कपड़ा बैंक खुल्यो भन्ने हल्ला त 10 12 बर्ष पहिले पनि चलेको जद्तो लाग्छ ,,कपद्दा बैंक खोल्ने ब्याक्ती हरुको परिवार को पसल खुल्छ ,,आम्दानी को स्रोत बन्छ ,,अनि हराउँछ ,,त्यस्तै होला,,हौ,,बिस्वास नगरौ ,,हेरौं आम गरिब नागरिक हरुले निश्चित ठाँउ मा कपड़ा लिने ब्यबस्थापन भये हो कि क्या हो भनौला,,नत्र उहीँ हो सहकारी हरायो नया नया नीति आयो ,,,,नेपाल हो खै के खै के ,,