भन्दा नमिठो मान्छन होला तर आजभोलिका नाइकाहरु भन्दा हजारौं गुणा जनपृय नाइका हुनुहुन्छ बिपना थापा । अत्यन्तै साधारण जीवन जीउँन मन पराउने बिपना दिदी प्रती मेरो सदैव सम्मान छ । भान्सा देखि खेत सम्म हरबार आफ्नो बिगत आमा र नेपाल सम्झने । धर्म प्रती अघाद आस्था दुखीपीडित प्रतिको साहारा बन्ने । त्यो तन त्यो मन नेपाली हो साच्चिकै नेपाली हो ।
कमै मात्रा नायिका हुन्छ ।।यति सारो।।सबै कुरामा सवाल ।।।किचन।।देखि ।अभिनय ।।।अनि घर गृहस्थि ।।सधैं मेरो मन पर्ने नायिका बिपना थापा दि।।आज ओलि झन बिग फ्यान। भाम्छा को परिकार बनाएको देखेर
कति खुल्ला मन को हुनुहुदो रहेछ बिपना दिज्जु हजुर को भिडियो सबै हेर्छु धेरै राम्रो लाग्छ र हजुर को बोली बोलिमा नेपाल को नाम लिदा त झनै राम्रो लाग्यो दिज्जु 👍️👍️❤️❤️❤️❤️
छोराहरु लाई नेपाली भासा चै सिकाउन नभुल्नु है MAM त्यो त हामी नेपालिहरुको भासा मात्र नभइ एउटा सिङ्गो गोर्खाली हरुको पहिचान हो ।। जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵