Тёмный

हिन्दू धर्म को विषयेमा मा धार्मिक गुरुहरुसंग घम्साघम्सी 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 47 тыс.
50% 1

Program: Prime Debate
Presenter: Rohan Shrestha
Guest: CB Gahatraj and Puspa Raj Purush
Video By: Prime Times Television
More Useful Links :
Visit us at : www.primetimes...
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2018
All Rights Reserved.

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 369   
@chitrabasnet6579
@chitrabasnet6579 5 лет назад
हामि प्राथना गर्छाै ,प्रभु आत्मा खन्याउनुहोस संसारका सबै मानिसहरुमाथि।
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
प्रभु ले।अात्मा त जन्म दिदैमा दिनुभा हा्ईन र?????
@चिरायुमगर-श4ड
नापिस।।
@avchannel2559
@avchannel2559 Год назад
खुल्काइस😆
@mandirathapa3754
@mandirathapa3754 5 лет назад
C.B sir. GOD BLESS you. Amen.
@rajaramrokka2107
@rajaramrokka2107 2 года назад
पुस्पराज गुरु सहि भन्नु भयो
@bishnusingh4
@bishnusingh4 4 года назад
यत्रो सनातन धर्मको कुरा गरियो । के जनैपुर्णिमाको अवसरमा हिन्दु धर्मावलम्बी दलितहरुलाई पुष्पराज पुरुषजिको संस्थाले आम रुपमा जनै लगाई दिएर हिन्दु संसकारमा समावेश गरियो त ? भाषणले मात्र त हिन्दुको रक्षा हुदैन होला ।
@isaac93
@isaac93 Год назад
God bless you cp sir
@bishalmagar9878
@bishalmagar9878 4 года назад
We also love Jesus... Tara Hindu dharma lai chodna sakdina... Moh..
@siddrthasangitadilipbktama814
@siddrthasangitadilipbktama814 4 года назад
Ho sir,afno buba aama ko Maya lagdo rahexa.
@manerajlawati9201
@manerajlawati9201 3 года назад
Hehehe kasto khalko manxe esai manparxa vanxa feri hindu xorna sakdina vanxa Nepal ma Hindu matra dikhi maulik Dharma budha kaha go kirata kaha go India Bata layera aaka Dharma Nepal ko hunxa Hindu India ko ho
@hemrajsharma8313
@hemrajsharma8313 5 лет назад
आदरणीय दाइ पुस्प राज पुरुस जी को कुरामा सहमत । जय सङगत
@umeshtamang3478
@umeshtamang3478 5 лет назад
हहहह
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 4 года назад
हिन्दु धर्म हैन यो बाहुन्को शासन गर्ने पद्धति हो!जुन धर्मले मानिसलाई माजिस भन्दैन!विभेद गर्छ!त्यो धर्म कसरी भयो!मलाई बिचार्को हिसान्ले सबैलाई बराबर!जुन धर्मले गर्छ!त्यो नै धर्म हो!
@karnapun1015
@karnapun1015 5 лет назад
सृष्टिकर्ता परमेश्वर एकबाहेक अर्को हुनुहुन्न । हिन्दुको इश्वर अर्कै,मुस्लिमको अर्केे वा ख्रीष्टियानहरूको अर्कै इश्वर हुनुहुन्न । अनि परमेश्वर आत्मा हुनुहुन्छ,सबैको एउटै । उहाँलाई आत्मा र सत्यतामा उपासना गर्न परमेश्वरको धार्मिक विधि विधान अनुसार गर्नुपर्छ । मानिसले सोचे जस्तो मानवीय ज्ञान र बुद्धिले परमेश्वरको भक्ति उपासना गर्न सकिदैन । सृष्टिको शूरूमा मानिसले परमेश्वरको आज्ञा अनुसार एउटै धार्मिक विधि विधान अनुसार परमेश्वरको भक्ति उपासना गरोस् भनेर परमेश्वरले सत्य धार्मिकता र सत्यता मानिसलाई आज्ञाको रुपमा प्रदान गर्नु भएको थियो । तर परमेश्वरको वैरी विरोधी शत्रु शैतानले मानिसलाई भ्रममा पारेर झूटमा फसायो र मानिस पापमा पतन भयो । पापमा पतन भएपछि मानिसको सम्बन्ध परमेश्वरसँग टुट्यो । शैतानको धूर्त जालमा मानिस फसेपछि परमेश्वरको सत्य धार्मिकता परमेश्वरको सत्यता मानिसले छोड्यो । तब मानिसको पापको कारण मानिसले परमेश्वरको सत्य धार्मिकता र सत्यता खोजे पनि पाउन सकेन र शैतानको शक्ति र उसको जालमा पर्यो । मानिसहरूले यसरी शैतानको शक्ति र भक्ति गर्दै गए र शैतान यस संसारको इश्वर ठहरियो भने सृष्टिकर्ता परम धन्य जो सत्य परमेश्वर हुनुहुन्थ्यो , मानिसको सोंच र बिचारबाट बिरानो हुँदै गयो । परमेश्वरको सत्यता र धार्मिकतालाई बङग्याउने (प्रेरित 13:10 बाइबल) जो शत्रु शैतान मानिसको इश्वर बन्यो तब संसारमा मानव निर्मित धर्महरू सृजना भए । आज मानिसहरूलाई दु:ख लाग्ला संसारमा भएका सम्पूर्ण धर्महरू सबै शैतानी धर्म हो । शैतानले परमेश्वरको विरोधमा पाप गरेको कारण उसलाई अनन्तको दण्ड दिन परमेश्वरले नरक बनाउनु भएको छ । शैतान ता नरक जाने नै छ तर परमेश्वरको महिमाको निम्ति सृष्टि भएको मानिसहरूलाई पनि पापमा पतन गराएर अजम्बरी मानिसको आत्मालाई पनि नरकमा हाल्न चाहन्छ । त्यसैकारण विभित्र मानव निर्मित धर्मकर्मद्वारा फसाइ रहेको छ । मानिसहरू पापमा फसेको हुनाले पापबाट छुट्कारा दिन र पापको क्षेमा दिएर मुक्तिको मार्गमा ल्याउन परमेश्वर मानिस रूप लिएर आउनु भयो ।हामी मानिस जातिको निम्ति मारिनु भयो, गाडिनु भयो र तेस्रो दिनमा बौरि उठ्नुभयो र सबैले हेर्दाहेर्दै महिमामा स्वर्ग प्रस्थान गर्नुभयो । अब, सबैलाई जानकारी होस् कि प्रभु येशू ख्रीष्ट र उहाँलाई बिश्वास गर्नेहरू कुनै पनि धर्म सम्प्रदायमा पटक्कै बिश्वास गर्दैन । किनकि सबै मानिसहरूले परमेश्वरको सत्य धार्मिकता र सत्यतालाई छोडेर शैतानी धर्महरू लागेका छन् ।मानिसलाई पाप र अधर्मबाट छुटकारा दिने सत्य परमेश्वर र उहाँको धार्मिकतामा ल्याउने एकमात्र बाटो,सत्य र जीवन परमेश्वरको प्रतिरूप हाम्रा उद्धारकर्ता मुक्तिदाता प्रभु येशू मसीह मात्रै हुनुहुन्छ । त्यसकारण संसारको कुनै पनि धर्म सम्प्रदायसँग एउटै हुनैसक्दैन ।त्यसैले सँसारले ख्रीष्टियानहरूलाई र प्रभु येशलाई विरोध गर्दछन् । विषेश गरेर सी वी गहतराज ज्यूलाई भन्न चाहन्छु कि तपाईले राम्रो सँग बाइबल अध्ययन गर्नुहोस् । धर्म गुरु र कार्यक्रम सञ्चालकलाई सही जवाफ दिन सक्नु भएन ।
@mandirathapa3754
@mandirathapa3754 5 лет назад
Amen
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
हजुरलाई मेराे प्रश्न (1) धर्म भनेकाे के???(2)के परमेश्वर निरअाकार हुनुहुन्छ??? (3) के जसिस भन्दा पहिला ईसाई थियाे??(4 ) के गाैतम बुद्द पनि सैतान हुन ????(5) कृष्चियन भन्दा अरु सैतान कसरी ???(6) के बिश्वभरि बम बेच्ने ईसाइहरु जाे बाईबल छाेएर सपत खान्छन उनिहरुले संसारलाई मुक्ति दिने शाने्तिकाे कुरा गर्न मिल्ला र????(7) यदि कृश्चियनहरु शान्तिकाे कुरा गर्ने सर्बज्ञानि भए नेपाल चन्दा 57बर्ष पछाडि किन कसरी???????
@prithvinarayan9933
@prithvinarayan9933 4 года назад
गुरुले गहतराजको गालामा पटापट थप्पड हानेको सुनियो अनी देखियो, इसाइवालाको मुखमा बोल्नै नसक्नेगरी ताल्चा लाग्यो। इसाइ धर्म नेपाली धर्म हैन, हाम्रो बुद्ध र किरात धर्म हाम्रो नेपाली धर्म हो। एशुमा कुनै शक्ती छैन, जस्ले आफुलाई युहुधी र रोमन सैनिकको पिटाइ बाट बचाउन सकेन, जो २००० बर्ष देखी काठमा सुकुटी भएर टासिएको छ तेस्ले कसरी मानवजातीलाई बचाउला, मरेको मान्छेको लाश लाई पिचास भनिन्छ, लाशलाई सुकुटी बनाएर हिंडे तेस्ले पिचास भएर तर्साउन आउछ। नेपाली भएर नेपाल कै धर्मको रक्षा गर्नु पर्छ, हाम्रो धर्म किरात धर्म हो, आफ्नो किरात र बुद्ध धर्म लाई मासेर बिदेशिको गुलाम हुनु हुँदैन, इसाइ धर्म इज्राएलको धर्म होला, नेपाली धर्म हैन, बिदेशिको दासत्वमा नफसौ। इसाइ दलालहरु भगाऔ। किरात र बुद्ध धर्म जोगाऔ।
@nikhilrijal8971
@nikhilrijal8971 4 года назад
Go and read shrimad bhagvat Gita from that you will know who is real god before believing the fairy tales story of Christians bible
@siddrthasangitadilipbktama814
@siddrthasangitadilipbktama814 4 года назад
Yo Sabai Tera bau aamalai sodh,ekbarko Juni ma Pani ardha hi du /Christian vayera k Jeuni vaneya,hamfalera marda Pani huncha,Hindu ko garva BATA janma leyera Hindu Kai dudh khayera hurkera,hath khutta balieya vayepaxi afnai bau aamako dharma ko birodh garera, Israel Jun sadhai andolan Ra kukaray hube deshko dharma ko bayan garne,thukka cha temro jindgai lai,dhikkar xa sarpa ko jindagi temiharuko,tero kundali aajai Pani Hindu ko saskrit ma cha check gar,ardha pagalharu,jasle j vaneo tesaiko pachadi lageo kam chyna,Manche vayepaxita aagadi hidnuni,pachadi ta kukur ni hidcha.
@BishnuPrasadBhattarai22
@BishnuPrasadBhattarai22 2 года назад
हिन्दु कुनै धर्म होइन यो त बाउनको संस्कार र संस्कृति मात्र हो।यो अरु विभिन्न लाटा सोझा जात जातिबाट लुट्नलाई धर्म भनेर बाउनले लादेका हुन।अहिले राणा शासन पनि छैन।शाहा शासन पनि छैन।धमाधम हिन्दु धर्म त्याग्नुस र आ आफ्नो संस्कार संकृती धर्म चिनेर अबलंबन गर्न बाउन बाहेकका संपुर्ण जात जातिलाई हार्दिक अनुरोध गर्दछु। जुन जातले आफ्नै संतानलाई जैसी र खत्री बनाएर अपमान गर्छ,त्यस्तो बाउनको जातले मुक्ती दिन्छ भन्नू मुर्खता पुर्ण हो।जैसी र खत्रीलाई चै हिन्दु धर्म ( बाउन धर्म) लिन बाध्य छन किनकी उनिहरुको परा पुर्व काल देखिको संस्कार र संस्कृति हो, बाउनले बहिष्करणमा मात्र पारेका हुन।अरु कुनै पनि जात जातिले हिन्दु धर्म लिनु पर्ने कारण र बाद्यता छैन।के बाउन देखि बाहेकका जात जातिले हिन्दु संस्कार जानेको छ,संस्कृत पढेको छ भने बाउनले गुरु पुरेत मानेर खुट्टा ढोग्छ्न ??के तपाईलाई पुरेत पण्डित काम लगाउछन??के तपाईंलाई छोरी चेली बिहा गरेर दिन्छ??तपाईंको खेताला बनेर उस्को संस्कार संस्कृति लाद्न आउदा त तपाईले पकाएको खाना खादैन।कस्तो कुरो नबुझेको?? यहुदी ,फारसी र हिन्दु( बाउन धर्म ) कुनै धर्म होइनन।यी त नितान्त एक जातिको मात्र संस्कार र संस्कृति हो। धर्म त कृश्चियन,मुसलमान ,बुद्ध ,जैन,सिख आदि हुन। मैले अध्यन गरेर जानेको बिषय भनेको हो मान्नु नमन्नु आ आफ्नो बिचार।
@songeet3634
@songeet3634 2 года назад
अब छिटै नै नेपालमा 1करोड कृस्चियन जनसंख्या पुग्ने छ। परमप्रभुको महिमा होस्❤️
@urlabarichok4287
@urlabarichok4287 2 года назад
CP sir satyeko bijaye hunxa parmesorle Asis diun♥️♥️♥️♥️
@nrnkarki3564
@nrnkarki3564 2 года назад
Proud to be a hindu.....
@purnatimothy4463
@purnatimothy4463 2 года назад
प्रसाद खानु नै पर्छ भनी जरूरी छैन । टिका लगाउन आवश्यक छैन । धर्म शास्त्र पालना गरौ । सही परमेश्वर चिन्ने कोसिस गरौ ।
@samikshashahi7608
@samikshashahi7608 Год назад
Jay Shree ram
@sugampandit724
@sugampandit724 Год назад
Proud to be hindu
@chitrabasnet6579
@chitrabasnet6579 5 лет назад
परमेश्वरलाइ महिमा भयको होस।
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
अाफै सर्बशक्ति परमेश्वर लाई कसैकाे महिमा ।चाहिदैन
@bijaymanpalpali6270
@bijaymanpalpali6270 Год назад
Halleluya
@indrasunuwarrai4470
@indrasunuwarrai4470 2 года назад
मिडियाहरुले नि धर्म धर्म भन्ने सवाल जवाफमा प्रशन गर्छन , तर खिष्टलाइ पचछयाउनु भनेकाे कुनै धर्म कर्म परिबर्तन होइन , खिष्टलाइ पछ्याउनु भनेकाे बिशवास हाे बिशवासले मुक्ति पाउनु हाे । याे कुरा याे कमेन्ट हेरेर बुजेहुन्छ हिन्दु मित्रहरूले ।
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
बिचरा पुष्पराज जि झारपातहरुसंग अन्तर्बारता अलि खल्लाे भयाे
@krishnakumarrai7248
@krishnakumarrai7248 4 года назад
बिचरा पुस्पराज भित्र अर्कै रहेछ बाहिर नाटक गरिहिड्दा रहेछन। सबैमा आस्था गर्छु रे जिजसको फोटो मेरो आश्रम मा छ रे अनि सबै धर्मलम्वीहरुको चाडबाड मनाउछु रे तर भित्री मनमा त हिन्दु मात्रै रहेछ त किन नाटक गरिहिडेको ? आफु जे तेहि हुनु वास्तविक हो अरुको नक्कल गर्नु नाटक हो ।
@bhuwanrai7876
@bhuwanrai7876 4 года назад
गोराहरु आएर हिन्दु festival मनौछ। यो कुन मुला रहेछ फेरि ।
@binitabhandari7267
@binitabhandari7267 4 года назад
Sabai gora cristain hudai jo cristain ho tiyo bible ko bachen ma hencha
@Bootle_Royale
@Bootle_Royale 3 года назад
Goraharulae dekher khristian vayeko hoin biblele padher vayeko ho tyasaile goraharu k gardaix tyo hamrolagi chasoko bisaya hoin bibleke k vanxa ra garnuparda tyo hamilae thaxa
@sivkumarpoudel3448
@sivkumarpoudel3448 2 года назад
Pusp guruji ko vnai thik....
@narendrathapa8772
@narendrathapa8772 4 года назад
proud to be सनातन 😘😘💕 open heart
@Remmon-Thapa07
@Remmon-Thapa07 2 года назад
म गर्ब गर्छु मलाई जाती जाती मध्य पर्भु येशुले छान्नु भयो। जस्तै लाउरेमा selected गरे जस्तै हो आर्मि😊त्यसरी नै पर्भुले सारा सृष्टिमा रहेका मानव जाती मध्य मलाइ पनि रोज्नु भयो कसैले पैसा दिएर लोभ देखाएर हैन ।हरेक बिस्वसीहरुको जीवन गवाई नभएको कुनै मानव हुदैन हरेक को गवाई छ पर्भुले कसरी आफ्नो जीवनमा काम गर्नु भएको थियो भनेर सबैको छ गवाई। म पनि हिन्दु थिए तर पर्भु येशुमा मैले अनौठो सान्ती र आनंद परिवर्तन पाए जो हिन्दुमा भएको देवि ले हैन पर्भुले सत्य जान्न मेरो हृदयमा खोलिदिनु भयो र जाने कहाँ कुन मान्छे हरु के आस्था राखेका छ्न र कुनै सत्यता छैन छ्न सबै इस्पस्त सङ्ग थाहा पाउनु पाए।पर्भु येशु पबित्र हुनुहुन्थ्यो र हामी पनि पबित्र हुने आज्ञा दिनु भएको छ मन्दिर तिमी हौ तिमी भित्र म वास गर्ने छु भनेर भन्नू भयो कुनै मानिसले बनाएको कला मुर्तीमा हैन त्यहा।पर्भु वास गर्नु हुदैन।हिन्दुले मुर्ती पुजा गर्छ्न अनि किन दुङ्गालाई पुजा गर्ने त पर्भुले जब तिमी पबित्र रहन्छौ तब म त्यहा वास गर्नेछु भने पछि किन त्यो हिद्न नसक्ने बोल्न नसक्ने खाना नसक्ने सङ्ग बिस्वस गर्ने कुन भगवानले भनेको छ म दुङ्गा मा वास गर्छु भनेर।सत्य नजानेर मान्छे त्यस्ता पछि आस्था राख्छ्न।सत्य कुरा भन्दा रिसाउछ्न हिन्दुहरुको मान्छे अब सत्य के हो खराव के हो अनि पबित्र र अपबित्र के हो कसरी शुद्ध हुने भन्ने थाहा छैन किन भगवानलाई पुज्छ्न मान्छे।साचो कुरा भन्छु पर्भु पबित्र हुनुहुन्छ।र उहाँ मान्छेले बनाएको मुर्तीमा वास गर्नु हुदैन बरु मान्छे कसरी पबित्र बस्ने हो त्यो वचन बोल्नु हुन्छ शिक्षा दिनु भएको छ साफ साफ बाइबलमा।किन त्यो अपबित्र ठाउलाई पुज्ने त्यहा चदाएका खानि किन ।हो त्यही भएर हामी हिन्दु जो भगवानलाई आस्था राखेर गरेको कुरा हामी नखानु रितिरिवाजमा सामेल नहुनु को कारण त्यो हो कुरा।कुरा गर्ने हो भने हिन्दु का भगवानको उहाँहरुनै ब्याभिचारी छन भने अनि शिव गाजा खाने त्यस्तो भगवान छ भने के उहालाई पुज्नेहरु पनि देख्न सकिन्छ तेइ काम गरि हिदेका के तस्तो नचाहिने कुरामा किन हामी सामेल हुने त?किन!!! पर्भु भन्नू हुन्छ: सत्य जान सत्यताले तिमिलाई सबै कुरा के हो सबै सम्झाउन्छ र तिमी स्वतन्त्रता हुनेछौ।धेरै आए भगवान भन्दै तर कुनै भगवान पर्भु येशु जसरी जिबित भएर बौरी उथेको कुनै धर्म गर्थेन मा छैन छ त केवल बाइबल पुस्तकमा छ।
@umeshtamang3478
@umeshtamang3478 5 лет назад
सिबि गहतराजलाई पुरा समर्थ न छ है!
@sangaysherpa146
@sangaysherpa146 4 года назад
किर्श्यन्नमा कुनै दर्सन र विचार छैन, केवल रितिरिवाजको रुपमा मान्ने मात्रै हो,,तार्किक कुराहरु गर्नु सक्दैन,,
@devendravlog9244
@devendravlog9244 4 года назад
सहि कुरा
@bhupendrabasnet6098
@bhupendrabasnet6098 4 года назад
sanatan ..good🙏🙏
@jbkhadka3388
@jbkhadka3388 2 года назад
Praise the Lord
@sudippaul9836
@sudippaul9836 2 года назад
एउटा सामान्य उदाहरण ,, कसैले मासु खादैन भने उसले किन मासु खाएन ? भनेर बिरोध गर्न मिल्दैन अनि कसैले खान्छ भने नखानेले पनि बिरोध गर्न मिल्दैन ! हरेक व्यक्तिको आफ्नो अधिकार र स्वतन्त्रताको कुरा हो! Christian हरुले दशै मानेन, प्रसाद खाएन भन्दैमा यिनिहरु बिरोधि हुन् भन्दा अनुचित होला! धर्मशास्त्रले भने अनुसार अभ्यास गर्दा उचित होला!
@pujaghale9460
@pujaghale9460 2 года назад
Dharma vaneko k ho pahila dhyan garera bujhnus dharma vaneko bedik sanatani matra ho Jasle humanity sikaux humanity matra ek dharma ho Christianity Muslim Hindu vaneko just a panth matra ho jasko hridaya Daya Ra Maya xaina tyo manxe nai hoina manxeko khol odheko rakshes matra ho
@ajitbahadurghartimagar4890
@ajitbahadurghartimagar4890 2 года назад
I love jesus
@ashokbohara6287
@ashokbohara6287 Год назад
I love 🕉️
@darshanthapa2913
@darshanthapa2913 2 года назад
There's only one God jesus🙏❤️🙏 & god bless you CB sir.
@girbahadurale5573
@girbahadurale5573 5 лет назад
हिन्दु प्रकृति मान्छ ख्रिष्टियनले परमेस्वरलाई मानिन्छ
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
पर्मेश्वर भनेकाे काे के काँहा कहिले कसरी कस्ताे किन ????????
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
पर्मेश्वर भनेकाे के , काे कस्ताे काहाँ कहिले किन याे।नबुझि धर्म बुझिदैन कृष्चियन भ्रम मा छन पर्मेश्वर।भनेकाे जसिस हाे भनेर।मान्छन
@abrahamkumal985
@abrahamkumal985 3 года назад
हामिले प्रसाद खानु पर्छ , भने देखि , योगि बा-लाई पनि गाईको मासु खानु पर्छ ।
@fixten8561
@fixten8561 3 года назад
Kukur
@sobhabishwakarma2882
@sobhabishwakarma2882 4 года назад
मेरो जिज्ञासा पोख्न चाहे सर्पलाई ईश्वर मान्नु हुन्छ भनी सर्पलाई किन मर्नु हुन्छ डराउनु किन हुन्छ ?? तपाईं हरु त पापी पो हुनुदो रहेछ त ईश्वरलाई मार्ने अनि ईश्वरलाई मार्न सकिन्छ ??
@sudeepmalakar3781
@sudeepmalakar3781 2 года назад
म सानो छदा ' क्रिस्टानिटीमा गयो भने छोरा छोरीलाई अमेरिका पाठउन सजिलो हुन्छ भन्थे!!!' अभाब र गरिबीलाई धर्म परिबर्तनको किनमेलको बस्तु बनाइयो!!
@motilalbk4919
@motilalbk4919 2 года назад
Every one espicel for god.. We are belong to god. Juese loveing to you
@mabindrab.k4683
@mabindrab.k4683 3 года назад
हिन्दु धर्म हैन बाहुन धर्म हो , बाहुन को मात्र धर्म हो यो।
@newtonhajurbaofficial9582
@newtonhajurbaofficial9582 3 года назад
good]
@sumanrai393
@sumanrai393 2 года назад
उम्रेको जुँगाले भएन टासेको जुँगा
@sujatatamang9693
@sujatatamang9693 2 года назад
I love Jesus ❤️
@bikuduwal3930
@bikuduwal3930 Год назад
Purkhele buddhist ....i love jesus re😅😅
@debgautam6177
@debgautam6177 5 лет назад
धर्म को विवाद किनभने बिदेशी हरु ले नेपाल लाई अफगानिस्तान बनाउन खोज्दै छन कसरी भने धार्मिक लडाइँ गराएर !
@shangarsh8890
@shangarsh8890 5 лет назад
Vaneshi yo man6e pani thulo neta hune vayo. Hoina vane kun deshle nepallai Afghanistan banauna lagyo? Any logical answer?
@debgautam6177
@debgautam6177 5 лет назад
@@shangarsh8890 bhai you tube ma Sagarmatha tv ma baudik haru ko kura sunnus ekadam clear hunchha ra sabai lai herna bhanxu
@shangarsh8890
@shangarsh8890 5 лет назад
@@debgautam6177 give me the link of the video
@debgautam6177
@debgautam6177 5 лет назад
@@shangarsh8890 you tube janu Sagarmatha tv ma अमेरिका ले मान हैन चेतावनी ददियो भन्ने शीर्षक छ
@abhishekrai7073
@abhishekrai7073 5 лет назад
darsan hajur ho ra 😂😂😂😂
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
हिन्दुहरुले धर्म सबैकाे बराबर भन्ने साेच नै गलत हाे यसकाे नतिजा नै अाज भयकाे परिस्थिति हाे
@suryabahadursubba7941
@suryabahadursubba7941 Месяц назад
हिन्दुछदै छैन हिन्दुधर्म छदै छैन। हिन्दुहरुको पुराण बेद उपनिषद गितामा हेर त हिन्दु शब्द छदै छैन।यो हिन्दु शब्द काहाबाट आयो किन आयो यो चै अंन्धभक्त धर्मगरुहरुले नै जानोस?
@himpata7924
@himpata7924 3 года назад
जातीयता को बेहाल बनाउने चही हिन्दुबाधी नेइ हुन होइ
@BishnuPrasadBhattarai22
@BishnuPrasadBhattarai22 2 года назад
तिमेरुले जातिय विभेद मच्चाएको तथा १३ दिन खेताला आउदा हजारौं लुटेको र काट्टो खादा लाखौं लुटेको परिणाम हो कृश्चियानिटी।
@barnatho8331
@barnatho8331 2 года назад
God bless you all.Jesus is the sigh of love but peoples are bad way.
@kingjohnkanxaa
@kingjohnkanxaa 2 года назад
बाबाजी को बोली बाट नियत व्यवहार देखियो कट्पट्ट
@newtonhajurbaofficial9582
@newtonhajurbaofficial9582 3 года назад
good cg ji
@mrathiest9522
@mrathiest9522 4 года назад
Kirant dharma chai lop huney awathama chha..
@strambishwakarma4616
@strambishwakarma4616 5 лет назад
हिन्दु यस्तो धर्म जो कसैले कसैलाई लाई धर्म परिवर्तन गर्न भन्दैनन मुस्लिम र कृसिन अरु सबैले परिवर्तन गर्न खोच्छ्न किन ?? धर्म भनेको मन भित्र बाट आउने हो मानविय धर्म हो जस्तो लाग्छ
@deudhanrai7780
@deudhanrai7780 Год назад
Pahilai purkhako palomsi timro hindule majale daler duniya ahindulai pani dalidali aafno basma lihaleko x sabsi yo desko ahindu mulbashiharuko astha saskarlai nasta garne t timrai hindudharmakoi karan des khokro banako x bujeu..timi hinduko gurule afnai jidiko kura garer hunx..?.prasad nakhanu t biswasiharule afno astha paribartan gareko karan honi..
@sanulama2556
@sanulama2556 2 года назад
Amen
@nayanepal7084
@nayanepal7084 Год назад
हिन्दू धर्म होइन, षडयन्त्र छलकपट ,बिभेद, हो।
@AnilYadav-oj3ch
@AnilYadav-oj3ch 4 года назад
proud of you pusp raj purus guru g
@arjundn6573
@arjundn6573 3 года назад
We love u jesus thanks cb dai
@yogirajuttamnath7654
@yogirajuttamnath7654 2 года назад
याे मुजि बिकाउ हाे । सनातन काे स पनि नबुझेकाे मुजिलाई मिडियामा नल्याएकै राम्राे ।
@mandirathapa3754
@mandirathapa3754 5 лет назад
यो दुनियाले ज जस्तो भने पनि। I love Jesus.
@amoshsharma4071
@amoshsharma4071 3 года назад
परमातमा -हिदुं, मुशलमान, ईशाई हुनुहूनन। साथै परमातमाले मनुष्यलाई हिंदु, मुशलमान बनाऊनु भएको पनी होईन तर ऊंहाको प्रतिरुपमा रचना गरनुभएको हो। तर पापले मानवतालाई अलग गरेको छ।
@mingmasherpachyawachyawa6452
@mingmasherpachyawachyawa6452 5 лет назад
बुद्ध धर्मको दर्शन ज्ञान् पढ्नु होस दुबै जान
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
पुष्पराज ले कुनैपनि किताब पढ्न बाँकि छैन जस्ताे लाग्छ मित्र प्रसंङग ज्ञानकाे
@m.pakhrin2847
@m.pakhrin2847 4 года назад
☸️🙏☸️
@purushottamkhatiwada3427
@purushottamkhatiwada3427 4 года назад
100% सहि ।
@gorkhalibrmdipesh
@gorkhalibrmdipesh 2 года назад
Why 😀😀
@FreeFire-bf2of
@FreeFire-bf2of 2 года назад
halleluhyaa
@bhuwanadhikari9797
@bhuwanadhikari9797 2 года назад
हिन्दु मात्र धर्म हो कृस्चिन ले पैसा बादेर नाराम्रो काम गरेका चन
@sapunagurung9661
@sapunagurung9661 5 лет назад
पन्डित बा तिमीहरू सानाे जातलाई मन्दिर पस्न दिदैनउत
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
नामबाट साेच्नु कस्ताे ब्याक्ति हाेला जात वाद हुनुहुदैन भन्नू हुन्छ वाहा त अरु भिडियाे हेर्नुहाेस
@deepleemboo8763
@deepleemboo8763 4 года назад
Hindu khate harlai ta mangol le thik parxa herdai jau Hindu sanatan lamo navan hijo kirati harlai jsari metako.xau ni sala dhoti haru timi haru gai ko mut khane haru
@narendrakhanal9420
@narendrakhanal9420 3 года назад
हिन्दु संस्कार अनुसार अाइजन
@chandarkumarpariyar3627
@chandarkumarpariyar3627 5 лет назад
सिबि अामा बेचुवा हो
@rajidhansherpali6612
@rajidhansherpali6612 4 года назад
तिमी हरुलाइ छुवाछूत अन्त्य गर्न मन छ भने सिबिलाइ यस्तो गलत भन्न पाउदैनौ
@rajidhansherpali6612
@rajidhansherpali6612 4 года назад
यस्तै कुस्केको दिमाग् छ अनि समाज ले तिमिहरुलाइ पछाडि पारेको हो
@premsing4796
@premsing4796 2 года назад
God bless you cb sir and merry Christmas 🎄🎄🎄
@kamalgurung7340
@kamalgurung7340 5 лет назад
Ma Jesus Christ ma believe garxu I mean I like to be proud as A followers of Christ. Rajya Dharma sapexya hoina Dharma nirapexya hunuparxa. Christian Community ko name le $ Ani Hindu Dharma ko namema Va. ru khayera Nepal ma ladai Ra jhagada nagarum. jaat/jaati ko name ma Ani Dharma ko name ma rajniti nagarum. try to keep peace ✌ Our beautiful Country. Do Proud to be a Nepali.
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
धर्म निरपेक्ष काे गलत ब्याक्ख्या काे सिकार हजुर पनि हुनुभयछ म पनि कुनैदिन हजुरजस्तै सिकार भएकाे थिएँ यदि हजुरले अध्यान गर्नुभयछ भने मलाई भनिदिनुहाेस मित्र निरपेक्ष काे अर्थ केहुन्छ ????
@mrathiest9522
@mrathiest9522 4 года назад
Original gurung bonpo dharma bata aayekaa hunn buddhist majority, hindu ra isaai sabai chhan
@r.k.l.angbhuhang9850
@r.k.l.angbhuhang9850 3 года назад
Christian believes in one God, and Hindu believes 330,000,000 gods.
@ilaiahali4902
@ilaiahali4902 Год назад
only muslim belive in one god. Not christians.
@samriddhilamichhane5501
@samriddhilamichhane5501 5 лет назад
Jaya hindu dharma
@Cobravlog344
@Cobravlog344 3 года назад
16:30 yaha galat byakya vayo .. 33 karod ko kura garnu vayo guru ji le 33 koti ko matlab 33 prakar vanne artha lagxa 12 आदित्य:- 1.अंशुमान, 2.अर्यमन, 3.इन्द्र, 4.त्वष्टा, 5.धातु, 6.पर्जन्य, 7.पूषा, 8.भग, 9.मित्र, 10.वरुण, 11.विवस्वान र 12.विष्णु। 11 रुद्र :- 1.शम्भु, 2.पिनाकी, 3.गिरीश, 4.स्थाणु, 5.भर्ग, 6.भव, 7.सदाशिव, 8.शिव, 9.हर, 10.शर्व र 11.कपाली। 8 वसु:- 1.आप, 2.ध्रुव, 3.सोम, 4.धर, 5.अनिल, 6.अनल, 7.प्रत्यूष र 8. प्रभाष। 2 अश्विनी कुमार:- 1.नासत्य ,र 2.द्स्त्र (12+11+8+2=33)
@timothylopchan3681
@timothylopchan3681 2 года назад
Cb has brilliant speech.
@ranjanmanandhar2956
@ranjanmanandhar2956 5 лет назад
Puspa sir le vane jastai jabarjasti dharma paribartan garaauna paidaina
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 лет назад
यो मुजि हिन्दुको पेट बाट जन्मेर अहिले आएर ठुलो कुरा गरेको अलि मन परेन जो जन्मजात क्रिश्चियन बनेर जन्मेको उसले बोल्नु स्वभाबिक हो , आफ्नो आमाबुवालाई बेचेर आएकोले अब मलाई कसैले जन्म दिएको होइन म आफै यस धर्तीमा आएको हु भन्न बेर छैन । पुस्प जीको कुरा एकदम सहि छ गाउघरमा पुजा हुन्छ म त पुजा गरेको खादैन भनेको कुरा मैले पनि भोगेको छु तिमिहरु होइन दशै बहिष्कार गर्दै हिन्ने म क्रिश्चियन धर्मलाई सम्मान गर्छु तर यस्ता आमा बुवालाई बेचेर पैसाको पछि लाग्ने मुजिको कुरामा म सहमति छैन ।
@rklimbu5682
@rklimbu5682 5 лет назад
Babu timro muklai samalera Bola LA.
@sagarmathanepal5746
@sagarmathanepal5746 5 лет назад
Hoina k pagal kura garchhan yaar
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
मित्र सभ्य भाषामा प्रस्तुत हुनुहाेस कृष्चियनहरुलाई नजिकबाट बुझियन भने हामिलाई बेकुब बनाउन खाेज्दैछन ख्याल गराैँ यिनिहरु समाजका भाईरस हुन तर ब्याक्ख्या राम्राे गरिदैछन
@rampathak7513
@rampathak7513 4 года назад
Guru ji I’m with u 🇳🇵🙏
@shivarimal3314
@shivarimal3314 5 лет назад
Jai Hindu Rastiya Nepal
@kingjohnkanxaa
@kingjohnkanxaa 2 года назад
भनेसी बाबाजी ले सबै मन्नेरैछ
@anilrai2902
@anilrai2902 3 года назад
Parmisorlai mahimahos amen
@yuvrajbahadur3982
@yuvrajbahadur3982 3 года назад
यो नेपाल नेपाली को धरम कै युड हुन्छ
@bikramrathor5722
@bikramrathor5722 5 лет назад
बचनले भन्छ पापको क्षेमा खीष्ट्मा मात्र छ कुनै देबि देउतामा छैन बाइबले भन्छ तिसबै नष्ट भएर जाने छ
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
तपाईं अाफु पापि हाे ???
@fixten8561
@fixten8561 3 года назад
Kukur
@akentertainment5431
@akentertainment5431 4 года назад
We love Jesus
@chetnarayanbaral9351
@chetnarayanbaral9351 Год назад
हामित दुईदिनहैनत दुईबर्स सम्म ब्यख्यगर्न सक्छर
@ashokrai1859
@ashokrai1859 3 года назад
कस्तो झुटो बोल्छन भने यो क्रिस्चन गाउमा गयर बाइबल पाठ पढाउछन लाग्नु पर्छ भन्छन
@rabinkumarrai2262
@rabinkumarrai2262 3 года назад
दलित जन जाति लाइ उहिले पुर्ब काल देखि नै हिन्दु धर्म थोपोन्दै आइयेको छ ।र तेहि जबर जस्ति को कार्न र हिन्दु धर्म मा जातिय बिभेद भयेकै कारण सचेत नागरिक कृचियन मुस्लिम तिर गयेको सत्य हो ।
@sabeerai2628
@sabeerai2628 2 года назад
Pramesworle Rachnu vyo.yo sansar ani manish.kunei deutale hoin.pipal ani to sarp ani krishna sab parmesorko shiristi ho.tinlai pujer tapaile mukti paudein.yo manishle banako dharma ho.yesulai chinnu hos sabai xarlang hunxa.Amen.
@dilwala6237
@dilwala6237 2 года назад
गहते को बोलाई कुर्सीको बसाई एउटै छ
@yuvrajbahadur3982
@yuvrajbahadur3982 3 года назад
यो कुनै छेक बदन नभय के हुन्छ के हुन्छ नेपाल मा सिरिप हिन्दु सनातन धरम छ नेपाल नेपाली यक मात्रै नेपाल नेपाली हो गयान भुमि तप भुमि हो
@Danishzehen-mw5yy
@Danishzehen-mw5yy 5 лет назад
सुन्नुस धर्म गुरु जीउ हजुर सबै लाई सुइकर गर्नु भयको कारण नेइ त हामी भरक छौत
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
हिन्दुधर्ममा सबै धर्म बराबर हाे भन्नू गलत हाे
@raajpathak
@raajpathak 3 года назад
सनातन हिन्दु धर्म कि जय
@jushanrai
@jushanrai 4 года назад
Jati Pani Nepal ma Jana jati xou sap hami kirati dharma lammi ho
@mrathiest9522
@mrathiest9522 4 года назад
Sabai religion ek aapasmaa mixed chha hindumaa pani kirant ko darshan chha jun prakriti pujaa ho
@jushanrai
@jushanrai 4 года назад
Tapai hami Timi Ra timro sabai jat jati dharma bachaunu parxa ESMA hami Ra hamro saskar bachaunu parxa
@insiablenepal3134
@insiablenepal3134 2 года назад
Who is father
@ranamgr3746
@ranamgr3746 4 года назад
Duniya ma muslim ra cristian le garda donda aatanka failiyeko xa mula vukxa
@badrisharma8401
@badrisharma8401 5 лет назад
गहतराजको पुर्खा कुन धर्मको हो ? एउटा प्रश्न । अर्को उनि क्रिश्चियन त पछि भएका हुन् । 5000 बर्ष अगाडी स्वस्थापित बैधिक सनातन धर्मबाट 2018 बर्ष पहिले निश्रित किश्चियन धर्मलाई के बुझेर वा कुन प्रलोभनमा परेर अंगिकार गर्न सबैलाई अनरोध मात्र होईन गरिब र अशिक्षितका घर घरमा टोली पठाएर र जबरजस्ति घुसेर धर्म परिबर्तन गराई रहनु भएको छ ? उहाँकै परिबारमा हेर्ने हो भने पनि फरक फरक सदस्यले फरक फरक धर्म मानिआएका छन् । अनि आफ्नै परीवारको त्यो स्थितिका ब्यक्तिले यो माटोमा बसेर यस्तो क्रियाकलाप गर्न सुहाउँछ र ?
@jeevangiri1070
@jeevangiri1070 5 лет назад
Puspa Raj puras 🙏🙏🙏
@BirBir-u7o
@BirBir-u7o Год назад
नागाको लक्कड हेर्दै ढोग्ने,पुजा गर्ने यस्ता पाखण्डिको के सुन्नु कुरा।
@satparamarsha
@satparamarsha 4 года назад
धर्म प्रभु मुक्ति महोत्सव गुरु हाम्रा शब्द हुन् नि प्रयोग गर्ने की नगर्ने सोच्नु भा छ?
@barnatho8331
@barnatho8331 2 года назад
गोरे हिन्दु ले के नेपाली शब्द प्रयोग गर्ला र?
@SumanSingh-jp2lc
@SumanSingh-jp2lc 3 года назад
नेपाल का क्रिश्चियन धर्म मान्नेजती पनि नेपालीहरु छन सबै पैसा खाएर पैसा को लालचले बनेका क्रिश्चियन हुन नेपाल पहिले देखि नै हिन्दू धर्मावलम्बी थियो र हुनु पर्छ यस्ता पैसाको लालचले आफ्नो धर्म र सस्कृती बेच्ने चोरहरु नेपालिहरु बाहेक अरु कोहि हुदैन
@Rosi0207
@Rosi0207 4 года назад
जय संगत
@bishnusingh4
@bishnusingh4 4 года назад
हिन्दु र कृस्चियनको बिवाद पुरेत र पण्डितको लडाई हो । तल्लो स्तरको जनमानसमा बाईबल र हिन्दु ग्रन्थको राम्रो कुरो पुर्याएका छैनन । बाईबल र हिन्दु ग्रन्थहरु साधारण नेपाली भाषामा लेखी दिनोस । सर्वसाधारण ले आफै पढेर के गर्नु पर्छ त्यो आफैले पढेर आफै गर्छ्न । यि वाहियात पुरेत र पण्डित हरुको आवस्यक छैन । मानिस - मानिस बिचको बिभेद र झगडाको अखडा यि नै पाखण्डिहरु हुन ।
@sushilmoktan1104
@sushilmoktan1104 3 года назад
Bible is the only book which we all can read freely but why Cannot read hindus books
@rameshbk6728
@rameshbk6728 3 года назад
पुस्प राज ज्यु सबैलाई पुज्छु भन्नू गलत हो दुईवटा डुङ्गामा खुट्टामा टेकेर कहिले नदि तर्न सकिदै। के एउटै मान्छे 100बाटो मा एकै चोटि यात्रा गर्न सक्छ ? र यदि हिड्यो भने गन्तव्य मा पुग्न सक्छ?
@purushottamkhatiwada3427
@purushottamkhatiwada3427 4 года назад
कट्टरताले दन्द बढाउने छ ।
@krishnalimbu5780
@krishnalimbu5780 5 лет назад
यो दुईटै अतिबादी धर्म हो नेपाल को परिपेक्छ्री मा हिन्दु क्रिश्चियन दुबै काम छैन
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
धर्म काम छैन भने पाप मानाै न भई हाल्छ नि
@arjuntaygi4630
@arjuntaygi4630 5 лет назад
हाेईन गलत साेच्नुभाे
@samart1701
@samart1701 Год назад
Muslim ko Chad ma Hindu le goru ko masu khanxa vane hami Christian le poni prasad khaxou.
@somebodysomebody16
@somebodysomebody16 5 лет назад
नेपाली Herbo का गयो पुस्पाराज पुरुस हर्बो डुब्यो अहिले म धर्म कर्म मा लागेछ
Далее
Слушали бы такое на повторе?
01:00
Israeli Army Special Forces
1:00:36
Просмотров 535 тыс.