Тёмный

हिरा,मोती,मुगा,सुन र दर्शनढुंगामा के छ फरक ? What is Quartz Crystal ? Subash Karki Raju Bista 

Subash Karki
Подписаться 104 тыс.
Просмотров 78 тыс.
50% 1

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Опубликовано:

 

13 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 83   
@user-nh8up9nk1s
@user-nh8up9nk1s 11 месяцев назад
गोरखा मा पाइएको क्रिस्टल जसको घरमा पाइयो वहाँलाई राज्य ले पैसा दिएर किन्नु पर्छ।सिदै उनको सम्पत्ति खोस्न मिल्छ?जनताको अधिकार छैन? वहाँ लाई चित्त बुझाएर मात्र राज्यले प्रयोग गर्नु पर्छ।
@SujitSujit-gw4cm
@SujitSujit-gw4cm 11 месяцев назад
Super❤❤
@rikshrestha2038
@rikshrestha2038 11 месяцев назад
yo des luterako des ho luterai linu parxa
@Gaurab369
@Gaurab369 11 месяцев назад
Sahi kura vannu vayo.
@YouthCare01
@YouthCare01 11 месяцев назад
सहि हो ! त्यो ढुङ्गा औटा परिवारको आस्था थियो ,बहुमुल्य भएको कारण सरकारले लुट्यो !
@dhurbagurung3552
@dhurbagurung3552 3 месяца назад
Nepal sarkar Chor ho ni ta
@bachanmagar320
@bachanmagar320 11 месяцев назад
त्यो जस्को घरमा थियो उसैको सम्पत्ति हुन्छ ।घर धनीलाई मनाएर किनेर मात्रै त्यो सरकार ले लिन पाउछ
@niblal
@niblal 2 месяца назад
गजबको भिडियो हेर्न पाईयो शुभास भाईलाई धन्यवाद !! राजु विष्ट जस्ता प्रकृतिको नियम बारे रिसर्च गरिरहेको मान्छेलाई पस्किनुि भयो !१९ राजु विष्ट जस्ता ब्यक्ति निरन्तर प्रभास पढाई सकिएर देशको सेवामा नै समर्पित हुन् .... कल्याण मस्तु ......
@bukeshmudbari2037
@bukeshmudbari2037 11 месяцев назад
सालिग्राम भनेको ढुङ्गा खोलामा वगेर वन्ने होइन यो त भूगर्भ भित्र लाखौँ वर्ष पहिले पृथ्वीमा भएको उथलपुथलमा ढुङ्गा पग्लिदा त्यसभित्र दविएका किराले आकार लिएको ठाउँमा त्यो किराको आकार कुँदिएको हुनाले सालिग्राम भित्र संखे किरा आकारको आकृती बनेकोहुन्छ । त्यही सालिग्राम भूगर्भ भित्र वाट ठुलो प्राकृतिक प्रकोप वा वाढी पहिरो जाँदा वाहिर निस्केर पानीको वेगले वगाएर ल्याएकोहो । वास्तवमा नेपाल एउटा यस्तो देशहो जहाँ थरी थरीका खनिज पदार्थ, वस्तु, वन्य जन्तु, वनस्पती र जडीबुटी पाइने स्वर्गहो । यो देशमा विश्वमा नपाइने धातु मात्र होइन यहाँको प्रकृतिक वनावट, मौसम र वातावरण पनी अनौठोछ । नेपालमा वोलिने भाषा, जात जाती, भेष भुषा र संस्कार पनी धेरै थरीकोछ । समग्रमा नेपाल जस्तो सुन्दर, शान्त र विशाल देशको रक्षा हामी सबै नेपाली नागरिकहरू मिलेर गर्नु हाम्रो कर्तव्यहो । जय मातृभुमी नेपाल ।
@pawanbshah3980
@pawanbshah3980 2 месяца назад
Gorkha ma pa ko hoina manche ko personal sampati khoseko ho !
@narlimbu670
@narlimbu670 11 месяцев назад
मेरो बिचार मा सुबाश सर को कार्यक्रम राम्रो लाग्यो तर राजु सरको यो पहिलो अन्तरबार्ता होला र राम्रोसँग क्लियर हुन सकेन जस्तो लाग्यो अलिक निखारियेको उतर हुनुपर्छ। अन्तमा वाँहा ले भन्नू भयो वाँहा पनि सिक्दै हुनुहुदोरहेछ।मैले यो प्रतिकृया राखिहाले डिलेट गरिन है।
@santamanrai1201
@santamanrai1201 11 месяцев назад
सरकार पनि लुटेरा रहेछ ! जनताको संपत्ती त्यसरी लुट्न पाइन्छ ? यदि सरकारलाई चाहिन्छ भने त्यो ढुँगाको मालिक संग किन्नु पर्छ । उसलाई क्षतिपुर्ती वा मुआब्जा वा मूल्य दिनु पर्छ ।😮
@ShilaChhetri-rz8sv
@ShilaChhetri-rz8sv 2 месяца назад
Thank you for information 👏👏👏👏
@shaligrampandit8741
@shaligrampandit8741 11 месяцев назад
शालिग्राम बारे नत शोध्ने लाई थाहाछ नत बिष्ट भाइ लाई थाहाछ, कुरा अलि प्रष्ट आएन।
@bhimrai6848
@bhimrai6848 11 месяцев назад
जता पनि पाइन्छ यसको खानी हुन्छ यो पूर्वी नेपालको धेरै ठाउँमा प्रसस्त मात्रामा पाइने ढुंगा हो हामी ले खेलाउने गर्थौ
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
धादिङ र गोर्खा मा कृस्टल ट्रान्सपरेसी क्वार्ज को खानि छ जतिपनि पाइन्छ
@pradeepshingha
@pradeepshingha 2 месяца назад
Mauka ma hira phornu bhaneko teslai bigarera awsadi banawnu(graphene) oxide.which is wounder minaral for human health.(Long life)❤
@rupakgautam4038
@rupakgautam4038 11 месяцев назад
Man paryo yo bisayeko bartalab..korea bata herdai xu..
@MrKewalrai
@MrKewalrai 11 месяцев назад
सालिग्राम चाहिँ अरु देशमापनि प्रसस्त पाइन्छ तर नेपालीले चाहिँ अरु देशको रिसर्च नगरी नेपालमा मात्रै पाइन्छ भन्ने गर्दछन्। बिदेशमा सालिग्राम पाइन्छ भन्ने हेर्न fossilized stone वा Fossil Ammonite भनेर टाइप गर्नु होला।
@YouthCare01
@YouthCare01 11 месяцев назад
भुटेको भात भन्दा fry rice धेरै मीठो हुन्छ भन्ने सोच हामिमा अझै छ !😅
@user-ks4vt3uv6k
@user-ks4vt3uv6k 2 месяца назад
म सग छ
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
कृस्टल हार्डनेस्ट सारो ७,राम्रो हिरा को सारो ११ ,फलाम को सारो ४ हुन्छ
@PrashantLama57139
@PrashantLama57139 2 месяца назад
USA ko studies ma kati vast hunxa bhanneh Bista ji le haasi haasi bujai dinu bha 🙏 Ramro ho yesari aafno adhyaan ko jaan kaari baira saadharan aam maanish saamu rakhnu bhaneko.
@Intact9
@Intact9 2 месяца назад
Bros from DMG, smiling at the corner !
@razzmatazz0077
@razzmatazz0077 11 месяцев назад
भाई मो केहि पनि जान्दिन - सरकार ले त्यो ढुंगा को घर मालिक लाई ढुंगा को पैसा चतिपुर्ती देयो कि देयेना ? कि लुटेरा त्यसै लग्यो ??? यो जनता जान्न चाहन्छ भाई ??
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
२४ क्यारेट को सुन दाँत ले चपउदा पनि चेप्टो हुन्छ
@jaynarayanchaudhary2419
@jaynarayanchaudhary2419 11 месяцев назад
If you should get a chance to visit petrified forest National park of Arizona USA ,there’s so many stone that type .
@bhimkc2486
@bhimkc2486 11 месяцев назад
L
@madangurung9749
@madangurung9749 11 месяцев назад
केाही हिरा बने केाही केायला बने।सबै कार्बन तत्व नै हेा।
@bheshrajentertainment
@bheshrajentertainment 11 месяцев назад
राजु बिष्ट ज्यु को कुरा अझ प्रष्ट बुझ्न सकिएन 😂😂😂
@MilanPandey-fe3pr
@MilanPandey-fe3pr 11 месяцев назад
Subas sir korea huhunxa ki USA?
@ritarai3610
@ritarai3610 20 дней назад
Raju bhaile Rough stones ko barema ajh dherai Study grnu aawsyakta dekhiyo.Soorry.
@nitaraut3710
@nitaraut3710 11 месяцев назад
राम्रो सर
@alexgurung2635
@alexgurung2635 2 месяца назад
Harey quartz haru kilo ma kinna paincha value hundaina ho daju..
@sunilghaju1864
@sunilghaju1864 11 месяцев назад
यस्ता बहुमूल्य हिर मोती जन्य धातु हरु गाउँ घरमा प्रशस्त पाइन्छ भने यसलाई निर्यात गर्ने वातावरण किन बनाउँदैन सरकारले ? जनतालाई आम्दानीको श्रोत हुन्छ
@bhimkarki5028
@bhimkarki5028 2 месяца назад
Wat is the value of it?
@chakradhanrai6848
@chakradhanrai6848 2 месяца назад
Kaha kasari yeti dherai dhunga bhetnu vayo
@prabinsunuwar8182
@prabinsunuwar8182 2 месяца назад
kasari padauxa yo manxe le bolda ta vakvakinxa ba
@nabingurung9587
@nabingurung9587 11 месяцев назад
म संग पनि एउटा सानो glass colour को क्रिस्टल छ । पैसा कति पर्छ होला???
@BibekBalami-zy6xk
@BibekBalami-zy6xk 2 дня назад
Mo sanga xa chatyangko dunga euta fale euta banchira kati aauxa vannu mo sedai aauxa vannu molai
@karunamalla5553
@karunamalla5553 11 месяцев назад
Teacher re kasto akmakaunu vako k ,wahale padhako bujhinxa holaa?
@sumannepali9074
@sumannepali9074 11 месяцев назад
Subhas dai pencil 2 rupaiya maa aaudain hai Nepal ma
@Santoshbhandari5
@Santoshbhandari5 11 месяцев назад
Raju lai ma sanga contcat garni vannus ma sanga unlimited x
@rambudaair
@rambudaair 6 дней назад
शाहि परिवारकाे त्याे कुल देवताकाे नाम के रहेछ , नेपाल एकीकरणकाे बेला कता बाट ल्याइएछ थाहा हुने थियाे
@sangamtamang6174
@sangamtamang6174 11 месяцев назад
Raju g Lai kasari cantact garnu hola .
@cultureandcommunity2573
@cultureandcommunity2573 11 месяцев назад
पृथ्वी नारायणको सिक्का कसैसंग पाए गोरखा दरबारलेनै लैजाने होला ?
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
ढुङ्ग को नाम कृस्टल,काइनाट,रुबि,ग्रेनाइट,हिरा, पोखराज धेरै जात को पाइन्छ
@MR_BILLY27
@MR_BILLY27 2 месяца назад
raju bista sir ko contact milxa sir
@MR_BILLY27
@MR_BILLY27 2 месяца назад
raju bista sir ko contact dina milxa sir
@padam3536
@padam3536 11 месяцев назад
जनताको प्रोपर्टी सरकारले हडप्न पाइदैन ।
@user-gq1lb3to2g
@user-gq1lb3to2g 10 месяцев назад
कसरी भन्न सकेको भेटियो भनेर
@dhane7723
@dhane7723 11 месяцев назад
Mero ghar nai gorkha gilla ho mero ghar ma pani amulay dhunga cha 🤑🤫
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
सो पिस र कटिङ पिस को भाउ फरक हुन्छ
@krishnnabahadhur6191
@krishnnabahadhur6191 11 месяцев назад
Good
@RajKumar-kq6hq
@RajKumar-kq6hq 11 месяцев назад
Salikgram ta kali gandiki bhanda aaru thau ma pauday na paune bhaye thau bhannu hos ta
@bishnuthapayt
@bishnuthapayt 11 месяцев назад
हामिले गोठालो जाँदा बनमा पाइन्थ्यो। यस्तो ढुंगा। सानो को मुल्य कति पर्ला?
@BijayShrestha-ns1bi
@BijayShrestha-ns1bi 11 месяцев назад
आधिखोला मा पनि पाइन्छ दर्सन्ढुङा
@rajendrakc2290
@rajendrakc2290 11 месяцев назад
sir raju bista ko phone no. Dena milchhaki please sir
@amritbohora6617
@amritbohora6617 2 месяца назад
छेपारो ले चुसेको ढुङ्गा त हामि काहाँ पाईन्छ हो
@harigautam9320
@harigautam9320 2 месяца назад
सरकार निरंक्कुसभयाे नेपालका जनता अझैसाेतन्त्रझैनन आफुले आफ्नुपुर्खाले सुछितराखेकाे सामानपनि निरङकुसलेलगाे त्येबाटआयेकाे टिकटबाटआयेकाे पैसा 13%सरकारकाे अरुकिस्टल राख्नेकाेहुनुप्रछ
@hdjyapu7016
@hdjyapu7016 11 месяцев назад
के के न भेट्या हाेला भनेकाे त ढुङ्गाकाे रैछ 😂
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
सो पिस
@Junkygurung7719
@Junkygurung7719 5 месяцев назад
i have qurtaz daimonds
@ritarai3610
@ritarai3610 20 дней назад
Herkimer diamond ..?
@ritarai3610
@ritarai3610 20 дней назад
Herkimer diamond ..?
@kumargurung1547
@kumargurung1547 11 месяцев назад
Ghar dhani lai bastu anusar ko paisa dinu parchha choreko sampati haina sarkar
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
मोति सङ्के किरा जस्तै किरा बाट निकाल्ने हो
@deepakpoon9679
@deepakpoon9679 11 месяцев назад
Jati news banaye pani k garnu? Nepal ma khanij xa Tara nepali le bechna napaune ani dhoti le jati lage pani huney. Yesto nalayek sarkar hunjel nepal ko koi janta dhani hudaina. Aaafno ghar ko purkha dekhi pujeko crystal samet vatuwa police le jafat garne vane paxi kasto samma ko nalayek dalal sarkar raixa? Pahad khanna nadeu tara janta le payeko kura bikri garna de tax liyera. Tara jafat garne ani police vatuwa ra neta milera dhoti lai diney yesari nai nepal sakhap pardai xa kukur haru. Bichara gaule le vagye ma pako kura pani besya sarkar vannu ya vatuwa police le Nepal banna nadine vo. Desh bechna nai bahun xetri nepal ma basti basaleka raixa.
@ritarai3610
@ritarai3610 11 месяцев назад
Thik vnnu vo,Aafno luck le payeko chiz pni aafno vnnu na pawnu.Nepali janatako durbhavya ho.😢janata pni dhani manihun Pawnu Prxa.
@apsarachhetri9552
@apsarachhetri9552 11 месяцев назад
सरकारले उहाहरूलाई जो संग थियो पैसा दिनु पर्छ/ मेरो मत
@positivefellow2966
@positivefellow2966 2 месяца назад
हावा कुरा कृस्टल क्यार्ट्च बहुमुल्य रे???
@chhabilalchetri7773
@chhabilalchetri7773 7 месяцев назад
Moh sanga ni xa
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
मुगा माटो जस्तै ढुङगा हो
@rajendraoli3755
@rajendraoli3755 11 месяцев назад
यो ढुङ्गा पाइने ठाऊ गोर्ख,धादिङ,डोल्पा,जाजरकोट धेरै ठउमा पाइन्छ
@positivefellow2966
@positivefellow2966 2 месяца назад
ओली सरको नम्बर दिनु त।
@lifechangingvideo7920
@lifechangingvideo7920 2 месяца назад
यस्ता उल्लु लाई सुन को गुण पनि थाहा रहेनछ यस्ता को कुरा थुईक्क
@Thelastfinger
@Thelastfinger 2 месяца назад
Hawa kura
@prakashshrestha304
@prakashshrestha304 11 месяцев назад
नेपाल सरकारले यस्ता बहुमुल्य धातुहरुको संरक्षण गर्नुपर्छ । जुन क्षेत्रमा यो क्वार्ज कृस्टल पाइन्छ त्यस स्थानलाई तारबार गरि सेनाको संरक्षणमा राख्नुपर्छ र त्यहाँ उत्खनन गर्नुपरे मन्त्री परिषद वा सांसदहरूको सर्वदलीय टोलीको सुपरिवेक्षणमा बैज्ञानिक तवरले उत्खनन गर्नुपर्छ र शालिग्राम नेपालको पनि निश्चित ठाउँमा अर्थात कालीगण्डकीमा मात्र पाइने हुनाले शालीग्रामको उत्पादन गर्ने एक किसिमको त्यस क्षेत्रमा पानीमा पाउने जीवको संरक्षण र उत्पादन गर्नुपर्छ र सरकारले यस्तो काम गरि निर्यात गर्नुपर्छ।
@razzmatazz0077
@razzmatazz0077 11 месяцев назад
भाई मो केहि पनि जान्दिन - सरकार ले त्यो ढुंगा को घर मालिक लाई ढुंगा को पैसा चतिपुर्ती देयो कि देयेना ? कि लुटेरा त्यसै लग्यो ??? यो जनता जान्न चाहन्छ भाई ??
@tejendraacharya6736
@tejendraacharya6736 11 месяцев назад
शालिग्रामको विषयमा गलत बुझाइ,विष्ट भाइले शालिग्रामको बारेमा राम्रो अध्यन गर्नु यस्ता ताइनतुइका अर्थनबर्थको ब्याख्या नगर्नु प्लिज😡शालिग्राम नेपाल बाहेक विश्वको कुनै पनि ठाँउमा पाइदैन र त्यो पनि कालीगण्डकी नदि बाहेक कहिँ पाइदैन। शालिग्राम के हो,यसको महत्त्व कति छ भन्नेको कुराको गहिरेर अध्यन आवस्यक!
@aashishnepal6137
@aashishnepal6137 2 месяца назад
बकवास जबाफ यो राजु भन्ने केटा को ।यस्ता ले पढाउने रे😂😂
Далее
How to Identify Diamond
13:44
Просмотров 6 млн
Лепим из пластилина🐍
00:59
Просмотров 383 тыс.
Maybe a little TOO much gel 😂
00:12
Просмотров 13 млн
巴西直送白水晶雙尖原石 - 5
0:49
Просмотров 10 тыс.