यो गीत जन्मेको पनि कहानी छ । २०५६ भदौ तिर हो हाम्रो जलजला साँस्कृतिक परिवार कार्यक्रम सकाएर हिड्नेबेला खेतको हिलो यति लोटिएनकी कुरा गरेर साध्य नै छैन । त्यस भोली पल्ट कुलमान मामाले यो ऐतिहासिक गीत जन्माउनु भयो । आजभोली यो गीत गाउदा उहिलेको याद आउँछ । बरै । कुलमान बुढा मगर गीत लेख्न यति माहिर कि जुन अवस्था आउछ गीत भ्याट्टै जन्माइ हाल्नुहुन्थ्यो । धेरै धेरै धन्यावाद कुलमान मामालाई ।