नमस्कार गायिका म अनिता चलाउने, पहिलो पटक १६ जना कलाकारको स्वरमा “देशभक्ति” गीत “मेरो देश नेपाल” भर्खरै सार्वजनिक गरेको छु, यो गीतले पनि यहाँहरुको माया पाउने आशा लिएकी छु ।
यो गित एस्तो गित जुन सधै अमर अजर रहने छ!! एस्को कम्पोजर अनि शब्द लेख्ने लाई सलाम छ!! सम्पुर्ण गायक गायिका हरु लाई!! बधाइ!! हाम्रो देश सधै प्यारो छ! हामी नेपाली ❤️❤️❤️❤️❤️❤️😍😍💖💖😊
देश भक्ती गीत भने पछि छाती फुलेर आउँछ । सम्पुर्ण टीमलाई हार्दिक नमन । उत्कृष्ट स्थापित कलाकारहरु अनि समिक्षा अधिकारी लगायत नव प्रतिभाशाली कलाकारहरुको स्वरमा गुन्जिएको यो गीत अति राम्रो छ । जय नेपाल ।
एकै साथ 16 जना गाएक गाईका ले गाएको देश भक्त गित मलाई अत्ती नै मन पर्यो धेरै राम्रो लय शब्द सिर्जना तमक गित हरु अनि सबै गाएक गाईका हरु का स्वर पनि उत्तिकै मधुर छन बधाई छ जय नेपाल
कस्तो छाती फुलेर आउँछ यो बिरानो देशमा यो गीत सुनेर बस्दा गर्व फिल हुन्छ यस्तो सोरर्ग जस्तो देशमा जन्म हुन पाउँदा अनि कैले कहीं सोच्छु फेरि अर्को जन्म पनि यही देशमा हुन पाऊँ 😭😭😭😭😭😭 तर देश सोर्ग जस्तो भएर के गर्नु नेपाल को नेता गतिलो नभए पछि जब कि आफ्नो घरको चुलो बल्न 16 वर्षको उमेर मा 20 वर्ष भनेर नगरि ता हातमा बोकेर खाडी मुलुक आउनु को पीडा 😭😭😭😭😭😭😭😭😭😭
Aafno desh ko nam sunne bettikai aang nai siringga vayera aauxa❤️❤️❤️kati pyaro lagx mero desh malai 😊🙏🏼🙏🏼ajhw ma ta pardeshi pare hajur 🇳🇵 desh bhakti ko geet sunyo ki runa maan lagxa😢😞
आ आफ्नो क्षेत्र बाट सम्पुर्ण नेपाली हरुले आफ्नो देश र मात्री भुमी लाई सधै रक्षा गरौ अनि माया गरौ।देश प्रेम गीत बनायको मा सम्पुर्ण बरिस्ठ गायक गायिका हरुलाइ हिर्दय देखि नै धन्यवाद ।जय चन्द्र सुर्य।।।
Proud to be Nepali.from Myanmar 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲
#मेरो_देश_नेपाल 🇳🇵🇳🇵🙏🙏 #जय_देश 🇳🇵🇳🇵🙏🙏 #जय_नेपाल 🇳🇵🇳🇵🙏🙏 संसारको सबैभन्दा पुरानो देश मध्य एक हिन्दुराज्य मनुष्यको सृष्टिको केन्द्र अचल अमर अखण्ड देश मेरो नेपाल जहाँ सगरमाथा छ बुद्ध जन्मेका जाहा स्वतन्त्र सार्बभौमसत्ता जय मेरो देश नेपाल ❤️🇳🇵🙏
सरि किङ्ग राई मात्र नभै हामी नेपाली सब जना किङ्ग हौ तेसैले जात र थर लाई मात्र ओगतेर राजा भन्न भयेन है म पनि मगर हो मपनी भन्थे होला मगर किङ्ग भनेर बुत मलाइ सब जना किङ्ग हो जस्तो लाग्छ है💗🙏
सबै भन्दा राम्रो स्वर कसको लाग्यो तपाईंलाई ? म लाई त प्रमोद खरेल दाई को १६ जना कलाकारहरु मध्य मा बेस्ट लाग्यो ।।। सम्पूर्ण गायक गायीकाहरु लगायत अनिता जी लाई धेरै धेरै धन्यबाद छ 💞💞😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
🖒🖒☺☺Yehi Bollywood songs x bhane hami millions like ek xin mai kataidinxauo tra aafnai desh bhakkati songs ko like xaina hai please Like ,comment and more than more thank to all our singer ☺☺👍👍
Suraj bishunkhe india jasto dherai population xaina ni kako 1.5 arab ani nepal ko 3 crore ali sence lagauna paryo bro views aaunali dherai le hernu paryo euta manche le barambar herdaina ni ta ek choti matra herxan kaha bata aaunxa tani millions of views
म पनि 100% सहमत छु सर हजुरको बिचार प्रती।।यहाँ दुर्गेश थापा Viten जस्ताको हावा गीत मा करोडौ अरबौ like views पाउछ।यस्तो देशको परीश्थितीलाई समेटेर बनाईयको गित मा खैत??
हाम्रो नेपालको स्थिति प्रस्थिती जस्तो सुकै होस् आफ्नो देश नेपाल को धेरै धेरै नै माया लाग्छ। धेरै धेरै धन्यबाद छ देशभक्त गीत हाम्रो माजमा ल्याउनु भयो । यो गीत सुनेर देश प्रति आजै धेरै मनमा देशभक्ति जागेको छ। नेपाल को झण्डा सदै उच्च शेखर मा फैरियोस्।❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️ Watching from India
WOW राज सिग्देल दाइ अनि राजु परियार दाइ लाइ पनि देख्न पाइयो लास्टै खुसी लाग्यो यार,, मेरो देश छ जहाँ,,, समावेशी देश प्रेमी गित, शर्जक लाइ धेरै धेरै धन्यबाद,,
जय स्वाभिमान जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I am from India......... I love this national song I respect to all of u who sing a song are very nicely so my favourite singer malina Rai., pramod kharel., and rajesh payal rai and also samikcha adhikari I salute to all singer Jai bharat ❤ / jai nepal❤
Ati nai raamro ra sandarbhik deshbhakti geet mero desh Nepal. Sabai artists ra singers ko swar Uttam xha. Beautiful picturised nice VDO. Best direction. All iz the best. I'm proud to be Nepalese. Jay Sri RAM. Jay Hindu rashtra. Jay Nepal.
Nishan's, Kiran's and samikshya's voice is really matching among the new commers. Others also not bad.. Legends are always outstanding. Huge congratulations to the team.
wow i really salute for this song specially for the composer its not enough even though 2 crore peoples are doing salute!!!! LOTS OF LOVE❤️ AND KEEP IT UP.....Great love you Nepal
Feel proud I am the son of nepal land.. Thanks for showing love n support towards the nation bringing all star 🌟 at the same time n same Plat form.. Feel proud of being nepali 🇳🇵 🇳🇵. Gay nepal... Jay Mero desh...