Тёмный
No video :(

बैंक बाटै पैसा गायब ! खाताको लाखौ पैसा कहा गयो ? NIC Asia बैंक माथी गम्भीर प्रश्न । र भेटीएका सामान 

Falano News
Подписаться 954 тыс.
Просмотров 798 тыс.
50% 1

Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Ashok Basnet | Rajan
Gandaki Chhadke Ep 163
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@krishnaupadhyay8542
@krishnaupadhyay8542 2 года назад
Nic Asia बैंक , यस्ता धेरै काण्ड गरिसकेको छ , सावधान हुन नागरिक हरुमा अनुरोध छ ।
@bikramchamling8361
@bikramchamling8361 2 года назад
Sahi ho sir ... yo bank thik xaina
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 года назад
*नेपालको एकमात्र हिम्मत वाला पत्रकार अपील त्रिपाठी दाई नमस्ते*
@city96433
@city96433 2 года назад
बैंककै कर्मचारिको संलग्नतामा यो काम भएको हुनुपर्छ!
@ishworbhaktaghimire3153
@ishworbhaktaghimire3153 2 года назад
@
@dsarada4625
@dsarada4625 2 года назад
अपिल सर हजुरको नम्बर दिनुन
@lalbahadurdarlamilbdarlami8013
@lalbahadurdarlamilbdarlami8013 2 года назад
@@dsarada4625 Ccccçccççccccdoç
@signalflashes5457
@signalflashes5457 2 года назад
Good
@indraneupane1945
@indraneupane1945 2 года назад
100%
@AaAaa-cq9qm
@AaAaa-cq9qm 2 года назад
अपिल सर को काम लाई सलाम छ यस्तै पत्रकार चाएको छ नेपाल को कुना कुना मा
@rajtamang6262
@rajtamang6262 2 года назад
बुडि आमाले छिटो भन्दा छिटो न्याय पाओस ! 🙏🙏
@user-lb2bk8dw9e
@user-lb2bk8dw9e 2 года назад
यस्तो बैङ्कलाई कडा कार्वाही गर्नुपर्छ यदि बैङ्कले पिडित लाई न्याय नपाए बैंक लाई बन्द गर्नुपर्छ।
@lastword8585
@lastword8585 2 года назад
प्लिज अपिल सर हजुरले यस्तै यस्तै कार्य हरुको उद्दार गर्दै जानुस् रबि लामिछाने र कृष्ण कडेल र हजुर हरु भगवान नै हुनुहुन्छ !
@netramasrangi9102
@netramasrangi9102 2 года назад
गन्डकी टेलिभिजन र तृपाठी सरलाई लाख लाख धन्यवाद अनिब्यक्तिगत हौसला प्रदान गर्दछु कि तपाईंहरुको यो साहासी कार्यको लागि!
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 года назад
*NIC ASIA काे पहिला देखि नै नराम्रो सुन्दै आएको थिए केही न केही गलत छ छानबिन गरेर कडा भन्दा कडा कारबाही होस्*
@villagerneplease
@villagerneplease 2 года назад
गलत मात्र होईन डाँका बैंक हो यो
@milonthakuri4687
@milonthakuri4687 2 года назад
Nic asia ramro bank ho bhaneko jhur po hoki kyaho k hudaix,, ali suspen hunuparyo laparbahi nahos yasari
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 года назад
*म जस्तै गण्डकी छड्के अपील दाई को कार्यक्रम नछुटाई हेर्ने कोको हुनुन्छ यता हाजिर हुनुहोस् त साथी हरु*
@shivakarki6283
@shivakarki6283 2 года назад
म छु
@anillamathing
@anillamathing 2 года назад
Maile herna thaaleko 2 hapta jati vayo tara praaya sabai video here..
@himalibatas
@himalibatas 2 года назад
पहिला पक्राऊ गरेर दुःख दिएर मात्रै CC टिभि हेर्ने की पहिल्यै CC टिभि हेरेर मात्रै कसलाई पक्राऊ गर्ने निर्णय गर्ने ! कस्ता पुलिस प्रशासन यार नेपालको धैत !
@sandeepadhikari2270
@sandeepadhikari2270 2 года назад
1
@narmadathapa8475
@narmadathapa8475 2 года назад
दुईवटा चेक मा हस्ताक्षर गराएर पैसा छिकेकाे हुनुपर्छ । जसरी पनि न्याय दिलाउनु हाेला अपिल सर बुढी अामालाई
@indraneupane1945
@indraneupane1945 2 года назад
Sahi kura garnu vayo
@shusilyoutubechhannel4878
@shusilyoutubechhannel4878 2 года назад
पत्रकार भनेको त अपील सर जस्तो होस अरूले मान्नु न मान्नु अपील सर नेपालकै किंग पत्रकार हो।🙏🙏🥰🥰🥰
@pandeypandey1842
@pandeypandey1842 2 года назад
मेरो र मेरो परीवारको गरेर ४ जनाको खातामा पैसा छ NIC ASIA बैंक मा म आजै बाट सबै खाता बन्द गरेर अरु बैंक मै खाता खोल्छु सबै जनाले यो NIC ASIA बैक लाई बहिस्कार गरौ किनकी आफ्नो ग्राहक समस्या पर्दा पनि यिनिहरुको मिलेर पैसा खाएर अहिले चुपचाप छ्न त्यसै कारण ले सबैले यो बैंक लाई बहिस्कार गरौ !!
@krishnaadhikari2942
@krishnaadhikari2942 2 года назад
याे बैंकमा प्राय चाेर कर्मचारीहरू हुन्छन्। विभिन्न बहानामा सेबाग्राहीलाई फाईन लगाएर लुट्ने काम गरिरहेकाे छ, म पनि एउटा पिडित हुँ।
@shantidahit5073
@shantidahit5073 2 года назад
म पनि पीडित थिए । fix deposite गरेको तेस्को ब्याज नै गडबड गरे तिनिहरुले।अनि रिसले सबै पैसा झिके
@rajeshshahi6801
@rajeshshahi6801 Год назад
P
@rajeshshahi6801
@rajeshshahi6801 Год назад
0
@rajeshshahi6801
@rajeshshahi6801 Год назад
0
@nepaltv6538
@nepaltv6538 2 года назад
तपाई को म सबै भन्दा ठुलो फ्यान हु अपिल सर तर तपाई ले खालि गण्डकी प्रदेश मा मात्रै पत्रकारिता देखाउनु भएको ले आपत्ति जनक पनि छ सकिन्छ पुरो नेपाल समेटिने गरि छडके गरेको भए अझै राम्रो हुने थियो सर ❤️🙏❤️🙏 हामि हाम्रो छेत्र को लागि तपाइको साथ मा छौ 🙏❤️
@vlogkhuman
@vlogkhuman 2 года назад
यस्तो बैंकमा खाता खोल्नु भन्दा पहिले होसियार हुनु होला है हजुर हरु। नत्र पछ्ताउनु बाहेक अरु बिकल्प छैन।
@systemofdown3750
@systemofdown3750 2 года назад
यो nic asia को इजाजत खारेज गर्दा ठिक हुनेछ राष्ट्रिय बैंक ले
@kumarthapa2248
@kumarthapa2248 2 года назад
मेरो र मेरो श्रीमतिको बैंक खाता पनि NIC ASIA बैंकमा छ , अब बैंक परिवर्तन गर्नुपर्यो यस्तो लापरबाही गर्ने बैंकमा कसैले पनि खाता नखोलौं । अाफ्नो जिवनभरी कमाएको पैसा यसरी बैंक कै कर्मचारीको मिलेमतोमा चोरिन्छ भने यस्तो चोर बैंकमा खाता खोल्नु मुर्खता मात्र हो । धन्यबाद अपिल सर अनि सम्पुर्ण गण्डकी छड्के सम्पुर्ण टिम ।
@purnasubba3558
@purnasubba3558 2 года назад
The real definition of journalism is Apil sir. Salute your work. Waiting for second follow up.
@mayamagar8763
@mayamagar8763 2 года назад
Apil is the real hero good job 🙏
@junutimalsina2702
@junutimalsina2702 2 года назад
100% बैंक को कर्मचारीले निकालेको हो पैसा बुढि आमालाई केही थाहा हुदैन भनेर 😡राम्रो सँग छानबिन गरि सिधै आगो लगाउनु पर्छ ,पैसा कमाउन सजिलो छर 😡😡😡
@yamsingjai9225
@yamsingjai9225 2 года назад
Chor varsta dalali mafiya haruko santan sangga kaha sakinxa ra junu jiu
@cheese351
@cheese351 2 года назад
100 percent
@yamgurung5688
@yamgurung5688 2 года назад
💯 present
@183Astropankaj
@183Astropankaj 2 года назад
करेक्ट।
@tamangtamang3599
@tamangtamang3599 2 года назад
💯
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 года назад
अब यो बैंक खारेज गर्नु पर्छ सचेत रहनुस है यो बैंक मा पैसा कदापि नराख्नु होला
@rabinchhetri6312
@rabinchhetri6312 2 года назад
म पनि हजुरसँग सहमत छु। यो बैंक मा सबैभन्दा बढी घोटाला गरिएको सुनिन्छ, कहिले काँही बैंक ले नक्कली नोट दिएको सुनिन्छ कहिले पैसा गायब भएको सुनिन्छ कहिले के कहिले के? यो बैंक देखि साबधान रहनुहोला। अाखिर किन यो बैंक मा मात्र किन यस्तो हुन्छ? अरु बैंक मा अाखिर किन हुदैन?
@ahmedhyosungcrypto4246
@ahmedhyosungcrypto4246 2 года назад
काठमाडौंमा बसेर परिवारको लागि राम्रो कमाई। मलाई सोध्नुहोस् कि म तिमीलाई कसरी सिकाउन सक्छु र तिमीलाई खुसी बनाउन सक्छु
@taratamang7365
@taratamang7365 2 года назад
@@ahmedhyosungcrypto4246 🤣🤣🤣🤣
@bandanadhakal2957
@bandanadhakal2957 2 года назад
सलम छ अपिल भाइ यो यस्ता बाहादुरी काम को लागि 🙏🙏🙏🙏💐💐💐हजुर को हरेक पाईला मा ईश्वर सुरछित गरुन्👌👌👌💕💕💕💕🙏🙏🙏🙏💐💐💐💐💐💐🌺🌺🌺
@roshanavagi8
@roshanavagi8 2 года назад
एन आइसी एसिया बैंक मा कारोबार बन्दा हुन्छ अबो सिधै कुरा हो अपिल सर लाई सलाम छ
@bikramchamling8361
@bikramchamling8361 2 года назад
Sahi ho ... dherai kanda bhai sakyo... sojo sajja lai dherai dhukha sasti dinxa yo yo muji bankle
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 года назад
बैंक नै असुरक्षित भए पछि पैसा राख्ने अब कहाँ अचम्म लाग्छ नेपाल को प्रगति देखेर ।
@kamalrai7584
@kamalrai7584 2 года назад
आब पैसा हाम्रो बाउ को बाजे बोजु ले जस्तो जमिन मा खाल्टो खनेर गार्नु पर्छ हो
@yuccayt6352
@yuccayt6352 2 года назад
Tai vara crypto currency ma halnu parxa
@preeyahgorkhali5001
@preeyahgorkhali5001 2 года назад
@@yuccayt6352 🤣🤣🤣🤣🤣sahi ho
@djalexrai81076
@djalexrai81076 2 года назад
अपिल सरको यो कामपर्ति सलुट ❤️❤️👌
@yamsingjai9225
@yamsingjai9225 2 года назад
Horrr
@Aasthagurung8010
@Aasthagurung8010 2 года назад
I love you girl.
@ahmedhyosungcrypto4246
@ahmedhyosungcrypto4246 2 года назад
काठमाडौंमा कसरी पैसा लगानी गर्ने भनेर गणेशलाई खुशी छु
@user-om7bd6eq1l
@user-om7bd6eq1l Год назад
पत्रकार हो तो ऐसा,धन्यवाद अपिलजी
@pujarimal2101
@pujarimal2101 2 года назад
Good job apil sir ❤️🙏🙏🙏👌
@buddhisagar5778
@buddhisagar5778 2 года назад
आदरणीय दाई अपिल त्रिपाटि दाई हजुर ले प्रत्रकारीता छेत्र बाट दिएको याेगदान प्रति उच्च सम्मान सेलुट गर्दछु॥
@kalpanabaral5015
@kalpanabaral5015 2 года назад
L"l
@suryabahadurgurung915
@suryabahadurgurung915 2 года назад
यो पैसा बैंकका कर्मचारीहरुको सेटिङ भन्ने कुरामा कुनै सङ्का नै छैन! त्यो बैंकको सहायक म्यानेचरले clear कुरा गर्न सकेको छैन र अर्को कुरा बैंकले छानबिनमा चासो दिएकै छैन।
@sarusharma3294
@sarusharma3294 2 года назад
100% ब्याङ को सेटिङ हो, निर्दोष मान्छे नफसोस र दोषी लाई कडा भन्दा कडा कार्बाहि होस,,,,
@rewatibhattarai6567
@rewatibhattarai6567 2 года назад
यस्तो कसरी हुन्छ?? बैंकमा cctv clear हुने राख्नु पर्यो दुबैतिर बाट अनुहार देखिने भित्र जाने बाटोमा पनि राख्नु पर्यो अनि चेकमा सहि गर्ने मान्छेको सहि हेर्नू पर्यो किनकि चेकमा सहि ठिक छ कि छैन त्यो हेरेर नत्र एक पटक खातावाला लाई एक कल फोन पनि गर्न सक्छ, अब धेरै ख्याल गर्नु पर्यो हैट!!
@sanjeebacharya7830
@sanjeebacharya7830 2 года назад
Brother savai kura rmro sanga check garna paudaina tyo becahara teller le . Ekaixin Delay Huda ni karaune bro haru jastai nai ho bank ma
@deepakshrestha6278
@deepakshrestha6278 2 года назад
कोहि होइन त्यो , बैंक को कर्मचारी नै हो 100% अपिल सर
@damodarranabhat6948
@damodarranabhat6948 2 года назад
100% sahi ho
@mayatmg466
@mayatmg466 2 года назад
Ho?sir please 🙏hajur haru ko help chahiyo 🥲
@khimkhand2366
@khimkhand2366 2 года назад
100% बैक कै कर्मचारी लेहो बुदि आमाको आँखा छली एकैपटक 2 वटा चेकमा साइन गरायर चेक च्यातेर राखी पछि चोरले आफै मन परि पैसा निकालेको हुनु पर्छ।
@harikhadkaofficial949
@harikhadkaofficial949 2 года назад
यो कुराको जसरी पनि पर्दा फास गर्नुस अपिल सर सलाम छ हजुरलाइ
@jitgurung4599
@jitgurung4599 2 года назад
you are real hiro.🙏jaya apil sir🙏
@pandeypandey1842
@pandeypandey1842 2 года назад
यो पैसा बैंक का कर्मचारी ले नै यो पैसा निकालेका हुन तिनी कर्मचारी लाई भाटा लगाउनु पर्छ पनि सत्यतथ्य बोल्छ्न अब NIC ASIA बैकमा कसैले पनि पैसा राख्ने काम नगरौ !!
@user-dz5cn4wd4c
@user-dz5cn4wd4c 2 года назад
बैंककाे लापर्वाही हाे , हामी पैसा निकाल्न जाँदा चेककाे पछाडि २ टा सही गर्न लगाउँछ ,रकम बुझ्ने बेलामा मास्क खाेल्न लगाउँछन् त्यहाँ किन भएन ।
@sukurai5523
@sukurai5523 2 года назад
Thank you Mr. Apil and team 👍
@tejtamu5896
@tejtamu5896 2 года назад
Cctv फूटेज मा सबै देखिन्छ । हेर्न जरुरी छ । र गल्ती गर्ने लाई सजाय हुन जरुरी छ कडा भन्दा कडा
@merochannelrs1
@merochannelrs1 2 года назад
म पुर्व मोरगंबाट प्राय सबै एपीसोड नछुटाई हेर्ने गर्दछु। छुट्टै प्रकारको र आनन्द आउछ। सलुट छ अपिल जीलाई काम प्रति पत्रकारमा हुनु पर्ने गुण छ। ✊🏻✊🏻✊🏻
@user-om7bd6eq1l
@user-om7bd6eq1l Год назад
अपिल बाबु जेहोस तपाईं नेपाल आमाको सपुत हनुहुन्छ। तपाईं लाई लाखौं, लाख धन्यवाद
@devikumal3946
@devikumal3946 2 года назад
अपिल सर हजुरको कार्य क्रम प्रति सलुट छ
@dependralamichhane4727
@dependralamichhane4727 2 года назад
अपिल सर तपाईंको कार्यक्रम सारा दुनियाँ लाई मन पर्छ...तपाईंको काम सहित कार्वाही र पीडितमा न्याय बधाई छ सर।
@chhalkumarineupane8362
@chhalkumarineupane8362 2 года назад
Pp ll
@chhalkumarineupane8362
@chhalkumarineupane8362 2 года назад
Ppp
@Jivan53
@Jivan53 2 года назад
यो बैंक मा सबैले खाता बन्द गरेर कारोबार सबै बन्द गर्नु पर्छ ।
@AsdAsd-wk9nk
@AsdAsd-wk9nk 2 года назад
हाम्रो नेपालमा किन यस्तो हुन्छ यस्तै अपिल सर जस्तै हुनुपर्ने सबै
@uvrajshrestha9711
@uvrajshrestha9711 2 года назад
Apil sir lai dherai dhaneybad***🙏🙏
@padambist5432
@padambist5432 2 года назад
अपिल दादा को कामलाई सलुट छ ❣️👈
@jogindorrout1460
@jogindorrout1460 2 года назад
👍
@purnasunam8109
@purnasunam8109 2 года назад
🙏🙏
@ahmedhyosungcrypto4246
@ahmedhyosungcrypto4246 2 года назад
नेपाल काठमाण्डौमा कानुनी ब्याज कमाउने बाटो देखाउनु भएकोमा गणेशलाई धन्यवाद
@i.a.m2secbixu408
@i.a.m2secbixu408 2 года назад
@@purnasunam8109 p
@jitbahadurthapa4215
@jitbahadurthapa4215 2 года назад
@@jogindorrout1460 iggyyiiyioiyyiyiyyiyyyyyyiyyiyyyyyiiyyyyyyiyiyiyyyyyiyiiyyiyyyiiiiiiiiighhgghhhhhhhhhhghhhhihhhhihiggghhhgghhhhghhhhhgggghih
@ABOFFICAL2M
@ABOFFICAL2M 2 года назад
खाड़ी मा पसीना क़ाडेर कमायर घर का बूडा बुडी आमा बाऊ लाई बैंक को जिम्मा दियर यसरी छोड़न बाध्य हुनछ बैंक ले यसरी लुटेसी हामी के गर्नू । यो बैंक कै कर्मचारी बाट हो यो जबाफ देही बैंक नै हुनु पर्छ । यो काम को लागी अपील सर लाई सलुट 🙏🏼🙏🏼
@Trending-Cine-Visuals-Now
@Trending-Cine-Visuals-Now 2 года назад
Hats off Apil G Hajur ko kaam sadhai yesari nai agaadi badi rahos. Thank you 🙏 Jay Nepal 🇳🇵🙏🙏
@gumrana4662
@gumrana4662 2 года назад
एस्तो गतिबिधि गलत भेतियेमा त्यो साखा कर्मचारी लाइ बहिस्कार हुनु पर्छ नोकरि बात निकाल्नु पर्छ।
@bntnepali7899
@bntnepali7899 2 года назад
पत्रकार महोदय, मुरीमुरी धन्यवाद ...! बेसहाराहरुको सहारा कारवाही होस् को हो त्यो चोर आवारा।
@ganeshgurung9493
@ganeshgurung9493 2 года назад
गण्डकी छर्के अपिल त्रिपाठी अधिराज्य नेपालको एउटा नमुना पत्रकार हुन् .उहिले देखिनै नेपालको कर्मचारीहरु यसरि सेटिंग मिलाई देश कंगाल बनाएको एउटा सत्य उदाहरण यति राम्रो शैलीमा अनि दिएकोमा अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद .
@dhurbagurung8022
@dhurbagurung8022 2 года назад
आर्को भिडियोमा पनि देखाउनु होला है पत्रकार महोदय।you always right person.
@deepadep5612
@deepadep5612 2 года назад
सलुतछ अपिलसर तपाईकेा कामलाई 👍👍
@hotman2502
@hotman2502 2 года назад
दिन दिनै च्यानल चेक गर्दै थिए बल्ल 13 दिन पछि आयो कार्यक्रम अपिल जि सर किन 🙏🙏🙏😘😘
@king7927
@king7927 2 года назад
कस कस्लाइ अपिल दाजु को।काम मन पर्छ अपिल दाजु को फ्यान हाजिर हुनु है!❤️❤️👇️👇️👇️
@aashiskc2378
@aashiskc2378 2 года назад
अब बैंकमा पनि केही बिस्वास नहुने भयो अपिल सर लाई सलुट🙏🙏🙏🙏🙏
@nmovlog3476
@nmovlog3476 2 года назад
Congratulation Apil daju for #9 Trending but why this video doesn't come in #1. Salute to you Apil daju for your honest work. Good job Daju. Fully support for your whole team and waiting for next episode.
@nokhiraoli7370
@nokhiraoli7370 2 года назад
पत्रकार अपिल त्रिपाठी र केयामरा मेन लगायत सम्पूर्ण टिमलाई बधाई छ। हजुरका हरेक यपिसाेड हरेक मानिस लाई सजग , सत्रर्कता हुनालाई सबैलाई जागरूप बनायकाे काे । साथै धेरै अावाज बिहिनहरू काे अावाज हजुरको कार्यक्रममा राखिदियपछि धेरै भन्दा धेरै दु:खि , पिडितहरू ले न्यान पाउनु भाकाे छ । बधाई छ अपिल जि ।
@amritsunar404
@amritsunar404 2 года назад
बबाल बबाल एपिसोडहरु आएको छ आजकल। Proud of u Apil ji.
@durgasingh7300
@durgasingh7300 2 года назад
हजुरलाइ धेरै धेरै धन्यवाद अपिल सर
@SomkumarNiroula
@SomkumarNiroula 2 года назад
अपिल सर देशको सच्चा हिरो हो😘😘
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 года назад
*जसले यि कमेन्ट पढ्दै हुनुहुन्छ उहाँ अनि उहाको परिवार आफन्तजन सधैं सुखी र स्वास्थ्य रहनुहुनेछ मेरो शुभकामना* ❤️❤️❤️❤️
@khadkukami1326
@khadkukami1326 2 года назад
चोर कुनै पनि हो पता लाएर कार्बाइ हुनुपर्छ अकिल सर
@ahmedhyosungcrypto4246
@ahmedhyosungcrypto4246 2 года назад
मेरो परिवारको लागि आम्दानी गर्न मेरो भाइको दयालु शिक्षण सहयोगको लागि म धेरै खुसी छु
@ishwariwasti3690
@ishwariwasti3690 2 года назад
तपाईं जस्तो सपूत यो देस मा धेरै भए जनता ले राहत पाउथे सलाम छ
@deepakbaral7255
@deepakbaral7255 2 года назад
सलाम छ अपिल सर हजुरले दुखी गरिबको समस्या बुझ्नु हुन्छ हजुरलाइ पनि भगवान सधै खुसी राखुन
@indrabahadurbasnet880
@indrabahadurbasnet880 2 года назад
Sir chekko no milcha ki mildaina tyohernu
@santoshkathayat
@santoshkathayat 2 года назад
Apil Sir Is Hero journalist In nepal 💕💕🔥
@indiragurungshrestha4425
@indiragurungshrestha4425 2 года назад
खाडी मा बगाएको पसिना खेरा जान नदिनु होला अपिल सर।।🙏🙏🙏 बैंकले त्यो पैसा तिर्नु पर्छ।।
@ramjithapa9942
@ramjithapa9942 2 года назад
Well done & appreciate your job Apil Bhai.
@chandragurung1029
@chandragurung1029 2 года назад
आमाको पैसा निकाल्ने ब्याक्ती त्यो बैंकको कर्मचारीहरुकै काम हो ।
@pritammanandhar3203
@pritammanandhar3203 Год назад
खनियाँ, knows everything? Phone confirmation garnu bhayo, before payment?
@Nsp933
@Nsp933 2 года назад
अघिल्लो हप्ता तपाईंको कार्यक्रम नअाएर खाना खाएन अपिल सर। तपाईंको काम प्रति सलुट गर्दछु मनै देखि! Rock Apil sir🤘
@aashishgurung6390
@aashishgurung6390 2 года назад
Same
@amritbhujel8283
@amritbhujel8283 2 года назад
Hou khana chai khanu parxa hai 🥲
@shilagurung4767
@shilagurung4767 2 года назад
Same
@Himemagarofficial1996
@Himemagarofficial1996 2 года назад
हावा गफ 🤣🤣🤣
@thahacreation6776
@thahacreation6776 2 года назад
गफ हान्ने नि सिमा हुन्छ नि
@binodnaubag4711
@binodnaubag4711 2 года назад
अपील सर को कारेक्रम गर्ने शैली अतिनै उतकिस्ट छ बिचरा यस्तो पनि हुँदो रैछ कठै बरै मेरो नेपाल को बिडम्बना जय नेपाल
@mailibabuji2238
@mailibabuji2238 2 года назад
अपिल जि को कामलाई सलुट गर्दछु
@sandippariyar4733
@sandippariyar4733 2 года назад
नेपालमा जता हेर्यो जे हेर्यो त्यसैमा खोटै खोट छ हामी जस्तो सर्बासाधारणलाई बाच्ना धेरै गाह्रो छ
@shambupuri3284
@shambupuri3284 2 года назад
अपिल सर हजुरले यसको न्याय दिलाउनु हुन्छ भन्ने पुण आसा छु र पछाडिको हप्ता हजुरको कार्यक्रम हेर्न नपाएर हल्का दुखि छु
@harkachhetri4156
@harkachhetri4156 2 года назад
बैन्क को कर्मचारी को सपर्ट बिना यो काम हुन सक्दैना सर यो बैन्क को जिम्बेवारी हुनु पर्छ l
@tejadhikari2197
@tejadhikari2197 2 года назад
चोरलाई कारबाही गर्नुपर्छ।
@rameshghishing8171
@rameshghishing8171 2 года назад
यो बैकको आफ्ना ग्राहकप्रतिको चरम गैरजिम्मेवारीपन हो,सत्यतथ्य छानबिन होस्।
@kathmandu6455
@kathmandu6455 2 года назад
कहिले आउछ होला गण्डकी छड्के भनेर बसेको थिए बल्ल आयो धन्यवाद अपील जि..
@gyanendrarai4456
@gyanendrarai4456 2 года назад
अपिल सर , नेपाल् मा ठगिगर्ने हरुको कमि छैन ,,येसरिनै हजुरले इ ठग चोर हरुलाई पर्दाफास गरिरहनु होला ,,🙏👍️👍️
@smarakshrestha53
@smarakshrestha53 2 года назад
पटक पटक NIC Bank ले किन एस्तो फटाहा काम गर्छ ???
@tekgurung8975
@tekgurung8975 2 года назад
बैंकको नाम राम्रोसँग सुन्नुस यो बैंकमा भुलेर पनि पैसा नपठाउनु होला नराख्नु पनि होला !
@lalkhadka5317
@lalkhadka5317 2 года назад
Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@mss5683
@mss5683 2 года назад
यस्तो बैक लाई कारबाही हूनूपर्छ र यस्ता बैक बन्दगर्नू पर्छ
@meenmin2467
@meenmin2467 2 года назад
यो खनियाको पनि नियत ठिक देखिएन अनुसन्धान गर्छौ भन्नू को सट्टा झन बडि कुरा एन आइ सि एशिया सब भन्दा बढी लापर्बाही गर्ने बैकमा पर्छ ।
@durgamahatara9920
@durgamahatara9920 2 года назад
यो बिषय मा निरन्तर follow up गरेर न छोड्नु होला,सर !!
@champathapachettri4270
@champathapachettri4270 2 года назад
⁸⁹
@astroboe8558
@astroboe8558 2 года назад
NIC is full of crap.... I'm going to close my NIC account and tell all my friends to do so
@bhuwanpokharipalpa
@bhuwanpokharipalpa 2 года назад
सलुट छ अपिल टिर्पाटी लाई ब्रदर लाई एसै गरि काम गर्दै जानू होला जय नेपाल
@devarajpandey9792
@devarajpandey9792 2 года назад
Best job also alwayes respect u Apil sir...
@anilkumargandharba
@anilkumargandharba 2 года назад
अपिल दाइ लाई salute छ्❤️🙏❤️
@rampan1415
@rampan1415 2 года назад
अपिल मा जान सक्ने म काहाँ आउन नसक्ने यी बैंक कर्मचारी काे जवाफ अलिकति पनि जवाफदेहि बन्न नसक्नु । बैंकको लापरबाही । जे बाेले पनि हुन्छ भन्ने अहम । कुनै पद पाउँदा मान्छे भन्दा ठुलाे जात सम्झिनु नेपालि कर्मचारीको परिचय
@dhojmahar3314
@dhojmahar3314 2 года назад
यस्ता कर्म चारीलाई कार्रवाई होस्
@bishalbsl5210
@bishalbsl5210 2 года назад
नेपाली बैंक येस्तो छ थुक्क नालायक सरकार । कडा भन्दा कडा कारभाई होस् त्या का कार्य कर्ता हरू लाई
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 года назад
*अपील दाई छिटै राजनीति मा देख्न पाइयोस् समाचार बाट मात्र हैन साच्चिकै देश चलाएर परिवर्तन गरेको देखने मन्न छ*
@sumisumi2622
@sumisumi2622 2 года назад
Yakdami
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
अपील दाई राजनीतिमा गयो भने यसरी असल पत्रकारिता चाहिँ कसले गर्छ ओय चुतिया पाखे ??
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 года назад
@@BigBrain-sx4pm Tero baau le garcha, sarnarthi anaath
@premsundartamang4594
@premsundartamang4594 2 года назад
राजनीतिमा गएर एक्लैको केही लाग्ने छैन साथी? पत्रकार नै ठिक अपिल भाइ
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 года назад
@@premsundartamang4594 राजनीति मा कोही एक्लै जान्छन् र के सबै बुझेर चिनेर जान्छन्
@ghanashyamgurung4903
@ghanashyamgurung4903 2 года назад
I think apil thirpathi is one of best journalists in Nepal i salute him and every work he done.
@kumarimagar5155
@kumarimagar5155 2 года назад
Nic Asia bank bata karbar garnu Hami jasto sojha janta haru hosiyar huna jaruri xa Thanku apil sir
@pabitrapokharal7290
@pabitrapokharal7290 2 года назад
यो बैक खारेज गर्नु पर्छ
@purnalimbu6766
@purnalimbu6766 2 года назад
यो n i c बैङ्क बाट धेरै भयो एस्तो हराको अब यो बैङ्क मा पैसा जम्मा नगरौ।
Далее
C’est qui le plus fort 😂
00:18
Просмотров 10 млн