Тёмный

२० हजारमा मेयर बन्ने तयारीमा छन् यी युवा ! देश देखि विदेश सम्म चर्चित व्यक्ति हुन् चित्रकुमार कार्की 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 248 тыс.
50% 1

२० हजारमा मेयर बन्ने तयारीमा छन् यी युवा ! देश देखि विदेश सम्म फेमस व्यक्ति हुन् चित्रकुमार कार्की, Yo hernuhos Ep 4
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Опубликовано:

 

25 апр 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 665   
@aahagnepal7004
@aahagnepal7004 2 года назад
भोजराज दादा म पनि youtuber हो उहाले जीते पनि हारे पनि अर्को video पनि हेर्न पाइयोस हजुरले video बनाउनु होला
@bikashbista5253
@bikashbista5253 2 года назад
महान बिचार यस्ता व्यक्ति लाई जित्ताउनु पर्छ🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️ #iam with you🙋‍♂️🙋‍♂️
@jhakkuthapa7436
@jhakkuthapa7436 2 года назад
युवा नेता स्वतन्त्र उम्मेदवार चित्रकुमार कार्किलाई भारि मतले विजय गराउन अनुराेध छ। देेशलाई युबा काे खाचाे छ।🙏✊
@rommel.rajbhandari
@rommel.rajbhandari 2 года назад
साँच्चै चित्त बुझ्यो यस्तो मानिसलाई एक पटक अवसर अवश्य दिनुपर्छ म त 100% सहमत छु 😍😍
@samuelrai9551
@samuelrai9551 2 года назад
यस्तो बिचार भएको युवा दाईलाई जनताले भोट दिएर बिजयी गराउनुस् है भाइलाई पनि अग्रिम बधाई छ म india ko Darjeeling बाट हेरिरहेको छु
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 года назад
म अर्घाखाँची देखि हो यो ठाउको बुवा आमा दाजु भाइ दिदिबैनी सबैले भोट दियर जिताउनु होला🙏🙏🙏
@bipinbhandari1608
@bipinbhandari1608 2 года назад
Outstanding vision!! जन्ता को मर्म जन्ता ले नै थाहापाउछ!! अग्रिम शुभकामना❣️🙏
@Max-ze2dv
@Max-ze2dv 2 года назад
Badhai xa vai
@nabinmagar9233
@nabinmagar9233 2 года назад
यत्तिको साहासि ईमान्दार युवा ले ठाउँ पाउनु पर्छ जय होस🌹
@deskoyodha3821
@deskoyodha3821 2 года назад
मेयर पद सफल रहोस भगवान पशुपतिनाथ को अासिर्बाद लागिरहोस
@simonthapa3201
@simonthapa3201 2 года назад
🙏👍️चित्र भाइ तपाईंको मनोकामना पुरा होस परमेस्वर ले तपाई लाई धेरै आशिष् दिनु भएको होस 👍️👌✌️
@homnathpoudel1588
@homnathpoudel1588 2 года назад
यस्ता स्वतन्त्र युवालाई जिताउनु होला। अगृम शुभकामना पनि
@jeebanbhai3313
@jeebanbhai3313 2 года назад
सारै राम्रो सोचाइ भएको भाई हुनुहुदो रहेछ भोज दाई यो भाईको नतिजा पनि अवस्य प्रसारण गरिदिनु होला है
@ritakhadka1106
@ritakhadka1106 2 года назад
अग्रीम शुभकामना भाई प्रत्यक नगरपालिकाको मयर यो भाइको जस्तो सोच हुनु पर्छ।
@Orjun485
@Orjun485 2 года назад
देशले चाहेको नेता येस्तो हो।उहालाई भरपुर भोट दिनुस् र अत्यधिक मतले जिताउनुस्🙏
@atengabu7048
@atengabu7048 2 года назад
जनता कति झोले छन्, यहाँका नगर बासीहरु, स्पष्ट थाहा हुने बेला आयो। अति सुन्दर कदम, सम्मान छ।
@Devdas_chettri
@Devdas_chettri 2 года назад
स्वार्थि दुनियाँमा तपाईं हामि जस्ता ईमानदार ,क्रतव्यनिस्ट ,मेहेनति युवालाई यो देश शुहाउदैन अन्तमा विदेशीनु नै पर्ने हुन्छ। अन्तमा मनैवाट शुभकामना कार्कि जि🙏आठ र हिक्मतलाई मान्नै पर्छ।।
@lokeshbist111
@lokeshbist111 2 года назад
यो भाईको सफलताको शुभकामना छ, यो भाईलाई अत्याधिक मतले बिजय गराउनु पर्छ त्यहाँको स्थानीय आम जनताहरुले ?
@rajuyoutube6352
@rajuyoutube6352 2 года назад
यो होनि हाम्रो यूवा खुबि हरेकले भोट दिनु पर्छ जय यूवा🇳🇵🇳🇵🇳🇵🇳🇵
@DPKTEACH
@DPKTEACH 2 года назад
आहा कति राम्रो सोच बोकेको युवा हाम्रो लाई हैन राम्रो लाई रोजौं 🙏🙏🙏
@indirakhadka2378
@indirakhadka2378 2 года назад
लु छोरा बधाई छ, अग्रिम शुभकामना💐 म नि भोट मागी दिन्छु ,यो बाबुलाई सबैले सहयोग गरौ,यस्तै मान्छेले राम्रो काम गर्छ्न।
@Premsunar0707
@Premsunar0707 2 года назад
हार्दिक बधाई छ चित्र सर।।।।एक पल्ट चित्र सर जस्तो असल र ईमानदार युवालाइ स्थानीय बासिले बिजय गराइदिनु होला ।।हजुरको स्थान ले अबस्य पनि सुनौलो रङ्ग फेर्नेछ।।।
@kajigajmer4154
@kajigajmer4154 2 года назад
चित्र जि जस्तो लाई मोउका दिनु पर्छ अग्रिम शुभकामना तिहाको बासिन्दाले जिताउनु पर्छ
@jotijalanchhetri3612
@jotijalanchhetri3612 2 года назад
सफलताको शुभकामना छ बाबु मेयर बनेको सुन्न पाऊँ 🌺🌹🙏
@geetakharal1167
@geetakharal1167 2 года назад
अग्रिम शुभ कामना बाबू ,,,यस्तो मानिसले मात्र जनताको मर्म बुझ्न सक्छ ।।
@sabitaadhikarai2767
@sabitaadhikarai2767 2 года назад
भाइ लाई धेरै धेरै बधाई तथ शुभकामना छ र सबै गाई घाट बसिले चित्र भाइ लाई बिजय गराई दिनुहाेला❤❤❤❤म संखुवासभा बाटा हेरिरहेकाे छु
@bishwask.c
@bishwask.c 2 года назад
@yammagar3135
@yammagar3135 2 года назад
Sabita jiu hjr hami Leni hamro lai vanda ramro lai vot dinu parxa hoii
@sitalbika8749
@sitalbika8749 2 года назад
बिल्कुलै सहि चित्र भाई👍️👏👏👏 राम्रो बिचार 👍️अवस्य मेयर बन्नुपर्छ धन्यवाद
@ramkhadka1130
@ramkhadka1130 2 года назад
सुरुवात अब हामी गर्छौ। उदयपुर बाट !!!!!!!युवा आऊ देश चलाऊ।। हजूरबुवाहरू अब बिरधभत्ता लियर घरमई बसनूस
@padmasharma7014
@padmasharma7014 2 года назад
यस्तो ब्यक्ति लाई त भोट दिनू पर्छ जो देस र जनता न्याय को लागि खटिएका भाई
@ramchamling9363
@ramchamling9363 2 года назад
best of luck .
@sabinjamunaofficial247
@sabinjamunaofficial247 2 года назад
सबै जनाले भोट दिनुस उहाँ लाई राम्रो सोच बिचार भएका युबालाई अघि सार्नु पर्छ।
@sheshrajdahal498
@sheshrajdahal498 2 года назад
उहाँलाई जसरी पनि जिताउन पर्छ नयाँ पुस्ताले देस चलाउन पर्छ अब
@timirama5434
@timirama5434 2 года назад
अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना चित्र जि
@tularai8963
@tularai8963 2 года назад
एकदम राम्रो सच्च मन, सोचाइँ सबैले बिजयी गरौं🙏🙏
@kakashigaming6232
@kakashigaming6232 2 года назад
त्रियुगा नगर बासिलाइ मेरो पनि अनुरोध यी भाइलाई भोट दिनुहोला ❤️🙏
@dipapun252
@dipapun252 2 года назад
जसले देश को बारेमा सोच्छ उ सले यो गहना रोज्छ जो घुस र पैसाको लागि पछि लाग्छ उसले पार्टी रोज्छ l❤️jay youwa❤️
@robinsony3010
@robinsony3010 2 года назад
Ma Sarlahi basi i will sport u 🌹🌹🌹🌹🌹🌹 म भगवान संग प्रथना गर्दछु हजुरको जित होस !❤️❤️❤️🌹🌹
@shamjanabhandari4892
@shamjanabhandari4892 2 года назад
अब हामि नेपालि ले आफ्नो देस बनाउनु छ भने पार्टी होइन असल ब्याक्ती हेर्नुस हजुर लाइ जित को शुभकामना
@Devilgod11
@Devilgod11 2 года назад
एक पटक युवालाइ मत दिएर देश बिकास गर्ने अवसर दिनुपर्छ ।
@rudrabasnet6988
@rudrabasnet6988 2 года назад
मर्म बुझेको मान्छे।।। यो दाइ लाई जिताउ है सबैको राम्रो ख्याल राख्छ्न।।
@rabinmagar4177
@rabinmagar4177 2 года назад
जीतको अग्रिम शुभकामना भाई 🙏🙏🙏🙏🙏
@santugurung3508
@santugurung3508 2 года назад
100%सही कुरा यो भाई लाई आफ्नु अमुलेय्य भोट दिएर विजय बनाऊ उदाए पुर बासीहरु 👍👍👍
@manoharibishwakarma2298
@manoharibishwakarma2298 2 года назад
त्यो ठाउँका सुम्पुर्ण युवाहरूले उहाँ लाइ साथ दिनुहुन अनुरोध !यस्तै युवा हरुलाइ जिताउनु पर्छ यदि हामीलाई देशको परिवर्तन साच्चिकै चाहिएको हो भने।विजयको अग्रिम शुभकामना !!
@khadkabcbc1365
@khadkabcbc1365 2 года назад
भाइ को मन र हऔस्ला बिचार धेरै ठुलो हो तपाईं को मेर को सपना सक्सेस हओस we also sport you
@pabitrabk95
@pabitrabk95 2 года назад
यस्तो मान्छे लाई भोट दिनुहोस् स्थानीय हरु कति राम्रो मान्छे
@sajuchapagain1491
@sajuchapagain1491 2 года назад
जनतालाई ब
@yamkumar9635
@yamkumar9635 2 года назад
Good
@sivaramchaulagai8121
@sivaramchaulagai8121 2 года назад
जनता को छ र पाटी झोले भिजिलान्ते हरु छन
@gopichandragurung2665
@gopichandragurung2665 2 года назад
P
@meenukafle4884
@meenukafle4884 2 года назад
Congratulations
@ganeshbaduwal1997
@ganeshbaduwal1997 2 года назад
जितकाे शुभकामना भाइ लाई एसता उर्जा सिल इउबा लाई जिताउनु प्रछ
@mayalama9735
@mayalama9735 2 года назад
एतिराम्राे मान्छे नगुमाउनु हाेस गाईघाट जनता हरू भेट दिनुहाेस तपाईं हरूकाे ठाउँ राम्राे हुन्छ 👌👌
@bhismanrai8163
@bhismanrai8163 2 года назад
जिताउनुस चित्र भाईलाई
@pradeepsunar13679
@pradeepsunar13679 2 года назад
राम्रो गर्दै जानुस सुभ्कमना
@माइलो
@माइलो 2 года назад
बोट चाइ केस म हाल्ने सर अति खुसि लाग्यो सोच मन उच्च- बिचार जय इवा
@gopalgiri571
@gopalgiri571 2 года назад
यो भाइ को सोच बिचार धेरै राम्रो लाग्यो।तपाइ को सोच जन्ता को अगाडि खेर नफाल्नु होला तपाइ ले सोचेको काम जन्ताले अमुल्य भोट्दिएर बहुमत का साथ बिजय गराउनु हुनेछ।पक्कै पनि जन्ता हरु ले खोजेको र रोजेको जस्तो हुनेछ।
@zassmeen1071
@zassmeen1071 2 года назад
💙 हुवाको बोली सुन्दा मलाई धेरै खुसी लागो ।
@bhagawtabc1006
@bhagawtabc1006 2 года назад
best of luck of chitra dada🙏❤️ Hjrko yo mahan bicharli pakai pani tirabida gaunagr lai satha sapot garnu hunxa hjrki aagrima suvkamna dada
@keshabacharya9994
@keshabacharya9994 2 года назад
दादा हार जित त एक सिका दुई पाटा हुन् टिकट पाउनु ठूलो कुरा हो मलाई लाग्छ कि हजुर ले 100 parsent जित्नु हुन्छ
@gopalpandey3321
@gopalpandey3321 2 года назад
यस्तो साधारण मानिस लाई भोट दिएर बिजया गर्नु होला म मोरङ बाट हेर्दै छु
@parupun3481
@parupun3481 2 года назад
यो भाइ को शोच एकदाम सहि छ ल भाई उठनु पर्छ हजुर लाई बधाई छ
@Crush224
@Crush224 2 года назад
लो बधाई छ दाईलाई।💝अनि अग्रिम शुभकामना
@jhumadulal8497
@jhumadulal8497 2 года назад
सफलताको लागि शुभकामना!!!
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
भोट् हाल्नु भनेको येस्तै मान्छे लाई नै हो अगृम शुभकामना छ
@jhumadulal8497
@jhumadulal8497 2 года назад
यस्तो मान्छेलाई जिताउन पर्छ!!!
@gumrana4662
@gumrana4662 2 года назад
एस्तो छवि लियेर काम गर्छु भन्ने उम्मेदवार लाई अबस्ये भोत दिनु होला ।
@megharajraya196
@megharajraya196 2 года назад
बिचरा के जित्लान र मासु रक्सी खुवाउन सक्दैनन् होला तैपनि जीतको शुभकामना
@binodlamichhane6902
@binodlamichhane6902 2 года назад
यस्तो मान्छेलाई अवशर दिनुपर्छ।
@falcon2039
@falcon2039 2 года назад
जितको शुभकामना छ सबैले सहयोग गर्नुहाेला पाटिकाे झाेला बाेक्न छाेडेर यस्तालाई सहयोग गरौ भष्टचार राेकौ चुनावमा करोडौं खर्च गर्नेले बिकास गर्न सक्दैन खर्च उठाउदै ठिक हुन्छ ।
@sagararyal9028
@sagararyal9028 2 года назад
मेरो भोट दिने ठाउँ अर्कै जिल्ला पर्यो र मात्र हो । हजुर को जिल्ला स्थान मा भयको भय मेरो स परिवार बाट भोट हजुर लाई दिने थिय।अबस्य सबै जना ले उहाँ लाई भोट दियर जिताउनु होला।🙏
@tilakyonjan5217
@tilakyonjan5217 2 года назад
best of luck karki g❤️🙏🇳🇵
@karnanepali5691
@karnanepali5691 2 года назад
अब युवा पुस्तालाई जिम्मेवारी दिनु पर्छ तृयुगा नगरबासीले जिताउनुस है। मोरङ हाल साउदी
@bumkarki4734
@bumkarki4734 2 года назад
यि युवा लाइ चिन्नु जरुरि छ।म सबै उदयपुर बासि जनता लाइ अनुरोध गर्दछु। एमाले, काङ्ग्रेस, माओवादी सबै ले दिएको भोज र पैसा लिनुहोस् तर भोट यि युवालाई दिनुहोस्।यिनको धरै सम्भावना छ
@kishanmalla3137
@kishanmalla3137 2 года назад
सोतन्त्र उमेदवार का मेयर चित्र बहादुर कार्की जि असल मानिस रहेछ्न इस्थानिय जनता हरुले अत्यान्तै बहुमतले मत दियेर जिताउनु होस
@basantamagar7475
@basantamagar7475 2 года назад
Sochxa mn socha bebar hardik badai bhailai 🙏🙏
@ganeshbudhathoki958
@ganeshbudhathoki958 2 года назад
अग्रिम हार्दिक बधाई तथा शुभकामना बिजय भब
@gangagangakc5996
@gangagangakc5996 2 года назад
Best of luck bro अब नेताको पछि नलागौ अब नेपाली जनता एक हौ ।🙏👍️🇳🇵🇳🇵🇳🇵
@bindugautam2079
@bindugautam2079 2 года назад
अब युबाले हातमा देश सम्हाल्नु पर्छ
@dipendras4345
@dipendras4345 2 года назад
जितको अग्रिम शुभकामना
@nokhiraoli7370
@nokhiraoli7370 2 года назад
पत्रकार भाेजराज थापालाई र केयामरामेन लाई धन्यवाद छ। युवा नेता चित्र ब. कार्कीलाई अग्रिम चुनाबमा मियर पदमा बिजेता बनेकाे देखनापाउँ । भाइ लाई शुभ कामना छ।
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 2 года назад
जितको हार्दिक शुभकामना छ हजुरलाई भाइ जेहोस हेमन्तका साथ अगाडि बढ्नु भएकोछ यसरीनै जनताहरूको मन जित्दै गर्नुहोला
@chenashah8702
@chenashah8702 2 года назад
आहा कती रमरो सोच ❤️
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 года назад
उहालाइ तेहा का जन्ताले जसरी भयनी बिजय गराउनुश बिनम्र अनुरोध छ्🇳🇵
@nabarajraj8955
@nabarajraj8955 2 года назад
हार जित आफ्नो ठाउमा छ तर नेताकाे झाेले नबनेकाे चाहिँ बधाई छ । अब नेपालका सवै युवाहरू यसरी जाग्नु जरुरी छ ।
@ritakhadka1106
@ritakhadka1106 2 года назад
राम्रो मान्छेलाइ अगाडि बढ्न दिदैन
@mramit007official
@mramit007official 2 года назад
Best of luck bro🤞 Udayapur kaa sabai baasindaharulaai anurodh Chitra Lai jitaunuhos 🙏 Watching from Uae 🇦🇪
@umalimbu8069
@umalimbu8069 2 года назад
राम्रो काम राम्रो सोचाई हुनु भको रहेछ हजुरले गरेको हर काम सोचेको जस्तो सबै पूरा होस भनी कामना गरछु भगुवान सग🙏🙏🙏
@laxmisharma8969
@laxmisharma8969 2 года назад
Yasto mahan hajur kati man bujhany Dil kati thulo hajur ko kam safal rahos sabai janaly vot dinu hola mero bintiii 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹💝💝💝💝💝💝💝💝💝hajurlai safalta ko suvakamana 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹💝💝💝💝
@manugrg944
@manugrg944 2 года назад
यो भाईलाई भोट दिनुहोस् है सबैजनाले यस्तो मान्छेले केई गर्छ ओहाको चालढाल बुझ्दा खेरी पोजेटिभ सोचाई छ यो भाईको
@npsommagarsaru666
@npsommagarsaru666 2 года назад
उदायपुको नाताले गर्दा म नवलपुको बासीले उहलाइ मेरो एक भोक काम्फम सफल्तको शुभकामन भाइ लाइ
@sandeshrai2056
@sandeshrai2056 2 года назад
Best of luck brother मियार भाको हेर्ने सुन्ने ठूलो चाहना छ आशा गर्छु यो सुखी देख्न सुन्न पाउँछु पक्का
@saraswotibista2056
@saraswotibista2056 2 года назад
अग्रिम शुभकामना तपाईंलाई जय नेपाल !🙏🙏
@BishnuBdrThapa
@BishnuBdrThapa 2 года назад
बिशुद्ध बिचारको अग्र छलाङले बिकासले अग्रगती अबस्य लिन्छ शुभकामना बधाई पनि ।
@tekbahadurrawat6588
@tekbahadurrawat6588 2 года назад
यस्ता व्याक्ति लाई भोट दिनु है नगर वासी हो यस्ता व्याक्तिलाई हामीले नगरदेखी केन्द्रिय स्ततर सम्म पुर्याउन पर्छ जस्को लागी पहिलो कदम हजुरहरूको हुन्छ।।
@mamtarai900
@mamtarai900 2 года назад
हजुरले जित्नु भयो भने देसलाई बाइक चलाए जस्तो उल्टो नचलाउनु होला धन्यवाद
@laxmiayer7962
@laxmiayer7962 2 года назад
Congratulations N best of luck safalta ko subhakamana dai lai 🙏
@lalitabist8166
@lalitabist8166 2 года назад
सफल्ताको शुभ कामना छ भाई लाई
@moktanlife
@moktanlife 2 года назад
जितको अग्रिम शुभकामना त्रियुगा नगर बासीले चित्र जीलाई भोट दिएर अत्यधिक मतले बिजय गरिदिनु होला।अबको नेतृत्व युवालाई दिउ
@sumanbk3102
@sumanbk3102 2 года назад
देस्को बिकास गर्ने भनेको यस्तै मान्छेले हो अत्यधिक बहुमत्ले जिताउ
@nawaraj.123
@nawaraj.123 2 года назад
Best of luck chitra brother 👍👍👍🇳🇵🇳🇵
@laxmibista6687
@laxmibista6687 2 года назад
अहिले देशलाई युवाको खाँचो छ👍️🌺
@komalbhatta77777
@komalbhatta77777 2 года назад
हामी जनताले गाडी नोट ले भोट किन्ने लाई बहिस्कार गरम जिताएर चिल्लो गाडी चढ्ने भन्दा जितेर आफ्नै हिलो माटो मा संघष गर्ने युवा लाई भोट दिन हार्दिक अनुरोध गर्दछु जय प्यारो मेरो माटो अनि मेरै रातो माटो
@heerapokharel2427
@heerapokharel2427 2 года назад
अग्रिम शुभकामना 💐
@akrakrai8935
@akrakrai8935 2 года назад
चित्रकुमार कार्किलाई धेरै मोत ले जिताउनु होश
@parsadtej1314
@parsadtej1314 2 года назад
Congratulations 👏👏👏
@devandrabhatt9371
@devandrabhatt9371 2 года назад
चुनावमा जितेर मेयरको पद पाएको देख्न पाउ दाजु । हजुरलाई धेरै शुभकामना छ दाइ।
@bijaymokatan3835
@bijaymokatan3835 2 года назад
ए आमाको ढाड दुख्ने बिमारी हुनुहुदो रैछ अब प्रभु येशुलाइ ग्रहण गर्नुस् मुक्ति पाउनु हुने छन् , यो पृथ्वी देखी स्वर्ग सम्मान को लागी !
@shreeshthapa3225
@shreeshthapa3225 2 года назад
यस्तै युवा लाई भोत दिनु होला यो ठाउँ जनता ले
@nirmalamuktan9910
@nirmalamuktan9910 2 года назад
Congratulations🎉🎈🎉
@kumaribrai1302
@kumaribrai1302 2 года назад
यो भाईलाई हजुरहरू सबै जनाले भोट दिनुस् है
Далее
Каха заблудился в горах
00:57
Просмотров 5 млн
🎙СТРИМ на 4 МИЛЛИОНА🍋
3:12:45
Просмотров 1,3 млн
Каха заблудился в горах
00:57
Просмотров 5 млн