Тёмный

२२ बर्ष पुग्यो दरबार हत्याकाण्ड, राजा बीरेन्द्रको प्रेतात्मा र नारायणहिटीको विगतबारे डा. जगमान गुरुङ 

NAGARIK ONLINE TV
Подписаться 176 тыс.
Просмотров 51 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 65   
@Khanal143
@Khanal143 10 месяцев назад
प्रा. डा. जगमान गुरुङ लाइ हार्दिक नमन!! उहाँ यो अन्तरवार्तामा बोलेका कुरामा धेरै सत्यता छ।
@harkabdrgurung7305
@harkabdrgurung7305 2 года назад
सत्य कुरो अचेल कोस्ले बुझ्ने हो ! स्वर्ग देश लाई नर्क बनयो यी गोरिल्ला फौज ले
@narbahadurchhetri1631
@narbahadurchhetri1631 2 года назад
डाक्टर साहब अति रामरो शोच र बिदवान हुनुहुन्छ,, हजुरले कोही पद संभालनु ठीक थियो
@topbahdur1252
@topbahdur1252 Год назад
मलै मनपर्ने बिदोन मान्छे जगमान गुरुङ जि हुनुहुन्छ उहालाइ सिरनिहुराइ नमन गर्छु जै नेपाल।
@santoshkunwar2923
@santoshkunwar2923 2 года назад
गुरुङ सर अति राम्रो विश्लेषण। नेपाल सनातन देश ॐ ॐ ॐ
@rajeshgurung3849
@rajeshgurung3849 Год назад
ghanta ko sanatan desh
@JayShambhu-y9t
@JayShambhu-y9t Год назад
हजुरको कुरो सबै सत्य छ ।नेपालको तान्त्रिक अनुष्ठान बिग्रेको हुदा राजबन्सको नास भयो।
@bedbahadurkarki3997
@bedbahadurkarki3997 2 года назад
dr jagman jiu yo pauranik etihas prastapardinu bhayekoma feri purano sabdaaba jhandai napaila naman garchhu.
@surajbahadurtamang9516
@surajbahadurtamang9516 2 года назад
धेरै राम्रो समाचार जुन ठाउँमा घटना घटेको त्यहीँ ठाउँ भत्काउने सबै प्रमाण नष्ट गरेपछि के काम
@nbchettri
@nbchettri 2 года назад
Gyan ka dhani Dr. Shab🙏
@krishnathapa5760
@krishnathapa5760 2 года назад
जग्मान गुरु ज्यु 🙏🇳🇵👍️ याे देशको हालात एक मात्रै बाउनहरुकै शम्पुर्रन शप देश पर्रति काे शणयानत्र हाे लाटा जनजाति लाई र जनजातिकाे देश शाश्कार्र काेल्यापश पार्रने नै बाहुन हरु नै हुन भेम्म शेन थापाकाे पलाबाटै बाउनहरुकै खेलमैदान छ
@rajendrabikramshah7893
@rajendrabikramshah7893 2 года назад
१७ हजार निर्दाेष नागरिककाे हत्याकाे दाेष गणतन्त्रका कथित नायकहरुलाई लाग्छ कि लाग्दैन सर? प्रकाश पार्न हार्दिक अनुराेध गर्दछु। तर अहिले त यिनै कथित नायकहरुकाे जगजगी छ।
@gangarana8652
@gangarana8652 Год назад
Hoo Dr.Jagman Gurung Sir.Tetibela Rani le.Sadi ko Sappko Chahi Pachhadi baata Agadi Sappko halekai ho. Dr.Sahab.Hajurko Dimaglai Mannai Parchha.🙏🇳🇵💐
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 года назад
वा वा दामि कुरा हाम्रो तिर नी यस्तै चलन छ
@rudragurung9222
@rudragurung9222 2 года назад
यो बिसयमा लामागुरुहरुलाइ शोधपुछगर्दा गुरुहरुले कस्तो?उत्तर्दिन्छन अनिब्रामनगुरुहरुलाइ ,धामी,झान्क्रीहरुसमेत्लाइ जोखनाहेराउन्दा केभन्छन अनिकेगर्दा शुभ,लाभहुन्छ?राजाबिरेन्द्रको परिवार्को काज्क्रीयकस्ले गर्यो???
@Amirgr7
@Amirgr7 2 года назад
नेपाल मा हत्या बलात्कार बिकृति अपराध ,बेरोजगार महगि, भारतको हैकमवाद बिरुद्व कडा कानुन सजाय बनाउने बहश गनुहोस न, बधाई छ बहशको लागि
@bhaktatamu7176
@bhaktatamu7176 2 года назад
डाक्टर जगमानको बिस्लेसन सुन्न अति मज्जा आऊँछ हो केरे जस्तो हुनछ ।बूढ़ों को मेमोरी अति राम्रो छ ।
@bishnuupreti4558
@bishnuupreti4558 2 года назад
गुड
@govindamagar2498
@govindamagar2498 2 года назад
आदर गर्नु पर्ने जेष्ठ नागरिकहरूलाई तं जांठा 😭😭😭चांहि बुढो भन्ने 😁😁😁😁😁तं कहिले बुढो हुन्नस बोल्दा👍👍लेख्दा👌👌सोच्दा😂😂हिंड्दा✌️✌️ खांदा🤣🤣तं जस्ताले बाथरूम भीत्र बसेर 😭😭😭😭छोल्दा 😭😭😭आमा संम्झिनछस् की आईमाईको आकृति 🤣🤣🤣मुजी नौंटकी
@shreebahadurk.c.894
@shreebahadurk.c.894 2 года назад
"बिनास काले बिपरित बुध्दी "भने जस्तो चरितार्थ को हालको भौतिक अतिबादले थिचिएकाे ,पश्चिमा अन्धाधुन्द अनुकरणात्मक अहिलेको मेहोरोको परिवेशमा ओझेलका यस्ता अध्यत्मिक,इतिहास, पुरातात्विक विद्वान को भाव सुनिदिने,बुझिदिने कस्तुरी रुपि हामी न्युन त छौं नै र मनन र सदुपयोग त आकासको फल आँखा तरी मर ,धेरै परको कुरा जस्तो लाग्छ, अल्पग्यानले।
@prakritidhami1909
@prakritidhami1909 2 года назад
Namaste sir sahi bislesan,rajpariwar ma hardik sradanjali
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 года назад
१००%सही कुरा
@ambikaghimire6824
@ambikaghimire6824 2 года назад
Ryt yagya garnu parxa Birendra family ko lagi🥰🙏
@khagarajneupane6078
@khagarajneupane6078 2 года назад
Namaste Guruji.
@dhirendrabdrthapa418
@dhirendrabdrthapa418 Год назад
जय गुरुदेव,हजुर मलाई एउटा कुरा सोध्न मन लाग्यो हाम्री संस्कृतिबिद डाक्टर जगमान गुरुङ ले भन्नुभएको राजतन्त्र र राजसंस्थाको अवशान नारायणहिटी राजदरवारमा खास गरेरै त्रिभुवन सदनमा पहिलेदेखिको एक पछी अर्को हत्याकाण्ड को सृखला भएको त्यो अपबित्र ठाँउमा शुद्धीकरण नगरीकन ,त्यसमा पनि बडामहारानी ऐस्वर्य राज्यलक्ष्मी शाह बाट सारी लगाउदा उल्टो अर्थात सारी को टुप्पो देब्रे पट्टि अगाडि बाट दाहिने पट्टि को काधमा स्तन छोपेर पछाडि लानुपर्ने सुलटो काम नगरीकन उल्टो गरेरै अपसकुन देखाएको कारण नै तेस्तो घटना गति पनि मति पनि बिग्रेकाले नै भएको हो ,भन्ने जुन निस्कर्श ,निकाल्नु भयो यो पनि एउटा महत्त्वपूर्ण कुरा हो भने ,अर्कोतर्फबाट बिचारणिय पक्ष गुरु गोरखनाथ ले आधुनिक नेपालका रास्ट्रनिर्माता स्वर्गीय बडामहाराजधिराज पृथ्वीनारायण शाह लाई गोरखनाथ गुफामा दही खान दिदा अलिकति खाएर भुइँमा खसाल्दा खुट्टा बाट उछिट्याउनु र आशीर्वाद दिदै गर्दा ,तिम्रा वंश बार्हौ पुस्तासम्म आइपुग्दा समापन हुन्छ ,भनेको कुरासँग के एक आपसमा मेल खान्छ त ?कुन चाहि सत्य हो त ?यस मा प्रष्ट पारीदिनु हुन्थ्यो कि?
@npgurung5965
@npgurung5965 2 года назад
नमन 🙏🙏 पुसाई ज्यू !
@bhabanibastola1655
@bhabanibastola1655 Год назад
🙏🙏🙏ॐ
@keshabsas4929
@keshabsas4929 2 года назад
🙏नमस्ते
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 года назад
अति राम्रो कुरा
@thulokanchhalama8470
@thulokanchhalama8470 2 года назад
Thanks today we need prasiden systems in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with
@janardandhungana9806
@janardandhungana9806 7 месяцев назад
कुरो तर्कपूर्ण छ ।
@himalayanwalker9310
@himalayanwalker9310 2 года назад
त्रिभुवन सदन भत्काएपछि हत्याको घटनास्थल ( crime spot ) पुर्णतः नाश भयो जसकारण घटनाको फरेन्शिक इन्भेस्टिगेसन् गर्न मिल्ने सबै सम्भावनालाई सधैंलाई सिध्याउने कार्य भएको श्पष्ट हुन्छ। यति कुरा सामान्य बुद्धि भएकाले पनि सजिलै बुझ्न सकिन्छ।
@TheCPJK
@TheCPJK 2 года назад
नमन
@sitaramdharel6886
@sitaramdharel6886 2 года назад
Good dherai jyan bhayako byakti
@astro.indra66
@astro.indra66 7 месяцев назад
राजा बिरेन्द्र को आत्मा नारायण हिटि मा छैन पहिले 2015 मा थियो मलाइ महसुस भको थियो तर अहिले 23 मा जादा खेरै केही हम्स हवास भको पाइन भगाइसकेको हैछ
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 года назад
तान्त्रिक बिग्रेर नभई बिदेशि का एजेन्ट नेपालका प्रमुख पदमा पुग्न सफल हुंदा हत्या भयेा । नेपाली देार्जे हरुले बिदेशि साहारामा राजदर्वार घट्ना घटाईयेा । िसक्किममा राजा नजरबन्द मा राखियेा नेपालमा बंस बिनास पारियेा ।
@sarunewar3735
@sarunewar3735 2 года назад
Jaya hous guru.....
@keharmagar2275
@keharmagar2275 2 года назад
Jay sbmbho.
@sandeepkc2250
@sandeepkc2250 2 года назад
wowo good guru
@Shd_dnsh
@Shd_dnsh 2 года назад
SAIRAM Sir,🙏🏻🙏🏻🙏🏻
@chandagautam2915
@chandagautam2915 2 года назад
Naman🙏🙏🌺🌺🇳🇵🌺🌺
@CkRai-or5si
@CkRai-or5si Год назад
हा हा हा ! वौद्धिकता !!! बहादुर शाहाबाटै काेही पनि शाहा राजाहरू पुरै अायु बाँचेकाे छैन, सायद त्याे पनि अप-शकुनले नै हाे भने अब फेरि शाहा राजा ल्याएर किन हत्या हिंशामा हाेम्ने हाे र !???
@nppp34
@nppp34 Год назад
History ko gyata
@shristishrestha1765
@shristishrestha1765 2 года назад
22 hoina 21 ho paila suru ma headline chai sahi dinu afnai desh ko rajpariwar mareko kati barsa bayeko thanahunelai ..
@pramilachapagain6457
@pramilachapagain6457 2 года назад
Kati dharmik dyktitw pradhanmntri bnnuprne
@bhupaltamang839
@bhupaltamang839 7 месяцев назад
भूतपुर्व राजा ज्ञानेन्द्रले डाक्टर जगमान गुरुङका यी र यस्ता भनाईहरु सुन्दैनन् कि क्या हो ???????
@asmilimbu6190
@asmilimbu6190 2 года назад
🙏🙏🙏🙏
@meghanathsubedi1758
@meghanathsubedi1758 2 года назад
धेरै खोजीनीती कीन गर्छो? कुरा प्रस्ट छनी,, दर्बारको बख्श नाश गर्नी (( पर्चन्डको)) गीरोह हो!!
@agnisharma9175
@agnisharma9175 11 месяцев назад
maha gyaani biktitwo jagaman sir
@khumasubedi529
@khumasubedi529 Год назад
उहाँकाे परामर्श किन पाे सुन्ने?आजकलका नेताले ।
@preciousreading1934
@preciousreading1934 Год назад
जगमान गुरुङ र पत्रकारले हेर्नू कि पोखराका 'डाक्टर कमलमान श्रेष्ठ' ले बिरेन्द्र समेत् को प्रेतहरुलाई तारी दिन्छ। प्रमाण यु टि उ ब मा लण्डन बस्नेहरुको नेपालका बायु र प्रेतहरुलाई पोखरा बसेर फेसबुक जूममा लाइभ देखाई पार तारे को भिडियो हरू समेत हेर्नू र शाह र राणा प्रेत बायु सबै लाई एकै चोटी तार्नू पुण्य मिल्छ ।
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 2 года назад
Dr sap ko Kura Sunda ATI Ananda aauxa Nepal bhaneko dharmik le bharieko desh ho tesaile Dr saple bhane bamojim garnu hami sabai ko kartabbe ho jasto lagchha.
@discoverworld....2370
@discoverworld....2370 2 года назад
21 Barsa paxi hola
@vastuonline6326
@vastuonline6326 Год назад
वास्तु शास्त्रको नजर बाट हेर्ने हो भने राजदरबार को मुलढोका दक्षिण तर्फ़ यमको पद वा स्थानमा परेको छ। यम भनेको मृत्युको देवता हो। यस ढोकाले त्यस घरमा बस्ने सदस्यहरुको दिमाख सुन्य बनाइदिन्छ र अकालमा मृत्यु हुने सम्भावना हुन्छ। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-8pY-vtQYy3w.html
@Susmitakumarimaya8890
@Susmitakumarimaya8890 9 месяцев назад
Yasari kina sides ma bolnu bolanae kaam nae xinna ni
@talikmatlab5728
@talikmatlab5728 8 месяцев назад
Pitrie bolum na sab bakxa
@rameshtmg4705
@rameshtmg4705 2 года назад
हाहाहा झोले हेर यो कठै ।
Далее
Физика пасты Карбонара 🧪🔬
00:57
Физика пасты Карбонара 🧪🔬
00:57