Тёмный

३ बर्ष पछि कमला घिमिरे इन्द्रेणीमा, कृष्ण कंडेल सँग पहिलो पल्ट गाइन, पहिले भन्दा झन कडा । ०९.०१.०८१ 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 538 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishnaKandel_KamalaGhimire #LiveShow #

Развлечения

Опубликовано:

 

20 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 370   
@DNOpages
@DNOpages 3 месяца назад
कमला बहिनी पुनं इन्द्रेणी फर्किंदा खुशी हुनेहरु यता हाजिर हुम त ।
@magarasha
@magarasha 2 месяца назад
good ❤❤👌👌👌👍️👍️👍️👍️🤜🤜🤜
@magarasha
@magarasha 2 месяца назад
good banu ❤nice
@baltamang9038
@baltamang9038 2 месяца назад
राजु परियार र कमला बहिनीको सुमधुर स्वरमा गीत सुन्न पाउँ भन्ने को को हुनु हुन्छ है साथी हो।।
@kamaladhungana4548
@kamaladhungana4548 3 месяца назад
इन्द्रेणी सारै मन पर्छ अझ कृष्ण कन्डेल र कमला घिमिरे को दोहोरी सुन्न पाईयो सुन मा सुगन्ध नै भयो जय ईन्द्रेणी 🙏🌹
@Ramugrg10
@Ramugrg10 3 месяца назад
हाम्रो धादिङ्ग चेली को कला एकदम सही छ है गीत मा भनिएको पैंसा को पीडा नेपाल मा सबै जना युवा युवती लाई धेरै नै आबस्यक छ रोजगार xaina ढुख lagx धेरैं नै ।good luck kamala sis
@user-zc7yw4lv1z
@user-zc7yw4lv1z 3 месяца назад
अति राम्रो लाग्यो मार्मिक बिषयको उठान बधाई । नानी कमलाको विचार अनि पोशाक कति राम्रो शब्द छनौट स्याबास नानी सधै उत्तर उत्तर प्रगति को कामना !!! सधै यस्तै सादा सरलतामा नै रहि रहनु तिम्रो उज्यालो भबिष्यको काममा गर्दछु ।
@badalbhitrikoti266
@badalbhitrikoti266 3 месяца назад
कमला घिमिरे को गित सारै मन पर्छ कता हराको हो यतिनजेल सम्म कमला नानी को स्वर सारै राम्रो लाग्छ अझै प्रगति गर्नु धेरै नहराउ कमला नानी ले गित प्रकष्ट गाउछिन❤❤❤
@endiradahal-br7fs
@endiradahal-br7fs 2 месяца назад
Ho ni mlai pni akdam mn parx Sanu Kamala ko git
@RashilaSapkota-uh5ky
@RashilaSapkota-uh5ky 3 месяца назад
सबैको दुःख बिसाउने इन्द्रेणी दिनभरिको थकान मेटाउने इन्द्रेणी जय इन्द्रेणी
@babuthakuri9343
@babuthakuri9343 3 месяца назад
कमला बैनिलाइ धेरै मा इन्द्रेणिमा देख्न पाइयो??राम्रो छ बैनी अझ राम्रो गर्दै जानू शुभ कामना छ?
@yadavdevkota1171
@yadavdevkota1171 3 месяца назад
समय शान्दर्भिक संदेशमुलक गित प्रस्तुत गरेकोमा धन्यवाद छ कृष्ण कंडेल ज्यु र छोरी कमला घिमिरेलाई ! अब धेरै परिपक्व पनि भैसकेकी छिन !
@chandraguru-8482
@chandraguru-8482 3 месяца назад
प्रत्येक्ष लोकदोहोरि मलाई अरु रियालिटि सो भन्दा साच्चै अद्भुत लाग्छ तुरुन्तै शब्द चयन शीत भाका छोपेर गाउनु भनेको सामान्य होइन नि बालगायिका कमला नानि राष्ट्रिय गायिका बनिछ बधाई शुभकामना
@Dineshmagar621
@Dineshmagar621 3 месяца назад
आहा आज बल्ल धेरै बर्ष पछि कमला बुनु लाई देख्न पाइयो खुशी लाग्यो ❤❤❤❤
@kulmanbudha9753
@kulmanbudha9753 3 месяца назад
इन्द्रेणीका महोदय संचालक श्री कृष्ण कदेल दाइ लाई सम्मान साथ 🙏 गरे जिवनमा सफलाको शुभकामना छ ! जय गित जय सङ्गीत जय देश जय नरेश ❤❤❤👏👏👏👏
@tulbahadur9317
@tulbahadur9317 3 месяца назад
धैरै पछि कमलाको आगमन भयो खुसि लायो ❤❤अब अजु सापकोटा र कमला घिमिरे को लाइप दोरि लेउन परो किसन दाई ❤🙏🙏🙏🙏❤🎉🎉पिलिज❤❤❤
@belkumarisunar690
@belkumarisunar690 3 месяца назад
हेर्दा हेर्दै यति ठूली भइन कमला नानी 🎉🎉🎉❤❤❤जय इन्ड्रेनि जय कृष्ण दाई
@lokeshjangyoutubechanal4654
@lokeshjangyoutubechanal4654 3 месяца назад
जय इन्द्रेनी टिम all of you मिठो माया
@imanathtimalsina5404
@imanathtimalsina5404 3 месяца назад
धेरै समय पछि कमला बैनिको रमाइलो लोक दोहोरी बधाई छ कमला र अन्य कलाकार हरुलाइ
@Anticorr318
@Anticorr318 3 месяца назад
आहा सानी कमला कति ठुली भैछे राम्री पनि छे !स्वर पनि अति राम्रो संग खुले छ !
@prembista6345
@prembista6345 3 месяца назад
धेरै दिन पछि कमला बैनि लाई देखन पाइयो खुसि लाग्यो दाेहरी सुनेर साच्चिकै आज भाेलि देसमै बसेर केइ पनि हुदैन धन्यवाद बैनि एति राम्रो गाउनु भाकाे मा अझै प्रगति गर्दै जानु🎉🎉🎉🎉❤❤❤❤❤
@mainalichannel8857
@mainalichannel8857 3 месяца назад
कमला र कृष्ण शर को गित सारै मन पर्यो मलाइ पनि धन्नेबाद छ हजुर हरु लाइ ❤❤❤😂😂😂
@krishnasapkota2406
@krishnasapkota2406 3 месяца назад
साङ्गेतिक क्षेत्रमा फेरी आगमनले इन्द्रेनीमा फेरी एकपटक खुसीयाली छाको छ।शुभकामना कमला घिमिरे बैनीलाई।
@hemantlamichane3948
@hemantlamichane3948 2 месяца назад
कमला घिमिरे नानि लाई हार्दिक हार्दिक शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ ॐॐॐ ❤❤❤🎉🎉🎉
@BaburamDhungana-gu9zf
@BaburamDhungana-gu9zf 3 месяца назад
कमलाको गित सुन्न पाइयो आज इन्देणिमा ! बिदेश जाने कुरो नगरेको भए हुने थियो !!!
@namratarai8943
@namratarai8943 3 месяца назад
आहा कमला र कृष्ण ज्यु कि दोहोरी मा दमदार थियो धेरै सुभकामना ❤🎉❤
@Dolakhasailung45500
@Dolakhasailung45500 3 месяца назад
खुसी लाग्यो कमलाको आवाजमा सुधार आको जस्तो लाग्यो उतर उतर प्रगतिको कामना❤❤
@naranaryal5124
@naranaryal5124 3 месяца назад
आज धेरै दिन पछि कमला नानु लाई इन्द्रेणी मा देखियो नमन् शुभ बिहानी जय नेपाल ❤🙏🌹🇳🇵
@hariranabhat8151
@hariranabhat8151 3 месяца назад
कमला बैनि कता हराइन भनेको त आज इन्द्रेणी मा अति मिठो गित सुन्न पाइयो कृष्ण कणेल सङ ।
@user-ph5te8cp3p
@user-ph5te8cp3p 3 месяца назад
मलाइ सबै भन्दा मन पर्ने लोक दोहोरी गायिका कमला घिमिरे।
@rajendraneupane16
@rajendraneupane16 3 месяца назад
आज धेरै दिनमा मज्जा आयो कमला बहिनी 🎉🎉
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 3 месяца назад
धेरै दिन पछि सुन पाईयाे कमला बुनु काे दाेहाेरी खुसी लागयाे किष्ण कमला साथै सम्पुर्ण ईन्द्रेणी तिम लाई सफलता काे कामना 🎉🎉🎉
@user-qi2ir7ez9d
@user-qi2ir7ez9d 3 месяца назад
आहा सारै राम्रो कमला बैनिको सब्दनै मन छुने👌👌💝💝
@GangaSapkota-uf5mm
@GangaSapkota-uf5mm 3 месяца назад
आहा कति समय सान्धार्मिक गित बधाई छ कमला छोरि लाई 💕❤️
@HariPrasad-hl5lq
@HariPrasad-hl5lq 3 месяца назад
Krishna dai Kamala nanu Good ramro lago lokdhore
@humnathbhusal72
@humnathbhusal72 3 месяца назад
अहिलेको पुस्ताको प्रतिनिधी पात्र कमला एकदमै दुख लाग्यो नेपालको अवस्था र राजनीतिक अस्थिरता का कारण यि कलिला बालबालिकालाई देशले दिएको उपहार बिदेशिने रहर नभै बाध्यता ❤❤
@pritamregmi940
@pritamregmi940 3 месяца назад
आहा लामो समय पछि फेरि इन्द्रेणी मा हेर्न पाइयो कमला लाई जय इन्द्रेणी 🙏🙏🙏🙏💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵
@reshampurja6996
@reshampurja6996 3 месяца назад
बबाल घम्साघम्सी दोहोरी, साथै जन चेतना मुलक शब्द ❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏💃🤸‍♂️🤸🕺👍️👍️👌👌
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 3 месяца назад
रमाइलो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Resham-lk7sw
@Resham-lk7sw 3 месяца назад
कमला बहिनिको शब्द ले माेराे मात्रै हाेईना सबै काे मन छुयकोछ तिमिलाई आझैई सफलता शुभकामना 🎉🎉🎉
@ramshrestha6311
@ramshrestha6311 3 месяца назад
Wow jati sune pani aajhai sunau sunau lagne aaja ko dohori so nice sang kisna kadel sir ra kamala ghimire baini ko❤❤❤
@amrit_aryal
@amrit_aryal 3 месяца назад
धेरै पछि सुन्न पाइयो कमला बहिनीको दोहोरी ! बहिनीको स्वरको क्लिपमा एउटा टिकटक बनाउछु ❤️
@bhagwatipradhan1073
@bhagwatipradhan1073 3 месяца назад
2081 Lai कृषिको माहाेल वनाउने साेचमा सम्मान छ । अझ राम्रो र सभ्य वनाउदै जाऔ❤❤
@himalpakhreen829
@himalpakhreen829 2 месяца назад
कमला बुनु कम्प्युटर साइन्स पढेर IT ENGINEER बन्नुस धेरै राम्रो होला।BEST OF LUCK कमला बुनु।।।
@sabitrisigdel4058
@sabitrisigdel4058 3 месяца назад
अाहा कति रम्रो जय कृष्ण ठुलि भईछ कमला 🌹🌹🙏
@hemantlamichane3948
@hemantlamichane3948 2 месяца назад
ईन्द्रेणी सबै टिम लाई हार्दिक हार्दिक शुभकामना धन्यवाद फलोस्-फुलोस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@gunjangunjan7676
@gunjangunjan7676 3 месяца назад
कमला को स्वर गम्भीर मोडमा पुगेछ। कला लाई गलाले साथ दियन भने संगीतको न्याय हुन सक्दैन । समयमै आफ्नो गलालाई सुधार गरि स्वरलाई सुरिलो बनाउनु पर्ने भो। राम्रो प्रतिभा कमला मा छ तेस्लाई व्यावसायिक नहुने हो कि भन्ने चिन्ता भो दर्शकलाई। स्वर सुकेको टपरिमा पानी परे सरि भो। हुन त यो शारीरिक बिकासको प्रमुख स्टेज भयकोले यस्तो भा होला।भाग्यले सधै साथ देओस हाम्रो कामना ।
@user-rk9lw5qn8c
@user-rk9lw5qn8c 3 месяца назад
धेरै पछि कमला नानीको गिद सनपाञ्यो राम्रो छ ❤❤❤🎉🎉🎉🎉🎉
@kishanban4037
@kishanban4037 3 месяца назад
ABC इन्देणी सचालन कृष्ण कडेल सर र प्यारी कमला घिमिरे नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ कमला घिमिरे नानी काे गित धेरै दिनमा सुन्न पाउदा धेरै खुसी लागेको छ कमला नानी जय नेपाल जय भगवान् ❤😂🎉
@kishanban4037
@kishanban4037 3 месяца назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमला नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@user-pk9dl7ln1m
@user-pk9dl7ln1m 3 месяца назад
आखिर त सुन सुन् हो जत्ती कुरो काटेनी अस्ति त कमला घिमिरे इन्द्रेणी स्टुडियो नपाने झै बोल्दै थिइ आज देख्नु पाइयो इब्द्रेणी मा खोइ खुशी कि दुखी जय इन्द्रेणी जय कृष्णा कडेल समपुर्ण टिम
@punamduwadi5576
@punamduwadi5576 3 месяца назад
Aaha dami kamala bunu lai dekhna paiyo congratulation indreni team members 🎉🎉🎉❤❤❤
@chandragurung2567
@chandragurung2567 3 месяца назад
कमला को गीत धेरै दिन पछि सुनियो बधाई छ नानी लाई good luck ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@minghale6668
@minghale6668 3 месяца назад
Khushi lagyo aaja Kamala naniko geet sunera.perfect.congratulation🎉
@mohanlalgharti1651
@mohanlalgharti1651 3 месяца назад
लु पहिले कमेन्ट मा परियो है म आज❤❤❤❤
@keshabb9652
@keshabb9652 3 месяца назад
@sabinthapa3212
@sabinthapa3212 3 месяца назад
खुसि लाग्यो धेरै समय पछि कमला बैनिको स्वर सुन्ना पाकोमा
@santoshshahi9549
@santoshshahi9549 3 месяца назад
अद्भुत कला कि धनी कल्पना !!!!
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 3 месяца назад
Kamalaako स्वर्निखारिएको बोल्ड भएछ।सुन्दर!!
@SamuDhungana
@SamuDhungana 2 месяца назад
धेरै दिन पछी कमला बहिनि को मिठो आवाज सुन्न पाइयो ❤❤😊
@SubhadraPaudel
@SubhadraPaudel 3 месяца назад
कमला बुनु र कृश्न दाइ सारै राम्रो दोहोरी
@shyamraut7960
@shyamraut7960 3 месяца назад
Vare like kasna dai Ra kamala lai
@parbatisubedi8544
@parbatisubedi8544 3 месяца назад
आहा धेरै राम्रो लाग्यो कमला नानि
@kamalbelbase4935
@kamalbelbase4935 3 месяца назад
यति राम्रो कला सोरले भरिपुर्ण गाइका बहिनिको बिदेशीने मनसायले सोच्न बाध्य बनायो 😢
@bhimshrestha3547
@bhimshrestha3547 3 месяца назад
के गर्छौ कृष्ण दाइ कमलाको यथार्थ परक गित मलाई मन पर्यो ।शब्दको खानी भएर आकि रैछौ ।नेपालीको भबिस्य आफैले सोच्न पर्ने बाध्यता भैसक्यो । सरकारले केहि गर्दैन
@laxmithapa96
@laxmithapa96 3 месяца назад
Miss nanuuu❤❤
@reshbahadurkunwar
@reshbahadurkunwar 3 месяца назад
Amazing indreni program
@SubashTamang-fw3ui
@SubashTamang-fw3ui 3 месяца назад
Aajavoli kamalako aawaj ramro vayaxa ani thuli pani vaixan safaltako suvakamana❤❤
@krishmabahadurbaruwal2491
@krishmabahadurbaruwal2491 3 месяца назад
ATI mitho geet Kamal bunu.....❤....feri arko geetni time milayal gaunu bunu.
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 3 месяца назад
लामो समयपछि कमला को गीत सुन्न पाइयो, उमेर बढे संगै स्वर मा परिवर्तन आएर स्वर मा धोका होला कि भनेको तर अझ परिमार्जित भएर झन राम्रो स्वर भएछ।अब यस्तो स्वर प्रतिभा भएको कलाकार ले बिदेश भन्दा यही कलाकारिता पेशा बाट मनग्य आम्दानी तथा मान सम्मान पाउनेछिन् यस्मा दुईमत छैन्।
@user-rr2cx7gt1s
@user-rr2cx7gt1s 3 месяца назад
Thankyou kam alasister
@lalitjoshivlogs7278
@lalitjoshivlogs7278 3 месяца назад
काजल शर्मा र छत्र साही को दोहोरी किन हरायो महिना को 1 चोटि आउन पर्यो😢😢😢 भन्न्र जति यता आउनु
@Hajuraama-zf9ph
@Hajuraama-zf9ph 2 месяца назад
😂😢🎉😅😊❤
@swostikabaram8477
@swostikabaram8477 3 месяца назад
Kamala bahini lie dharai dharai suvakamana x sweet voice
@mitralimbu6876
@mitralimbu6876 3 месяца назад
बाल कलाकारहरुको शुरुवात कमला💖💖💕💕
@RakshyaLamsal-dz1rp
@RakshyaLamsal-dz1rp 2 месяца назад
कमला बैनि स्वर अझै राम्रो भएछ❤️प्रगतिको शुभकामना नानु
@punamduwadi5576
@punamduwadi5576 3 месяца назад
Lok sor samrat lok dohori king mahagayek raju pariyar dai indreni naaunu vako derai vo xittai prastuti lyaunu hai🎉🎉🎉🎉
@SurendraDahal-bw1wd
@SurendraDahal-bw1wd 3 месяца назад
माया त लाग्छ आफ्नो देश को तर कुनै केही छैन नेपाल मारुमाल बन्न सकु बाउ आमा ।।wow शब्द मन छोयो😭😭😭 ।।नानी ।।धर्य गर्नु प्रगती को शुभकामना नानु❤
@Ramshrestha2708
@Ramshrestha2708 3 месяца назад
Kamala lai Man paraunu June jati yata haajir hunu hai❤❤❤❤
@menukaghimire3288
@menukaghimire3288 3 месяца назад
धेरै पछी को कमलाको प्रस्तुति सारै रमाइलो भयो उत्कृष्ट प्रस्तुति सम्मन छ सबै कलाकार हरु लाइ
@narantamang6233
@narantamang6233 3 месяца назад
kamala bunu dherai paribartan vako xa asari nai agi badnu aagami din haruma dekhna pau
@user-lx8gd9mg1t
@user-lx8gd9mg1t 3 месяца назад
गितमात्र हाे कि नानी देशकाे माया मारेकै हाे ।
@devbhandari8668
@devbhandari8668 3 месяца назад
आफू त लाइभ दोहोरी को फ्यान भयर होला धेरै राम्रो लाग्यो
@tankakumarigautam3551
@tankakumarigautam3551 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tankakumarigautam3551
@tankakumarigautam3551 2 месяца назад
ञि ञञधञञञ
@user-df1vx6eu1l
@user-df1vx6eu1l 3 месяца назад
It was very interesting song many thanks to Krishna Kandel sir and nanu Kamala wish you all the best 😍👍
@ishabhandari6817
@ishabhandari6817 3 месяца назад
Krishna sir le kasto dhyan diyer linu hunx j kura pani. Nice dohari
@krishnabasnetofficial1996
@krishnabasnetofficial1996 3 месяца назад
युटुब मा 1K भन्दा कम भयका जति हाजिर हौ। एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघी बढम💚💚💚💚
@RashilaSapkota-uh5ky
@RashilaSapkota-uh5ky 3 месяца назад
दुख मेटाउने इन्द्रेणी थकान मेटाउने इन्द्रेणी जय इन्द्रेणी ❤❤❤
@chillvibes7625
@chillvibes7625 3 месяца назад
सारै राम्रो छ कृष्ण दाजु र बैनी कमला को गीत ❤
@rameshgirirolpa4978
@rameshgirirolpa4978 3 месяца назад
❤❤❤❤kamala pni mero Best gaika❤❤❤
@PremBc-dn7wu
@PremBc-dn7wu 3 месяца назад
कति दामी कला कार
@LaxmiKhatri-lv1er
@LaxmiKhatri-lv1er 3 месяца назад
2k भएकाे काे काे हुनुहुन्छ ।आहुनुस है मिलेर अगाडि बडाै।
@asishshreesh7713
@asishshreesh7713 3 месяца назад
Kamala ghimire sister real n true words lokdohori salute❤❤❤❤❤❤❤❤❤❤
@diprajghimire7487
@diprajghimire7487 3 месяца назад
Kamala nani sagga ramro prativa x yasma dui mat xoina❤
@tankprasadpathak7696
@tankprasadpathak7696 3 месяца назад
कृष्ण कडेल र कमला बीचको रमाइलो दाेहाेरी सबैलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉
@Arjunbasnet123
@Arjunbasnet123 3 месяца назад
खासमा कमला लाई इन्द्रेणी मै काम दिन पर्ने हो
@HariPrasad-hl5lq
@HariPrasad-hl5lq 3 месяца назад
Kamla banu ramro x lokdhore
@user-tm8ox7ri4n
@user-tm8ox7ri4n 3 месяца назад
दामीछ ❤❤❤❤ है
@PasangSherpa-tw6gl
@PasangSherpa-tw6gl 3 месяца назад
Namaskar indreni times lai🙏🙏🙏
@shantajaishi4005
@shantajaishi4005 3 месяца назад
❤❤❤❤Kamala sarai ramro lagxa
@muktathapa7813
@muktathapa7813 3 месяца назад
Kamala bunu dheraima song sunna paiyo❤❤
@ShibrajKhadka
@ShibrajKhadka 3 месяца назад
Dherai din paxi Bainiko aawaj sunna paiyo badhai x❤🎉
@Bishnu-fy4jl
@Bishnu-fy4jl 3 месяца назад
धेरै दिन पछि सुन्न पाइयो कमलाको गीत
@sanugurung5273
@sanugurung5273 3 месяца назад
Wow👌🌷good 🙏🌷🌷
@ramshrestha1458
@ramshrestha1458 3 месяца назад
Good song kamal nani🎉🎉🎉
@saraswatipathak1000
@saraswatipathak1000 3 месяца назад
Wow nice❤❤❤❤
@susmitasapkota8692
@susmitasapkota8692 3 месяца назад
@@ramshrestha1458 the
@susmitasapkota8692
@susmitasapkota8692 3 месяца назад
0
@kandelyech3243
@kandelyech3243 3 месяца назад
Good evening everybody Jaya indreni
@ramsharanchitrakarchitraka6858
@ramsharanchitrakarchitraka6858 3 месяца назад
kamala is best
@ganganiroula4676
@ganganiroula4676 3 месяца назад
❤❤❤❤❤❤धेरै राम्रो दाजु र बहिनी काे दाेहाेरी
@user-rr2cx7gt1s
@user-rr2cx7gt1s 3 месяца назад
Thankyoukrishanasiralsoallmysinger
Далее
Stay on your way 🛤️✨
00:34
Просмотров 8 млн
настоящий чемпион
0:59
Просмотров 6 млн
МЫ ПОХОДУ ЧТО-ТО НАПУТАЛИ
0:20
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
Просмотров 5 млн