Тёмный

८० बर्षे कुमार बस्नेतले १६ बर्षे जवानीको जोशमा तरुनिहरु सम्झिदै मच्चाए तहल्का । २८.०२.०७९ ।। HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 223 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KumarBasnet_Special #LiveShow

Развлечения

Опубликовано:

 

10 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 222   
@Indreni.Com2016
@Indreni.Com2016 2 года назад
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@khadkabisknu6639
@khadkabisknu6639 2 года назад
,
@anupkhanal5090
@anupkhanal5090 2 года назад
QQ
@laxmisubadilaxmisubadi1620
@laxmisubadilaxmisubadi1620 2 года назад
As;
@kumaradhikari3851
@kumaradhikari3851 2 года назад
Kummarbasnetdailaidekhirahanpau
@hemlalsapkota5590
@hemlalsapkota5590 2 года назад
उमेर धेरै भए पनि स्वर उही जोस १६ बर्षेको जस्तो छ । कुमार बस्नेत ज्युलाई धेरै समय पछी देख्न र सुन्न पाईयो खुसी लाग्यो । यो अवसर जुटाउनु भएकोमा ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ।🙏🕉
@tankprasadpathak7696
@tankprasadpathak7696 2 года назад
कुमार बस्नेत ८० बषं काे उमेरमा पनि दमदार गीतहरू सुन्न पाईयाे धेरै खुशी लाग्यो ।।
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 года назад
३०-३५ बर्ष अगाडी को गित आज सुन्न पाउदा सारै खुसी को दिन मत ३५ बर्ष पछाडी गयेको छु❤️❤️❤️🙏😇❤️🌺🙏कुमार दाजुको को आवाज कती मिठो छ🎈❤️💝🌺 आजसम्म
@tulsioli5534
@tulsioli5534 2 года назад
बरिष्ठ अग्रज कलाकार कुमार बस्नेत ज्यु लाई उच्च सम्मान छ, सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी मानब धर्म स्थल सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी, जय इन्द्रेणी, जय कृष्ण दाजु,
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 2 года назад
सधैं राम्रो सबै राम्रो होस । जय मानव तिर्थ स्थल इन्द्रेणी परिबार।❤️🥰🥰🥰
@kusmakharbhattarai-or5dg
@kusmakharbhattarai-or5dg Месяц назад
हज़ूर क्रिस्ना जीउ यो सीरियल ता धेराइ मान पारछ मलाईं हैं❤❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761 2 года назад
इन्द्रेणी परिवार र सबै कलाकार लाई तथा बस्नेत जि सबै लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@radhakumarithapa1621
@radhakumarithapa1621 2 года назад
जयहोस कुमार दाइ यो उमेरमा पनि यस्तो जोस । फुलबुट्टे सारी प्रत्येक्ष सुन्ने इच्छा छ
@mohankhatri8695
@mohankhatri8695 2 года назад
८० वर्षमा पनि लोक सम्राट कुमार बस्नेत ज्यूको गायन जोसलाई नमन गर्दछु । धेरै नै राम्रो लाग्यो शुभकामना 💐 विशेष धन्यवाद इन्द्रेणी टीमलाई ! मोहन खत्री हाल : बेल्जियम 🇧🇪
@ramesh2055
@ramesh2055 2 года назад
जय गित // जय संगीत // जय पुराना कलाकार // जय इन्द्रेणी //////////
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
अाहा कति रमाइलो हाे।यस्तो हाे नि गित भनेको ,कुमार बस्नेत जि काे सुमधुर अावाजमा मिठा मिठा गित सारै मार्मिक ,राेमाटिन्ङ छन् ,यहाँलाई उच्च सम्मान सहित नमस्कार ,बधाई ,धन्यवाद छ।जय इन्द्रेणी ❤️❤️❤️
@bheshpradhan821
@bheshpradhan821 2 года назад
कुमार बस्नेत ज्यूलाई धेरै धेरै धन्यबाद दोलखाको भिमसेनले सधै रक्षा गरूण।
@gitalimbu3386
@gitalimbu3386 2 года назад
खुशी लाग्यो आज बल्ल कुमार बस्नेत इद्रेणी मा देख्नु पाइयो मेरो अति मन पर्ने लोकगायक जय इन्द्रेणी जय कृष्णा कडेल
@tamuyam9526
@tamuyam9526 2 года назад
८० बर्ष को उमेरमा पनि यसरी गीत गाउन सक्ने कुमार बस्नेत जि लाई सम्मान छ इन्द्रेणी का संचालक कृष्ण कंडेल जि लाई धन्न्यबाद छ ।।।
@naranaryal5124
@naranaryal5124 2 года назад
आज त अग्रज कलाकार कुमार बस्नेत आउँदा धेरै रमाइलो भयो ।सम्मान छ साथै सम्पुर्ण इन्द्रेणी परिवारलाई । जय लोक माला ।🙏🙏❤️👍️🌷👌
@devibasnet6602
@devibasnet6602 2 года назад
कुमार बस्नेतले नयाँ गित गाउनै पर्छ। जय होस
@bhatatpoudel7770
@bhatatpoudel7770 Год назад
मैलेपनि वाहां काे गिते संगालाे सुन्न पाउँदा म अाफैलईनै धन्य ठान्दैछु ।वाहाका गितहरु सदा सदा अमर रहुन। र रहने छन वाहा जिन्दगिमा सदा खुसि नै खुसि ले बास गराेस मुरिमुरि शधन्यबद।
@govindashrestha6234
@govindashrestha6234 2 года назад
आहा कती रमाइलो पुरानो गीत कुमार दाईं को खुशि लाग्यो 🙏🏼🙏🏼🙏🏼जय इन्द्राणी 🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃💃💃🕺🕺🕺🕺🕺
@belkumarisunar690
@belkumarisunar690 2 года назад
🙏🙏🙏🙏🙏Kumar buwa Krishna dada lagayet sampurna Indreni team lai 💝 💙 ❤ ♥
@shivharigurung174
@shivharigurung174 2 года назад
नेपालको‌ अति‌ रोचक‌ लोकगित‌ गायकार‌ कुमार‌ ज्यु‌ लाई‌ बधाईछ‌ काठमान्डुकी‌ नेवारनी‌ रुम्जाटारको‌ गुरुडगसेनी‌ हेल्मबुको‌ शेर्पानी‌ राम्रो‌ भन्छन‌ सबैले‌ रोचक‌ गायकार‌ ।
@baalkrishnakhadka1913
@baalkrishnakhadka1913 2 года назад
आजको कार्यक्रम छुट्टै खालकाे रमाइलो भयो 80 बर्षमा पनि जाेस जागर यस्तो छ कुमार बस्नेतकाे उमेरमा झन कस्तो हुनुहुन्थ्यो हाेला यी गितहरु रेडियोमा धेरै सुनेकाे थिएँ तर कस्काे गित थाहै थिएन र यसमा पनि गाैरबकाे कुरा दाेलखाकाे चर्चित तिर्थस्थल कालिन्चाेक र हाम्रो गाउँ ठाउँकाे नाम लिएर गित गाउँनु भएकोमा धेरै खुशी लाग्यो।यसरी पुराना कलाकार ल्याएर स्थान दिनुभएकोमा इन्द्रेणीलाई धेरै धेरै धन्यवाद ।
@dharmalasharma6614
@dharmalasharma6614 2 года назад
धन्यवाद दाजु कडेलाई सानुदेखि गितसुनेर यतिका उमेरमा कुमार दाईलाई देख्न पाईयो तर हामी बुडी भई सकियो तर कुमार दाजु जस्तो सुनेको तेस्तै स्वार साह्रै मन छोयो 🌹सिक्किम बाट🙏🙏
@arunpokharel7414
@arunpokharel7414 2 года назад
Thank you so much Krishna Kandel Sir. Shraddhyea Shree Kumar Basnet Dai Nepali Haruko lagi Ajammari HERO ho. Biratnagar Haal Kathmandu, regular
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 года назад
वरिष्ठ कलाकार कुमार बस्नेत ज्यूको इन्द्रेणीमा उपस्थिति र चर्चित गितहरु सुन्न पाउँदा सारै खुशी लाग्यो।जय गित,जय संगीत,जय नेपाल,जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ganeshbasnet9140
@ganeshbasnet9140 2 года назад
Kumar basnet buba lai namaste 🙏 ♥ Ahile pani voice 20 years ko jasto xa khusi lagyo purano nepali get sunda Indreni lai salam xa ❤🥰
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 2 года назад
भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम मानव तिर्थ स्थल माथि सधैं वर्षिरहोस् 🌈🌺 जय इन्द्रेणी 🌈🌺 राम्रो इन्द्रेणी 🌈 हाम्रो इन्द्रेणी 🌈 सुख दुःख साट्ने इन्द्रेणी 🌈 लोकसंस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी 🌈 मानव सेवामा खट्ने इन्द्रेणी 🌈 इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐💐
@topgaybhutia9634
@topgaybhutia9634 2 года назад
Very happy to see renowned Lok Sangitkar Shri Kumar Basnet after long time. I am a big fan of Kumar Basnet jeo. Indreni Channel ko sampurna pariwar lai derai derai dhanyawad.
@krishnacshrestha8577
@krishnacshrestha8577 2 года назад
Aaja Indreni ma dekhana paunda uhile Nepal Rastra Bank ma kam garda pratakshya bheta bhayako aaja jastai lagyo. Dherai dherai khusilagyo. Dhanyabad.
@ramkumarsunuwar8408
@ramkumarsunuwar8408 2 года назад
Salute Kumar Basnet sir , yo 80 Barsha Umerma young geet gaunu thulo kuro ho ni , Ajjai dherai dherai jiunu hos hai, May God Bless You .Thank you Lok Dhohori.
@hemrajbhandari8251
@hemrajbhandari8251 2 года назад
सलाम छ, लाेकगीतका गायक सुमधुर स्वरका धनी कुमार बस्नेत ज्युलाइ। धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई ।
@nagendrakatwal209
@nagendrakatwal209 2 года назад
अादरणिय लाेक गायक बम बहादुर कार्किलाई पनि इन्द्रेणिमा देख्न पाइयाेस
@ravikhadka3926
@ravikhadka3926 2 года назад
हार्दिक नमन पुरानो गायक कुमार बस्नेत ज्यु लाई साथै इन्द्रेणी टिमलाई 🙏🙏🙏।
@khumraj5858
@khumraj5858 2 года назад
उमेर धेरै भए पनि स्वर र जोस धेरै राम्रो छ कुमार बस्नेत ज्यु लाई सलाम
@acharyagopal3448
@acharyagopal3448 2 года назад
धेरै धेरै रमाइलो लागाे कुमार बस्नेत दाइकाे अाबाज मात्र सुनियकाे थियाे अाज ईन्द्रेणीमा प्ररतछै देख्न र सुन्न पाई याे धेरै धेरै धन्यवाद छ सलाम छ किष्ण दाइ लाई
@hayquinto
@hayquinto 2 года назад
kumar dai salam chha hajur 80 barse umer lai dherai dherai salam hajur
@bhandariusha7071
@bhandariusha7071 2 года назад
🌹🌹🌹🌹मेरो प्यारो गायक loov you so much❤️❤️. thank you इन्द्रेणी ओहालाइ हेर्ने अबसर दिनुभएकोमा🙏🙏
@padamthakali6015
@padamthakali6015 2 года назад
नमस्कार कुमार बस्नेट जस्ता अग्रज अति लोकप्रिय कलाकारको दर्शन गर्न पाउदा ज्यादै हर्षित भयौ। हामिहरू ल-साना हुदा देखि होल्याण्ड रेडियोमा सुनि आएका थियौ र अहिले प्रत्यक्ष रूपमा उहाका गितहरू सुन्न र उहालाई देख्न पाउदा खुशिको सिमा नै रहेन। यसमा कृष्ण कडेल र पुरै टीम लगायत इन्द्राणीलाई मुरी मुरी धन्यवाद।
@chandrabohra4711
@chandrabohra4711 2 года назад
मैले अनुहार आजै देखे गित धेरै पहिले सुनेको छु कुमार सर नमन् छ
@rameshkhadka3733
@rameshkhadka3733 2 года назад
लोक गितका सम्राट लाइ सलाम
@danaman2147
@danaman2147 2 года назад
Good song and good job inderni 👍
@manigurung1469
@manigurung1469 2 года назад
रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@DwarikaDhunganaofficial
@DwarikaDhunganaofficial 2 года назад
कुमार दाइ जयहोश
@sushilagiri5671
@sushilagiri5671 2 года назад
लोक सङ्गीतका हस्ती कुमार बस्नेत बुवालाई सलाम 🙏🙏❣️❣️🇳🇵🇳🇵 हजुरको सुस्वाथ्य र दिर्घायुको कामना। अब आउने दिनहरुमा तारा थापा ज्युको उपस्थिति हेर्न र सुन्न मन छ मलाई ।
@khumraj5858
@khumraj5858 2 года назад
पुराना पुस्तालाई सम्मान गरेको देख्दा खुशी लाग्छ इन्द्रेणी टिमले सफलता को शिखर चुमोस
@tilaksubba1330
@tilaksubba1330 2 года назад
नेपाली लोक गीतका जिउँदो इतिहास बोकेका बरिष्ठ गायक कुमार बस्नेत लाई सलाम।
@sotantrashah3798
@sotantrashah3798 2 года назад
नेपाली जनजीवनमा निकै प्रिय गायक कुमार बस्नेतलाई यस कार्यक्रममा निम्त्याएर सम्मान गर्नु भएकाेमा ईन्द्रेणी परिवारलाई धन्यवाद
@lalshrestha6313
@lalshrestha6313 2 года назад
हैट!!! बुडा कडा उमेरमा झन् कस्ता थिए हाेलान्,Respected Love
@yashodapoudel7242
@yashodapoudel7242 2 года назад
म बालक हुदा रेडियाेमा सुनेका गित गाउने मान्छे जिन्दगीमा पहिलाेपल्ट देख्न पाइयाे जयहाेस कृष्णसर कुमारबस्नेत बा का गित रमाइलाे नमन बा ।सृजना बहिनीकाे नाच राम्राे छ हे भगवान इन्द्रेणीमा जागिर मिलेर हासेर बाचेकाे देख्नपाय मेराे मन खुसी हुने छ एकल महिला पिडित रातदिन खटेपनि रुनमात्र परेकाे भिडियाे देख्दा दुखी छु अाज कति खुसी सृजना देख्दा इन्द्रेणीमा मात्र सुरक्षा मिल्दाेरेछ दिनदुखी पिडित सहारा स्थल जयहाेस कृष्णसर दिनदुखीकाे उद्दारगरी मुहार हसाउने हिम्मत बढ्दै जावस हरपल प्रगतीहाेस इन्द्रेणी कृष्णसर काे समस्त परिवार मा कुशलमंगल रहाेस
@dikbahadurrai6578
@dikbahadurrai6578 2 года назад
Kumar basnet Jew laid dherai dherai samman xa jai Nepali look feet look sangeet from sikkim
@narbahadurgharti609
@narbahadurgharti609 2 года назад
इन्द्रेणीमा सधैं रमाइलो नै हुन्छ तर आजको कार्यक्रम अरु बेलाको भन्दा महत्वपुर्ण र बिशेष लाग्यो किनभने कुमार बस्नेतको उपस्थितिले गर्दा धेरै रमाइलो र महत्वपुर्ण लाग्यो कुमार दाइलाई. सधैं यस्तै हेर्न पाइयोस्
@ramthapa6748
@ramthapa6748 2 года назад
Aajapani barista thet nepali lok gitka srastha aajapani 80 au basanta pargarda pani uhako tetikai jos jagar ra swocha sphurta git boli git sundha sarai ramailo anubhutibhayo ajhai kumardaiko git sunirahana paiyos .jaya hos indreni pariwar ra kumardaiko .
@gokarnabista5256
@gokarnabista5256 2 года назад
आदरणीय कुमार बस्नेत ज्यु प्रति हार्दिक सम्मान जयन्द्र लामा पछि आज फेरि ईन्द्रेणी मा सुन्दर प्रोग्राम हेर्न पाइयो जय ईन्द्रेणी।
@nirBikramThakuri5
@nirBikramThakuri5 2 года назад
सम्पूर्ण इन्द्रेणी 🌈 परिवारलाई नमन
@bistaregbahadur5458
@bistaregbahadur5458 2 года назад
Jaya lndreni all teem lai namaskar xa 🙏🙏👍️🇲🇾
@loknathpaudyal4838
@loknathpaudyal4838 2 года назад
रमाइलो लाग्यो बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना
@bhumpalli6018
@bhumpalli6018 2 года назад
सिक्नु पर्ने बोली अरु लाई सम्मान गरि बोल्ने सानो भएर बोल्ने पहिलाको शब्दमा दम छ अहिले को सिक्नु पर्ने
@kishanban4037
@kishanban4037 2 года назад
ABC इज्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ नेपाल देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कुमार सर जय भगवान्
@saraswatibhittrakoti5766
@saraswatibhittrakoti5766 2 года назад
जय मानब संस्था ईनदेनी
@user-fh3yq4cz2r
@user-fh3yq4cz2r 2 года назад
हार्दिक नमन छ आदरणिय दाजु कुमार बस्नेत दाजु लाई🙏🙏🙏🙏❤️❤️❤️❤️
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 2 года назад
namaste Indreni jay hos🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@kapilkapali5514
@kapilkapali5514 11 месяцев назад
ONE OF THE FINEST LEGENDARY ARTIST OF NEPAL .........PURE DIAMOD OF NEPAL .............GOD BLESS U A LOT KUMAR DAI
@deepakbista7747
@deepakbista7747 2 года назад
Kumar dai lai salute chha,jaya Indreni!!
@madhavpoudel7329
@madhavpoudel7329 2 года назад
यो कुमार वस्नेत बिशेष कार्यक्रम निक्कै महत्वपूर्ण छ।
@yoganathacharya5058
@yoganathacharya5058 2 года назад
पुराना जिउदो ईतिहास कुमार वस्नेत मा सादर नमन। यस्ता अरू पनि जिउदा ईतिहास लाई छिटै ल्याउ छुटेर पछि पछुताउनु पर्ला। धन्यवाद इन्र्देणीको सकरात्मक कार्यको लागि।
@VIVOY-jt5lm
@VIVOY-jt5lm 2 года назад
जय इन्द्रेणी 🌈 जय सम्भु
@bhaktabohara8517
@bhaktabohara8517 2 года назад
Jay indreni
@khimprasad7026
@khimprasad7026 2 года назад
Geet sangeet ko agraj Kumar basnet dai lai samman x 💖 ♥ jay indreni
@kishanban4037
@kishanban4037 2 года назад
कुमार बस्नेत सर काे गित मलाई धेरै धेरै रमाइलो लान्छ सम्मान छ छत्र भाई र मनमाया बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
@narchhantyal9116
@narchhantyal9116 2 года назад
वा वा कुमार बस्नेत उमेर दादा को चुचुरो मा पुगे पनि जोस र स्वर जवानी देखे धन्यहाद कुमार बस्नेत र इन्द्रेनी परिवार उपस्थित सबै
@raysanbasnet4995
@raysanbasnet4995 2 года назад
Yo Chae khojeko karyakram Kumar basnet wao💐
@kanchashrestha2045
@kanchashrestha2045 8 месяцев назад
कुमार बस्नेत बा काे जिबन्त रहाेस सम्मानछ
@minagurung1715
@minagurung1715 2 года назад
Namskar buba 🌹🌹
@jhapalikanxo6767
@jhapalikanxo6767 2 года назад
Aaha kti mitho voice yo umarma pni aati ramra gita
@chetragurung1149
@chetragurung1149 2 года назад
धेरै राम्रो छ इन्द्रेणी टिम लाई सलम सबै लाई नमस्कार
@parkashbahadur2591
@parkashbahadur2591 2 года назад
जय गित जय सडगित जय कुमार बसनेत दाइ
@ramkhatri3886
@ramkhatri3886 Месяц назад
kumar daili namaskar
@purushottamghimiretinpatan9711
कासिनाथ पाहाडि बा को प्रस्तुति निकै राम्रो छ।
@rajustha4300
@rajustha4300 2 года назад
सलाम छ कुमार बस्नेत जि लाई जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 года назад
जति हेरो उति राम्रो लाग्ने इन्द्रेनीबाट पुराना कलाकारहरु देख्ना पाइन्छ
@surajkumaar22official
@surajkumaar22official 2 года назад
Salute Krishna kandel jyu, mero hajur aama ra aunty lai hajur ko program ma dekhna paye, dhanya vaye!
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 года назад
कुमार बस्नेत नाम सुएको थिये आज देख्ना पाइयो है
@narendernath698
@narendernath698 2 года назад
कुमार बस्नेत दाइ लाई इस्वर्ले अझै आयुबढाउन र आवाज पनिसलामत राखुन धन्यवाद ।
@rpshrestha8843
@rpshrestha8843 2 года назад
Forget the Cd's, I have still collection of cassettes of our folks songs of beloved Kumar Basnet and late Jhhalk Man , and other prominent singers of our beloved motherland NEPAL. I still listen them regularly from the Tape Player without any advertiseent from RU-vid. Deep Respect to our late singers and current singers !!!
@radikathapa2095
@radikathapa2095 2 года назад
Very very nice
@tekbirrai4263
@tekbirrai4263 2 года назад
Ati uttam !
@giri9431
@giri9431 2 года назад
जय नन्द लामा को धेरै याद आयो हार्दिक श्रद्धाञ्जली !!!
@prakashbishwakarma5515
@prakashbishwakarma5515 11 месяцев назад
गाउको दाजुको बिहेमा आज भन्दा 16 साल अगाडि यो गीत रेडियोमा बजिरहेको थियो एक जना हजुबा खुब खुसी भएर नाच्नु भएको थियो उहाँ आजभोलि हामी संग छैनन तर यो गीतले उहाँकै याद दिलायो
@rajustha4300
@rajustha4300 2 года назад
जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵
@shyamsahasankar606
@shyamsahasankar606 2 года назад
Salam sabai tim lai malai pani dekhne ra vetne aabsar milrko kumar dailai.
@premregmi5368
@premregmi5368 2 года назад
जय इन्द्रेणी
@mitrarai3734
@mitrarai3734 2 года назад
पुरानो सस्ट्रा भनेको पुरानो हो कति मिठो भाका कति मिठो स्वार सलाम छ हजुरलाइ
@kandelyech3243
@kandelyech3243 2 года назад
Good evening everybody, Jaya indreni Kumar daju lai hardik naman
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 года назад
जय देस जय इन्द्रेणी माहान कलाकार नेपाली सस्कार र सबेताका खम्बा कुमार बस्नेतलाई भिडियोमा भएनी देख्न पायो कुमार बस्नेत समेत इन्द्रेणी कार्यक्रम अमर रहवस सल्यान नेपाल हाल साउदी अरबबाट
@tejendrabasnet934
@tejendrabasnet934 2 года назад
म त हाम्रो हजुर बुवाको लोकगित youtub ma खोजी खोजी हेर्छु आज इन्द्रेणी मा देख्दा धेरै खुसी लायो😍😍😍
@NareshSingh-iq5yk
@NareshSingh-iq5yk 2 года назад
जय ईन्द्रेणि
@bairagisahila7326
@bairagisahila7326 2 года назад
अति रमाईलो कुमार दाजु लाई बधाई शुभकामना
@bhabindrasigu9548
@bhabindrasigu9548 2 года назад
Sarai ramailo , very funny💕🙏💕👌👌👌👌👌
@narbahadurgharti609
@narbahadurgharti609 2 года назад
तामाङ सेलोमा मनु बहिनिको नाच सुपर लाग्यो
@niranjankarki8653
@niranjankarki8653 2 года назад
Dai aaja yo geet suna pauda dhari kushi lago
@thebemeherman8236
@thebemeherman8236 2 года назад
Slam x hi hajur sabai aagarj harulai Sathi sampurna indrni Tim Lai🙏🙏🙏✊✋👍🙏💕❤️💝💝👍💪
@chhabilalnepal6112
@chhabilalnepal6112 2 года назад
आजको कार्यक्रम असाधारण ऐतिहासिक भएको महसुस भयो।कुमार बस्नेत को जोसजांगर देख्दा मन प्रफुल्ल भयो।इन्द्रेणी टिम र सबै सबैलाई धन्यवाद।बहराइन
Далее
Китайка Шрек всех Сожрал😂😆
00:20
Dancing Together_061 😍🎵 #dance
0:30
Просмотров 9 млн
ToRung short film: 🙏save water💦
0:24
Просмотров 81 млн
il caldo fa brutti scherzi #dog #fight #punch
0:18
Просмотров 23 млн