Тёмный

🔴LIVE: अख्तियार प्रमुखलाई अगाडी राखेर सांसदहरुले झारे झाको, रबि र गगन जंगिएपछि बैठकमा खैलाबैला 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 51 тыс.
50% 1

🔴LIVE: अख्तियार प्रमुखलाई अगाडी राखेर सांसदहरुले झारे झाको, रबि र गगन जंगिएपछि बैठकमा खैलाबैला
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 16   
@gautamsp237
@gautamsp237 26 дней назад
भ्रष्टचारको सवालमा हदम्यादको कुनै पनि हालतमा मान्य हुनुहुदैन ब्यक्ति मरेको भएपनि उसका भावि उत्तराधिकारी हरुलाई पनि कानुनी दायरामा ल्याई कारबाही गरिनुपर्छ
@manorathshanti6284
@manorathshanti6284 26 дней назад
Judges should be appointed by public service commission.
@premgurung5782
@premgurung5782 26 дней назад
हतम्याद राख्नु हुदैन day to day कारबाही हुनुपर्छ
@durbahakesh7395
@durbahakesh7395 26 дней назад
भ्रष्टाचारी प्रमाण सिद्ध भएको ठहर भए पछि मृत्यु दंड काे सजाय हुनु पर्ने व्यवस्था बनाउनु पर्छ,,बल्ल भ्रष्ट,,,न्यून होला,।
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 26 дней назад
सहि कुरा गर्नुभयो माननिय सुवाल जीले । न्यायधिस लाई श्रीमान भनेको र सरकारी कर्मचारी😢लाई रास्ट्रसेवक मानले बिभुसित गरेको नसुवाहेको नै हो। राज्यको निति नियम ऐन कानुन मान्दै आफ्नो श्रम बगायेर जिवन बिताउदै आयेका तमाम नेपाली रास्ट्रसेवक हुन जस्ले कुनैन रुपमा देशबिकासमा सहयोग गर्दै आयेका हुन्छन्। आफ्न कर्तब्य भन्दा राज्यधन दोहनमा उद्दत प्रवृतिका हरुलाई त कसरी रास्ट्र्सेवक भन्नु? न्यायलाई किनबेचको बस्तु बनाउने न्यायधिस? लाई कसरी श्रीमन भन्ने? श्रीमान त एउटा बिबाहित महिलाले आफ्नो बैधानिक अर्धाङ्ग्लाई श्रीमान भनि सम्बोधन गर्ने पो हो त्। 1:47:55
@4DTechnp1
@4DTechnp1 26 дней назад
wow
@nirmalachhetri1185
@nirmalachhetri1185 26 дней назад
अक्तियार प्रमुख भगवान होइन चोर नेताको खल्तीको मान्छे हो , एस्तोले कहाँ सत्य बोल्छ
@IndraMs-e8g
@IndraMs-e8g 26 дней назад
भ्रष्टाचार ऐनमा हदम्याद राखिनु पर्छ र अख्तियारले पनि भ्रष्टाचार बिरुद्ध परेका मुद्दामा यति समय सम्म फैसला गरिसक्नु पर्छ भनेर निश्चित समयावधि ताेकिनु पर्छ हदम्याद नताेकिय रिसिबि साधना गर्ने ठाउँ समेत रहने भएकाेले हदम्याद ताेकेर समयमा कार्वाही समेत हुनेगरि कानुन निर्माण गराैं
@ishwariacharya-ft5wk
@ishwariacharya-ft5wk 26 дней назад
अक्तीयार्को प्रमुख प्रेम कुमार राईले बढुवां,नियुक्ति गरेका जातिबाद राइहरु जाड खाएर कुनै जिम्मेवारी काम गर्न नसक्ने थिए जाडको कुलतमा सबै मरे! कठै यस्तो अक्तियार हालका प.म. समेतको झोले होला?
@saren9133
@saren9133 26 дней назад
भाष्ट्रचारीलाई डोरीमा झुन्डाउनुपर्छ। अनि कुकुरलाई खुवाउनुपर्छ। जनता पनि वाकादिक्का भाइसके छन। भेडो जनता भाग हो खुशी
@pradipkunwar1004
@pradipkunwar1004 26 дней назад
Jiyan mara nae pm x ta yeslai kanun lagdaina
@NunaStha
@NunaStha 26 дней назад
सबै चोर चोर यो देश मा सबै को एकअर्कालाई भासण गएर जनता को बाट तलब भत्ता कपाउने खेल??? ना अहिलेसम्म भर्स्टचारी लाई जेल मा खोचेको छ ना राम्रोसँग देश लाई अगाडि बडाएको छ??????? जबसम्म बङलादेश जस्तै नेपाली एक हुदैनन् तबसम्म यो भर्स्टचारी लाई देश निक्काला गर्नु आवश्यकता छन.... अनि मात्र नेपाल भन्छ.........
@DipakBahadur-tz7ev
@DipakBahadur-tz7ev 26 дней назад
सभापति नै घडी चाेर रहेछ।
@santaaraee3206
@santaaraee3206 26 дней назад
काम छोडी कथा। लाज सरम भन्ने कुरा कॅासीमा बगाएर आएका धन्दुकारी हरू।
@balbahadurpun6978
@balbahadurpun6978 26 дней назад
पाटीका नेताको कारिन्दालाई लगेर अख्तियार आयुक्त नियुक्त गरेपछि भुत्रोको भ्रष्टचार नियन्त्रन हुन्छ ???
@indragurung1206
@indragurung1206 26 дней назад
😅ghadile pani ajat okhaneko birya le khai diyot aadesh
Далее
iPhone 16 - презентация Apple 2024
01:00
Просмотров 55 тыс.