Тёмный
No video :(

🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २८ गते ! पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड ! 

Headline Nepal
Подписаться 307 тыс.
Просмотров 84 тыс.
0% 0

#headlinenepal #sanjeeb#sansad#house of representatives nepal #rabilamichane #pmprachanda
🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २८ गते ! पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड !
👉Headlines Nepal Presents:
Program: headline Nepal live
Presenter:
Guest:
Camera:
Live Edit: Ratan sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RU-vid: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Опубликовано:

 

10 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 47   
@balbahadurgurung2659
@balbahadurgurung2659 20 дней назад
प्रचण्ड महान नेता हुन ! नेपाल र विश्व इतिहास ले सुनाैला अक्षर ले लेखेर युग युगान्तार सम्म सम्झिरहने छन् !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gunrajniraula1209
@gunrajniraula1209 21 день назад
जन्ता मुखी काम नगर्ने लाई भोट होइन चोट दिनु पर्छ जन्ताहरुले।
@SDPElectricPlumber
@SDPElectricPlumber 21 день назад
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@user-rr9pw7pg1u
@user-rr9pw7pg1u 20 дней назад
संसद भवन भित्र आजकाे वक्ताकाे रुपमा माननीय याेगेश भट्टराई केन्द्र विन्दुमा रहन पूर्ण सफलताकाे रुपमा देखियाे ।
@SDPElectricPlumber
@SDPElectricPlumber 21 день назад
रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@NirajSaud-xb9gd
@NirajSaud-xb9gd 21 день назад
सहि कुरो गर्नु भो डाक्टर अम्लेस कुमार सर ले ।
@rashmikatwal3533
@rashmikatwal3533 21 день назад
@ravi Lamichhane we are proud of u... U always keep ur spirit high❤
@user-dk1fc5vn8g
@user-dk1fc5vn8g 21 день назад
Keep going Rabi Ji👍
@jyotighimire3562
@jyotighimire3562 17 дней назад
फटा सरकार जादाको रोइलो
@SDPElectricPlumber
@SDPElectricPlumber 21 день назад
यो ज्ञानेन्द्र शाही को भाषण मात्र हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@tankabastola9261
@tankabastola9261 21 день назад
लुटेराहरुकाे एकै बैठक लाईनमा देख्दा लाग्छ कि देश कता जादैछ?
@MahendraprasadChaudhary-ek9js
@MahendraprasadChaudhary-ek9js 21 день назад
उत्कृष्ट जनमोर्चा नेता चित्र वहादुर के सी
@SDPElectricPlumber
@SDPElectricPlumber 21 день назад
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@-Rr1990
@-Rr1990 21 день назад
यिनि नेताहरु कहिले सुध्रिएनन् अब २०८४ सम्म जनता सच्चिन जरुरी छ।
@aditipoudel8908
@aditipoudel8908 15 дней назад
हिनभावना, कुण्ठा र प्रतिशोध कति रहेछ यो मेटेमा। माकुने प्रम हुन्छ र पाध सुग्दै हिड्छु भन्ने थियो होला अब सकियो पत्तासाफ भयौ।
@shikarikumar4884
@shikarikumar4884 21 день назад
लाउडा छ वैफ पडि छ
@hastashahishahi4195
@hastashahishahi4195 20 дней назад
० ८१/०८२ काे बजेट अहिले सम्म कै बुर्जुवा डिजाइनकाे छ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 21 день назад
प्रचण्ड जि कुरा र भाषण त ठिक छ, साच्चिकै जनता सार्वभौम छन् त
@shikarikumar4884
@shikarikumar4884 21 день назад
भाश्ण धेरै भो गिरिबन्धु टि
@kumarkarki5772
@kumarkarki5772 20 дней назад
Dailok matraihan kamnagrni damakamatrai
@Craz705
@Craz705 21 день назад
gayandra shahi is nepali neta❤❤
@aavashpant2842
@aavashpant2842 21 день назад
A b ant right version and right report
@SurranaRana
@SurranaRana 21 день назад
Bholi dekhinchha
@sushilchhantyal146
@sushilchhantyal146 21 день назад
यो एमाले नेता योगेश होईन यो त युवा गरुँ पो रहेछ युवा गरुँ गरे यसको भाषण के बोले भान्ने आफै लाई थाहा छैन यो युवा नेता होईन यो अहिले असार मा धान रोपन को लागि गरुँ बनाएर जित्नु पर्ने गरुँ नै रहेछ यो एमाले युवा गरुँ
@user-tk9dd5wk2b
@user-tk9dd5wk2b 20 дней назад
Kati chitt dukheko x hae sarkar tmile pad pauda k chae gareuur humm. Hami yuba bidesinu karan sabae rmiharule garda ho Sahi bikas garn nsakknele kin sarkar chalaunu
@janakbhandari6676
@janakbhandari6676 21 день назад
<a href="#" class="seekto" data-time="1080">18:00</a>
@rosebudphotostudio7712
@rosebudphotostudio7712 21 день назад
good kamred prachanda
@indradangol7537
@indradangol7537 21 день назад
आज नेपालि कँग्रेश र एमालेका माननीय हरु धेरै खुसि छन किन हाे।
@shikarikumar4884
@shikarikumar4884 21 день назад
माओ सेतुङ को बिचार अलि कमभो पिङ्सिङ देउपे हाबी हो
@krishnakp1042
@krishnakp1042 21 день назад
पुस्पजि पैसा कमाउने कमायपछि ठुलो मान्छे भइन्छ भन्थेउ पुगेन र? रेणु (नेप्टि) छोरिका तिम्रि!बोलिनन् बाबा लाइ सोध भनि कुरो यस्ते होनित पुस्पु जि
@SaricaChhtteri
@SaricaChhtteri 21 день назад
चार महिना पछि फेरि सरकार परिबर्तन हुन्छ
@rabinrabin5547
@rabinrabin5547 21 день назад
रबी त माओवादी मन्त्रीहरु बीचमा पो देखिंछ, कतै राश्वपा भोलि गएर माओवादी संग मिसिने त होइन? काहाँ गयो रबीको no not again को भाषण?
@AlishKhanal-ct2zh
@AlishKhanal-ct2zh 21 день назад
Temi chai kun parti KO hoki
@user-gf1ee3jt9m
@user-gf1ee3jt9m 21 день назад
Amale r congreska vrastaharulae jogauna vrastharuko gathabandhan vaykokura 2 mat xaina
@anantarana4723
@anantarana4723 21 день назад
2 thula party le pahila nai sarkar banako vaya janta le khi na khi biswas gartheu ab tw janta le ramro sag bujhi sakeko xa 2thula party le kina sarkar banayo vaneyra
@SaricaChhtteri
@SaricaChhtteri 21 день назад
<a href="#" class="seekto" data-time="210">3:30</a>:39
@user-gf1ee3jt9m
@user-gf1ee3jt9m 21 день назад
Aaj t p.m. prachand pani artha minister vayko dekhiyo
@BishnuBasnat
@BishnuBasnat 21 день назад
काग्रेस एमालेदले खाते राडिकाबान् मुर्दबात रबि जिन्दबात
@fbentertainment2732
@fbentertainment2732 21 день назад
Toddy happy gayo yoghurt khate pm
@krishnakp1042
@krishnakp1042 21 день назад
यो सबै वाग्ले भाइले लेखिदियको जस्तो सुनियेनी खेमलाल +पुस्पलाल +पॅचंडि हजुर केहो ताल ?पॅचनड नभनका खॅचनड म भन्न यार जाम आरुघाट संगै म भात पकाम्ला तिम्ले रायौसग काटौला कि कसो म केपि सपकोटा लेख्दैछुका
@user-bo3oq1sd6l
@user-bo3oq1sd6l 21 день назад
Timi ke GRE matr janta mathi Tex thupare hindu lae khtm parne khryntr rche
@mr_hakkugaming375
@mr_hakkugaming375 21 день назад
nepal ko number one juta bolne yahi gyanendra ho hawa kura garne number one tesai kutai khanxa chitwan ma
@balbahadurgurung2659
@balbahadurgurung2659 17 дней назад
के केपि वलि र शेरबहादुर देउवा अभिजत बर्गकाे बिचाैलिया अथवा दलाल हाे ? प्रचण्डले त सन्सद भवन धर्काउदै भनिदिए त !😂😁😂😁😂😁😂😁
@indradangol7537
@indradangol7537 21 день назад
झुटकाे खेल खेल्ने केपि लाई लियर जानू नै प्रचण्ड कमरेड काे भुल भयकाे हाे
@SDPElectricPlumber
@SDPElectricPlumber 21 день назад
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
Далее
Бмв сгорела , это нормально?
01:01
Ramayan Balkanda
1:11:53
Просмотров 76 тыс.