त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५ औं दीक्षान्त समारोह १० हजार १८४ विद्यार्थी दीक्षित भएका छन् । उक्त समारोहको अध्यक्षता शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताए पनि स्वास्थ्यका कारण उनी उपस्थित भएनन् ।
18 дек 2019