वैवाहिक जिवनको करोडौं सुभकामना छत्र दादा र काजल बाइनि लाई योजोडि सीता र राम को जस्तो छ सारै मान पर्ने गायक छत्र दादा र काजल को बिहे हेर्ना पाउँदा साहरै खुसि छु प्रदेस बाट भए पनि हेर्ना पाउँदा म साउदि बाट हेरदै हो हई👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️✈️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
छत्र शाही , काजल जाेशि दुबै जनालाई बैभाहिक जिबनमा बाँधिना लागिएको मा शुभ कामना छ। साथै जीवन टणडन लाई मुरि मुरि धन्यवाद छ। जि जीवन टणडन लाई जुम्लाको स्याउ खुवाउनुस् र काेसेलि मा स्याउ र अाेख्रर दिनुस् ल ।कुबेत बाट
कति रमाइलो काजल बैनि छत्र भाई पनि उस्तै सधै भरि यो जाेडि खुसी सुखी रहाेस र आफु हरु मात्र खुसी हुने होइन परिवारलाई पनि खुसी राख्नुपर्छ यो कुरा पनि ख्याल राख्नु ल बदाई छ दुबै जना लाई
काजोल बहिनीलाई जुम्लामा हार्दिक स्वागत छ । हाम्रो जुम्लाकी बुहारी बन्ने भएको कुराले हामी सारा जुम्ली बासीहरू सारै खुसी छौ । नया दुलही नानीलाई हाम्रो ठाउँमा हृदय देखि नै स्वागत छ । तपाइहरुको दाम्पत्य जीवन सुखमय बनोस । तपाइहरुको जोडीलाई भगवानले सधै रक्षा गरुन🙏👏👏👏🎉🎉🎉🎉🎊🎊🎉🎉🎉 from Qatar🙏
धन्यबाद छ छत्र शाहि र का जल जोशी को बिबाहको दिन सुन्न पाउनु निकै राम्रो छ सुभ बिबाहको लागि हार्दिक बधाइ छ है धन्यबाद छ र जिबन तनदन गूरू जि लाई हार्दिक बधाइ छ है धन्यबाद छ
नमसमार हजुरहरुलाई छत्र सर र काजल मिस को बिहाको खबर सुनदा धेरै खुसिछु जत्तिपनि हुनसहुनछ यो भिडियोमा एहाहरु सबैलाई सुवागत छ लेखन नजाने पनि मिसगरेको छु🌺💐💐💐💐💐🌷🌷🌷
आ हा जस्तो हामी दर्सक हरुको चाहाना पूरा गरेको मा धेरै धेरै धन्यबाद छ सर्ब प्रथम छत्र भाइ अनि काजोल बहिनी लाई बिबाहिक बन्दनमा बात्तिन लागेको मा शुभ कामना छ अनि छत्र भाइ सिन्दुर हालेको पनि भिदिओ चाइयो है त अनि भाइ ब्वाहारी लाई बाचुन्जेल सम्म आजको दिनजस्तै सधै हासेको खुसी भयको देख्न पाउ जहाँ पाइला तेकेको त्यहा बलियो होस जहाँ समायो त्यहा अथिलो होस कहिले न तुटोस पाटी झै मुङलाउनु दुबो झै जेल्लिनु बास झै नुङगिनु यहि नै मेरो आशिर वाद छ
इन्द्रेणी टिमका छत्र शाही भाइ र काजल जोशी बहिनीलाई सुखद दाम्पत्य जिवनको लागि धेरै धेरै शुभकामना। तपाईंहरुको बैवाहिक जिवन सुखमय रहोस् । जिवनमा कुनै बाधा अड्चन नआओस् अनि साङ्गितिक यात्रामा सफलता मिल्दै जाओस् शुभकामना ।
सर्ब प्रथम त वैवाहित जीवन को धेरै धेरै शुभकामना छ । धेरै पहिला देखि छत्र शाही लाई धेरै माया गर्ने बाबू कृष्ण परियार कल्पना छन्त्याल परियार लाई पनि सङ्गै जुम्ला मा देख्न पाएन अलि खल्लो लाग्यो लकडाउन भरी सङ्गै सङ्गै भिडियो मा देखिराख्थ्यौ तर आज देखेनौ बिहेको खुसियालीमा मेरो विचारमा छत्र र काजल लाई बिहे सम्म मा पुर्याउन मा बाबू कृष्ण र कल्पना को पनि ठूलो हात छ जस्तो लाग्छ।है।