Happy birthday राजा श्री ५ बीरेन्द्र शाह देव सरकार प्रति श्रद्धा सुमन। हाम्रो राजा हामी बिच त हुनु हुन्न । तर पनि उहाँको नै धेरै माया लाग्छ ( याध आउँछ ) किनकि उहाँ विष्णु भगवानको औतार हुनु हुन्थ्यो । सारा नेपाली जनताको मन मुटुमा हुनु हुन्थ्यो उहाँ राजा बीरेन्द्र जनताको राजा हुनु हुन्थ्यो।
राज संस्था को पुनर्स्थापना गर्नेनै हो भने राजकुमारी श्रुतिका २ छोरीहरु अझै जिउदै छन्, लैंगिक समानताको जमानामा राजा बिरेन्द्रको धार राजकुमारी श्रुतिहुदै उनकी २ छोरी तिर बहन्छ।
Shriuti ka chori harulay k nai garnasakcha ra? Desh dubhna lagyo bhnay Kasari tichori lay desh chalaucha? Feminine figure lay desh chalaunu ekdum garo cha... Nepalko politics ko baray Raja Gyanendra Babel aru kasailae ramro gyan chaina.
@@freddilon तपाइले प्रत्यक्ष शासन गर्ने राजा को कुरा गर्नुभयो जुन “राजतन्त्र” हो, मैले राजतन्त्र को कुरो गरेको होइन राजसंस्थाको कुरो गरेको। देश चलाउन त जनताबाट नै निर्वाचित कार्यकारीले चलाउन पर्छ सके सम्म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रि, तर जनतालाई एकतामा बाँध्ने एउटा शुत्र चाहिएको छ। अहिले “हाम्रो रास्ट्रपति” भन्न सक्ने स्थितीनै आएन, कहिले कांग्रेसको रास्ट्रपति आए, कहिले एमालेका, कहिले कुन पार्टीका। अहिले नेपाली जनता माउबिनाको चल्ला जस्तै भएको छ। जनतालाई एकजुट बनाउन एउटा बलियो संस्थाको खाँचो छ ताकी देशभरिका जनताले “मेरो/हाम्रो” भन्न सकुन, “हाम्रो राजा” अथवा “हाम्रो रानी” बनेर संविधानको मातहत मा बस्नको लागि पुलिंग वा स्त्रिलिंग ले फरक परेन।
मनै देसी नेपाली जनताले बीस्नु भगवानको अवतार मानेर भगवान संगौ फोटो राखेर पुजेका राज बीरेन्द्र बीर बीक्रम शाहा देब । भगवानको अवतार सॅग भेटन र फुल दीन पायको थीयो म ९ कक्षामा पडेको बेलामा हार्दीक श्रदान्जली र धेरै सम्झना ।
i was sleeping while my mom told me " hamro raja ta mare ni" i still remember that, at that time i was kid literally 11,12 years old but i feel sad when i heard this news, it feel like some head of my house is passed away....from then nepal's economy n peace is gone , i hope n wish this current young government bring our old Peace full n great growing NEPAL
happy birthda 2 our king birendra he is a real god vishnu abtaaar king birendra and all familes they all r lives in ny heart rip king birendra and whole real all familes
At last of video anand told the mystery of number (5) with the Great King birendra ..5 number also comes while chanting name of king = Shree PACH(5) Mahaadhiraj Birendra Bir Bikram Shah❤️❤️😭🕉️
Poush 14 ma mero pokhara Street festival mela lauthyo Teti bela kunai helicopter haru auni bitikai hamro raja lae mithai badna layo vaneraa hami helicopter ko pachi daudini garthemmm😂😂😂😂😂😂😂😂teti bela ma balla 6 ,7 years ko matra thiyee Meero raja u bring tears to my eyesss And im already 29 yrss Hail to the king🫶🏻😂😂🥹💙💙💙🥹🥹🥹💙🥹
It was a super blunder in the history of Nepal’s Monarchy since that time it’s socio economic development is going down the hill like no peace at all, corruption is rampant, unemployment rate is increasing in a astronomical order, country is loosing millions of its educated youth potential to foreign employment on the other it’s unstable political scenario. government is keep changing likewise now Nepal’s economic status is almost into verge of collapse just going to be like next Sri Lanka hence now it’s really a grave situation very uncertain future of this peaceful nation !!
आफ्नो देशको राजा सङ जनताले फोटो खिच्न नपाउने wow हिहि .. रैती थियौ हामी बल्ल जनता हुँदै छौ नागरिक हुन अझै बाकी छ ।यो र यस्तै धेरै कारणले गर्दा राजतन्त्र ले कहिले पनि कदापी पनि प्रजातन्त्र र लोकतन्त्र सङ तुलना पाउदैन ।
@@freddilon सकिन्छ भने खुबी छ भने आफ्नो सत्य तथ्यमा आधारित बिचार राखौ ब्यक्तिगत आलोचनामा झरेर म बिचारमा भुत्ते हु भन्ने प्रमाणित नगरौ आफुले आफैलाई। धन्यवाद