Тёмный

Andhyaro Yo Sansarma |अँध्यारो यो संसारमा By Lakpa Lama | BB Anuragee |New Nepali Song 2023 | 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 2,3 тыс.
50% 1

दृष्टि बिहिन भएर जन्मिनु भयो ,दार्जीलिंगबाट जीवनको गोरेटो पछ्याउदै नेपालको पोखरा पुगेर त्यै भूमिलाई कर्मथलो बनाउनु भयो | करीब ३० बर्ष पोखराको बसाइ राम्रै थियो,संगीत सिक्ने शिष्यहरू,साथमा सुखदुख बाढ्ने जीवन सांगीनी, |दुइ छाक टार्न र कोठा भाडा तिर्न पुगेकै थियो |तर समय एकैनाश कहाँ छ र, बिस्तारै बितेर गएको पत्तै भएन ,अल्पायुमै जीवनसंगी पनि स्वर्गबास हुनु भो,संगीत सिक्ने शिष्यहरू पनि आ - आफ्नो बाटो लाग्ने भए ,कुनै सन्तान पनि भएनन्, नया आधुनिक पुस्ताका लागी उहा जस्तो द्रिष्टि बिहिन गुरु रोजाईमा पर्नु भएन र उमेर ढल्किसकेपछि सक्ने कुरा पनि भएन |
सास छउन्जेल आश भने झैँ, जीवन जिउने उपाएको खोजीमा भौतारिदै हाल काठमाण्डुको टोखामा खोलाको छेउमा सानो टिनले बारेको झुपडीमा नितान्त एक्लो र कष्ट पूर्ण जीवन
गुजारी रहनु भएका आदरणीय गुरु लाक्पा लामा लाइ मैले करिब २९ बर्षको अन्तरालपछि भेट्न पुगे |
मैले आफ्नो तर्फबाट र केही दाताहरु मार्फत केही सहायोग जुटाएर उहाको उद्द्वार गरिरहेका छौ तर सिंगो कहाली लाग्दो जीवन छ, परिस्थिति जति सझ्यो उति जटिल छ,यो एउटा संगीत साधक को बिडम्बना हो |
उहाको इच्क्षा बमोजिम यो गीत उहाकै सृजनामा रेकर्ड गरिएको हो | उहाले पहिलो चोटी रेकर्डिङ स्टुडियोको अनुभव गर्दै हुनुहुन्छ | दर्शक स्रोता बृन्द जे जस्तो बन्यो गीत सुनी दिनुहोला,शयेर पनि गरिदिनु होला, यस गीत मार्फत अथवा यहाहरुको निगाहाले केही रकम जुतिहालेछ भने गुरुलाई केही राहत मिल्ने थियो भन्ने अपेक्षा गरेको छु धन्यबाद !
Song:- Andhyaro Yo sansarma
Vocal:- Lakpa Lama
Lyrics:- Lakpa Lama
Music:- Lakpa Lama
Audio/video:- Opal Entertainment Pvt. Ltd.
Cinematographer:- Arjun Lohar
Editor:- Arjun Lohar
Arrange-BB Anuragee
Studio _Prism Digital Babarmahal
Recording- Govinda Anek
Mixing_ Kamal Thapa
Cenamatographer/Editor
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Развлечения

Опубликовано:

 

21 окт 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 19   
@bbanuragee
@bbanuragee 9 месяцев назад
दृष्टि बिहिन भएर जन्मिनु भयो ,दार्जीलिंगबाट जीवनको गोरेटो पछ्याउदै नेपालको पोखरा पुगेर त्यै भूमिलाई कर्मथलो बनाउनु भयो | करीब ३० बर्ष पोखराको बसाइ राम्रै थियो,संगीत सिक्ने शिष्यहरू,साथमा सुखदुख बाढ्ने जीवन सांगीनी, |दुइ छाक टार्न र कोठा भाडा तिर्न पुगेकै थियो |तर समय एकैनाश कहाँ छ र, बिस्तारै बितेर गएको पत्तै भएन ,अल्पायुमै जीवनसंगी पनि स्वर्गबास हुनु भो,संगीत सिक्ने शिष्यहरू पनि आ - आफ्नो बाटो लाग्ने भए ,कुनै सन्तान पनि भएनन्, नया आधुनिक पुस्ताका लागी उहा जस्तो द्रिष्टि बिहिन गुरु रोजाईमा पर्नु भएन र उमेर ढल्किसकेपछि सक्ने कुरा पनि भएन | सास छउन्जेल आश भने झैँ, जीवन जिउने उपाएको खोजीमा भौतारिदै हाल काठमाण्डुको टोखामा खोलाको छेउमा सानो टिनले बारेको झुपडीमा नितान्त एक्लो र कष्ट पूर्ण जीवन गुजारी रहनु भएका आदरणीय गुरु लाक्पा लामा लाइ मैले करिब २९ बर्षको अन्तरालपछि भेट्न पुगे | मैले आफ्नो तर्फबाट र केही दाताहरु मार्फत केही सहायोग जुटाएर उहाको उद्द्वार गरिरहेका छौ तर सिंगो कहाली लाग्दो जीवन छ, परिस्थिति जति सझ्यो उति जटिल छ,यो एउटा संगीत साधक को बिडम्बना हो | उहाको इच्क्षा बमोजिम यो गीत उहाकै सृजनामा रेकर्ड गरिएको हो | उहाले पहिलो चोटी रेकर्डिङ स्टुडियोको अनुभव गर्दै हुनुहुन्छ | दर्शक स्रोता बृन्द जे जस्तो बन्यो गीत सुनी दिनुहोला,शयेर पनि गरिदिनु होला, यस गीत मार्फत अथवा यहाहरुको निगाहाले केही रकम जुतिहालेछ भने गुरुलाई केही राहत मिल्ने थियो भन्ने अपेक्षा गरेको छु धन्यबाद ।
@chandradai1
@chandradai1 9 месяцев назад
धन्यवाद सर हजुरको यति स्वच्छ सहयोगी मनलाई भगवानले सदैव हजुरको पोल्टामा खुसीले भरिदिउन ।
@jibanpandey8475
@jibanpandey8475 9 месяцев назад
हजुर महान सर 🎉❤❤❤❤
@rajangyaldangkingghale9421
@rajangyaldangkingghale9421 9 месяцев назад
आफ्नै कथाको गीत मनै रूवाउने मार्मिक गीत ।
@ratuawaaz5874
@ratuawaaz5874 9 месяцев назад
माया गरौ ,राम्रो छ।
@sarswatiyogi2158
@sarswatiyogi2158 9 месяцев назад
मिठो छ❤❤
@b.b.mallathakuri4696
@b.b.mallathakuri4696 9 месяцев назад
शुभकामना गुरु धन्यवाद मित्जु हजुर लाई
@bbanuragee
@bbanuragee 9 месяцев назад
दर्शन मित्जु, हार्दिक आभार हजुर प्रति
@gomarai5300
@gomarai5300 9 месяцев назад
Git rekard garidiyekoma lot a thanks dheraiko najarma pugos
@tekrajpandey4567
@tekrajpandey4567 9 месяцев назад
Very nice and sweet song ❤️
@subhadradulal4828
@subhadradulal4828 8 месяцев назад
सबैलाई धेरै उद्दार गर्नुभएको मा बि बि सर लाई सम्मान छ हजुर को यो सेवामूलक काम एउटा उहाँ जस्तो द्रुस्टी बिहिन लाई गुरु को रूपमा धेरै पटकपटक रेख देख गर्नुभएको थियो उहाँ एउटा संगीतकार भए ता पनि अहिलेसम्म उहाँको एउटा पनि गित रेकर्ड भएको रहेनछ तर आज हजुर ले सबै आफ्नो तर्फबाट निसुल्क यती ठुलो काम गर्नु भएको छ दुनियाँ ले भगवान मन्दिर मा रहेको मूर्तिलाई मान्छन् म त हजुर जस्तो महान मानव लाई मान्ने छु 🙏🙏🙏यो गित रेकर्डमा हजुर को धेरै मेहनत परेको छ ।एउटा संगीतकार ले आफ्नो 70, बर्ष को उमेरमा गित हजुर को सबै खर्च मा उहाँको मात्रै स्वोर ❤अरु सबै हजुर को मेहनत र खर्च मा 🎉🎉🎉🎉🎉
@chandradai1
@chandradai1 9 месяцев назад
सर हजुरलाई धेरै धेरै धन्यवाद उहाको शब्द शब्द पिडाले भरियको महसुस गरे भगवानले उहालाई शक्ति प्रदान गरुन ।
@rajangyaldangkingghale9421
@rajangyaldangkingghale9421 9 месяцев назад
❤❤😮😮😮
@sandeshsubba8732
@sandeshsubba8732 9 месяцев назад
Dharani Ramiro cha ❤
@rajansherdorpali2699
@rajansherdorpali2699 9 месяцев назад
God bless him.❤❤
@NebiSangh-pg9if
@NebiSangh-pg9if 6 месяцев назад
sabda ra sor duwai ramro chha.
@jibanpandey8475
@jibanpandey8475 9 месяцев назад
अनुरागि सर को ट्युन सुन्दा नै भाबुक बनिन्छ !!❤❤
@lokpremikaila1461
@lokpremikaila1461 9 месяцев назад
❤❤❤❤❤
@androridgamingoffreefiremo9907
@androridgamingoffreefiremo9907 9 месяцев назад
लाक्पा लामा गुरु लाइ सम्पुर्ण ले माया गरिदिनु होला र सम्पुर्ण लाइ पनि मेरो तर्फ बाट धन्यवाद
Далее
ToRung short film: 🙏save water💦
0:24
Просмотров 60 млн
🤣🤣🤣
0:29
Просмотров 3 млн