Тёмный

Annapurna Base Camp || अनौठो छ जेठो हिमाल उपत्यका || ABC Heli Tour || विश्वकै उत्कृष्ट अन्नपूर्ण 

PURVI BLUES
Подписаться 773 тыс.
Просмотров 562 тыс.
50% 1

Valley of Himalayas. Annapurna Base Camp Heli Tour. The first Above 8000 m. Mountain to Welcome Human Footsteps.
Please watch our other videos
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
Gorkha Liglig vlog
• गोरखाको ९ रूपैयाँको घर...
Upper Mustang Tour
• Upper Mustang || पर्ख...

Опубликовано:

 

21 дек 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 442   
@hancyboka
@hancyboka 2 года назад
This is the first channel i turn on the bell notifications for the new videos👌👌. So impressed with all your videos. Wish you more success in upcoming days.
@mohanrai4519
@mohanrai4519 Год назад
Aaha. Sundar thau
@user-md4en4rs9s
@user-md4en4rs9s Год назад
😮😮😮
@NarenderGharti
@NarenderGharti 7 месяцев назад
I'm,
@razxtha5979
@razxtha5979 2 года назад
तपाईंको बोल्ने शैली,video edit, background music + नयाँ ठाँउ परिक्रम असाध्यै रमाइलो र अति सन्देशमुलुक लाग्छ ।
@rishijoshi990
@rishijoshi990 2 года назад
सस्क्रइब पनि अाज गरे
@bodhrajrai9940
@bodhrajrai9940 2 года назад
हेलिकोप्टर को भाड़ा को कुरा गर्नुभएन नि?
@subashmaharjan8465
@subashmaharjan8465 2 года назад
@@bodhrajrai9940 hoo sir kati pardo rahexaa aanapurna base camp sama gaheko helicopter charge????
@gautam_rana_magar
@gautam_rana_magar 2 года назад
Right
@Nature11189
@Nature11189 3 месяца назад
100%right
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 года назад
🌸🌺सिनदर भिदुयो 🌸🌹
@bimalagurung9623
@bimalagurung9623 2 года назад
यो भाईको बोली नै अति मिठो लाग्छ मलाई। हाम्रो पोखरा पनि जानु बाको रहेछ। बेस क्याप पनि हेर्न पाईयो सारै रमाईला रमाईला ठाऊहरु हेर्न र भाई संगै घुम्न पनि पाईयो होईन। न पैसा खर्च गर्नु पर्ने न हिड्नु पर्ने हिमाल पनि हेरीयो😂😂🙏🙏🙏❤❤❤👍👍👍
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
यस्तो जाडोको मौसममा पनि हामीलाई हिमाल घुमाउनु भएकोमा हार्दिक धन्यवाद All team🙏
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Santiko khogima ho hajur hamro Nepal santa himal prakritile vari varau6a. Namaskar hajur.
@aashishrai2395
@aashishrai2395 2 года назад
Mam ta jataii Pani comment big fan
@denzongexplore...9165
@denzongexplore...9165 2 года назад
अति रमणीय दृश्य।साँच्चै नै नेपालका प्राकृतिक दृश्यहरु हेर्दा स्वर्ग मै नेपाल अवस्थित छ जस्तो भान हुन्छ।हामी यी ठाऊँहरुमा नपुगे पनि आँफैं घुमिरहेको जस्तो लाग्छ।पूर्वी ब्लूजका सचिनज्यु र टीमलाई धेरै-धेरै धन्यवाद छ।🙏🙏
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 года назад
28:17,30:17 🌸🌸🇳🇵💐🌱🌿
@ramdeuba5220
@ramdeuba5220 2 года назад
Sadhai Herin chha,,जान नपाएपनि गएको महशुस दिलाउनु हुन्छ,तपाइको बोलि देखि लिएर सबै कुराहरू ले मन लुट्छ।। यो चिसो मौसममा पनि हिमाल घुमाउनु भयो हजुर हरुको टिमलाई हार्दिक धन्यवाद!!!
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 года назад
भनम न बनजी जम्प दोस्रो पटक को कतिले लगाछम ♐
@magardilip4383
@magardilip4383 2 года назад
तपाईंको video बाट नै आफै पुगेको महसुस हुन्छ ! नयाँ - नयाँ अनि रमणीय ठाउँहरु हेरेर हजुरको video मार्फत आनन्द लिने गर्दछु । हृदय देखि नै नमन छ सचिन सर 🙏🙏🙏 ।
@santoshrai8904
@santoshrai8904 2 года назад
यत्रो मेहनत गरेर भिडियो बनाउनु हुन्छ सचिन सर लगायत पूर्वी ब्लुर्स का संपूर्ण टिमका साथिहरु धेरै धेरै धन्यबाद। साथै यो PURVI BLUES लाई subscribed गर्दिनु होला कृपाया
@netragurung9965
@netragurung9965 2 года назад
धन्नेबाद,घरैबाट मज्जालिनसकियो सर।जै,होस
@milgrg4748
@milgrg4748 2 года назад
मजा आयो, पुरा घुम्यो पोखारा एरिया Thank you guys.
@freefirenoobgamer6503
@freefirenoobgamer6503 2 года назад
लिम्पुलेख,टिस्टा, काङग्डा सम्मको दृश्य पनि देखाउनु ।
@dhurbabasnet4192
@dhurbabasnet4192 2 года назад
आज पनि रमणीय दृश्य देख्न पाउदा खुशी लाग्यो । एउटा कुरा नी सचिन बाबु पोखरा बाट अन्नपूर्णा र पुनः पोखरा सम्मको हेलीको भाडा कति पनेॅ रहेछ त्यो बुझ्न मन लाग्यो कसो गरु ।
@bhawanigautam3619
@bhawanigautam3619 2 года назад
50 हजार मात्र लाग्छ हजुर ।
@rekhashrestha2976
@rekhashrestha2976 2 года назад
Per person 50 hajar??? Ho??yeso bujnu PAYE hune
@sudeepshrestha392
@sudeepshrestha392 2 года назад
नगए पनि गएको जस्तो अनुभव हुने धन्यवाद हजुर 🤗😍❤️
@topbahaduroli6143
@topbahaduroli6143 2 года назад
साच्चै गर्वले मन फुल्ल भयो नेपाल यक सोर्गको ट्क्रोहो तर नेपाली नेता दलाल भयर देश गरीब बनायका हुन अब नेपाली देश भक्त जनतार केही नेता हरु देश भक्त भय भ्रष्टाचारको जरो उखेल्नु पर्ने काम हाम्रो कादमा आयकोछ अनि देश सुखी समृद्धि हुनेछ जय नेपाली जय गोर्खाली
@pb9916-c8s
@pb9916-c8s 2 года назад
रमाईलो ठाऊरहेछ ।प्रक्रृतीको रमाईलो दृष्य अबलोकन हेर्न पाईएको छ ।
@achyutmahat5027
@achyutmahat5027 2 года назад
रमणीय हिमाल हेर्न बसियो सचिन भाइ 🙏🙏
@bhimmagar1643
@bhimmagar1643 2 года назад
hjur ko ra bidhya d ko voice ko ma thulo fan hu..ati Sundar video.. UAE
@ashokojha3745
@ashokojha3745 2 года назад
पढेलेखेको, बुझेको मान्छे जुन क्षेत्रमा लागेपनि सफल भइन्छ भन्ने ज्वलन्त उदाहरण
@narendramalla8795
@narendramalla8795 2 года назад
रमाइलो र ब्रिफिङ असाध्यै राम्रो लाग्यो , धन्यवाद छ , तर एडवेन्चर हेर्ने हो गर्ने चैं हेर्दै त सातोपुग्लो जान्छ त ! 😁😁
@rishijoshi990
@rishijoshi990 2 года назад
हजुरकाे याे च्यानलमा आउने सबै भिडियाे म नछुटाई हेर्छु धेरै रमाईलाे र राम्रो लाग्छ यस्ताे सम्म पनि महसुस हुन्छकि म पनि हजुर सङ्गै यात्रा गरेछु जस्ताे लाग्छ तर सस्सकराईब चाहिँ गरेछैन
@user-pd2vj8jg3m
@user-pd2vj8jg3m 2 года назад
🌹🇳🇵🌷🌹🇳🇵आहा कति रमाइलो हाम्रो देशको हिमालयहरु बिश्व मा नै सुन्दर छ जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@maheswarlimbu8761
@maheswarlimbu8761 2 года назад
जे छ जस्तोसुकै भये नि हाम्रोजस्तो नेपाल सोर्ग भान्दा कमि छैना, अर्जिनल सिन र हिमालय ,झरना पाखा पखेर, खोला नला हरियाली ,बनजङल वावो अतिसुन्दर जति हेरे नि हेरीरहु जस्तो कहिले नथाकिने आनापुर्ना हिमाल बेसिकेम्प्😍😍😍😍👌👌👌🤛🙏
@ganeshbatala3244
@ganeshbatala3244 2 года назад
म यस्तो video हेर्न कहिल्यै छुटाउदैन तर तेस्मा तपाईंको video हेर्न झनै छुटाउदैन तपाईंको बोल्ने शैली नै मज्जा लाग्छ निकै मिठो आवाज अनि सबै ठाउको जानकारी पनि दिनु हुन्छ निकै मन पर्छ
@zhangying205
@zhangying205 2 года назад
amazing amazing amazing just amazing 😻
@asahangwnem1464
@asahangwnem1464 2 года назад
Sir हजुर ज्यु लाई सर्ब प्रथम नमस्कार । तपाईँ को भिडीयो बोल्ने शैली तरिका बुझाई भनेको एस्तो हुनुपर्छ । अति सुन्दर स्वर्ग नेपाल । exellent video,
@HemantKumar-gh5fb
@HemantKumar-gh5fb 2 года назад
हजुरको सम्पुर्ण टिमलाई नमन धन्यवाद 🙏🙏 बिभिन्न ठाउका अमुल्यको दृश्य सबै माझ पुर्याउनु भएकोमा 🙏
@surendraneupane3120
@surendraneupane3120 2 года назад
साच्चै रमणीय भिडियो हेर्दा बिल्कुलै आफै पुगे जस्तो लाग्यो करिब साडे ३० मिनेटको भिडियो कति छिटै सकियछ धेरै धेरै मनै देखि धन्यवाद । अनि यो भिडियो भित्र बोलेको समाबेष गरियको जानकारि धेरै नै उपयोगि छ ।
@luitelpprasad8070
@luitelpprasad8070 2 года назад
अति रमाइलो तथा मनमोहक साथै रोचक प्रस्तुति पनि
@nepallipan6873
@nepallipan6873 2 года назад
Sir gandaki renbo traut farm vanni xa bhurjungkholama teha sammako pani vidiyo banaunu na sir
@padamkarki6575
@padamkarki6575 2 года назад
आहा कति रमाइलो हो अति रमणीय दृश्य ,आफै पुगेको जस्तो अनुभव भयो ,अन्नपूर्ण यात्रा😉जिप्लाइन ,जम्पिङ, साँच्चै नै नेपालका प्राकृतिक दृश्यहरु हेर्दा स्वर्ग मै नेपाल अवस्थित छ जस्तो भान हुन्छ । एउटा कुरा नी सचिन सर पोखरा बाट अन्नपूर्णा र पुनः पोखरा सम्मको हेलीको भाडा कति पनेॅ रहेछ त्यो बुझ्न मन लाग्यो ।
@nirbahadurkarki4439
@nirbahadurkarki4439 2 года назад
धेरैधेरै धन्यबाद सचिन भाइ मानक्षे पनि हिरो काम पनि हिरो ।
@jaimahakaljainepal3658
@jaimahakaljainepal3658 2 года назад
Nepal is Naturally beautiful but, need more development. And we all should support this things. 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@dambarbahadurgurung4450
@dambarbahadurgurung4450 2 года назад
पोखरा बसेर पनि यो ठाऊ सायद पुग्न सकिन्न होला तर तपाईले घुमाईदिनु भयो खुशि साथै धन्यबाद भाई
@remeshremesh478
@remeshremesh478 2 года назад
अहिले सम्म को उत्कृष्ट भिडयो होला पुर्बेली बुल्यु सचीन सर तपाइँको बोल्ने शैलि राम्रो लाग्छ
@balushrestha4322
@balushrestha4322 2 года назад
शुन्दर हिमाल रमणीय ठाँउ 👌👌👌
@SandiipAcharya
@SandiipAcharya 2 года назад
Amazing and informative video
@bhojrajmagar2998
@bhojrajmagar2998 2 года назад
अति सौर्न्दर्य स्थान देखाउनु भएकोमा सचिन सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद !
@kishorjee3808
@kishorjee3808 2 года назад
म नी पुगेको छु। स्वर्ग हो यो ठाँउ ।
@aashishrai2395
@aashishrai2395 2 года назад
नेपाल कै यस्तो vlogger जस्ले एक एक कुरा राम्रो संग बुजाउन सक्नु हुन्छ धेरै राम्रो vlog बनाउनु हुन्छ sir यो होन त vlog भनेको 🙏🙏🔥👍🥰
@rambhurtel3514
@rambhurtel3514 2 года назад
कति राम्राे ठाउ
@rameshrai8122
@rameshrai8122 2 года назад
सारै रमाइलो लिए हजुर यो भिडियो हेरेर दामि दामि म मलेशिया बाट हेर्दै छु🙏🙏
@keshavbhurtel8281
@keshavbhurtel8281 2 года назад
jindagiko life ma dherai majja ayo hai veido herera sachin sir.
@skbrokhadka3346
@skbrokhadka3346 2 года назад
आफै पुगेको जस्तो अनुभव भयो
@bijaylama3899
@bijaylama3899 2 года назад
Sanchin sir feri pani dherai dherai dhanyebad..
@gitathapa1561
@gitathapa1561 2 года назад
Hjuko vlog akdammmm ramro x dai 👌👌👌👌👌❤️❤️❤️
@sunilk.c7146
@sunilk.c7146 2 года назад
Sarai ramro video Sachin ji
@kapurgurung9566
@kapurgurung9566 2 года назад
ईच्छा र भित्री चाहना भए काेहि कसैले राेक्न सक्दैन, म पाेखराबासी , मैले यी सबै मनाेरञ्जन र सुविधा लिन सकेकाे छैन । purbi blue लाई १ साल अघि देखि पछ्याउँदै अाई रहेकाे छु । धन्यवाद नयाँ नयाँ अवलोकन र भ्रमण गराई दिनु भएकाेमा ।
@ganmesholi5485
@ganmesholi5485 2 года назад
Kati Sunder ho Maro nepal ❤️👌💯🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇶🇦
@jivankalauni1922
@jivankalauni1922 2 года назад
I like beauty of Nepal. I love ❤️ my country.
@amarmahara5103
@amarmahara5103 2 года назад
कति रमाइलो हो आहा अन्नपूर्ण यात्रा😉 तर जिप्लाइन र जम्पिङमा त घरमै सातो गयो त्😬😂🤣🙏🙏
@rajendraktm3929
@rajendraktm3929 2 года назад
अति सुन्दर,
@singaramrai6603
@singaramrai6603 2 года назад
😯😯😯😯😮😮😮😮😮😜😜😜😜Haha tyo jindagiko life ma vanne daju lai herna man lagyo hau mero dai
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 2 года назад
धेरै रमाइलो 😃👍️👍️👍️
@reshmithapa8485
@reshmithapa8485 2 года назад
Wow ...kati ramro👌👌👌
@rajankc256
@rajankc256 2 года назад
बन्जी जम्पमा भुसाल भाइ डराएको देख्दा मलाई पनि कस्तो मन आत्तिएको थियो
@viewnepal6360
@viewnepal6360 2 года назад
हामि सन् २०१९ मा गयका थियौं । नेपालको स्वर्ग हो भन्न सकिन्छ ।।
@harimayagurung6213
@harimayagurung6213 2 года назад
Purvi blues ko team lai dherai dhanebad 🙏 Nepal ko tourism industry lai promotion pani vairaxa ra sathi sath ma hami lai Ghar Mai base basi Nepal ko sundar thou haru ko darsan Pani paiyexou. Mero auta request tapai haru ko team lai , tapai haru jha jha januhunxa tya tya chai waste management ko kura haru Pani gardinu hola ,Manche haru lai sachet garounu hola waste management ko lagi. Asha xa tapai haru le tyo Pani auta afnu karma samjera garnu hune xa.
@magarhem9066
@magarhem9066 2 года назад
Sachin sir ko video aayo vane herna sunna ani like garna man lagihalxa vanya....khasma sachin sir ko bolinama jadu pakkai xa hai sabailai latthai parne...love you sir....❤️❤️❤️❤️
@limbu73
@limbu73 2 года назад
So lovely please and excited iam impressed Bhai maile pani tapai Ko video maja lidai chu hai
@YATRA.JAGAT2022
@YATRA.JAGAT2022 Год назад
म तपाईंको प्राय सबै भाग हेर्छु सचिन सर। तपाईंको बोल्ने शैली पनि बडो गजबको लाग्छ ।
@laxmipoudel1602
@laxmipoudel1602 2 года назад
हजुरको बोल्ने शैलि सारै राम्रो अनि हामिलाई पनि घुमेजस्तो लाग्यो धन्यबाद
@rombikramshahshah7719
@rombikramshahshah7719 2 года назад
ताल देखि हिमालको दृश्य देखियो ! घरमै बसेर पुर्वी ब्युजले धेरै देखायो ,धैरै सिकायो ।धन्यवाद ।
@roshandahal1580
@roshandahal1580 2 года назад
Tapaiharule banako video sarai ramailo huncha.aafu Jan n napaye pani aafai gako ban huncha.thank you so much team ko sabai janlai
@roshandahal1580
@roshandahal1580 2 года назад
I'm from Qatar
@dustyboot1
@dustyboot1 2 года назад
अति सुन्दर ब्लॉग अनी बधाई छ सचिन भाईको पूर्वी ब्लूज़ लाई ।
@joebaiden6442
@joebaiden6442 2 года назад
Kati wait garaunu huncha sir ali chado chado lyaunu paryo vdo🥺🥺😦🇳🇵🇳🇵
@birendrabohara3482
@birendrabohara3482 11 месяцев назад
निरन्तर ४ बर्ष देखि सबै भिडियो हेर्दै । नेपालका गाउँ गाउँ चिन्ने माैका दिनु भएकाेमा धेरै धेरै अाभारि छु । सचिन दाइ
@sajanarai3969
@sajanarai3969 2 года назад
yati ramro thau dekhai dinu bhayo .. thank you so much
@laxmishrestha7895
@laxmishrestha7895 2 года назад
कति रमणीय ठाँउ छ 🤗🤗🤗
@praptitamang565
@praptitamang565 2 года назад
Namaste From Belgium Brussel Nice picture Brother
@sujantamang3413
@sujantamang3413 2 года назад
No.1 best your vlog ...love you and thank you..sir
@dipendramehta1660
@dipendramehta1660 2 года назад
हरेक भिडयो सन्देशमुलक लाग्छ
@nagendraneupane3814
@nagendraneupane3814 2 года назад
शुन्दर अनि डरलाग्दो यात्रा !!!!
@BasantAirChhetri.
@BasantAirChhetri. 2 года назад
❤️Hamro Nepal sundar Nepal 🇳🇵❤️Jay Nepal 🇳🇵
@sanjivanrai2569
@sanjivanrai2569 2 года назад
साच्चै रमाइलो bro keep it up
@gayatrigurung9080
@gayatrigurung9080 2 года назад
Heaven Sachinji ko boli sarai ramro lagyo
@marinalepcha6873
@marinalepcha6873 2 года назад
Very nice 👌👌👌 from Sikkim 🙏🙏
@tulasubba2978
@tulasubba2978 2 года назад
भिडियो हेरेर रमाईलो लाग्यो।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 года назад
रमाईलो स्थानहरुको भ्रमण गराउनुभएकोमा धन्यवाद सचिन सर लगायत टिमलाई♥️♥️ लक्ष्मी सरलाई बन्जीजम्पमा देखिएन नि 😀😀😀
@prakashshahi2042
@prakashshahi2042 2 года назад
अति रमणीय ठाउँ 🇳🇵🇳🇵❣️😉
@laxmankanxamagrati5114
@laxmankanxamagrati5114 Год назад
हजुर को बोल्ने सोइली सारै राम्रो छ ।
@sujan2258
@sujan2258 2 года назад
धेरै मज्जा आयो दाई😍😍
@durgagartaula1928
@durgagartaula1928 Год назад
धन्यवाद सचिन सर ,आफू नपुगे पनि अन्नपूर्ण बेस केम्प पुगेको अनुभव महसुस भयो।खुसी लाग्यो
@udayarajdhamala1326
@udayarajdhamala1326 2 года назад
अन्नपूर्ण बेसक्याम्प कम्तिमा पनि 15 चोटि गैयो होला 🇳🇵🇳🇵✊✊
@pradeepthakur910
@pradeepthakur910 2 года назад
Dhrai Dhrai dhanybad xa hajurlai sir esto ramro thau ko video banaunu vyo ko MA
@motilalgautam3854
@motilalgautam3854 2 года назад
GREAT 👍
@nandaolikshetri694
@nandaolikshetri694 2 года назад
भिडियो अती रमाइलो छ भिडियो बनाउँदा अङ्ग्रेजी भासा( english language ) बनाउन अनुरोध गरेँ जसले गर्दा बिदेशी नागरिक ले नि नेपाल सुन्दरता हेर्न र बुझ्न् सकुन
@drobatamang9744
@drobatamang9744 2 года назад
Sarai ramro hamro. Npl.. 🇳🇵🇳🇵🇳🇵.. Jaii Npl... 👌👌...
@sohinsubedi111
@sohinsubedi111 2 года назад
Hippie!!! borooharu aaba helicopter 🚁
@pujalimbu9064
@pujalimbu9064 Год назад
सचिनै अति सुन्दर हाम्रो देश नेपाल
@santoshchoudhary9980
@santoshchoudhary9980 2 года назад
Sir,सर्लाही मा स्थित भरत ताल को नि vlog बनाउनु पर्यो
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job purvi bluj pariwar thanks 4 video jai Nepal.
@budhishoti7927
@budhishoti7927 2 года назад
Hamaro desh Nepal himal pahad nadinalale vary purna bhayeko sworg ko Desh ho jay Nepal
@usharai6256
@usharai6256 2 года назад
Sarai ramailo tapaiharule banayeko video herda afu pugeye jasto lagne nepalko sundar thau haru
@samaykhan3043
@samaykhan3043 2 года назад
Dilip sir, looking nice 👍 from Newyork
@kamalthapa5662
@kamalthapa5662 2 года назад
Very good nice video
@shekharneupane6944
@shekharneupane6944 2 года назад
हैट हामी हेर्ने लाई नै यति रमाईलो भयो भने हजुर हरु लाई झन कति मजा आयो होला बधाई छ सचिन भाई लगाएर टिम लाई सधै यस्तै यस्तै भिडियो देखाएर आन्द दिनु हुन्छ भन्ने आसा को साथी उन्नति प्रगति को कामना छ ।
@brindrapradhan4400
@brindrapradhan4400 2 года назад
जननी जन्मभूभि स्वर्गादपिगरियसी भाइहरुकाे सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद ।अाफु घुम्न नसके पनि हजुरहरुले सबै नेपालकाे प्राकृतिक स्वर्दर्यहरु हेर्ने माैका दिनुभएकाेमा हजुरहरुकाे टिमलाई भगवानले सधै रक्षा गरुन्ँ शुभ अार्शिबाद छ ।
Далее
Stay on your way 🛤️✨
00:34
Просмотров 9 млн