Тёмный

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २६, बुधबार साँझ ७ बजे | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 3,9 тыс.
50% 1

News Presenter : Rina Kc & Sama Thapa
Headlines :
१. प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादीको अपील, विपक्षमा उभिन एमालेको निर्देशन, नयाँ सरकार गठनको संवैधानिक प्रावधानमा बेग्लाबेग्लै दाबी ।
२. रास्वपा विवाद आरोप-प्रत्यारोपको तहमा, सभापति लामिछानेमाथि निश्कासित महामन्त्री ढकालका गम्भीर आरोप, पासपोर्ट र सहकारी प्रकरणमा छानविन माग ।
३. निजी विद्यालयका विद्यार्थीको सामाजिक विषयको नतिजा चिन्ताजनक, नेपाली भाषामा उत्तर लेख्नुपर्ने अनिवार्यले असर, पाठ्यक्रमको स्थायित्वमा विज्ञको जोड ।
४. स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामा प्रश्न, दायरा बढाउनुपर्ने चुनौती, बीमितले चाहेको संस्था र चिकित्सकबाट सेवा लिनसक्ने प्रावधानको खाँचो ।
र,
५. विद्युत प्राधिकरणद्वारा बक्यौता महशुल नतिर्ने तीन उद्योगको लाइन कटौती, ६१ उद्योगले ८ अर्ब तिर्न बाँकी, अटेर गरिरहेका उद्योगी आन्दोलित ।
Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Опубликовано:

 

9 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@user-lo3vl9to5q
@user-lo3vl9to5q 17 дней назад
100% right
Далее
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,4 млн
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 2 млн