Тёмный
No video :(

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३०, आइतबार बिहान ११ बजे | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 5 тыс.
50% 1

News Presenter: Niraj Raj Joshi
Headlines:
१.राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि दिएको समयसीमा साँझ सकिदै,एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बन्दै,भोली सपथ ग्रहण |
२.त्रिशुलीमा वेपत्ता बस र यात्रुको खोजी जारी,पश्चिम चितवनको गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव, सुरक्षा प्रमुखसहित गृहसचिव घटनास्थल जाँदै |
३.मौसममा बदलीसँगै ठाउँठाउँमा विपद्,गण्डकी कोशी र वागमतीमा भारी बर्षाको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील |
४.अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार,चुनावी अभियानका क्रममा आक्रमण,एक संदीग्ध बन्दुकधारीसहित दुइजनाको मृत्यु |

५.कोपा अमेरिकामा तेस्रो स्थानका लागि रोमान्चक प्रतिश्पर्धा,टाइब्रेकरमा उरुग्वे विजयी,अर्जेन्टिना र कोलम्बियाबिच भोली उपाधी भिडन्त |
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Опубликовано:

 

12 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@dhrubarajneupane9540
@dhrubarajneupane9540 Месяц назад
देशमा जनता ले भोग्नुपरेको अवस्थालाई निकास दिन त ठूलो दलहरु मिल्नु देश र जनताको हितमा हुने उल्लेखनीय परिवर्तन ल्याउनु पर्यो
@dhrubarajneupane9540
@dhrubarajneupane9540 Месяц назад
कायम संविधानले नेताहरु र पार्टी हित मात्र गर्यो अब जनता लाई गाँड को भारी हटाउनु मुख्य दल मिल्नुनै आबस्यक हो
Далее