#ArthurGunn #AmericianIdol #DebeshPokharel #DibeshPokharel #Acoustic Keep supporting Arthur Gunn.... Follow on Instagram @arthur_gunn Official music video • Arthur Gunn - Jalai Ma...
सधैँ भरी को हैन यो जुनि केही समयको जिवन शैली पाए पनि हुन्छ है गाह्रो नपाए नि नहुनि रात बित्यो सोचमा डुबि दिन गयो डाँडा पारी मन मेरो तिमी प्रति ज्यान भने समुन्द्र पारी परें है म जालै मै परें है म जालै मै फेरी कतै उठ्यो कि तिम्रो मनमा प्रसंग को ति प्रश्नहरु लक्ष एउटै नभए पनि बाटो सँगै हिडौँ बरु हराएको यात्रीलाई पर्दैन गन्तब्य को परवा कतै हार खायौ भने बस तिमी मेरै भरमा पार्यौ है, जालै मै पार्यौ है, जालै मै केही दुई शब्द बोल माया को जिवन त यसै जान्छ अन्धकार नै छायाँ हो छायाँ हो, छायाँ हो घाम ढल्यो साँझ को बेला डाँडा ढाकेको छ है सित ले बसे छु म बितेको याद मा मनै छुने तिम्रो याद ले फर्की आउछु तिमी तिरै रमाइलो याद बोकी यदि तिमीलाई बिर्सिए भने आँफैलाई बिर्सेने हो कि! परें है म जालै मै परें है म जालै मै परें है म जालै मै परें है म जालै मै Translate to English