Тёмный

Bache Timro Mare Deutako || बाचे तिम्रो मरे देउताको || Narayan Rayamajhi - Shanti Shree Pariyar 

Narayan Rayamajhi
Подписаться 627 тыс.
Просмотров 737 тыс.
50% 1

#Bache_Timro_Mare_Deutako #Narayan_Rayamajhi #Shanti_Shree_Pariyar
Bache Timro Mare Deutako || बाचे तिम्रो मरे देउताको || Narayan Rayamajhi - Shanti Shree Pariyar
गीत : बाचे तिम्रो मरे देउताको... - Bache Timro Mare Deutako
रचना : नारायण रायमाझी ÷ इन्द्र जि.सि.÷ संजिवनी, -
लय / गायक : नारायण रायमाझी - Narayan Rayamajhi
गायिका : शान्ति श्री परियार, - Shanti Shree Pariyar
एरेन्ज मिक्सिड्डः : तेजेन्द्र गरुड्ड, - Tejendra Gurung
छायांकन / सम्पादन / VFX : मिराज अर्याल - Miraj aryal
निर्माण : रिमा फिल्मस् - Reema Films
धन्यवाद
उदिराम खड्का - Udiram Khadka
नारायण भुजेल - Narayan Bhujel
विन्दु खड्का - Bindu Khadka
शान्ति भट्ट - Shanti Bhatta
सन्देश रायमाझी - Sandesh Rayamajhi
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Развлечения

Опубликовано:

 

23 май 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 614   
@5kmotion775
@5kmotion775 4 года назад
तिमी सधै परदेशमा बिताउने गाउँले मलाई नराम्रो चिताउने बाचे तिम्रो मरे देउता को.... ♥️♥️♥️
@hardikutsab4953
@hardikutsab4953 4 года назад
Wow 👍
@dr.mombishwakarma4394
@dr.mombishwakarma4394 4 года назад
आज Covid -19, Food scarcity and Dalit विषयक वेविनार भव्य रुपमा सम्पन्न भएको छ । डा मान विकेले Covid -19, Food scarcity and Dalit बारेमा पेपर प्रस्तुतीकरण गर्दै तत्काल ५० लाख मानिसहरुलाई रोजगारको श्रृजना गर्न नसके भोकमरीको अवस्था आउने बताउनु भयो त्यसमाथी पनि ४४ प्रतिशत भूमिहिन दलित निरन्तरको बन्दले भोकभोकै मर्ने अवस्था आएको बताउनु भयो । यस वेविनारमा ३० जना विज्ञहरुले सहभागिता जनाएका थिए । यो वेविनारको भिडियो तलको लिंकमा हेर्न सकिनेछ ।ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-woBNArQEMdg.html&feature=share&fbclid=IwAR3YeVaH__mzJz6UJL63wmdUNRcsOIsfJKxzYMydDfQROTEuwOimL-uwV_I
@Adytgagaggsha
@Adytgagaggsha 4 года назад
Ram Prasad Khanal daile pani yo geet gaunubhakasto lathyo haina ki ma jhukkkiyexu
@nicjodilalbthapa4538
@nicjodilalbthapa4538 4 года назад
❤️❤️
@mayathapa6367
@mayathapa6367 4 года назад
@@hardikutsab4953 p⁰
@ShantiShreePariyar
@ShantiShreePariyar 4 года назад
नमस्कार म गायीका शान्ति श्री परियार तिम्ले मैले टेकेको पाइलो मेटिसक्यो नैना रेसम लाग्दैन रमाइलो बाचे तिम्रो मरे देउताको आदरणीय नारायण दाजु र मेरो आवज मा कस्तो लाग्छ प्रतिकृया दिनुस है 🥰🥰
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 4 года назад
धेरै धेरै धन्यवाद सिरियस गीत हजुर का धेरै मिठो छ मधुर शोर की धनी हजुर प्रति माता सरस्वती को कृपा बानी रहोस् आदरणीय दाजु संग यस्ता भाका शब्द लय सृजना पनि सिक्नु भयो भने अझ राम्रो हुन्थ्यो
@prempariyar3243
@prempariyar3243 4 года назад
वस्तुगत धरातलिय यथार्थलाई सम्बोधन गरिएको अत्यन्तै मर्म स्पर्सी छ। सफलताको कामना गर्दछु।।
@govindaadhikari4573
@govindaadhikari4573 4 года назад
अति मिठो स्वोर अनि शब्द मा सजियेको गित संमान छ नारायण दाजु र शान्ती दिदी लाई
@prakashshrestha7308
@prakashshrestha7308 4 года назад
Santi g ko voice aahile hal number 1 mai xa hai ...great voice ...
@santoshkumarsnehi6169
@santoshkumarsnehi6169 4 года назад
Dami xa
@surya.bhandari
@surya.bhandari 4 года назад
पर्देशी हरु को मनै रुवाउने सारै मार्मिक गित आज शान्ति जि र नारायण जि लाई ह्र्दय देखि नै सफलताको शुभकामना
@sandipbasyal9524
@sandipbasyal9524 4 года назад
आहा कति मीठो स्वर नरायान दाइ र शान्ती श्री दिदीको मेरो 🙏🙏🙏🙏🙏🙏हजुर हरुलाई।।।।
@rajuaryal8494
@rajuaryal8494 4 года назад
सधै यस्तै मार्मिक गीतहरु अनि रमणीय दृश्य सधै हेरिरहन सुनिरहन पाइयोस शुभकामना दाई
@chandradarlamimagar3587
@chandradarlamimagar3587 4 года назад
आहा मेरो दाजि😍😍😍😍। सार्है मीठो। अत्यन्तै मीठो गित
@shishirgiriaanshupremy2213
@shishirgiriaanshupremy2213 4 года назад
ओहो नि सारै राम्रो गीत रैछ मनमुतु घाइते भयो
@jhalakrai410
@jhalakrai410 4 месяца назад
दवै जनाको स्वरको तारिफ गर्ने शब्द पाइन।राष्ट्रका गहनाद्वयलाइ नमन।
@NepaliSahityaSansar
@NepaliSahityaSansar 4 года назад
बांचे तिम्रो मरे देउताको👌👌 मनमोहक शब्द हरू, मधुर स्वर म्यूज़िक पनी कती मीठो ❤️ नारायण रायमाझी दाई🙏🙏शान्तिश्री सीस 🙏🙏🙏
@babitashrestha580
@babitashrestha580 4 года назад
समय सान्दर्भिक , यथार्थपरक र मर्मस्पर्शी गित सारै राम्रो छ सफलताको धेरै धेरै सुभकामना।
@vishnudevisharma2576
@vishnudevisharma2576 4 года назад
तिमि भने म मर्ने ऐसै ।तिम्ले भने रूचाउने पर्देशै ।आहा कति राम्रो शब्द
@dambarsunar1273
@dambarsunar1273 4 года назад
आहा कति राम्रो मेरो फेप्रेत अग्राज दाजु नारान रैमजी अगृम सुभ्काम्ना
@bastolashanti601
@bastolashanti601 4 года назад
Aaha sari ramro geet👌👌👌👌👌👌 best wishes💐💐
@rajuaryal8494
@rajuaryal8494 4 года назад
जति सुन्यो उति सुनिरहौ लाग्ने त्यसमाथी शान्ति श्री परियार बहिनीको र नारायण दाई को सुरिलो स्वर झनै मिठो यति मीठो गित बनाउने सम्पुर्ण टिम लाई बधाई तथा फेरि पनि यस्तै यस्तै मिठा गितहरु गाउदै जानू शुभकामना!
@teknarayanchapagaintnc3752
@teknarayanchapagaintnc3752 4 года назад
अहा!! लोक गीत 🙏🙏🙏🙏आदरणीय दाईको आवज त इन्ट्रुमेन्टल नबनाउदै राम्रो
@r.k6517
@r.k6517 4 года назад
नारायण राइमाझी दादा को गीत प्राय सबै सुनेको छु धेरै भन्दा धेरै राम्रो लाग्छ मन सान्त हुन्छ उहाँ को गीत सुन्दा र सान्तीश्री सिस को पनि तेतिकै राम्रो आवाज सधै यसरी नै हजुर हरु को आवाज सुनी रहन पाउ 👏👍️💕💕💕💕💕
@krishnaadhikari4321
@krishnaadhikari4321 4 года назад
कतिबेला गित आउला भनेर आतुर थिए प्रतिक्छाको घडि पुराभयो ,म जस्तै गित सुन्न आतुर हुनुभएको हरू यता हाजिर हौ त , ,गित लगातार दोहोरायर सुने जति सुनेयो त्यति गितमा डुब्दै जादा भावुक बनायो बधाइ छ सम्पुर्ण टिमलाइ
@santoshpandey2529
@santoshpandey2529 4 года назад
आफ्नो घर जाने बाटो अनी मन पर्ने आदरणीय दाजु! great fan sir😊
@gokarnashrestha3171
@gokarnashrestha3171 4 года назад
मार्मिक छ गित यति राम्रो गित बनाउनु भएको मा बधाई छ नारायण सर लाई।
@khemjoshi3641
@khemjoshi3641 4 года назад
धेरै धेरै रमाइलो दृश्यहरू ले भरिपुर्ण मार्मिक शब्द र लय रहेको मिठो स्वर ले सजिएको सम्पूर्ण समुहमा शुभकामना। ❣बाँचे🇳🇵 तिम्रो🇳🇵 मरे 🇳🇵देउताको ❣
@pahalsinghdangi2008
@pahalsinghdangi2008 4 года назад
गीत सङीत को साथै त्यहाँ हजुर ले गरेको यात्राको भौगोलिक सिन देखेर साहरै राम्रो लाग्यो अनि सान्तिश्री र नारायण को भोकल को कुरै नगरौं जति सुने पनि अझै सुनौ जस्तो लग्दछ ।
@rajendrabc4305
@rajendrabc4305 4 года назад
अति मिथो आवाज दुबै जनाको सुन्दा आन्नद आयो
@umeshbasnet1135
@umeshbasnet1135 4 года назад
यस्तो मार्मिक मौलिक शब्द सुन्दा मुटु फुटेर आउछ्। सलाम छ यहा हरु लाई
@ashokkc7727
@ashokkc7727 4 года назад
दाई अनि दिज्यु दुबैलाइ नमस्ते गित निकै मिठो छ। गाउले कुरा कातेर केहि हुन्न सकिन्न बोल्नेको मुख थुन्न।।। सम्मान छ हजुर हरुलाइ।।
@achhameekhil9557
@achhameekhil9557 4 года назад
साँच्चिकै हामी प्रदेशीयका युवाहरुको जीवनमा सत्प्रतिशत मेल खाने गीत छ ।
@yaubanadhikari6478
@yaubanadhikari6478 4 года назад
Narayan raymajhi ji ko geeta sadhai ramro hunx❤️❤️❤️❤️
@user-qb1ou2uf7p
@user-qb1ou2uf7p 4 года назад
अति राम्रो शान्तिश्रि परियार ज्यु र नारायण दाजु लाई उच्च सम्मान छ र बिसेस त शान्तिश्रि जि को को भ्वाइस न; 1 छ ।।
@AnishDawadi_Official
@AnishDawadi_Official 4 года назад
Yatti manxune geet best of luck all team 😍😍👍👍❤️
@nishurayamajhi4542
@nishurayamajhi4542 4 года назад
wow धेरै मार्मिक गीत नारायण दादा & शान्ति दिदी को शब्द सँगै भ्वाईस पनि उतिनै मीठो 💓💐 धन्यवाद।
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 4 года назад
शांन्ति श्री परियार सिस को फ्यान जति एता #hitlike 🙏😎😎😘😘💞💞💞💞नारायण राय माझी दाई comment👈
@basantarana5162
@basantarana5162 4 года назад
Ati ramro mitho song narayan sir ani santi sis ko
@bhimsunar123
@bhimsunar123 4 года назад
नारायण दादा को प्रतेक गित असाध्यै मन पर्छ तेस मध्यम मा यो गित पनि उतिकै मन पर्यो । हाल म बहराइन बाट
@samirapariyarnepal575
@samirapariyarnepal575 4 года назад
अति राम्रो लाग्यो 🙏👌👍️👍️👍️👍️🙏
@sitagiri3977
@sitagiri3977 4 года назад
अति राम्रो छ शब्द साेर का धनी लाइ सफलताको शुभकामना 🙏🙏🙏🙏😘👌👌👌
@toplalbhusal5048
@toplalbhusal5048 4 года назад
अति नै सुमधुर स्वर का धनी आदरणीय नारायण रायमाझी प्रती हार्दिक नमन।
@tekbahadur4426
@tekbahadur4426 4 года назад
सर्बपर्थममा दुबै जना लगएद होल तिममा हार्दिक नमन तक्र्य्यान चाहन्छु कति मिथो सब्द र ति हरियाली दादा पाखाले भरिएको बन जस्तो थाउ तेस्तै गित सङ्गित कति आन्न्द आउछ सुन्दा सुन्दै मनै कहलिएर आयो हजुर धन्यबाद
@badalsunar9373
@badalsunar9373 4 года назад
राम्रो गीत अति मार्मिक र हामी बिदेशीय का नेपाली हरु प्रती समर्पित धन्यवाद सबै लाई ।
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 4 года назад
प्रतीक्षा मा दाजु
@yubrajsanu4394
@yubrajsanu4394 4 года назад
Hami pradesi ko lagi dherai ramro lagyo narayan sir thank you so much hjr best of luck vanna chahanxu all team lai 😘😘😘😘❤❤❤❤
@binodkumal8923
@binodkumal8923 4 года назад
यसपालिलाइ यस्तै भो साआनी मन त थियो लाहुरै लैजानी हार्दिक मङल्मय शुभकामना फेरि नया गीत सुन्न पाइनी भैयो❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@kandeldadilal9398
@kandeldadilal9398 4 года назад
Santi buini timlai betne xu buini ak choti mero bunu lai
@bheshraj7072
@bheshraj7072 4 года назад
अति मार्मिक र मीठो नारायण रायमाझी दाजू को आवाज अति मन पर्छ मलाई
@rahulthapa7473
@rahulthapa7473 4 года назад
धेरै राम्रो छ है सर पहिला राम्दी पूल पनि धेरै हिट भयो यो गीतले त झन मन छोयो
@user-vx3zb7fy4o
@user-vx3zb7fy4o 4 года назад
Ball aaye chh khushi lagyo thank you so much to all of you team.... agrim subhakamana
@kishandai.
@kishandai. 4 года назад
Wowoooo..! so Nice Song Thank you Naryan dai. Shanti Baheni.. keep it up..
@kesharsinjalimagar3553
@kesharsinjalimagar3553 4 года назад
Ekdom marmik git man samalnae sakina moile adi ramro congratulations both of you
@ratandhami1504
@ratandhami1504 4 года назад
आहा कति मिठो शुभकामना छ
@GYANENDRAPRASADTRIPATHI
@GYANENDRAPRASADTRIPATHI 4 года назад
नारायण रायमाझीको यो कम खर्चमा दर्शक माझ म्युजिक भिडीयो पुराउने तरीका पनि रमाईलो लाग्यो ।
@udiramkhadka7356
@udiramkhadka7356 4 года назад
Git dami chha .. mitho git sunna paya ko ma hami lai badhai ani naran sir ra shanti bahini lai thank u
@bikashtamang9398
@bikashtamang9398 4 года назад
आदरणीय दाज्यु नारायण रायमाझी अनि लोक छेत्रकी शान्ती आह कति राम्री नामै काफी।।प्रबास साउदी अरेबिया ।।
@sabitraregmi395
@sabitraregmi395 4 года назад
गाउले कुरा काटेर केही हुन्न सकिँदैन नैना रेसम बोल्ने को मुख थुन्न❤️❤️❤️❤️❤️ तिमी भनी म marni यसै तिमले खाली नैना रेसम रुचाउनी प्रदेशै कती मार्मिक छ
@gemthapa
@gemthapa 4 года назад
धेरै राम्रो छ सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिम लाई
@khumrayamajhibisfotmediaon7751
@khumrayamajhibisfotmediaon7751 4 года назад
नेपालका गायकमध्ये मेरो मनमा बस्नुभएका देवतालाई कोटी कोटी सम्मान छ
@songitpariyarofficial958
@songitpariyarofficial958 4 года назад
सारै राम्रो मन छुने गित नारायण दाई र सान्ती दि को आवाज मा सबै सबै को मन मन मा बस्न सफल होस।
@nurpun3739
@nurpun3739 4 года назад
आहा अति मिठो अनि मार्मिक गीत पर्देसी को मन छुनी
@kaushalmusic7958
@kaushalmusic7958 4 года назад
तपाईंका गित सुनेर करिब 26 बर्ष को भयौं अझै पनि थाकिएन धेरै मन छेयाे यो गित ले बधाई छ सम्पुर्ण टिमलाई
@bistharkbahadur9558
@bistharkbahadur9558 4 года назад
चर्चित लोकदोहोरी धरोहर दाइ नारायण रायमाझी र बहिनी शान्तिश्रीपरियारलाई हिर्दय नमन् गर्दछु🙏🙏🙏
@kamalpujara4798
@kamalpujara4798 4 года назад
साच्चै म रोय सायद परदेश मा भयर होला लाखौ परदेशी को कहानी यस्तै छ !! नारायण दाइ शान्ति दिदिलाइ बधाई तथा शुभकामना !!
@umeshpariyar8112
@umeshpariyar8112 4 года назад
अति सुमधुर सङ्गीत सर्जक नारायण रायमाझी सर शान्ति श्री दि प्रती हार्दिक नमन।
@bikalbhandari2745
@bikalbhandari2745 4 года назад
नारायण दाईलाई नि देखियाे अनि अादरणिय नारायण रायमाझी र सान्ति परियार भाउजू काे अति मार्मिक गित
@sayaadhikari412
@sayaadhikari412 4 года назад
अति मांर्मीक गीत ❤❤🙏🙏🙏🙏
@lalprasadbhandari7207
@lalprasadbhandari7207 4 года назад
अग्रिम शुभकामना छ नारायण दाइ फेरी पनि राम्दी पुलको भन्दा पक्कै पनि दर्सक हरुले बढी रुचाउने छन् |
@hirasapkotahi5285
@hirasapkotahi5285 4 года назад
🍰🍰🌷🌷🌷🌷
@khimmgr1355
@khimmgr1355 4 года назад
सारै मिठो सोर हजुर हरु दुई जनाकइ वाव हिजो देखि waiting मा बसेको ।दामी छ ल 👌👌👌👌👌👍️
@bhupendrahamal7391
@bhupendrahamal7391 4 года назад
अति नै मार्मिक र हृदय छुने song छ।
@nishanthapa8173
@nishanthapa8173 4 года назад
Aha kati ramro kati marmik xa sabdaharu ....
@junamagar9277
@junamagar9277 4 года назад
आहा मेरो जन्म थलो गोर्खा जिल्ला घर जाने बाटो नारायण दाजु सान्ती दि लाई धेरै धेरै बधाई छ प्रदेस मा भए पनि आफ्नो गाउँ ठाउँ देख्न पाइयो साथै स्वर शब्द लय अति नै मार्मिक छ दाजु दिदी 🙏🙏🙏🙏🙏👌👌👌
@roshanbista3749
@roshanbista3749 4 года назад
प्रतीक्षा गरेर बल्ल हेर्दै छु है साथिहरु मैले त धेरै-धेरै धन्यवाद छ Lovely Shanti Shree Sister & Lovely Brother Narayan Daju lai
@rishiramroka7663
@rishiramroka7663 4 года назад
हजुरको गित ले धेरै मन छुयो ।यो होनि गित साचिकै बिदेसमा बस्ने मजदुरको लागि रहेको गित ।
@rujanmagar9840
@rujanmagar9840 4 года назад
raimajhi sir ko geet ramro lagx .....yo geet sunda kata kata k milena k pugeyna jasto lageyo.....sabda le man xunx....💕💕💕💕💕
@kamalakatwal7280
@kamalakatwal7280 4 года назад
अगि्रम सुभकामना नारायण र सान्ती लाई एकदम राम्रो छ
@narendramalla4548
@narendramalla4548 4 года назад
अति उत्तम आवाज ! नारायण जी शान्ती श्री बैनी लाई धन्यवाद र शुभकामना छ , हाहा.. बाटो पनि हिडिरहने परिच के
@arjunchhetri292
@arjunchhetri292 4 года назад
हजुरको हरेक गितले मेरो मन छुने गर्छ ,हरेक गित सारै मन पर्छ
@manojanjan341
@manojanjan341 4 года назад
हजुर का सम्पुर्ण गित संगीत हरेक नेपालिको पिडा सङ्ग लुकामारी खेल्दै यथार्थ जीवन भोगाइ संग मेल खाने हुन्छ आजको यो गितसंगीत पनि सम्पुर्ण नेपाली को मनमुटु मा बस्न सफल होस !!! शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikramkarki9561
@bikramkarki9561 4 года назад
Waoooo wao very nice
@manishakuwar9418
@manishakuwar9418 4 года назад
सारै मिठो गीत 💕❤
@babagurung8557
@babagurung8557 4 года назад
Pardeshi ra ghardeshi ko sarai marmik geet dhanyabad Narayan sir ani santi baini khusi lagyo
@ritikawagle2424
@ritikawagle2424 4 года назад
Ramro x sabda man paryo hjur geet
@kamalpandey359
@kamalpandey359 4 года назад
कति सालिन, कति भद्र, कति मार्मिक, कति सुरिलो आहा हा .... लाग्छ त्यो जंगल को कोइली चरी पनि मेरै स्वर हो भनी झुकिएला भन्ने पिर....जति प्रसम्शा गरेनी बिलाउने, दाजु = दिदी कोटि कोटि प्रणाम ....सधै एस्तै गितको आसा राख्ने प्रण गर्छु ।।😘😘💕💕🙏🙏🙋‍♀️🙋‍♀️👍️👍️
@user-il7yq7uj5e
@user-il7yq7uj5e 4 года назад
तिम्लाइ थाछ म दु:खिकाे छाेरा, परदेशीने नैनारेशम रहर त कहाँ हाेर बाचे तिम्रो मरे देउताकाे सहृदयी सम्मान छ नारायण दाजु लगायतका सबैलाई
@deepakshrestha6150
@deepakshrestha6150 4 года назад
एकदमै मार्मिक र राम्रो गीत यो मन धर धरी रोयो हामी पर्देसिको बेथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🎤❤️❤️🇳🇵
@supermotofanlover9769
@supermotofanlover9769 4 года назад
वा वा कति मार्मिर गित बनेको छ । हामी पर्देशी लाई याद नै त हो 😢😢
@jayanarayanshrestha8971
@jayanarayanshrestha8971 4 года назад
राम्दी पूल तर्नि गीतकाे अगाडि यो गीत खल्लो लाग्यो
@prembahadur1135
@prembahadur1135 4 года назад
Dheri manchune geet badhai chha hajurharu lai
@arunshrestha4860
@arunshrestha4860 4 года назад
Dherai ramro cha yo geet sune pache aakha ma aasu aaucha
@rameshkarki6112
@rameshkarki6112 4 года назад
अति मिठो सोर मा सान्ती बैनिको र नारायण दाजु को
@nirmalrajregmi5261
@nirmalrajregmi5261 4 года назад
असाध्यै राम्रो । यसै गरि नारायण दाइका सबै गित देशका सबै सडक पुग्ने गरि video बनाउन पर्याे मलाई असाध्य मनपर्छ । राम्दी पुल तर्ने मरे के गर्ने त धेरै पटक हेरेँ अति राम्रो लाग्याे ।
@SumanShahi-qm9lr
@SumanShahi-qm9lr Месяц назад
🙏🙏 all' best 🙏💖 Jai hosha 🌹 dada ra dijju hajur maa ❤❤🎉❤ nice 👍👍❤❤
@sharmilaaryal1671
@sharmilaaryal1671 4 года назад
आहा कति मिठो गित 😍
@tilakmagar5064
@tilakmagar5064 Год назад
हैन आफुनै जिलला बासी नारायण दाइ हजुर को गित हरपल सुने गरछु तर कमेनट चाहि गरेको थिएन तपाइको गितहरु सुनेर कहिले पनि मन मिछिदैन यतिकै मा समपुरन टिम ला सलाम
@user-ht7bx2vg2v
@user-ht7bx2vg2v 4 года назад
heart touching song आवाज त झन मिठो परदेसि भयेर होला मन छोयो 🙏🙏👌👌सबै पर्देसी .............💓💓💓💓safaltako subhakamana🇳🇵🇳🇵🇳🇵🇳🇵
@anilbhatta6184
@anilbhatta6184 4 года назад
नारायण राइमाझी नेपाली लोक संगीत को जिउदो इतिहास हो।
@chandrabk6673
@chandrabk6673 Год назад
होनि
@manakariranapal1560
@manakariranapal1560 2 года назад
अाहा कस्तो राम्रो गित सफलताको शुभकामना ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@amargharti73
@amargharti73 4 года назад
Aaha सारै मिठो अनि मार्मिक शब्दहरु
@RajendraAryal
@RajendraAryal 4 года назад
Aaha, well wishes all the team.
@dolrajdumredumre3681
@dolrajdumredumre3681 4 года назад
Ramro xa sir ji🙏❤️💖🌹🌹
@munaregmi9597
@munaregmi9597 4 года назад
अति राम्रो गित दाई को स्वर मन पर्छ। मलाई एक दमै
@sapanadarnal6927
@sapanadarnal6927 4 года назад
Nice song
@samsharma6489
@samsharma6489 3 года назад
Lok geet yestai hun, ramro lagcha Sunna pauda Narayan Dai ra Shanti bainiko shor Dherai ramro cha
@tikaramkhadgi8430
@tikaramkhadgi8430 4 года назад
Sarai manxhune geet lageyo narayn ji rasanthi shree ji lai dherai dhaneya baad
@antasunar5013
@antasunar5013 4 года назад
Vakanira aaux ho yo geet Sunda ta..mitho ati mitho geet.
@classmate8118
@classmate8118 4 года назад
हरेक हरफले बास्तविकता अङ्गालेको छ आदरणीय हुनुहुन्छ मिठो स्वरको धनी
Далее
Телеграмм-Колян Карелия #юмор
00:10
Chhutnalai Po Raichha kyare
12:36
Просмотров 296 тыс.
Ramdi Pula Tarane
23:31
Просмотров 110 тыс.
#краснодар
0:14
Просмотров 3,8 млн