तेहा बाट सबै कमिसन खानु पाइन्थ्यो तेसैले उग्रवामपन्थी को ब्याबहर देखायको हो अरु 23 24 वडा ले बिकास देखाइ सके अनि जन्ता मान्छ सत्य भनेको सत्य हुन्छ बालेन्ले सहर बनाउनु आयको हो
कसले के बुज्छ तर याे मान्छे काे काम छैन आफ्नाे टाेल काे कुरा आएपछि मुख पछि फरकाउने काम छैन ए भाइ तेरे वडा अध्यक्ष लाई 50 चाेटि भन्दा पनि सम्झाएकाे बालेन जि ले जनता लाई गएर सम्झाउनु परने हईन के मेयर गएर भन्नू परने हिजाे त वडा अध्यक्ष मेराे बाउ भन्दैथिस
वडा सदस्यको 'टोल' भनेको वडा अदक्क्षको 'वडा' हो ? वडा अदक्क्षको वडा भनेको नगर / गाउँ पालिका नै हो ? नगर पालिका र गाउँ पालिकाहरु भनेका त बास्तबिक राज्य नै हुन्। बि अवेर अफ् योर जिउरिसडिकसनल पावर लिमिट, ओ दलिय तत्वहरु हो। सुब्बा शासन , राणा शासन, पंचायत शासन र भागबण्डा मिलिजुली तरमार्ने दलिए शासन अभ्यास गर्ने दिनहरु सदाका लागि गए। पार्टीहरुको रिमोटले चल्ने इ किउप्टपमेन्ट बनेर दुनो सिझ्याउने दिवासपनाहरुकसैले नदेखे हुन्छ। आसन्न निर्बाचन स्वतन्त्र मयी हुनगइ रहेको छ। दलगत स्वर्थी तत्वहरु सदाकालागि पत्तासाफ हुँदै छन्। किन भने जनताले आफ्नै स्वतन्त्र उमेद्वार खोजि लाई भोट दिँदा हुने उन्नती धरान र काठमानडौं बासीलाई ज्ञान भयो। यो युगमा भ्रष्टदलहरुले र दलियतत्वहरुले आमजनतालाई झुक्याउने दिनेहरु सदाका लागि गए।