वाह... सचिन दाई, यति मनमोहक भिडियो कसरी बनाउनुहुन्छ हौ ? मलाई त ईर्ष्या नै लाग्न खोज्छ। 😀😍 तपाईंहरूको यो मेहनत, लगनशीलतालाई मेरो उच्च सम्मान छ। यसरी नै अझ सुन्दर सुन्दर भिडियोहरू बनाउँदै जानुहोला। तपाईंहरूलाई धेरै शुभेच्छा शुभकामना दार्जिलिङबाट... 💐
यतिराम्रो ठाउलाई क्यामेरामा कैद गरि हामी समक्ष पुर्याउनु हुने दाईहरुलाई धेरै धेरै धन्याबाद चलचित्रको पर्दामा हेर्दा पनि एकदमै रमाईलो लाग्यो म नेपाल फर्केपछी पक्कै पनि परिवार सहित अवस्य बन्दिपुर पुग्ने छु
हाम्रो तनहुँको बन्दीपुर घुम्नु भएकोमा धेरै धेरै धन्यबाद । बन्दीपुर को नजिकै सिद्ध गुफा झर्नु भएन की जस्तो छ ।पूर्वी ब्लूज का टीमलाई थैंक यु भन्न चाहन्छु ।
प्रकृति को धनी देश हाम्रो नेपाल को यति धेरै रमणीय ठाउँ हरु को दृश्य आफैले अबलोकन गरेको जस्तो अनुभुती हुन्छ तपाइँको यो भिडियो हेर्दा अनि सारै खुशी लाग्छ । आगामी दिन हरु मा पनि यस्तै यस्तै रमणीय ठाउँ हरु को भ्रमण गरेर भिडियो बनाउदै जानू होला । तपाईंको यो च्यानल मार्फत धेरै नेपाली हरु ले हाम्रो यो सुन्दर नेपाल को बारेमा धेरै जानकारी पाउने छन र आफनै देश भित्र बेला मौका मा घुम्नु पर्छ भन्ने ज्ञान पाउनेछन । धन्यवाद
अत्यन्तै गहकिलो काम गर्देेै हुनुहुन्छ सर नेपाल पर्यटन प्रवर्द्धनका लागि। बारा जिल्लाको निजगढ न पा को उत्तरी भेगको चुरे फेदिमा अवस्थित रतनपुरीको पनि ब्लग बनाउनु भए हामी सम्पुर्ण अभारी हुने थियौ। धन्यवाद।
अ हा !सुन्दर बन्दीपुर !👌❤️मनै लोभ्याउने रहेछ, सचिन सर !हजुरलाई धेरै -धेरै धन्यवाद ।मन भएर पनि घुम्न नभ्याएकाहरुलाई -हजुरले vlog मार्फत घुमाई दिनुहुन्छ ।हजुरलाई हुदय देखि मुरी मुरी धन्यवाद 💐👌❤️🙏🇳🇵फेरिपनि यस्तै मनमोहक स्थल हरुको भ्रमण गराउनु होला है !👌👍️💐👏🇳🇵बन्दीपुर जस्तै नेपालको प्रत्येक गाउँ ,शहर शान्तिमय र सुरक्षित बनुन् 💐🙏❤️👌👍️🇳🇵👏
आहा.... अति सुन्दर र मनै लोभ्याउने हिम शिखर र सुन्दर सफा शहर !! एक पटक अवश्य पुग्नेछु अति रमणिय ठाउ बन्दीपुर !! धन्यवाद भाई र तपाईको टीमलाई सम्पूर्ण जानकारीको लागि 🙏
Bahut khubsoorat hain Bandipur. Aapke videos kay wajah say main Bandipur kay khubsoorati ko din kay ujale main dekh saki. December, 2021 main gayi thi, par raat main hi dekh saki. Thank You for the beautiful video. Love You Purvi Blues 🥰🥰🥰🥰🥰
धेरै राम्रो लाग्यो यो भिदियो हेरेको त बन्दिपुर को झल्को मेतियो हेर्दै छु साउदी अरब बात गाउँ मै गए जस्तो लाग्यो धन्यवाद हजुर हरु लाई भिडियो बनाउनु भएको मा ।
The architectural design of the buildings of Bandipur town are really impressive. The educational institution run by the honourable Japanese lady is definitely praiseworthy. Small but beautiful Town of Bandipur is a place to visit once.Thanks Purvi Blue's for these Post
Great work guys! You covered at least 75% of it hopefully in your next visit will have more. Very good interpretation and excellent quality of video clips. Thank you for sharing it with everyone of US!
न्याैपाने सर,मलाइ पनि विद्धुतीय तारकाे जञ्जालले वन्दीपुरलाइ सम्पूर्णतामा पनि अपूर्णताकाे महशुश गरायाे । यस तर्फ सम्वन्धित पक्षकाे ध्यान जावाेस्र भन्दै तपाइलाइ धन्यवाद छ ।
बन्दिपुर पुगेपछी सिद्द गुफा जानु भएको भय राम्रो हुन्थ्यो नि नेपालकै ठूलो गुफा हाम्रो तनहु घुम्नु भएको सम्पुर्ण जानकारी राख्नु भएको मा धेरै धेरै धन्यबाद म हजुरको सम्पुर्ण भिडियो हेर्ने गर्छु🙏🙏❤️❤️❤️
पहिले पहिले जस्तो अलि रमाइलो लाग्दैन सचिन सर कहिले backround music फरक हुन्छ फेरि आजभोलि बाटोमा यात्रा गर्दाको भिडियो देखाउनु हुदैन यात्रा गर्दाको भिडियो पनि देखाउनु पर्यो
dherye aashirwaad.iam avdesh bisht from dharamshala india. i am indian gorkhali never visited nepal in my life.hazoor ko sabai video barda dhyaan le dekchoo.yo dekhe ra lagcha ki kaiyle mero ancestor haru bhi yahi katai bati aako holan.bahoot mun cha nepal aane.hazoor ko hard effort lai slaam cha.aistiye video halidye rahnoo .
The best part of this video was the voiceless fur animals it was very heart warming thank you Sachin jeu for taking us to all the wondet lands of Nepal ❤
Notre Dame school hamro darjeeling ma pani cha and I genuinely loved ur blogs and I’ve been always overwhelmed to watch ur videos god blessed you SachinJui and I wish you a happy prosperous New Year 🎆🎉🙏