'निर्मल पुर्जा'(nimsdai) केही समयदेखि चर्चामा रहेको नाम हो ।
६ महिनाभित्र विश्वमा रहेका ८०० मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर पुर्जाले रेकर्ड बनाए ।
पर्यटन व्यबसायमा मन्दी चलिरहेकोबेला बिश्वको निर्मल पुर्जा र उनको टिमले विश्वको ध्यान नेपालतिर तानिरहेको छ ।
नोभेम्बर २९ मा नेटफ्लिक्समा अपलोड भएको 14 Peak: nothing is impossible डिसेम्बर ८ मा टप सेभेनमा छ । अहिले निम्सदाइ सँगै उनको टिमको चर्चा चुलिएको छ । यती भन्न सकिन्छ । उनको डकुमेन्ट्रीले विश्वको ध्यान नेपालतिर पक्कै तानेको छ ।
निर्मल पुर्जाका टिमका एक महत्वपूर्ण सदस्य हुन मिङ्गमा डेभिड शेर्पा ।
ताप्लेजुङमा जन्मिएका मिङ्गमाले हिमाल चढ्न कसरी शुरु गरे ? निम्स दाइ र मिङ्गमाको भेट कसरी भयो?
हिमालमा बारबार बचेका अनुभवहरु उनले सुनाएका छन् ।
मिङ्गमाको हिमाल यात्रा ?
Nims Dai, Mingma David Sherpa र Mingma Tenzi Sherpa मिलेर Elite Exped नामको कम्पनि चलाइरहेका छन् ।
भिडियोको अन्त्यमा Mingma Tenzi Sherpa हुनुपर्नेमा Mingma G भएकोमा हामी माफी माग्न चाहान्छौँ ।
#mingmadavid #14peaks #nimsdai #nothingisimpossible
9 дек 2021