भुलु भुलु लाग्यो मलाई सपनीमा मिठो लाग्दैन बिपनी हो…. मिठो लाग्दैन बिपनी रोजु रोजु लाग्यो मलाई अँधेरी नै मिठो लाग्दैन उजेली हो…. मिठो लाग्दैन उजेली रात दिन आँखा मेरो भिजी दिन्छ त्यसै-त्यसै पिरतीको भाका मिठो सम्झी हिँड्थे सधैँ-सधैँ तर रहेछ नि राजै मुटु भिझाउने दुनिया हसाउने पल-पल मनै जलाउने कसरी भन्नु मैले जिवन हो घाम पानी बित्ने लाई बिती दिन्छ एकोहोरो जिन्दगानी कसैलाई हाँसो धेरै कसैलाई आँशु धेरै एक नाश छैन हो सम्झ अनौठो कहानी
To our legends singer Arun Thapa a lot of respect from bottom of my heart. His song Rituharoo ma timi was selected one of the best liryics in top 10 one time . You are great Today you are not with us but golden voice and golden songs are precious