Тёмный

Biratnagar Vlog || बिराट राजाको दरबार || बिराटनगरमा बन्द भएका ठला उद्योगको अवस्था 

PURVI BLUES
Подписаться 773 тыс.
Просмотров 380 тыс.
50% 1

Biratnagar Vlog
Biratnagar is one among the largest city of Nepal. Biratnagar is capital of province no. 1 and main commercial region of Nepal.
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Please Watch other vlogs
Dharan Vlog
• Dharan Vlog || Budha S...
Bhojpur Tyamke Dada Vlog
• Bhojpur Nepal, Tyamke ...
Sikkim Vlog
• Sikkim Vlog | SMIT Maj...
Manakamana Darshan
• Manakamana VLOG || मनक...
Chitwan National Park
• चितवन राष्ट्रिय निकुञ्...
Bhimphedi Chisapani Gadhi
• Bhimphedi - Chisapani ...
Sandakpur Part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur Part 2
• Ilam Sandakpur Part 2 ...
Jiri Vlog
• Jiri Dolakha Vlog || S...

Опубликовано:

 

25 мар 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 485   
@Arjunbas1
@Arjunbas1 3 года назад
विराटनगरको यत्ति राम्रो वृत्तचित्र आज सम्म कसैले बनाएको थिएन । सचिन जीलाई धेरै धन्यवाद । सबै कुरा समेट्नु भएकोछ छुटाउनु भएको चाँहि कोइराला निवासलाई हो जस्तो लाग्यो । विराटनगरको इतिहाँस सँग कोइरालाहरु जोडिएका छन् आखिर तीन तीन जना प्रधानमन्त्री त्यही एउटा निवासबाट देशले पाएको थियो ।
@suracedeshar7318
@suracedeshar7318 3 года назад
Nepal ka pradhan mantri haru jati sabai ghush khor ani aafno matri bhumi lai bechne khalko matra Chan aaja samma tyahi vayera chutayeko ho nivaas
@sagaradhikari7906
@sagaradhikari7906 3 года назад
BP koirala bahek, Girija Jasto 1 number vastrachari chor ni janmeko teha
@biratjoshi4580
@biratjoshi4580 3 года назад
makho mAREN X DES DROHI HARU LE BIRATN AGAR KO DUKHA LAGYO
@parthanag6254
@parthanag6254 2 года назад
@@suracedeshar7318 .
@somikarai1924
@somikarai1924 Год назад
J8r
@dilkumarmagar3866
@dilkumarmagar3866 3 года назад
यति धेरै ठुलो उद्योग बन्द भएको देख्दा मन खिन्न हुन्छ सबै राजनीतिका नमुनाहरुले बेचिखाए
@deepen5086
@deepen5086 3 года назад
घूमे को आफ्नो शहर फेरि पनि बिदेश बसेर हेर्न पैदा धेरै खुसी भयो सचिन सर लाई धन्यबाद🙏🙏🙏🙏
@JyotishJha
@JyotishJha 3 года назад
❤️
@meghrajgiri3593
@meghrajgiri3593 3 года назад
आफ्नै घर आगन पनि आज सम्म राम्रो सङ्ग घुमियको रैन छ धन्यबाद सचिन भाइ
@JyotishJha
@JyotishJha 3 года назад
Same here😭
@rathansinghsingh789
@rathansinghsingh789 3 года назад
सचिन सर हजुरको यो आजको भिडियो देखेर आँखा बाट बर बरी आँसु आयो हाम्रो देशको उद्योग कल कारखाना बन्द भएको देख्दा न्यास्रो लाग्यो आफू पनि त्यही कामको सिलसिलामा प्रदेश बसेको आज बीस वर्ष भयो आफ्नो देशको कारखाना हरू बन्द भयो म जस्ता युवा हरू कति छन् कति म त एक उदारहण मात्र हो कठै मेरो देश काे बिजोक के भनौं खै म त परदेशी भय भय तर मेरो सन्तान पनि प्रदेश हुन्छ कि भन्ने कुनै दुई मत छ धन्यबाद हेर्दै जाउ
@rajeshr2410
@rajeshr2410 3 года назад
जता हेरे पनि हजुर पुर्ब नै रमाइलो 😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 года назад
🙏🏽👍🏽
@puranlimbu244
@puranlimbu244 3 года назад
चैत्र 5 गते मेरो छोरी जन्मेको ठाँउ कोशी हस्पिटल पनि देखियो याद आयो।।भिडियो राम्रो लाग्यो दाजु💖💖धनकुटा हाल मलेशिया
@tikaramkhanal760
@tikaramkhanal760 2 года назад
चैत्र २४ गते मेरिप्यारी छोरिकोपनि कोशी मै जन्मभएको हो 😁🙏
@puranlimbu244
@puranlimbu244 2 года назад
@@tikaramkhanal760wow hora
@babugaire1965
@babugaire1965 3 года назад
याहाहरूको भिडीयो को लागी धेरै धेरै धन्यवाद🙏म हजुर हरूको भिडीयो पहिलेदेखी नै हेर्नेगर्थे। हजुरहरूको भिडीयो एकदमै रमाइलो र राम्रो लग्थ्यो । मैले गुल्मि जिल्ल पनी एकदमै रमाइलो छ भन्ने सुनेको थिए । त्यसैले तपाईहरू गुल्मि जिल्ला पनी पक्कै जानुहुन्छ भन्ने आसा गर्दछु । फेरीपनी यहाँहरूको भिडीयो लागी सधै धन्यवाद। 🙏🙏
@bimallimbu3029
@bimallimbu3029 3 года назад
मेराे घर माेरङ्ग हाे । अनि माेरङ्ग काे राजधानि बिराटनगरकाे सेराेफेराेलाइ र बिराट राजाका बारेमा समेटेर बनाइ एकाे भिडियाे अत्यन्तइ सुन्दर लाग्याे । यहाँ काे जय हाेस् ।
@easternboy952
@easternboy952 3 года назад
🔥हाम्रो मोरङ्ग, राम्रो मोरङ्ग✅ From Letang 🇳🇵
@narayangurung809
@narayangurung809 3 года назад
हाम्रो मोरङको सदरमुकाम सुन्दर सहर बिराट नगर को भिडियो अति राम्रो लाग्यो सचिन सरको यस्तै भिडीयो सधै हेर्ने आसा राख्दछु।
@samirsarkar6377
@samirsarkar6377 3 года назад
Hamro biratnagar ramro biratnagar 🍀💖💖🍀💖💖🍀 💖💖💖💖💖💖💖 💖💖💖💖💖💖💖 🍀💖💖💖💖💖🍀 🍀🍀💖💖💖🍀🍀 🍀🍀🍀💖🍀🍀🍀
@toplalama2684
@toplalama2684 3 года назад
म क्यानडा बस्छु । सचिन भाइको Vlog हरु नियमित रुपमा हेर्ने गर्छु । तपाइको प्रस्तुति राम्रो छ।
@dharmendraprasaila
@dharmendraprasaila 3 года назад
Love you brother 🥰 from BIRATNAGAR 🙏❤️❤️
@JyotishJha
@JyotishJha 3 года назад
जन्मो देखी विराटनगर मा 23साल भाे न अेति घूमे को थे न जाने को थे ❤️ धन्यबाद हजुरलाई
@easternboy952
@easternboy952 3 года назад
वैशाख २ गते मोरङको लेटाङ आउनुहोला, धिमालहरूको उदगम स्थल राजरानीमा ठूलो मेला लाग्छ
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 года назад
बर्तमान अवस्थामा संचालन हुन नसकेको जुट मिललाई मेसीनरी संग्रहालयमा परिणत गरिए सम्भवत पर्यटकहरूको आवागमनमा वृद्दि हुने सम्भावना रहेको छ । साथै सो रिक्त अवस्थामा सून्यम रहेको भूमीमा zoo निर्माण गरिए विराटनगरको विकास र सुन्दरता प्रगती र शहरको सर्वाधिक घना जन जीवन बस्तीलाई स्वच्छ हरियाली वातावरण को आभास हुनेछ ।।
@rajanacharya4159
@rajanacharya4159 3 года назад
Mahendra Morang Adarsh Multipal Campus tw dekhiyena, Campus pani dhekhaunu vako vaye jhanai rarmo hunthiyo hola....
@yawabigyanraivlogs8402
@yawabigyanraivlogs8402 3 года назад
देशको यति ठुलो ठुलो कारखाना हरु बन्द भएर यस्तो अवस्थामा छ। हामी युवाहरु रोजगार को लागि खाडी तिर जानू पर्दा सारै दु:ख लाग्छ
@kishorbhujelofficial1661
@kishorbhujelofficial1661 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाई बिराटनगर को ब्लग बनाउनु भएकोमा अत्यन्त खुसी लाग्यो सधैं सोच्थे विराटनगरको ब्लग किन त्यति बन्दैन भनेर साथै तपाईंको पुरानो भिडियो हरुमा पनि कति पटक बिराटनगर को ब्लग बनाउन आग्रह गरेको थिएँ आज त्यो पूरा भयो धेरै धेरै धन्यबाद सचिन सर अनि टीम लाई । तर ब्लग मा एक दुई वटा आवश्यक ठाउँहरु छुट्यो , त्यो के भने विराटनगरमा पनि समय बिताउन , रमाइलो गर्न , सुन्दर प्राकृतिक दृश्य युक्त ठाउँ छ , ती हुन् क्रमश : गोपाल फन् पार्क , ड्रिम गार्डेन अनि बर्जु ताल , ती ठाउँहरु छुटाउनु भएछ थोरै prepare भयर आउनु भाको भए अझ रमाइलो हुन्थ्यो । धन्यवाद ।
@rejinapaudel7270
@rejinapaudel7270 3 года назад
आफ्नो जन्मथलो निकै गर्भ लाग्छ सचिन दाइ ।धेरै कुरा देख्न पाइयो आज 🙏🙏
@KMAJM
@KMAJM Год назад
GOOD
@rajintamang3973
@rajintamang3973 3 года назад
हाम्रो बिराटनगर ❤️ २०७७ चैत १३ मलेसिया बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nawarang
@Nawarang 3 года назад
मैले तपाई को प्राय नछुटाई सबै जसो विडियो हेरे को छु,। यो बिराटनगर सम्बन्धि विडियो सारै मन पर्यो। मा आफै पनि बिराटनगरिया भए को ले एकदमै Connect भए। तर यो विडियो मा तपाइले नेपाल को सबभन्दा जेठो बिराटनगर जुट मिल्स देखाउनु त भो तर हाल चालु अवस्था मा रहेको श्री रघुपति जुट मिल्स त्यहि बिराटनगर जुट मिल्स देखि ५०० मीटर दक्षिण मा अवस्थित छ त्यो देखाउनु छुटाउनु भो। I Appreciate your Work .
@Anupam319
@Anupam319 3 года назад
त्यति ठूलो उद्योग कलकारखानाहरु बन्द भएको देख्दा सारै नरमाइलो लाग्यो । नेपाल सरकारले चाडै यी उद्योग खोल्न लाई पहल गरोस् ।
@maheswarlimbu2030
@maheswarlimbu2030 3 года назад
wow nicely sachin sir thanks so much Biratnagar ghume jatikai ramailo lagyo👌👌👌👌👌👌👌
@sitakarki1071
@sitakarki1071 3 года назад
aafu barambar biratnagar gaerahepani yati dherai thau ra bastuharuko janakari thiyana, yo video marfat janakari paeyo khusi lagyo, tapai harulai dherai dhanyabad xa 🙏🙏🙏
@Dhunmusicc
@Dhunmusicc 3 года назад
Love from Assam ek palta Jane ho nepal 🇳🇵❤
@puranlimbu244
@puranlimbu244 3 года назад
welcome bro
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 года назад
Swagat cha hajur!!! Mero pani assam jane ichha cha!!! 👍🏽👍🏽🙏🏽
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-LDjHc4abGaU.html 🙏🏻
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 года назад
@@lifearoundvlog7843 Ok cha ta! Welcome to Chakachuli Entertainment, where we play to win cash!! 🙏🏽👍🏽💲💰💵🤙🏽
@tankakatuwal6537
@tankakatuwal6537 3 года назад
welcome 🙏
@GreaterNepal595
@GreaterNepal595 3 года назад
राजाले बनाएका कारखाना काङ्ग्रेस ले बेचिखाय खै अब ती कारखाना कसले सञ्चालन गर्ला र सधै भारतको दासी बनिरहनु पर्ने 😭
@rajrai4223
@rajrai4223 3 года назад
It’s me Raj Rai from Us bro can you show the Beldangi camp vlog also...
@bibekjha2312
@bibekjha2312 3 года назад
Go and watch Biratnagar Ithari highway...you will see 100 of factories established during congress period
@prathamkhanal1956
@prathamkhanal1956 3 года назад
@@bibekjha2312 but 1000s of Government factories destroyed by them too. Congress privatized factories, sold terai lands to India, they were the real traitors brother.
@yourwish5316
@yourwish5316 3 года назад
K kaso garda fyri sanchalan ma launa sakincha holla hai??
@deshprakash2342
@deshprakash2342 3 года назад
बहुत अच्छा वीडियो बनाया भाई, बिराटनगर होकर वराह वाराहक्षेत्र गया था पर विराटनगर घूम नही पाया था, आपके वीडियो को देख कर बहुत जानकारी मिली, धन्यवाद, मैं मित्र राष्ट्र भारत से हूँ
@teksubba9958
@teksubba9958 3 года назад
हजुर सचिन सर म us बाटा तपाइको ब्लक हेर्ने नियामित दर्सक हौ। सबै भन्दा मेरोअनलाई नै चसक्कै पार्ने बिराट नगर भिडियो लाग्यो किना भने त्यहाको मसदुरहरुको दुखदेख्दा , त्यहाको मसदुर संङले एउटा सानो कार्यलय राखेर उनिहरुलाई कामको ब्यबस्था गरिदिए तिमस्दुरहरु क्रमै सङग काम ता पाउथे होला! नत्र जित्नेले मात्रा काम पाउला अनि सिधासाधाले भने रित्तो हातलिएर घर जानुसिवय अरु देखिएना।
@aakashbrahmanvlogsabvlogs5866
@aakashbrahmanvlogsabvlogs5866 3 года назад
Namaste sir big fan tapai bata inspire vayra channel kholko ma
@THULUNGDIL
@THULUNGDIL 3 года назад
हैट शचिन भाइ मेराे फश लभ श्टाेरी तै गुन्द्रीबजारबाट सुरुभकाे हाेनि
@gombicram8773
@gombicram8773 3 года назад
गज्जव विराटनगर । श्रमजीविहरूको बेग्लै बजार, फायर पान पसल, गुद्री बजार, सपङ मल, स्ट्रिट फुड, पण्डितजीको मिठाई पसल, मन्दिरहरू, विरेन्द्र सभा गृह, सहिद रंगशाला, आदर्श विद्यालय, पुष्पलाल चोक, अक्वा पार्क, कोशी नोल, न्युरो अस्पताल, बस पार्क, बिग होटल, शिव श्रेष्ठसितको भेट, विराटनगर जुट मील, सुगर मिल इत्यादी बन्द भएको दु:खद अवस्था, नयाँ भन्सार क्षेत्र, रेल वे स्टेसन, पौराणिक वा महाभारतकालिन विराट राजाको दरबार क्षेत्र र तत् सम्बन्धित सामग्रीहरू राखिएको संग्रहालय, कमल किशोर सर रूबी लगायत चमक दिने कुराहरू लगायतका जानकारी दिने भ्लग मज्जाको रहेछ । पाल्पाको पनि यसै गरी तयार गरिदिनु हुन अनुरोध छ ।
@ra-keshmandal1383
@ra-keshmandal1383 3 года назад
Thankyou dai....malai tha nai thiyan ki hamro biratnagar yesto ramro xa vaner......thanku nd love u dai❤..
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 года назад
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर प्रस्तुति !!!! अद्भुत आकर्षक धेरै धेरै धन्यवाद सचिन सर!!! घरमै बसिरहेका लाई देख्ने मौका मिल्यो!!! फेरि पनि धेरै धेरै धन्यवाद !!! फेरि फेरि येस्तै सुन्दर भिडियो को आशामा आशावादी !!!
@bimalatamang8066
@bimalatamang8066 3 года назад
सचिन जि आज हाम्रै शहर बिराटनगर भिडियो मार्फत हेर्न पाउदा आफु पुगि राखेको ठाउ भएपनि अर्कै मजा आउदोरहेछ। सबै ति पुराना सम्झनाहरु जस्ताको तस्तै सम्झन पुगे। तत्कालीन जुटमिलको वर्तमान अवस्था देखेर ज्यादै दुख् लाग्यो। जाह हामि२०३६,३७ साल तिर शैक्षिक भ्रमण गएका थियौ। बिराट राजाको दरवार भएको स्थान पनि देख्यौ। पुर्ण भिडियो हेरेर आफु पनि त्यहि भएको महसुस गरे। धन्यवाद शुभरात्री।
@raiprakashraidipkumari2952
@raiprakashraidipkumari2952 3 года назад
Sarai Maja Aone Drishya Ani Dukhad Bigryera baseka Karkhana haru hami samip lyaona bhayo Sa-dhannyabat !!
@bajarangchaudhary660
@bajarangchaudhary660 Год назад
बिदेश बाट देख्दा भिडियो लाग्दैन बिदेश मा छु जस्तो नेपाल बाट् नै आफै घुमीराछु जस्तो महसुस हुन्छ धन्यवाद दाइ दुबैजना दाईलाई 🙏🙏
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 3 года назад
बिराटनगर काठमाडौ पछिको दोस्रो सहर भनिन्थ्यो अहिले चौथोमा पो पर्छ पछाडी परेछ बिकासको तुलनामा ।
@rajansherdorpali2699
@rajansherdorpali2699 3 года назад
भिडियोको लागि हार्दिक धन्यवाद् सर ।
@Sanjiptimsina4141
@Sanjiptimsina4141 3 года назад
Wow dami xa dai जे भयनि नगयनि देख्न पायौ
@visnukarki8611
@visnukarki8611 3 года назад
Mero Khar Biratnagar Ko Video Herda Aaj Ma Dherei Nai Khushi Bhaye..Aaj 14 Barsh Ma m Aaphno Base Ko Thau Lai Heri Raheko Xu. Sachin Bhai Lai Dherei Dherei Dhanywad. Ma Visnu Karki Ahile Delhi Baat
@parshuramlumphuwa2594
@parshuramlumphuwa2594 3 года назад
Sachin sirko video ekdam ramro lagxa dhanyabad
@jeonsanepali1085
@jeonsanepali1085 3 года назад
Nice video sir... we hope there will be more such videos in coming days also that's why i am watching each and every advertisements without skipping to help your channel... best wishes for ur upcoming works sir....
@damusharma929
@damusharma929 3 года назад
Nice bro,, Hajur ko vlog chai malai dheerai ni maan parxa
@rasikkc9256
@rasikkc9256 3 года назад
Thank you dai for visiting our Biratnagar
@purbelikanchhi5974
@purbelikanchhi5974 3 года назад
तपाईं ले बनाउनु भएको सबै भिडियो मन पर्छ र हेर्छु पनि
@trsharma11
@trsharma11 3 года назад
Thank you Purvi Blues for your excellent video. I am watching your video from USA. It reminded me of my golden days when I was there about 50 years back. I still remember when there used to be Jaljala Cinema Hall and Himalaya Hotel where I used to go for meal. I am watching most of your videos and they are all beautifully made. # From Virginia, USA
@sefalikoirala6031
@sefalikoirala6031 3 года назад
Biratnagar appropriately represented . Thank you so much team. Yestai ramro videos banaunu hola.
@achyutmahat5027
@achyutmahat5027 3 года назад
अाज त पहिलो भैयो मज्जाले हेरीन्छ सचिन भाइ
@nagendra538tamang6
@nagendra538tamang6 3 года назад
फायर पानले सचिन बाबूको जुगा नै डरेछ है।जे होस म हजूरको सबै भिडीयो हेरछु। T V ma
@dinesh_parajuli
@dinesh_parajuli 3 года назад
थुक्क गणतन्त्र भन्न मन लाग्यो फेरि एकपटक
@kumarrai4858
@kumarrai4858 3 года назад
Biratnagar ko jankari pauda khusi lagyo thanks.
@suman8655
@suman8655 3 года назад
video yakdam ramro layo sachin dai💖💖Tanahun hal Qatar
@Sktechnical144
@Sktechnical144 3 года назад
Wow Biratnagar 🙂Love from sudurpachhim madhes ghumne dherai rahar xa🙂
@innuuu6452
@innuuu6452 3 года назад
Hamro biratnagar 💕❤️💕❤️💕❤️
@prakritioli6993
@prakritioli6993 3 года назад
Ramro Biratnagar ❤️❤️❤️
@bibekbasnet6876
@bibekbasnet6876 3 года назад
Thank you dai for visting our city lots of love dai
@user-vs9fz1qu4v
@user-vs9fz1qu4v Год назад
ओ सिव दाइ पो आहा उहालाई भेट्दा सारै रमाइलो मिलनसार दाजु हुनुहुन्छ
@samirkhadka3300
@samirkhadka3300 3 года назад
Brt. Mai base ko manxe lai ni brt ko cute ka kura haru janiyo hajur ko video bata
@manojraj14aug
@manojraj14aug 3 года назад
Dherai ramro video sir
@abhishekkarki6566
@abhishekkarki6566 3 года назад
Thank you for the entire team and especially towards you for bringing one full vlog dedicated to my hometown Biratnagar. It’s been ages or infact I can’t remember anyone showcasing Biratnagar in such a way. To see my hometown and hear Bargacchi chowk where grew up brings so much of fond memories. Truly appreciate your effort .
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 года назад
Hello cha hai Biratnagar basi ko 👍🏽👍🏽👍🏽
@tejchetry6980
@tejchetry6980 2 года назад
Odalguriasssm
@shreeramshrestha8099
@shreeramshrestha8099 Год назад
Pslpp
@jktamag
@jktamag 3 года назад
Good and very informative video...good to know our cities and places this way...keep up the good work Sachin ji!
@prakashwagle4054
@prakashwagle4054 3 года назад
Birat Durbar ko ramro sanga Utkhanan hunu jaruri cha pouranik sampada ko Samrakchan ma sarkar ko udasinta dekhda dukh lagyo.Asha cha bhabisya ma khoj bhai rakhos.
@akiljabegutamimi2178
@akiljabegutamimi2178 3 года назад
बसि बसि सबै देख्न पाइयो सरर सम्पुर्ण तपाइको टिमलाइ धन्यवाद छ सर
@prabina.k4293
@prabina.k4293 3 года назад
Lots of love n support 😍# pachim kaile aune hmro syangja ni aaunu lol dai ghumna 😊😊❤❤❤
@NE_D
@NE_D 3 года назад
Waiting for vlog of Birgunj....
@sumitkhapung
@sumitkhapung 3 года назад
Biratnagar ni Purvi Blues ma hernu paiyo.. Nice vlog 😋
@ruparai2889
@ruparai2889 3 года назад
Thank you Sachin sir ma tapai ko through Sara Nepal ko vraman gari Sakey. 🙏🙏👌
@pradipbudhathoki6877
@pradipbudhathoki6877 3 года назад
तपाईहरूको यो अथक प्रयास लाई मेरो salute छ।
@bright99vlog
@bright99vlog 3 года назад
सारै रमाइलो लाग्यो
@taranipaneru7295
@taranipaneru7295 3 года назад
बिराट्नगर का उद्द्योग जिर्ण रहेछन अब ति ठाउँलाई मर्मत गरी म्युजिउम बनौदा ठीक देखियो तर बाकी जग्गामा एप्प्ल माइक्रोस्फ्ट साम्सुङ ट्योटा अनि अरु फुड बेव्रेज का कम्प्नी स्थापना गर्न दिएर रोज्गार खुलौदा हौन्थ्यो खोइ यस्तो गर्न त म नै प्रधानम्न्त्री हुनु पर्ला अरु कोही छ र त्य्स्तो बुद्दी भाको नेता नेपालमा जन्मेको
@ourmiscellaneouschannel.1912
@ourmiscellaneouschannel.1912 3 года назад
pan chai khatrai raxa biratnagar ko
@devrajrajbanshi3379
@devrajrajbanshi3379 3 года назад
🙏, Thank you so much for exploring Brt, Great 💝 keep it up.
@anupabhattarai1967
@anupabhattarai1967 3 года назад
Watching from UK..dherai ramro presentation, birat durbar ko barema thaha thiyena..thank you 🙏
@ridewithguys720
@ridewithguys720 3 года назад
Let's of love from biratnagar ❤❤
@Aashu62
@Aashu62 3 года назад
Thank you for visiting Biratnagar and covering its beauty. Biratnagar has much more to offer such as Cultural diversity, Educational Hub, Traditional festivals, food legacy, Clubs & associations, Development Projects, unity in diversity and many more. Hope u will cover more in upcoming videos. Cheers!!!
@santoshkoirala3149
@santoshkoirala3149 Год назад
Aaja hami pani biratrajako darbarma vayeka puratwatwik samanko awalokan garyau..Bastabmai kamal kishore sir ekdum adarniya byakti hunuhunxa..wahale afno athak prayasle yasko samrakshan garnu vayeko xa...wahalai hridayabata naman🙏🙏🙏🙏
@rosungchharodung9984
@rosungchharodung9984 3 года назад
dami x Biratnagar
@anishthapaliya5944
@anishthapaliya5944 3 года назад
Best part.. Birat durbar! So sad that place is not preserved well! This is the place where the war of mahabharat was announced! Hope necessary attention would be drawn in it’s betterment!
@ckj2493
@ckj2493 3 года назад
thank u Purvi blues for making videos 🎉🎉
@mahendralimbu3083
@mahendralimbu3083 3 года назад
Good job vai thanks 4 video.
@nigamk
@nigamk 3 года назад
Thank you team for your immense amount of effort on this! Best wishes.
@ChangBro
@ChangBro 3 года назад
hamro ghar tira ni aaunupartho ni bro jamungachhi tira...😊😊😊😊
@khemrajbhattarai6259
@khemrajbhattarai6259 3 года назад
Regular viewer from biratnagar daju
@ajajansari2837
@ajajansari2837 3 года назад
I live biratnagar but haven't seen before..... thank you.
@bipingentleman
@bipingentleman 3 года назад
I have seen sachin sir in near biratnagar bus park in falgun 22 😉😉
@mbsharmapurbeli5973
@mbsharmapurbeli5973 3 года назад
Dherai ramro video
@AliAkbar-pl9cz
@AliAkbar-pl9cz 3 года назад
I love birathnagar sachin sir bhag 2 bananu birathnagar ko please 🥺
@KMAJM
@KMAJM Год назад
GOOD
@SumanKulung
@SumanKulung 3 года назад
the saddest part, factories are closed now!😢
@samitanepal5854
@samitanepal5854 3 года назад
Yaa😢😢
@jiwanlife5513
@jiwanlife5513 3 года назад
आज त सचिन सरको श्रीमती लगायत सालीज्युहरू या त बहिनीहरूको पनि दर्शन भयो... चश्माले पनि कति सुहाएको हेरि रौ जस्तो 😁😍
@muraryroy
@muraryroy 3 месяца назад
Wow...relieved the memories, Thanks bro
@DhirenSaud
@DhirenSaud 3 года назад
Best vlogger of Nepal sachin dai 😍
@Nikhilmailarasaily
@Nikhilmailarasaily 3 года назад
दाई अब दाङ सुर्खेत नेपालगन्ज बर्दिया को नि vlogबनाउनु पर्यो। म सदै हेर्ने गर्छु vlog
@sudipghimire2056
@sudipghimire2056 3 года назад
Love from Biratnagar daju😍😍
@antaryatranepal9577
@antaryatranepal9577 3 года назад
सर हजुरको यो भिडियो धेरै राम्रो लाग्यो र मलाई पनि बिराट राजाको दरवार हेर्न एक दमै मन लाग्यो ।
@Hiranya_kashyap
@Hiranya_kashyap 3 года назад
Aba Letang ni aaunu hola
@sahanidev9558
@sahanidev9558 2 года назад
Supporrbbb ....i love that history . Thank you so much.
@vikasbhandari1519
@vikasbhandari1519 3 года назад
Love from Bihar saay......ma tapae ko sabai video herxu...dheray mn parxa....mero comment ko reply gari dinu hola daay
@henarybista4051
@henarybista4051 3 года назад
Class 9,10 ma Biratnagar Star school padne time ko yaad aayo , cycle ma yo sab thau haru ghuminthiyo
@MrDipendraksingh
@MrDipendraksingh 2 года назад
Very nice vlog...even I was born and stayed in brt, until now after watching urs vdo...I was very surprised that I have explore only 20%..😄, any way nice presentation about brt...good luck for urs upcoming vdos....👍
@deepsonkhadka8598
@deepsonkhadka8598 3 года назад
Good to see my city after so long time.
Далее