Sir namaste, मेरो समस्या पनि त्यस्तै नै हो चलाउन थालेको १ बर्ष जति भयो MS-382 Start गर्ने बेलामा पहिले सजिलै हुन्थ्यो तर २/३ दिन यता अति गारो हुन्छ डोरी तान्दा उल्टै उतै तान्छ हात दुखाउँछ धेरै चोटिमा start हुन्छ फेरि अफ गरेर start गर्न फेरि तेस्तै गारो हुन्छ हजुरले भन्नू भएको तरिका अपनाउँदा पनि तेस्तै हुन्छ । के कारणले हुन्छ ? मबिल 2T को मात्रा बढी भयो भने पनि त्यस्तै समस्या हुन्छ भन्छन् कसैले खास १ लिटर पेट्रोलमा कति ml 2T mix गर्नु पर्ने हो मैले चाहिँ 40 ml mix गर्ने गरेको छु। Please sir............