शुभ यात्रा शुभकामना चिज भाइ लाइ आयोजक ज्यु हरु चिज भाइर निर्जला बैनिको जोडि लाइ चै जाहाँ जुनै देशमा प्रोग्राम मा बोलाउँदा वा झिकाउँदा सँगै एकै साथ बोलाउँनु पर्यो अब देखि इ दइ जोडि एकै साथ हुँदा सुनमा सुगन्ध भने झैं हुँन्छ र याहाँ भाइ बैनिको जोडि सँधै भरि सँगै एक साथ देख्न पाइयोस शुभकामना❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
निर्जला खोई भन्नु पनि स्वभाविकै होला तर बिदेस त को ल्याउने भन्ने कुरा आयोजकमा भर पर्ला। केही दिन अघी चिज निर्जला को सायद दोहोरी को कमेण्ट मा होला, एकजना दर्शक ले सबै ले चिज निर्जला एक हुनुपर्यो भन्ने कमेण्ट मा उहाँले कमेण्ट गर्नु भएको थियो -के को चिज निर्जला बरु चिज र जालुमाया भन्नु न भन्नु हुन्थ्यो।हुनु नहुनु चिज जी को आफ्नो कुरा तर यहाँ भने चिज जालुमाया संगै हुनुहुन्छ।
ल भाई enjoy your day मलाई पनि फुलको बगैज अति मन पर्छ । तर UK म मलाई यो Hay fever ले अति सताउछ तर के गर्ने हामी नेपाली बिदेश मात्रा भन्छ । नेपालीले राम्रो कुरालाई दिम्ग म राख्दैन । नराम्रो चिज मात्रा राख्छ