ल ७ महिनाको अन्तरालपछि दुबै जना जोडी को जम्काभेट देख्दा खुशी लाग्यो। बिच बिचमा गीत को शब्द रचना मा भएको नकारात्मक शब्दहरूले दुबै जना जोडी को मनमा ठेस नपुर्याउन वा नलिउन भन्न चाहन्छु।
लामो समय पछि सुन्दर जोडीको गीत सुन्न पाइयो👏 अति खुसी लाग्यो😊 फेरी पनि यस्तै राम्रो गीत सुन्न पाईयोस्❤ ( दुवै जनाको आवाजमा जुनेली रातैमा लाहुरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइदैन साथैमा भन्ने भाकामा ) सुन्न पाए निकै आभारी हुने थिए🙏
चिज भाइ ढिल्ला गर्ने होइन आफ्नो जातले आफ्नो भातले मिलेको जोडिलाई छिटो बिहे गर्नु पर्यो बधाई तथा अग्रिम शुभकामना दुबै जनालाई ❤ भागा दुई नी आउनु पर्यो ऐही भाकामा ल चिज माउली भाई
मनै गदगद भो कती आतुर थियो यो चि+नी को गित सुन्न शब्द पनी ठ्याक्कै मिल्दो लैजाउला डाडै कटार लैजाउन डाडै कटार लौ न त अब त डाडा कटाइ. दिम न हौ चिज भाइ टाढै बाट भयपनी जन्ती बन्दिउला अग्रिम शुभकामना❤❤❤❤🎉🎉