❤❤❤like,video our old darjeeling very lovely.and beautiful.peacefully also. Yo sabai video dekdah Rai khalingko ta bajey chu bojulai pipi vanincha yashkaren aama papakomatra haina chu ani pipiharuko Sanjana aayo. Many, many, Thank,s with respect to you.
भाई तपाईं लाई धेरए धेरए धन्यवाद हामरो पुरख को चिनरी साथ परिचय गराउनु लागि आशा गर छु आजा को नबयुवक हरू हामरो पुर्खाहरू साथ परिचित हुनुहुन्छ। मो राजु बराईली,गाव लोधामा, अएले चै आलीपुर कलकत्ता,
Ma Pani ookly thumche ko palo ko nai hu mayle ookly chaye kitna sakina didi haru lea kutthyo ,,,ayhela Pani ta beya marrow ma selroti polna o nai chayenxa nane.😅😅😅
राम्रो राम्रो फोटो हरु Colection गर्नु भयेकोमा धेरै धेरै धन्यवाद । अनि यी सबै सबै हाम्रा गोर्खा को proof हो यसै कारन हामी गोर्खा हरुलाई किन बिदेसिको लान्छाना लाउछन्त ?अबोप्रान्त म यो पार्टी अनि उ अर्को पार्टी भन्ने शब्द हरु हराएर गोर्खा एक्ता भयेर अरु गोर्खा बायेक अन्य उप जातिलाई हटाउन पर्छ । नत्र भने हाम्रो अस्तित्व सन्स्कृती सन्स्कार हराएर जानेछ । हजुर्लाई धेरै धेरै धन्यवाद ।