Тёмный

DAZANG EP-43 | तामाङ समुदायमा कस्तो ब्रेल्साङ गर्ने हो ? | SANU SING LAMA | JANAK THEENG TAMANG | 

Dharma Television
Подписаться 13 тыс.
Просмотров 8 тыс.
50% 1

DAZANG EP-43 | तामाङ समुदायमा कस्तो ब्रेल्साङ गर्ने हो ? | SANU SING LAMA | JANAK THEENG TAMANG |
#dharmatelevision
#dazang #dajang #sanusinglama #janaktheengtamang
Presenter : Janak Theeng Tamang
Guest : SANU SING LAMA
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ DHARMA TELEVISION Pvt. Ltd.
2022 All Rights Reserved.
#dharmatelevision #dazang #drkrishnakumartamang
डाजाङ कार्यक्रम धर्म टेलिभिजनबाट साप्ताहिक रुपमा प्रशारण हुने तामाङ भाषाको कार्यक्रम हो । यसको खस भाषामा शाब्दिक अर्थ मञ्च भन्ने हुन्छ । यस कार्यक्रममा हामी तामाङ राष्ट्रसंग सम्बन्धित राजनितिक,सामाजिक,सांस्कृतिक,धार्मिक एवं विविध विषयवस्तुहरुमा केन्द्रित रहेर तामाङ समुदायमा जागरण ल्याउने उद्धेश्यले विभिन्न व्यक्तित्वहरुसंग छलफल र बहस गर्ने गर्दछौं ।
प्रस्तोता : जनक थिङ तामाङ
अतिथि : सानु सिंह लामा
हामिलाई सम्पर्क गर्नुहोस्
RU-vid : link www.youtube.co....
Facebook : link / televisionsd. .
email : dharmatelevision@gmail.com
contact number : 984-0413934
MCR: Rigzin Kalang, Tendar Tamang
Video editor: Uttam Tamang, Nandaram Roka
Camera man: Subas sunuwar, Rigzin Chhyoidag
Animation designer: Rigzin Tender Tamang

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 13   
@DhritarastraLama
@DhritarastraLama 8 месяцев назад
🎉lasso
@minlamaofficial5830
@minlamaofficial5830 8 месяцев назад
good memhe❤🎉
@BamjankumbaTamang
@BamjankumbaTamang Год назад
सबै धर्म ले आफ्नो परम्परा अनुसार गर्नुपर्छ भन्छन्। राम्रो हुने नहुने भनेको विश्वासमा भर पर्ने कुरा हो।
@milanlama4232
@milanlama4232 3 месяца назад
हामि तामाङ समुदाय आजको हिन्दुत्व बहुल्यत राज्य ब्यबस्थामा मुनि रहे पनि हामि त्यो भन्दा फरक शरिरीक बनावट खानपिन धर्म संस्कार परम्परा हुर्किदै आएको हुनाले हाम्रो सोच र आखे म्हेमेको खोज अलि अध्ययन अरु समुदायको र तामाङ स्थानमा भएको बचेर रहेको र्हुइ ठिम जस्ताको तस्तै सके सम्म जोगाउनु छ । लामा आखे ले जे आफु सित रहेको बुझ्नु भएकोमात्र सोच्नु भयो । उहामा पनि आफ्नो गलत अरुको राम्रो भन्ने बुझाइ देखियो अलि सुचनाको कमि र हाम्रो नै अध्ययन र खोज सुचना संकलन गर्नु पर्ने देखिन्छ । अन्य कुरामा सहमत छु ।
@Asminlama-yv5pg
@Asminlama-yv5pg Год назад
❤❤❤❤
@bhaktatamang8053
@bhaktatamang8053 Год назад
Program ko time pugena 😊
@paldenschannel1221
@paldenschannel1221 4 месяца назад
सबै आ आफै जान्ने, आफ्नै कुरामात्रै सहि अरू सबै गलत भन्ने मानसिक्ताले नै हामी पछाडि पर्नुको प्रमुख कारण हो। कुनै अध्ययन तथा अनुसन्धान केहि छैन। म नै तम्बा हॅु, म नै जान्ने हॅु भन्दै हाम्रो इतिहॅास र रिमठिमका बिषयमा आफूखुशि अपब्याख्या गर्दै हिड्या’छ, र हामी सर्वसाधारण पनि हो हो भन्दै उसैको पछि लाग्या छ। हेर्नु न, यहॅा पनि छेवार तामाङको केहि होइन भन्छ, अथर्ववेद तामाङको वेद हो भन्छ, अनि सर्वसाधारणचाहिॅ हो हो म्हेमे भन्दै पछि लाग्नु पर्ने ?
@nurendralama9844
@nurendralama9844 Год назад
ओ ख्याप्पा मेमे , लामा ला न्वारन थेन छेवार लाबा पेछ्या खजिबा ओ म , लु पाङ्गोत मेमे
@pushpatheengofficialyoutub568
@pushpatheengofficialyoutub568 8 месяцев назад
प्रश्न एक तिर उत्तर एक तिर भयो । प्रश्नले खोजेको उत्तर आएन । ल्हासा जाने बाटो कुदि तिर !
@krishnabhlon6707
@krishnabhlon6707 Год назад
Yo lama meme budo vayera pani afnu gamndi naxod rahexa hajur le aasya lai papi banna mildaina aaseng kasari papi hunxa gathe
@PasangTamang-iu2wh
@PasangTamang-iu2wh Год назад
बाहुनसंग हो अरु कोनै धर्म हो मिल्दैन? मेमे मगर गुरुङ राइ लिम्बु सेरोप् नेवार थारु हो अन्य मुलक चिन मोंगोलिया भुटान संग मिल्छ होला हो
@karmahyolmo8666
@karmahyolmo8666 Год назад
Bhed bhiva Buddhist la aahin lama la aahin,
@PasangTamang-iu2wh
@PasangTamang-iu2wh Год назад
चार जात भएन बर्हुन नेपलको ओ एको हो भारत बाटो मेमे कुरा मिलेन खास मोइले भुज्द्दा लामा बाटो होइन तामांग को ब्रेल्संग बोम्बो तम्ब तम्सेसे हिन्न हो
Далее