केहि ब्यक्ति यस्ता हुन्छनः जो मरेर गएपनि इतिहासले उनीहरुलाई सम्झिरहन्छ । तपाइलाई सुदुर संस्कृतिको इतिहासले सम्झिरहनेछ ।
अतिथी : देउडा सम्राट दल बहादुर बोगटी
क्यामेरा :Raaz mediaz house आदित्य विक्रम क्षेत्री
देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ। २०८१ भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका बोगटीको असोज ३ गते मृत्यु भएको हो ।
• Dal bahadur bogati #De...
• Naya warsa magha 1|| T...
• Haraudai Mangal | Phag...
20 сен 2024