रघुगंगा गाउँपालिकाको सहयोगमा म्याग्दी मिडिया सोसाईटीले तयार गरेको धौलागिरी आइसफल पदमार्गको पर्यटन बृत्तचित्र । यो वृत्तचित्र धौलागिरी आइसफल पदमार्गको पहिलो वृत्तचित्र समेत हो । आर्थिक बर्ष २०८०/०८१ मा यो वृत्तचित्र तयार गरिएको हो ।
Nepal_tourism #raghuganga_rural_municipality #Myagdi_Media_society #icefall
22 окт 2024