Тёмный
No video :(

"Do politics or Resign" - Sumana Shrestha ! कानुनले के भन्छ? सत्य के हो? 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 205 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #balenshah #sumanashrestha
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

21 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@shantikokhojima6040
@shantikokhojima6040 3 месяца назад
मेयर बालेन शाह र, शिक्षा मन्त्री सुमना श्रेष्ठ यो देशको सच्चा सपूत हुनुहुन्छ जय होस्🇳🇵🙏
@modernsage8132
@modernsage8132 3 месяца назад
aile ko lagi testai dekhinxa tara Nepal ma sade haru judayera janata ko mul chij bata dhyan akarshan hunu normal ho, tesai ho, esta kapal lucha luch ko arth hune chaina. suru suru ma k k nai kam vayo dekhauna eati ko kucho badarnu thikai ho, tara sachha saput Nepali Gorkhali ta samaye le nai batau chaa
@ri.kaajee
@ri.kaajee 3 месяца назад
आँटेको ताकेको काम पुरा गर्नुहुनेछ भन्ने पुरा आशा छ दुबैबाट ।
@nabachandramallasingh2928
@nabachandramallasingh2928 3 месяца назад
💯 right talks thanks sir
@clashroyalegreatgames6358
@clashroyalegreatgames6358 2 месяца назад
@@modernsage8132 chup laagera kursi hallaudai basnu parnea hora
@kjames5073
@kjames5073 2 месяца назад
Jai Hos hoina, public has power to choose right leader. Ali aware bhayera manche pani channu paryo. 30-35 barsa dekhi tyestai bhrasta haru lai kasle purtyaho tyaha -- Buddhi nabhako Veda Nepali le.
@Shwaitagurung1021
@Shwaitagurung1021 3 месяца назад
सहि हो मन्त्री भनेको यस्तो हुनु पर्छ्👏👏100 तोपको सलामी🙏🙏
@ajaymagar2823
@ajaymagar2823 3 месяца назад
राजनितिदलको झोले शिक्षकहरूलाई कडा भन्दा कडा कार्बाही गरिनुपर्छ।
@parshurambaruwal1643
@parshurambaruwal1643 3 месяца назад
तपाईं को खोज पत्रकारिता लाई सलाम छ।
@Mrgurung28
@Mrgurung28 3 месяца назад
शिक्षा मन्त्रीले ऊठाएको कदम सहि छ ।
@ashokkumardhungana9099
@ashokkumardhungana9099 3 месяца назад
Yp matro mepali ho ghada nepali yo bidhasi aaimai ho kumur nepali bujh
@dipankarkarki7903
@dipankarkarki7903 3 месяца назад
@@ashokkumardhungana9099 bhai timi haruko jastai soch le ho Nepal pachadi pareko, timi chyee kun party ko lagi bukirako
@rajendrapd.bhatta7598
@rajendrapd.bhatta7598 3 месяца назад
म स्वयम शिक्षक हु यो कदम राम्रो छ! राजनैतिक खोल ओढेका संघ संगठन महासंघहरुले हाम्रो सार्वजानिक शिक्षा संस्थाको गुणस्तर घटाउनमा ठुलो हिस्सा रहेको अध्ध्यानले देखाउछ।
@Aryeshmagar
@Aryeshmagar 3 месяца назад
सुमना ज्यु कोही संगपनीनडराई काम गनूहोस हामी हजूरको साथ छौ यस्ता चोर शिछकहरूलाई कार्वाही गर्नुपर्छ
@user-su8gd1pg9k
@user-su8gd1pg9k 3 месяца назад
राजनीति गर्ने शिक्षकलाई बरखास्त गर्नु पर्छ इ बुडा फालेर युबा शिक्षक लिआउनु पर्छ
@rajendrashiwakoti4213
@rajendrashiwakoti4213 3 месяца назад
शिक्षा मन्त्रीले उठाउनु भएको र चाल्नु भएको कदम ठिक छ ।
@user-yn2sm2ni2c
@user-yn2sm2ni2c 3 месяца назад
सुमना जि जनता साथमा छन।🙏🙏🙏🇳🇵🇳🇵
@NareshMahatara-qk7ep
@NareshMahatara-qk7ep 3 месяца назад
शिक्षा मन्त्रीको काम सराहनीय छ 🔔🔔💪
@dhansorrai6718
@dhansorrai6718 3 месяца назад
शिक्षामन्त्री ज्यु ले उठाउनु भएको कुरा सहि छ
@user-gx6ok1cb4x
@user-gx6ok1cb4x 3 месяца назад
सुमना लाई बलियो साथ दिनुपर्ने देखिन्छ है जनता जागौ । बिरोध गर्न तयार शिक्षक लाई लात हानेर खोरमा जाक्नु पर्छ ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 месяца назад
जागिरै चैट पारिदिनुपर्छ ।
@TheOutNash
@TheOutNash 3 месяца назад
अभिभाबक हरुले सुमना शिक्षामन्त्री लाई साथ दिनु पर्छ
@anritth
@anritth 3 месяца назад
झोलेहरूलाई शिक्षाबाट टाढा हुनुपर्छ
@g.bkulung4365
@g.bkulung4365 3 месяца назад
तुरुन्तै राजनीति गर्ने शिक्षकलाई जागिर चट बनाउनुपर्छ।
@pawanshrestha5321
@pawanshrestha5321 2 месяца назад
Ho बाल मत्लब नगरी लाख हैन दुई लाख को जागीर चैट गर्नु परे पनि गर्नु पर्छ।
@manbahadurdc3487
@manbahadurdc3487 3 месяца назад
राजनीति गर्ने शिक्षक लाई बर्खास्त गर्नुपर्छ कालो गए गोरो आउँछ डिग्री गरेका युबा बेरोजगार धेरै छन रोजगार पाउँछन् पाटीका झोले शिक्षक शिक्षक पेशा छोडेर राजनीति मा लागुन
@oneworldonemarke7004
@oneworldonemarke7004 3 месяца назад
शिक्षा मन्त्रालय ले गरेको यो निर्णय स्वागत योग्य छ ।
@megacollection8887
@megacollection8887 3 месяца назад
जो जो ले बिरोध गर्छन् सब लाई बर्खास्त गरेर ..नयाँ vacancy खोलेर 15 दिन भित्र मा नयाँ शिक्षक नियुक्त गरिसक्नु पर्छ ...राजनीति गर्नी भए खाडि मा आउ ....याँहा बेल्चा को राज्निती गरौंला 😃....तिमिहरु झोले हौ ,तिमिहरुमा कुनै योग्यता छैन ...योग्य ब्याक्ती आफ्नो समर्थ ले खान्छ जागिर ...राज्नितिक नियुक्ति ले हैन ....
@nawrajchaudhary4633
@nawrajchaudhary4633 3 месяца назад
यस्ता झोले कर्मचारीहरुलाई कार्वाही गर्नै पर्छ gud luck मन्त्री ज्यु👍️
@bibekchaudhary3801
@bibekchaudhary3801 3 месяца назад
शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू र शिक्षा मन्त्रालयको निर्णय सहि हो। यो नियम लागु हुनैपर्छ ।
@G.B.Joel4151
@G.B.Joel4151 3 месяца назад
झोले छिक्षक लाई कार्वाही होस्। सबै झोले हरुलाई हटाएर नयाँ लाई लिनु पर्छ। गुरु को अर्थ न बुझेका झोले भिजिलान्ते बहिस्कार गरौ।भष्ट्रचारी राजनीति दल लाई पनि कार्वाही होस्।
@homnathdahal8686
@homnathdahal8686 3 месяца назад
शिक्षकहरू होइनन् यसको बिरोध गर्ने। धेरै शिक्षकहरू खुशी छन् नेता शिक्षकहरू मात्रै बिरोधि हुन् ।
@bhojbahadursubedi4241
@bhojbahadursubedi4241 3 месяца назад
Thanks sir we r with educational minister t
@milankarki4707
@milankarki4707 3 месяца назад
Yekdam khushi lagyo. Yo comment herda. Jasari ni pass garnu parxa yo.
@kumarthapa9530
@kumarthapa9530 3 месяца назад
शिक्षा मन्त्री सुमना श्रेष्ठलाई सबैले साथ र समर्थन गर्नु पर्छ ।
@rambahadurbohara660
@rambahadurbohara660 3 месяца назад
धेरै राम्रो कदम ! सुमना ज्यू लाई सलाम ! कार्यान्वयन होस
@laxmunbk7442
@laxmunbk7442 3 месяца назад
ठाउको ठाउ कारबाही गरनु परछ राम्रो
@tikatiwari3528
@tikatiwari3528 3 месяца назад
जयहोस शूमना श्रेस्ठ सीक्ष्क्षामा सुधार गर्नखोनुभयकोमा।।
@hamalfamily445
@hamalfamily445 3 месяца назад
प्रमाण सहित सत्य तथ्य जे बाेल्छ जसले आट गर्छ भने त्याे हाे टंक दाहाल।good job
@MalekhuDrivingcentre
@MalekhuDrivingcentre 3 месяца назад
शिक्षा मन्त्री ले उठाउनु भयको कदम स्वागत योग्य छ धन्यवाद ।।।
@premtamang2004
@premtamang2004 3 месяца назад
यो विरोध गर्ने कुनै पनि शिक्षकको छोरा छोरी नेपालमा छैन कुरा यति हो
@arjungaire7044
@arjungaire7044 3 месяца назад
धन्यवाद टंक सर, पुरै छर्लङ्ग पारिदिनु भएकोमा। सपोर्ट गरौं बालेन र सुमना।
@deepakrajkafle
@deepakrajkafle 3 месяца назад
सलाम मन्त्री सुमना तपाईंको सुकर्म प्रयासको लागि र धन्यबाद प्रस्तोता
@harirai588
@harirai588 3 месяца назад
Sumana Shreshtha शिक्षा मन्त्रीले उठाउनु भएको र चाल्नु भएको कदम ठिक छ 👍👍👍
@gyanendraacharya6528
@gyanendraacharya6528 3 месяца назад
शिक्षा मन्त्री ले उठाउनुभएको कदम लाई पुर्ण समर्थन छ ।
@Gyanendrashahi676
@Gyanendrashahi676 3 месяца назад
शिक्षक ले राजनीति गरेर बच्चा र युवा बिगारेका छन्, तर प्रत्रकारले राजनीति गरेर नेपाली समाज नै बिगारेका छन् नेताले चाहिँ देश ,।।।
@anupdhakal931
@anupdhakal931 3 месяца назад
संविधान को कार्यान्वयन हुनुपर्छ। शिक्षा मन्त्री ले गरेको निर्णय लाई समर्थन छ।
@khemrajmahatara4895
@khemrajmahatara4895 3 месяца назад
शिक्षा मन्त्रीको काम एकदमै सहि छ। सबैे सहयोग गरम। आ-आफ्नो क्षेत्रबाट
@jayabaidya624
@jayabaidya624 3 месяца назад
शिक्षा मत्रीको कदम शतप्रतिशत ठिक।
@user-pj7mu5oy8j
@user-pj7mu5oy8j 3 месяца назад
राजनीति गर्ने भय जागिर छोदे हुन्छ
@maniojha2146
@maniojha2146 3 месяца назад
शिक्षा मन्त्रीले ऊठाएको कदम १००% सहि छ । शिक्षक र शिक्षणसंस्था जस्तो पबित्र कार्यमा आवद्ध रहनेहरुले राजनीति गर्ने होइन, पूर्ण एकाग्रताका साथ पठनपाठनको गुणस्तरमा लाग्नुपर्छ !!!
@lonelyman555
@lonelyman555 3 месяца назад
राजनीति गर्ने शिक्षकलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।
@rajthapa8179
@rajthapa8179 3 месяца назад
कि राजनिती गर कि शिक्षण पेसा ।यश विषय मा मन्त्री को कदम ठिक छ
@Tastyfoods3
@Tastyfoods3 3 месяца назад
सुमना श्रेष्ठ जिन्दावाद,
@chandramannepali9673
@chandramannepali9673 3 месяца назад
शिक्षहरू, बिद्यार्थीहरू र कर्मचारीहरूले राजनिती गर्न पाउँदैनन्, याे सही हाे । शिक्षा मन्त्री सुमनालाई समर्थनकासाथै याे प्रष्ट पार्ने भिडियाेकाे लागि टंकजीलाई धन्यवाद ।
@Aayrathapa
@Aayrathapa 3 месяца назад
शिक्षा क्षेत्र निस्पक्ष हुनु पर्छ राजनिति गर्ने हर शिक्षक लाइ बर्खात हुनु पर्छ
@hariprasaddahal9762
@hariprasaddahal9762 3 месяца назад
तपाईंले सबै केलाएर बताउनु हुन्छ, त्यो पक्ष सारै राम्रो लाग्छ । शिक्षा मन्त्रीको यो कदम एकदम ठिक छ । लागू गर्नै पर्छ।
@Okhorgotekonati
@Okhorgotekonati 3 месяца назад
तपाईं को खोज पत्रकारिता लाई सलाम छ। Jholes may not like this
@kamalneupane1217
@kamalneupane1217 3 месяца назад
शिक्षा मन्त्री ज्यु हजुरले कानुन बमाेजिम तपाई अगाडी बढनुस ।🙏🙏
@YL77718
@YL77718 3 месяца назад
स्यालुट शिक्षा मन्त्री ज्यू, अब देशलाई रैती र जनताको खाचो हैन तर सचेत नागरिकको हो । सबैलाई चेतना भया . . .
@janakbartaula1940
@janakbartaula1940 3 месяца назад
असली क्रान्ति ,परिवर्तन ,उपलब्धि भनेको यो चाहिँ हो
@prakashbayalkoti8848
@prakashbayalkoti8848 3 месяца назад
कट्टा हान्नु पर्छ राजनिती गरे शिक्षक सिक्षिका लाई ,,,धन्यवाद 🙏🙏
@rameshgautam2550
@rameshgautam2550 3 месяца назад
तपाई को भनाईअनुसार शिक्षामन्त्री को योकदम कानुनसम्मत छ ।यसमा मेरो सयप्रतिसत समर्थन छ ।
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 3 месяца назад
राम्रो लाई राम्रो भन्नू पर्छ पाटी लाई होइना ब्यक्ति लाई हेरिन्छ सुमना को काम 100% ठिक छ बिदेस मा सरकारि जागिर खाने ब्यक्ती ले कुनै राजनितिमा जोडिनु हुदैना कानुन त्यस्तो छ सुमना को काम ठिक छ 👏👏
@balramkarki7296
@balramkarki7296 3 месяца назад
जय गुरुदेब १००%कुरा सहि छ।मन्त्री ले उठायकाे ।
@nitaraut3710
@nitaraut3710 3 месяца назад
शिक्षा मन्त्री जिन्दावाद🙏👍️🇳🇵
@KhimanandaChalise
@KhimanandaChalise 3 месяца назад
शिक्षा मन्त्रिले उठाउनु भयको कदम ठिक छ।
@chandrakantaaryal9555
@chandrakantaaryal9555 3 месяца назад
सरकारी जागिर खाएर राजनिति गर्ने लाइ जागिर बाट निकाल्दिनु पर्छ
@NbNb1987
@NbNb1987 3 месяца назад
Ghntiko jhole
@surajadhikari2640
@surajadhikari2640 3 месяца назад
टंक जी, तपाई भिजिनरी बुद्दिजिबी मान्छे हो ! अब आउने ८४ को चुनाब मा तपाईं लगाएत तपाईं जस्तै हामी केही युवा मिलेर चुनाबमा न होमिए अब देश रहदैन ! स्यालको मुखबाट देश खोसेर सिङो हराभरा नेपाल बनाउने अभियान मा लाग्नुपर्छ ।।।
@arjunpoudel6715
@arjunpoudel6715 3 месяца назад
Aaunxa ta aaunu hunxa but, jholeharule garna delan ta?
@PRATIKSILWAL979
@PRATIKSILWAL979 3 месяца назад
शिक्षा मन्त्रीको कदम १००% सही छ।
@shersingido5471
@shersingido5471 3 месяца назад
सुमना जि अगाडि बध्नुस् तपाईंको साथमा जनता छन
@madhavmelina3153
@madhavmelina3153 3 месяца назад
यो विषयमा शिक्षा मन्त्रीको कदम तारिफयोग्य छ
@maharaj88.
@maharaj88. 3 месяца назад
आन्दोलन गर्ने शिक्षकहरुलाइ गोलि ठोक्नु पर्छ।
@pradeeptrust2530
@pradeeptrust2530 3 месяца назад
मन्त्री सुमना श्रेष्ठ को निर्णय एकदमै सही छ र हाम्रो पुर्ण समर्थन पनि छ, देशमा दक्ष जनशक्ति उत्पादन नहुनु को मुख्य कारण शिक्षा मा राजनीति भएर नै हो। देश अघि बढोस, शिक्षा क्षेत्र सुधार होस् भन्ने चाहने कोही पनी सच्चा नेपाली ले यसको विरोध गर्ने छैन। विरोध गर्ने झोले देशद्रोहीले ले हो उसको लागि देश भन्दा ठूलो पार्टी हो। जसले विरोध गर्छ उसलाई हदै सम्म को कारवाही होस अनी जनस्तर बाट पनी विद्यालय हरुमा राजनीति नगर्न दवाव दिइयोस।
@umeshbishwokarma2551
@umeshbishwokarma2551 3 месяца назад
कानुनमा प्रष्ट छ ,स्वविवेकले हेर्ने हाे भनेपनि सहि छ सबैले याे निर्णयलाई सहयोग गर्नुपर्छ ।
@ybcreation1502
@ybcreation1502 3 месяца назад
यदि शिक्षकहरु आन्दोलनमा आए भने हामी जनता पनि जाग्नु पर्छ ।ठाँउ को ठाँउ जागिर चैट पार्नु पर्छ ।जय देश
@buddhijang4437
@buddhijang4437 3 месяца назад
हो हो हामीले पनि अन्दोलन गर्नु पर्छ ।
@babrubahansapkota7143
@babrubahansapkota7143 3 месяца назад
शिक्षा मंत्री सुमना श्रेष्ठ र बालेन शाह को कदम एकदम उचित र सहि हो ।
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 3 месяца назад
एकदम सही।पद नै गए पनि केही फरक पर्दैन, नडगमगाउनु होस्,तपाईंको पछाडि हामी छौं।
@ranmgr3298
@ranmgr3298 3 месяца назад
सहि कुरा टंक सर
@govindashrestha1003
@govindashrestha1003 3 месяца назад
पेसागत कर्मचारी युनियन, महासंघ, न्याय परिषद, विद्यार्थी, शिक्षक सबै संघ संस्था लाई खारेज गर्नुपर्छ।
@netrasunuwar2264
@netrasunuwar2264 3 месяца назад
सत्य कुरा तीतो हुन्छ भन्छन् टंक sir।
@user-in6yq2hf1l
@user-in6yq2hf1l 3 месяца назад
धन्यबाद शिक्षा मन्त्रीले ऊठाएको कदम १०० % सहि छ ।
@Himalichitra
@Himalichitra 3 месяца назад
सुमना श्रेष्ठलाई भविष्यको प्रधानमन्त्री बनाउनु पर्छ अब..... धेरै राम्रो टंक सर लगे रहो हामी छौँ साथमा ।
@bijtha9583
@bijtha9583 3 месяца назад
अब अन्तिम आशा यही हो। यो कदमलाई नेपालीले साथ दिएनन भने अब नेपालको शिक्षा धराशायी हुनेछ। सुमना जिन्दाबाद
@hariprasadaryal673
@hariprasadaryal673 3 месяца назад
शिक्षकले अधयापन गराउने हो नेताको झोले बनने होईन ।-- भुपु शिक्षक ।
@sitalawati7096
@sitalawati7096 3 месяца назад
ल है सिङगो नेपालमा परिवर्तन गर्नु परो पुर्व देखी पश्चिमी सम्म सुमना जि कै पालामा
@pralhadbista1467
@pralhadbista1467 3 месяца назад
हिम्मतिलि नेपाली छाेरि सुमना सलाम छ गगने जस्ता ले सिकुन् मन्त्री बन्न कति क्षमता चाहिन्छ भनेर ।
@Nepal1235
@Nepal1235 3 месяца назад
टंक जि बहुत सहि चिरफार गर्नु हुन्छ धन्नेबाद छ ❤❤❤❤❤❤❤
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 3 месяца назад
अब जनताले साथ दिनुपर्छ सुमना जी लाई
@govindakhadka2735
@govindakhadka2735 3 месяца назад
सहि निर्णय ❤❤
@gopalnepal3427
@gopalnepal3427 3 месяца назад
शिक्षा मन्त्री ले उठाएको कदम एक दम सहिछ । सलुट अनि समर्थन गर्छु
@ameerkc5033
@ameerkc5033 3 месяца назад
शिक्षा मन्त्री ज्यु कडाइ का साथ कार्यान्वयन गर्नुस शुभकामना छ झोले शिक्षक लाई कारबाहीमा हुनै पर्छ
@rajendraoli3755
@rajendraoli3755 3 месяца назад
शिक्षा मन्त्रीले उठायको कदम ठिक छ
@uttamwaiba3154
@uttamwaiba3154 3 месяца назад
Kanun ko palana garnu parxa. We support to sumana. Good job.
@visnukarki8611
@visnukarki8611 3 месяца назад
Education minister Lai Ramro काम को लागी शुभकामना। जय नेपाल
@tikanphotmail
@tikanphotmail 3 месяца назад
समग्रमा शिक्षा मन्त्री सुमनाले जे गरिरहेकि छिन् देशको हितमा छ।
@Shantiram_rai
@Shantiram_rai 3 месяца назад
राम्रो काम हो, ❤
@mathsolutions886
@mathsolutions886 3 месяца назад
यो उठाएको कदम त राम्रो छ तर दलको राजनीति गर्न बाध्य गर्नेलाई कारवाही नगर्ने। स्थानीय जनप्रतिनिधि ले आफ्नो झोला बोक्ने बाध्य पर्नेलाई कारवाही नगर्ने।
@lee_mlee2825
@lee_mlee2825 3 месяца назад
यो कुरोको बिरोध गर्नैहरुको छाला पट्काउनु पर्छ सबै मिलेर, यो सबै काग्रेस र कमन्यूस्टले नै बिगारेको हो, जनता जागौ, देश बचाऔ.
@gyanbasnet2037
@gyanbasnet2037 3 месяца назад
सुमना को नीति मान्नु पर्छ जय घन्टी ।
@bblimbusanba8773
@bblimbusanba8773 3 месяца назад
शिक्षा मन्त्री को कदम सहि हो
@hemlalkhanal17
@hemlalkhanal17 3 месяца назад
सदस्यता दिने पाटीलाई पनि कारवाही होस् । किनकि पाटीले सदस्यता दिनु पनि नियम विपरीत नै हो ।
@hemlalkhanal17
@hemlalkhanal17 3 месяца назад
पाटीले सदस्यता नदिंदा शिक्षकको केही लाग्दैन ।
@aakashchhetri2733
@aakashchhetri2733 3 месяца назад
यसमा full support xa sumana Shrestha go ahead
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 месяца назад
शिक्षक लाईसेन्स खारेज गरिनुपर्छ । लाईसेन्स भएका शिक्षकको पनि देखियो करामत । कुनै विषय र संकायमा स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण शिक्षकलाई सिधैं शिक्षक सेवा अायोग भिड्न दिनुपर्छ । शिक्षक सेवा अायोग भिड्न उमेर हद लाग्नु हुदैन । ६० वर्ष काटेपछि अनिवार्य अवकाश दिलाउनु पर्छ । अनि हेरौं त कसरी विषयगत शिक्षकको कमि हुन्छ ??
@chhantapandey5259
@chhantapandey5259 3 месяца назад
ठिक कदम।
@mainalihari
@mainalihari 3 месяца назад
अति स्पस्ट र नियम कानुन सम्बत भनाइ ✍️🙏
@dipendrathapa1661
@dipendrathapa1661 3 месяца назад
सुमनाको कदम एकदम थिक छ ❤
@haririmal3271
@haririmal3271 3 месяца назад
सुमनालाइ मेरो पुर्ण समर्थन।
@rajeensharma7497
@rajeensharma7497 3 месяца назад
झोले शिक्षक हरु लाई कडा कारबाही होस
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 3 месяца назад
यी शिक्षक हरु त झन ठुलो भरिया हाे त् पार्टीको, तर सरकार पछि हट्नु हुदैन कानुन कार्यनयन गरेर कार्वाही गर्न
@bambahadurmalla8517
@bambahadurmalla8517 3 месяца назад
सहि निर्णय। सबैभन्दा बढी राजनिति विद्यालयमा हुन्छ।पढाउन छोडेर नेताको झोले बन्ने।
@bimalarai2216
@bimalarai2216 3 месяца назад
शिक्षा मन्त्री सुमना ले सहि गर्नु भो एस्मा बिरोधिहरु को डरले राजिनामा नगर्नुसहै फेरि रबि जस्तै देख्ने छ जनताले अहिले रबि गृह मन्त्री हुदा किन आलोचित छ उस्ले बोले अनुसार गरेजस्तो गर्ने फेरी कुनै न कुनै बहानामा छोड्ने
Далее
RONB and Balen Shah case : Good, Bad or evil?
19:38
Просмотров 101 тыс.
Insane Coffee trick EXPOSED 😱☕️ #shorts
00:20
Understanding the rise of China | Martin Jacques
24:40
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Просмотров 2,7 млн
Insane Coffee trick EXPOSED 😱☕️ #shorts
00:20