हुन त कार नेपालमा एसेम्बल हुदैछ भन्दा खुशी लाग्छ तर दुखकाे कुराे मूल्य चै अायतित कार संग बराबर हुन्छ। के भा हाेला। हुण्डै भेन्युले पनि नेपालमा उत्पादन हुँदैछ छ मूल्य हेर्नुस त भारत बाट अाएकाे संग बराबर। हाय सरकार।
के गर्नु नेपालमा बने पनि कारको मुल्य घट्ने होइन ? खोइ त बजाजको बाईकहरु पनि नेपालको नवलपरासीमा बन्छ तर बाईकको मूल्य भने सुक्को घट्दैन । बरु देशनै ईन्डिया ले लगो भने चाहिँ चार पाँच लाखमा कार चड्नु पाईन्छ ।
Well done , aba yo dhoti ko dominating bistarai sabai kam gardai laanu parxa ani matra dhotiko aaukaat thaha hunxa, Nepal lai chimeki haina servant sochne india dhoti ramrai jhaapad parxa yesle