Тёмный

Ep 501 नेपालमा भेटियो रामायाणको असली प्रमाण | जे चाह्यो पुरा हुने सिद्धाश्रम | बाल्मीकि आश्रम विशेष 

Swadharma TV ∞ Suvas Agam
Подписаться 84 тыс.
Просмотров 221 тыс.
50% 1

नेपाली भएर नेपाली भूभागमा जान पनि भारतको भूमि प्रयोग गर्नु पर्ने विडम्बना र नेपाली मिडिया र नेपाली जन को माझ खासै चर्चा नहुने स्थान वाल्मीकि आश्रममा गएर बनाइएको विशेष अंक प्रस्तुत गर्दै छु । सम्भव भए सम्म यो भिडियो लाई धेरै जन सम्म पुराइ दिनु होला । यो भिडियो निर्माण गर्न सहयोग गर्ने सुरज रसाइली दाजु प्रति हार्दिक आभार ।
।। जय श्री सीता राम ।।

Развлечения

Опубликовано:

 

4 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 492   
@gurungjk7517
@gurungjk7517 6 месяцев назад
ओहो यस्तो धार्मिक स्थल देखाउनु भएको मा तपाइँ हरुको टिम लाई धन्यबाद ।
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 6 месяцев назад
🙏🏼 जय ! सीता राम 🪔🪔🌹🌷🍎🍏 सारै नै एैतिहासिक र धार्मिक महत्व सहित आस्था बोकेको भएर पनि,सरकारले कुनै चासो नदेखाएको प्रष्ट दखियो ।😊
@Jjjpm
@Jjjpm 6 месяцев назад
Science journey rational world channel herau
@neeshamkhadka
@neeshamkhadka 6 месяцев назад
बुवा लाइ कोटि कोटि प्रणाम 🙏 बैदिक सनातनि भएर जन्मिनु मा गर्व महसुस भएको छ ❤ एस्तो महत्त्वपूर्ण ठाँउ को बौदिक सनातनि हरुले रक्षा गर्नु पर्छ । नेपाल का नेता भनौदा फटाहा हरुले मासेर बेचेर खान्छ । सबै सनातनि हरुले ले संरक्षक गर्नु पर्छ । आज हामिले हेर्नु बुज्न पायौ अब आउने पुस्ता ले पनि पाउनु पर्छ ❤
@jayashreeshrestha2956
@jayashreeshrestha2956 6 месяцев назад
धेरै नै महत्वपूर्ण ठाउँ देखाउन धन्यवाद सूबासजि कल्याण होस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥♥♥♥♥
@Happyblog-jj1xt
@Happyblog-jj1xt 6 месяцев назад
हजुर लाई धेरै धेरै साधुवाद एस्तो अद्भुत पुरातन जहाँ जगत जननी माता सीता बस्नु भयो, जहाँ बाल्मीकि ऋषि ले रामायणको कथा लेख्नु भयो एस्तो पवित्र भूमि को दर्शन वीडियोमा हेर्न पाउंदा सारै खुशी लाग्यो! सरकार बाट एसको सरक्षण हुनु जरूर छ!
@user-hr4oy3wd5v
@user-hr4oy3wd5v 5 месяцев назад
धेरै राम्रो लाग्यो। घरमा बसेर भगवान को आस्रम देख्न पाइयो। हामी सबै नेपालीको रछ्यान गरे जय राम सिता
@shankardhakal5693
@shankardhakal5693 4 месяца назад
@user-eu3td6wx7b
@user-eu3td6wx7b 6 месяцев назад
अद्भुत ऐतिहासिक दर्शन गराउनु भयो। हार्दिक आभार।।जय श्री राम
@user-xr2em7lf8h
@user-xr2em7lf8h 6 месяцев назад
धेरै नै महत्वपूर्ण ठाउँ देखाउन धन्यवाद सूबासजि कल्याण होस् जय श्रीराम जय श्रीकृष्ण राधे 🎉🎉🎉
@takenarayanrimal7264
@takenarayanrimal7264 6 месяцев назад
नमस्कार सर🙏 हजुरका सबै प्रस्तुतिहरू ज्ञान वर्द्धक छन्। यसका लागि हार्दिक आभार!!!
@PitambarGC
@PitambarGC 6 месяцев назад
श्रीराम ,सीतामाता ,पार्बतीमाता ,भगवान शिभ र प्रख्यात ऋशीमुनिहरुको जन्मभूमि नेपाल हो ।नेपाली ले यसको जाग्रेना गर्न सकेन 😢भारतीयले झूटो प्रचार गरेर सब भारतमा हो भनिरहेको छ 😢
@badrigautam5847
@badrigautam5847 5 месяцев назад
हिन्दु सनातनि भएर नेपाल आमा स्वर्ग भुमिमा जन्म भएकोमा गर्भ लाग्छ मलाई।❤
@Pranab77786mahadev
@Pranab77786mahadev 5 месяцев назад
जय होस हामी लाई नि देखाउनु भयो लब कुश को र वाल्मीकि आश्रम हजुर हरु लाई धेरै धेरै धन्यवाद जय श्री राम जय श्री सितामाता कोटि कोटि नमन गर्दछु 🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manjukhanal8533
@manjukhanal8533 5 месяцев назад
खूसिको सिमा नै रहेन घरैमा बसिबसी बालमिकी आश्रमको दर्सन गराई दिनूभयो तपाई लाई धेरै धन्नेबाद
@omkharkarki8105
@omkharkarki8105 6 месяцев назад
धन्यवाद ,दर्शन पाइयो ,नेपाल सरकारको ध्यान पुगोस जय सिता माता की ,जय बालमिकी की
@panditjagannath3486
@panditjagannath3486 6 месяцев назад
स्कन्ध पुराण र हिमवत् खण्डमा स्वर्ण भद्रा तथा पूर्ण भद्रा उलेख गरिएको छ , धन्यवाद !
@user-wm3lq1qk7j
@user-wm3lq1qk7j 5 месяцев назад
हजुरको अभ्यानमा इश्वरको सत्कृपाले सहजता मिलिरहोस सर धन्यवाद नमन !🎉🎉🎉🎉🎉❤❤❤
@mayagautam9093
@mayagautam9093 6 месяцев назад
अाे हाे यति महत्वकाे स्थान रहेछ याे हाम्राे नेपालका सर्कारले यथाशीघ्र याे वाल्मीकि आश्रमकाे पुनः अति सुन्दर तरिकाले यस्काे समवर्धन गरियाेस र पुनः पुरान‌ अवस्थाकाे निर्माण हाेस भन्ने अनुराेध गर्दछु ।जे गर्लान् श्रीराचन्द्र भगवान्ले गरून् ।जय राम श्रीराम राम राम जय सीताराम सीताराम
@user-kk9iq8rr3k
@user-kk9iq8rr3k 6 месяцев назад
सारेेेेे राम्राे एतिहासिक धार्मिक भिडियाे वनाएर हामिहरु माझ प्रस्तुत गर्नुभयाे अगामि दिनहरुमानि यस्तई भिडियाेहरु वनाएर प्रस्तुत हुनुहाेला हजुरहरु लाई शुभकामना छ ❤❤❤❤❤
@tejnathkandel1642
@tejnathkandel1642 6 месяцев назад
हरि ॐ अति सुन्दर र सहरानिय कार्ये का लागि सम्मान छ 🎉🎉🎉❤❤❤
@shyamshrestha4491
@shyamshrestha4491 6 месяцев назад
मेराे माग नेपाल शान्ति साथै कुनै राष्ट्र ले गुलाम नबनावस्।❤🎉
@aasgurung7923
@aasgurung7923 4 месяца назад
अति उत्तम काम गर्नु भएको छ तपाईं लाई धन्यबाद छ त र जे मागे नि पुग्छ भन्ने भन्छ नेपाल का चोर नेताहरु र दुख दिनू कर्मचारी हरुको छिटो सतबूददी आवोस ।
@parbatipokhrel731
@parbatipokhrel731 6 месяцев назад
म पनि 11 वर्ष पहिले पुगेको थिए आज फेरि ताजा भयो जय होस 🙏🙏🙏
@rupachhetri4865
@rupachhetri4865 5 месяцев назад
हो नि बुवा नमस्कार छअब राम सीता।मदिर बनाउनु पछ धेरै राम्रो कुरा।देखाउनु भए नेपाल मा सीता ामले अउतार लिई सकनु भएको छ अब पकै बनु पछ मदिर ❤❤❤❤
@neupanerajiv7335
@neupanerajiv7335 6 месяцев назад
म डुङ्गा तरेर जंगलको बाटो हिडेर गएको छु । नेपालीहरुले जानै पर्ने ठाउँ छ । यहाँ घुमेपछि रामायण आफै दिमागमा आउछ ।
@sabitriacharya6689
@sabitriacharya6689 6 месяцев назад
यति सुन्दर काम गर्नु भयको छ सुबाश गुरु धेरै धेरै धन्यवाद जय होस।
@user-of6cc5kr9y
@user-of6cc5kr9y 5 месяцев назад
बुवा लाइ कोटि कोटि प्णlमबैदिकसनातनि
@nawarajshrestha-kd3ko
@nawarajshrestha-kd3ko 6 месяцев назад
जय सिताराम ! स्वधर्म tv टिमलाई साधुबाद
@kamalajoshi6094
@kamalajoshi6094 4 месяца назад
मोबाइल बाट भएपनी यस्तो पबित्र धार्मिक स्थल को दर्शन गर्न पाउदा खुशी लग्यो धन्यवाद छ पत्रकार ज्यु हरु लाइ
@baldevbharati9365
@baldevbharati9365 3 месяца назад
जय सीताराम! कोटि कोटि नमन!🌺🌺🙏🏻🙏🏻🌺🌺 वास्तविक अयोध्याको परिचयात्मक छायांकन गरी सरल र मृदु भाषामा सामाजिक संजाल मार्फ़त आम जनमानसमा प्रस्तुत गरि दिनु भएकोमा यहाँ लाई अन्तस हृदय देखि नमन साथै शुभ भाव! 🪷🪷🙏🏻🙏🏻🪷🪷 नेपालमा विभिन्न काल खंडमा वाह्य आक्रमण भइ धार्मिक तथा ऐतिहासिक मठ मन्दिरहरु विलुप्त भएका घटनाहरु प्रसस्तै छन्। संभवत मंन्दिर संरचना नष्ट पारिए पछी सितारामको मुर्ती तथा लक्ष्मणलाई नागपासले जकडिएको मुर्तीलाई संरक्षणको लागि गुफा भित्र सुरक्षित रुपमा राखिएको हुन सक्छ।खोज तथा गहन अनुसंधानको विसय हुनु नितांत आवश्यक छ।
@user-uk5cp2ez7u
@user-uk5cp2ez7u 3 месяца назад
कति राम्रो कुरा सुन्न पाइयो बुवाको मुख बाट पनि नेपाल सरकार को ध्यान जाआोस। बाल्मिकी जस्तो ऋषि बस्नु भयको ठाउ उहाले लेख्नु भयको ले हामिले पडन सुन्न पायका छउ धार्मिक ग्रन्थ हरु। जय सियाराम राधेश्याम।
@jamunakc436
@jamunakc436 6 месяцев назад
यि तथ्य हाम्रा सम्पत्तिलाई संरक्षण गर्नुपर्छ। राज्य पक्षको ध्यान जाओस्।हामी पछि परेकै यस्ता इतिहासिक सम्पादक महत्व नबुझेर हो। जय सीता राम 🙏🇳🇵🇳🇵
@user-jn5ep7wm8u
@user-jn5ep7wm8u 6 месяцев назад
Jaya Sita matajee.
@bidhyashakya3305
@bidhyashakya3305 4 месяца назад
धेरै राम्रो लाग्यो घरमा बसी बसी बाल्मिकी आश्रमको अबलोकन गर्न पाईयो धन्यबाद।
@Shyamkumar-oq5jw
@Shyamkumar-oq5jw 6 месяцев назад
असाध्यै पवित्र स्थानकाे दर्शन !
@tulashapoudel8405
@tulashapoudel8405 6 месяцев назад
सुवास सरलाइ धेरै धेरै धन्यवाद अनि नमस्कार हजुरको सबै भिडियो हरु हेर्ने गर्छु असाध्यै मनपर्छ भगवान श्रीराम काे जन्म भुमि हाम्रै देशमा भएको भन्ने सुन्न र भिडियो हेर्न पाउदा खुसिले हर्षकाे सिमा नै रहेन आँखाबाट आँसु न‌ै आयो हजुरलाइ काेटि काेटि नमन छ🙏🙏❤️❤️
@hemantlamichane3948
@hemantlamichane3948 5 месяцев назад
जय श्री राम कि जय जय जय ❤❤❤❤
@sandipmandal4367
@sandipmandal4367 4 месяца назад
सही हो सर 🚩 जय श्री सीताराम 🚩🚩
@apsarabastakoti2581
@apsarabastakoti2581 6 месяцев назад
जय होस् 🙏🙏
@gangasapkota1095
@gangasapkota1095 6 месяцев назад
सुबास भाई र बबि बहिनि लाई धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏कोसाथै धेरै धेरैप्यार😘😘😘
@bhimsunar2646
@bhimsunar2646 5 месяцев назад
❤जयश्रिरामजयसितारामकिजयजयजयजय
@sharadabhattarai5695
@sharadabhattarai5695 6 месяцев назад
जय राम्🙏यस्तो पबित्र स्थलको बिकाशमा सरकारको नजर जाओस् ।सुवास सरलाइ मुरि मुरि साधुवाद्🙏
@nirmalathapa6696
@nirmalathapa6696 6 месяцев назад
अवसरकाे लागि धेरै धेरै धन्यवाद ,सुवास सर
@anujaghimire2472
@anujaghimire2472 5 месяцев назад
वाल्मीकि आश्रमको दर्शन गराउनुभयकोमा धेरै धेरै धन्यबाद
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 6 месяцев назад
जय श्री राम जय श्री राम जय जय श्री दसरथ नन्दन श्री राम । जय जय श्री सीता माता की जय जय जय ।
@NEWWELCOMECREATOR-de7eo
@NEWWELCOMECREATOR-de7eo 6 месяцев назад
भ्यू टावर बनाउनु भन्दा यी ऐतिहासिक धराेहर सम्पदाहरूकाे संरक्षण गरि डलर कमाउने टुरिष्टहरूकाे गन्तब्य स्थल बनाउनु पर्ने थियाे 💐🕉️💐
@user-gp3wt8mg8t
@user-gp3wt8mg8t 5 месяцев назад
13:01 नमस्कार ! अति सुन्दर जानकारी हजुर, हाम्रो देशका नेता ,बुद्धिजीवी ,विद्वान् तथा साधारण जनमानसमा पनि त प्राचीन पौराणिक र ऐतिहासिक कुराहरु सत्य तथ्य सम्पूर्ण मा पुग्न अति आवश्यक छ,अनिमात्र नेपालीपन गाढा हुन्छकि जस्तो लाग्यो मलाई त दाइ ।
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf 4 месяца назад
जय श्री राम सीता जय सबै को कल्याण हो 🙏🙏🌹🌹
@indraprabhaadhikari2129
@indraprabhaadhikari2129 6 месяцев назад
धिक्कार छ नेपाल सरकारलाई यस्तो मह्त्वपूर्ण ठाउंको यो हालत । धन्यवाद सुभास भाईलाई यस्तो एैतिहासिक स्थलको भिडियो बनाएकोमा ।
@urmilaacharya6854
@urmilaacharya6854 6 месяцев назад
जय श्रीराम 🌹🙏🌹🙏🙏🌹🙏
@sushilabishwokar5408
@sushilabishwokar5408 5 месяцев назад
ओम राधे राधे गुरुदेव एवं स्वधर्म लाई वाल्मीकि आश्रम को जानकारी गराउनु भएकोमा कोति कोति नमन छ।
@user-xg6wo9ub2y
@user-xg6wo9ub2y 6 месяцев назад
नेपाल का नामर्द हरूले सबै कुरा मेटी सक्यो। भित्र भित्रै नेपाल को भुमि पनि बेची सक्यो।। तेत्तीस कोटी देवी-देवता कता गए अहिले। असल राम जन्मभूमि यहि ठानिछु महिले।। घुम्दै घुम्दै राम पनि अयोध्यामा गयो। थकै लाएर बिसराम गर्दा ताहि मङ्न भयो।। चलाक थियो भारतका ब्राह्मण हरू पनि। लेखिदिए रामायण मा अयोध्या जन्म भुमि भनि। बाबा गोरखनाथ तिम्रो भक्त तिम्रो भाब बोल्छ थाहा छैन पापी हरु लाई सत्यले कहिले पोल्छ।
@pragyaartgallery6465
@pragyaartgallery6465 6 месяцев назад
सुवास जि हार्दिक नमन🙏🙏 यस्ता एतिहासिक स्थलको खोजी गरि दर्शन गर्ने अबसर दिनु भएकोमा🙏🙏🙏
@user-oi5rw7wn2y
@user-oi5rw7wn2y 6 месяцев назад
Jay Shree ram jay sita mata jay jay hos hajur ko Pani subas sar
@bedshrestha1111
@bedshrestha1111 5 месяцев назад
ईतिहास संस्कृति माया गरौ संरक्षण गरौ जोगाऔं ढिलो नगरौं याहाँ बालेन सर जस्तो मेयर चाहियको छ
@chandagautam2915
@chandagautam2915 6 месяцев назад
Jai ho naman both of you🙏🙏🌺🇳🇵🌺
@rajushah2009
@rajushah2009 6 месяцев назад
Sitaram sitaram❤
@aayuandaabishkar9466
@aayuandaabishkar9466 6 месяцев назад
सुबास सर नमस्कार 🙏 हजुरको अभियान सधैं सबै सफल होस् 🙏 धन्यवाद 🙏
@user-dl5bv1ii8i
@user-dl5bv1ii8i 6 месяцев назад
Jaya hos
@Jjjpm
@Jjjpm 6 месяцев назад
Science journey channel herau.
@aayuandaabishkar9466
@aayuandaabishkar9466 5 месяцев назад
@@Jjjpm हस हजुर 🙏
@user-rt5nd9fi1m
@user-rt5nd9fi1m 5 месяцев назад
😂😂😂 gadaa netaa haru xan hamro desh maa😂😂😂
@sujataojha8287
@sujataojha8287 3 месяца назад
सुवास भाई यो अभियान सधैं सफल होस शुभकामना ❤❤❤❤
@krishnap.shrestha270
@krishnap.shrestha270 6 месяцев назад
जय श्री राम राम राम हरे हरे
@babitabista107
@babitabista107 6 месяцев назад
जय श्री राम्🙏🙏🙏🙏
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 5 месяцев назад
धेरै राम्रो गर्नुभएको छ धेरै राम्रो लाग्यो धन्यवाद छ हजुरलाई
@kamalabudathoki871
@kamalabudathoki871 6 месяцев назад
हजुर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद तथा बुडो बुबा जहाँ आफैअशक्त हुनुहुदो रहिछ तर पनि सीता माताको राम्रोसँग जानकारी दिनुभयो उहाँलाई मुरि मुरि धन्यवाद हजुरको च्यानलको म नियमित सो्ता हु मलाई एकदम मनपर्छ हजुर लगायत सम्पूर्ण टिमलाई मुरि मुरि धन्यवाद
@animalyoutube3838
@animalyoutube3838 5 месяцев назад
सलामछ सर भिडियो देखायको मा माता र बालमिखि आस्रम लप कुर जन्मियको ठाउ
@Gangadahal6945
@Gangadahal6945 6 месяцев назад
जय श्रीराम जयसितामाता
@user-so1dg9di8x
@user-so1dg9di8x 4 месяца назад
ॐॐॐ जय श्री सिताराम
@kbraut7675
@kbraut7675 5 месяцев назад
धन्यवाद सारै राम्रो अभियान सलाम 🙏🙏🙏
@jeetabhandari8257
@jeetabhandari8257 6 месяцев назад
जय सीता माता
@gokulgautam8019
@gokulgautam8019 6 месяцев назад
Jaya sitaram jaya hanuman jaya shree ram
@damodaracharya2961
@damodaracharya2961 6 месяцев назад
सुवास अगम ज्यू नमस्कार ,हजुरको अभियान सफल रहाेस् , धेरै धेरै धन्यवाद परिचित गराउनु भएकोमा
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 5 месяцев назад
❤❤❤ नमस्कार अब त्यहाँ लव कुस् का मन्दिर को जय नेपाल 🎉🎉🎉🎉
@sagekashyap
@sagekashyap 6 месяцев назад
Jai Shree Ram
@gitagurung3122
@gitagurung3122 6 месяцев назад
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको साह्रै राम्रो लाग्यो मलाई आजको यो भिडियो
@jeebpokharel6951
@jeebpokharel6951 6 месяцев назад
यस्तो धार्मिक स्थानको बिकाश ग़र सरकार देशको माया भए ।
@dayalama8664
@dayalama8664 6 месяцев назад
गुरु देव म हरिदास स्वमीज्युसँग देवघात महोत्स मनाउने बेलामा आयको थियँ, त्यतिखेर हामी देवघात बाट आधा घण्टा मा हिंदेरै गयको थिँयौ, हजुरले देखाउनु भयको घोडा बान्ने खम्बा सबै देखियो, तर त्यती खेर सानु सानु ढुङ्गा चाङ् लायर राखेको देखियको थियन, यो चलन कहाँ को हो ? थाहा भयन नाम्चे, सोलु खुम्बु जाने बाटो मा पनि देखेको थियँ जय श्री राधे राधे श्याम हजुरहरु लाई मेरो प्रणाम 🪷🪔🙏 !!
@gagandhami1041
@gagandhami1041 6 месяцев назад
जय जय नेपाल जय नेपाली जय श्री राम 🇳🇵👍🙏🚩🚩
@punnyapaudel3823
@punnyapaudel3823 6 месяцев назад
सुबास सर नमस्कार , हजुर को यस्तो कारे सदा चलिरहोस
@namunasapkota1516
@namunasapkota1516 6 месяцев назад
❤ धेरै धन्यवाद सर !
@15545
@15545 6 месяцев назад
यस्तो पबित्र भुमि पनि अोझेलमा परेको देख्दा दुख लाग्यो।नेपाली तिर्थ भनेर भारतका विभिन्न ठाउँमा जान्छन् तर अाफ्नै घरको मन्दिर देख्दैनन्।सरकार निकम्मा भएर अाज देशका यस्ता ठाउँहरु ,मठ मन्दिरहरू,बहुमुल्य बस्तुहरू र हजारौं जडिबुटी यतिकै पलायन भएका छन्,निकै दुख लाग्यो।
@internationalrelationshist991
@internationalrelationshist991 6 месяцев назад
good job
@pangenivloggers3545
@pangenivloggers3545 5 месяцев назад
जय श्री सीता राम जय नेपाल जय नेपाली
@tikaramthapa6581
@tikaramthapa6581 6 месяцев назад
Thank you Swadharma Tv.
@sangitanjalikoirala
@sangitanjalikoirala 6 месяцев назад
जय होस् स्वधर्म टिभिको । वुवाको पनि धेरै जय होस् । यस दिव्य स्थानको सम्रक्षणको लागि नेपाल सरकारको ध्यान चाडै जाओस भगवान 🙏 ।
@gcchandra4448
@gcchandra4448 5 месяцев назад
जय सिताराम🎉🎉🎉🎉🎉
@user-pk3rk5pd3j
@user-pk3rk5pd3j 6 месяцев назад
जय सिया राम
@Laxmidhamala-wr8qr
@Laxmidhamala-wr8qr 6 месяцев назад
नेपाल सरकारले यस्ताे पार्चिन स्थलकाे सम्रक्क्षण गर्न जरुरि छ ,नेपालकाे नेतालाई आफ्नै भुँडी मात्र भर्ने धाै छ के गर्ने हाम्राे नेताहरुकाे दिमागमा विर्काे लागे छ ,अहिले भारतकाे भकाे भए कस्ताे बनाई सकेकाे हुन्थि ।माहि त यस्ता नेता जनता भएका छाै 😭🙏
@manjushreeadhikari6033
@manjushreeadhikari6033 4 месяца назад
जय हाेस घर बसि बसि यस्ताे धार्मिक स्थल देख्न पाइयाे
@lavakshetri9036
@lavakshetri9036 6 месяцев назад
गुरु जी, 🙏, कमिला हैन होला, धमिरा चाहिँ होला,,
@SuvasAgam
@SuvasAgam 6 месяцев назад
Hajur thick hunuhuncha
@ratna65acharya
@ratna65acharya 5 месяцев назад
सुन्दर/अदभूत दृश्✔️❤️❤️🇳🇵य
@sabitriadhikari5423
@sabitriadhikari5423 6 месяцев назад
जय श्रीराम🙏🙏🙏
@user-ys9os2lg6y
@user-ys9os2lg6y 6 месяцев назад
श्री सुवास सरज्यू,नमस्कार(दण्डवत)नेपाल भूमीमाता,दैविक तपोभूमी ,सत्य उर्जा भएको नेपालभूमी नै आदी ,अनादी सत:चित्त आनन्द भएको देश सत्यको सधै जीत हुन्छ। यो भिडियो देख्न,हेर्नु,सुन्न पायौ,हजूरलाई कोटी,कोटी (दण्डवत)नमस्कार।
@user-ht4to3ct9o
@user-ht4to3ct9o 6 месяцев назад
Jay shree Ram 🙏🙏🙏🙏
@shankargoodchalise392
@shankargoodchalise392 5 месяцев назад
जानकारीका लागि साधुवाद
@renukadhakal8043
@renukadhakal8043 6 месяцев назад
नयाँ ठाऊ देख्न पाउँदा भाग्यमानी हजुरलाई नमस्कार जयश्री हामी आभारी छो
@bhagiramjoshi-vt3zn
@bhagiramjoshi-vt3zn 4 месяца назад
जय श्री सीताराम जय-जय श्री राम भगवान को लिला लव कुश ले जन्म लिए को ठाउ भनदा अति उत्तम सुन्दर भगवान रक्षा कीजिए प्रभु
@mrinalshiwakoti4806
@mrinalshiwakoti4806 6 месяцев назад
Ramro thau dekhaunu bhaekoma yaha lai dhanyabad 🙏❤️
@LalBahadur-hm3sm
@LalBahadur-hm3sm 5 месяцев назад
भागुवान हुनु हुन्छ नि यो दुनियाँमा हाम्रो देस्स्म कति धेरै पुरनो मन्दिर रैछ नेपाल सर्कर को आख जउस छिटै घेर बन्दी गरेर सुरक्ष गरोस
@deepjyotigiri7844
@deepjyotigiri7844 6 месяцев назад
जय श्री सियाराम जय श्री हनुमानजी 🇳🇵🙏💐
@kesharkc2037
@kesharkc2037 6 месяцев назад
Jai sitaram.
@parbatisubedi8544
@parbatisubedi8544 6 месяцев назад
ॐ जय श्री राधे राधे गुरु देब
@dilipshrestha3735
@dilipshrestha3735 6 месяцев назад
धन्यवाद भाई
Далее
Самое Романтичное Видео ❤️
00:16
Incredible magic 🤯✨
0:53
Просмотров 57 млн