Тёмный

Exclusive:अश्लील गालिगर्दै थर्काउने ठगले गंगासङ माफी माग्दै गरे उठबस|पिडितले हाने झापड|ganga lama| 

Good tv
Подписаться 910 тыс.
Просмотров 555 тыс.
50% 1

Host:Ganga lama
Guest: Brikha waiba and Ramesh khadka
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,8 тыс.   
@sunilkumarrai8937
@sunilkumarrai8937 Год назад
Ganga lama is the best lady singham reporter
@bhimkumarilimbu8423
@bhimkumarilimbu8423 Год назад
Llppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0ppppppppppppppppppppppppp0ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp Dr by CT Dr by discard
@sheelarai3927
@sheelarai3927 Год назад
M⁰
@minagurung6620
@minagurung6620 Год назад
​@@sheelarai3927 😅😊😊
@DevKumar-sh2ec
@DevKumar-sh2ec Год назад
एउटा हलचोक शसस्त्र प्रधान कार्यालय मा, एउटा गृह मन्त्रालय र एउटा सम्माननीय प्रधान मन्त्री ज्यू लाई सबै प्रमाण हरु नथ्थी गरी निबेदन दिनु होला । त्यो गधा इन्स्पेक्टर लाई लात्ता ले हान्नुपर्छ। साले चोर गधालाई मैले भए एउटा हात र खुट्टानै भाँचि दिन्थे। यो अर्का को घर भत्काई दिने महा पशुलाई राम धुलाई दिनै पर्छ। सशस्त्र प्रहरी महानिरीक्षक र ग्रह मन्त्रालय को पनी ध्यानाकर्षण गराउन चाहान्छौ।
@LDGoDFF
@LDGoDFF Год назад
​@@bhimkumarilimbu8423 😊😊
@jasale5867
@jasale5867 2 года назад
अहिले सम्म कुनै मिडिया ले यसरी ठग हरु लाई प्रत्यक्ष सजय दिन सकेको छैन सलाम छ गङा बहिनी लाई,,
@dayashrestha9502
@dayashrestha9502 2 года назад
Good job Ganga baini
@subedimobile9376
@subedimobile9376 Год назад
Ak nbr ko fata raix ganga baini aslai kada bhanda kada sajaya dinu parx
@minkumar9215
@minkumar9215 5 месяцев назад
​@@dayashrestha95021:04:55 😮
@geetakharal1167
@geetakharal1167 2 года назад
दुखी ,पिडितको एक सहारा गङ्गा बैनी ,,,खुसी लाग्छ यस्तो साहस काम देख्दा ।।धेरै धेरै आशीर्वाद अझै पनि सफलताको कामना ।।
@ashokthatal415
@ashokthatal415 2 года назад
कति थेतरो मान्छे रैछ यस्को कानको जाली फुट्ने गरि हान्नु पर्ने थियो।हिम्मतवाली बैनी गङ्गा लाई आउने दिनमा अझ धेरै सफल्ताको शुभकामना छ।
@jeewansubba3088
@jeewansubba3088 2 года назад
धेरै धेरै धन्यवाद बैनि त्यो भाई को पैशा दिलाईदिनु भकोमा तपाई लाई सलाम छ बैनि एसरीनै अगि बड्दै जानु बैनि.म सिक्किम बाट🙏
@punsanam1274
@punsanam1274 2 года назад
बल्ल हिम्मत वाली पत्रकार देखियो सलुत छ सिस हजुर लाई एक्दम खुशी ले सिमा नै नाग्यो आज मेरो त 🙏🙏
@shukbahadurshukbahadurthap7846
@shukbahadurshukbahadurthap7846 2 года назад
सलाम छ महान चेली ganga मिस लाइ🙏
@hirakumarisapkota5047
@hirakumarisapkota5047 2 года назад
🌷🌷🌷🌷
@bikashbikash2409
@bikashbikash2409 2 года назад
@@hirakumarisapkota5047 ganga didi salut cha
@tikagautam8565
@tikagautam8565 2 года назад
Good sis brave sis
@homsamrat6385
@homsamrat6385 2 года назад
यो मान्छे साच्चिकै फताह रहेछ एस्लाई छोद्नु हुदैन गङ्गा मेम एस्ता लुतेराहरु धेरै छन नेपाल मा पुलिस र कानुन हातमा लियेर गरिब जन्ता लुत्ने लुतेराको काल बनेर गुद तिभी आको छ गुद ती भि लाई 3 करोड जन्ताको सलाम छ
@gangamoktan3351
@gangamoktan3351 2 года назад
Thankyu ganga mem hajur ko kam parti Salam xa hajur lai
@shyamlaljimba1393
@shyamlaljimba1393 2 года назад
धन्यवाद गङ्गा लामा जी पिडितहरुको पिडालाई बुझेर न्यायको लागि लड्नु भएकोमा।यी नेपालीहरुको हातहरु सलाम छन्।हजुर प्रति Be strong sis.
@phurbasherpa8750
@phurbasherpa8750 2 года назад
Ĺ
@eknarayanpokharel973
@eknarayanpokharel973 2 года назад
धेरै खुशी लाग्यो सलाम छ चेली !
@okdboy464
@okdboy464 2 года назад
आफ्नो गल्ती स्विकार्दै माफी माग्नु भयो त्यो नै राम्रो point हो👍️
@muskanblonofficial_chanel3824
@muskanblonofficial_chanel3824 2 года назад
तपाई जस्तो राम्रो चिली लाई मेरो मन देखी नै सालम छ दिदी हजुर ❤️😍😍 सधै राम्रो होस ❤️❤️😍😍😍❤️❤️
@madankhadka5196
@madankhadka5196 7 месяцев назад
होर😅
@kamalranamagar4987
@kamalranamagar4987 Год назад
गंगा बैनि को बोल्नि सैलि र दम💪💪चै मान्नु पर्छ सलाम छ बैनि🙏🙏🙏🙏
@surajlaxmi8539
@surajlaxmi8539 11 месяцев назад
धन्येवाद गंगा लामा जी लाई हिम्मत वाली हुनु हुन्छ पीडित लाई न्याय दिलाउनु भयो सलयूट छ 👍👍
@chadanigautam986
@chadanigautam986 2 года назад
हाम्रो नेपाल नम्बर 1पत्रकार साहासि महिला लिडर गगा बैनिलाई सब नेपाली हरुले सलाम गर्नु पर्छ कसैको यक पैसामा नबिगने पत्रकार बैनिलाई सलाम गर्नु पर्छ।👍️👍️👍️👌👌👌
@Simon-wg8ji
@Simon-wg8ji 2 года назад
Yess
@gyanendrachhetri9466
@gyanendrachhetri9466 2 года назад
दुखी पिडित को सहयोगी गङ्गा बैनी लाई सम्मान छ्🙏
@tikalimbu6315
@tikalimbu6315 Год назад
लु हाइ गगा बहिनी पत्र कार ज्यु लाई सलाम छ यस्त ठग लाई झापड हान्नु पर्छ ठिक गर्नु भो फेरि पनि सलाम छ धन्यबाद
@danbahadur7759
@danbahadur7759 Год назад
वा सलाम छ चेली 🙏 यस्ता दलेलाई ज्युदै आगाे लगाउनु पर्छ ।
@homrai7414
@homrai7414 Год назад
Yo nadar nai rahechha.
@sonikhatiwada1511
@sonikhatiwada1511 2 месяца назад
Ganga bainilai kasari vetinxa hola 😢😢
@devilaltimilsina1921
@devilaltimilsina1921 2 года назад
धन्यवाद साहसी, हिम्मत वाली, एक मात्र महिला पत्रकार गङ्गा लामा जि लाई।
@chirangb3569
@chirangb3569 2 года назад
Good job ganga sister haami tapaiko sathma xau.हजुर पीडित मान्छे हरुको भगवान हुनुहुन्छ।हामी सम्पूर्ण जनताबाट साथ सपोर्ट सधैं हुनेछ🙏💖
@taragurung1595
@taragurung1595 Год назад
हाम्रो देश ले राम्रो काम गरने गॅगाजी लाई छिटै सम्मान गरेको हेरनु मन छ ❤❤
@kamaladevisigdel1982
@kamaladevisigdel1982 7 месяцев назад
सलुट छ गंगा सिंहलाई स्याल बनाईदियौ ❤
@ramjistha4945
@ramjistha4945 2 года назад
यि र यस्ता ठगहरुलाई यसरी नै तह लागाउनु पर्छ है गंगा बैनी👏👏👏
@saamjhanraai8108
@saamjhanraai8108 2 года назад
छातिमा हाँत राखैर नारिले एसरि हिम्मत गरुनु पछ जय नारि गगा जि सलाम छ हजुर लाई ??🙏🙏🤝🤝❤️❤️❤️
@bishnadhami
@bishnadhami Год назад
नेपालको छोरीलाई उच्च सम्मान आफुले गल्ती न गर्ने गल्ति लाइ झुकाउने धेरै शुभकामना अनि धेरै धेरै धन्यवाद नानी
@suryatulachan7875
@suryatulachan7875 Год назад
Yo kukur le kahilai galti mahasus gardaina fuck up.
@suryatulachan7875
@suryatulachan7875 Год назад
Ganga mam 100.%right
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 года назад
बल्ल पर्यो निरमाया माकुरी जालैमा good job गँगा नाना 🙏
@xaayagurung2418
@xaayagurung2418 2 года назад
🤣🤣🤣🤣🤣🤣
@ramiladong3961
@ramiladong3961 2 года назад
😂😂😂😂😁😁😁🤣🤣
@sitagharti460
@sitagharti460 Год назад
😂😂😂😂
@binodtmg9267
@binodtmg9267 2 года назад
महान, सकारात्मक सोच, मीठो भ्वाइस मानबताको भरपुर गुण भएकी महान चेली प्रती उच्च कोटिको प्रणाम साथै सम्मान पनि तपाईंको कार्य प्रती हर मानिसहरू खुशी र सम्मान गर्न तल्लीन हुन्छन् हो हर मानबमा छोरी चेली जन्मिदै छन् त गंगा लामा जस्तै जन्मियुन यहि छ मेरो भगवानसँग प्रार्थना 🙏🙏🙏
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Год назад
गंगा नानिलाई धेरै धेरै धन्यबाद। यस्ता ब्यक्तीलाई सिदै ठगि मुद्धामा जेल हाल्नु पर्छ।
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 3 месяца назад
कडा कारवाही गर्नुहोस् मेडम
@for77_lov
@for77_lov 2 года назад
गङ्गा सिसको काम देख्दा यति धेरै खुशी लाग्छ कि 😍 खुशिको सिमा नै छैन यार 😍 मत गङ्गा सिस लाई सलाम गर्छु यार 🙏🙏🙏
@saraswotikarki3488
@saraswotikarki3488 2 года назад
महान हुनु हुन्छ गगा वहीनी हजुर धेरै धेरै धन्यबाद छोड्नु हुदैन यीनीहरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ
@nitaraut3710
@nitaraut3710 Год назад
गंगा गंगा नै हो जे गरे ठिक गरे
@madhavbista7012
@madhavbista7012 Год назад
कस्तो असल आमा को छोरी धन्नेबाद नानु उन्नति प्रगति हुदई जवोस l यही मेरो कामना छ l
@sarikarai4930
@sarikarai4930 2 года назад
पत्रकार त एस्तो पो हुनु पर्छ। त ।।। नेपालको सबै भन्दा हिम्तवाली पत्रकार ।। हजुर लाई मनै बाट सलाम छ। कहिले पनि हिम्त नहार्नु होलाु म्याम ।।।।🙏🙏🙏🙏
@rajalikanxa9806
@rajalikanxa9806 2 года назад
सलाम छ हिमात वाली गंगा मिसलाई । 🙏हे भगवान हजुर जस्तो चेली हाम्रो नेपाल आमाले जन्माईरहुन् ।
@sunitabhatta731
@sunitabhatta731 2 года назад
धेरै , धेरै सम्मान साथै धेरै ,धेरै धन्यवाद छ । प्यारी गंगा बैनि हजुरलाइ हजुर जस्तो नारि लाइ गिराउन खाेज्ने पुरुषलाई घुडा टेकाएकाे देख्न पाउदा धेरै खुशी छु अब आउने बिगतका दिनमा पनि हजुर लाइ कुनै दुस्ट हरुले गिराउनि आँट नगरुन
@user-kl2nv3ks8j
@user-kl2nv3ks8j Год назад
मलाइ त धेरै मनपर्छ गङ्गा sis को काम
@PUBG-hl3mv
@PUBG-hl3mv Год назад
गंगा लामा जस्तो हुनु पर्च respect🙏
@harithapa116
@harithapa116 2 года назад
अरे वा सलुट छ गङगा दिज्यु यस्तै महान छोरि जन्मिउन अरु छोरि हरु पनि सलाम छ हजुर लाइ🙏🙏🙏
@harryshahi2067
@harryshahi2067 2 года назад
महान चेलीलाई सलाम छ🙏🙏💪💪🥰🥰
@insanale6696
@insanale6696 2 года назад
चाेर ठख रहेछ अनुहार हर्दा छाेटनु हुन्न
@khadgakatwal1092
@khadgakatwal1092 2 года назад
प्रहरि बोलाएर करवाइ गर्नु बैनि नछाड्नु।
@coolnepaligaming7107
@coolnepaligaming7107 Год назад
गगालामा जसतो छोरी
@krishnabhujel9095
@krishnabhujel9095 Год назад
महान चेली गंगा लामा तपाईलाई मुरी मुरी थन्यबाद सलोट गर्दछु तपाई जततीकै जस्तो अरु 4जना भय यो देशलाई काफ्फी पुग्छ अनयथा न रहोस बिष धेरै चाईन्दैन दबाई धेरै चाहीन्दो रछ धन्यबाद।
@birendraudash667
@birendraudash667 2 года назад
यो ठग लाई हातले होइन लातले हान्नुपर्छ दिक्क लागिसको कुरा सुनेर।
@user-fo1vb8vi7v
@user-fo1vb8vi7v 5 месяцев назад
तेति लेनिनले पुगेन गागमिस हिमतभय कोमासाला खानेलाई ❤❤❤
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 года назад
जनताको पीडामा मलम लगाउन सफल गंगा ज्यू को उदार सेवाको बयान गर्न सकिँदैन । गंगा ज्युलाई जथाभावी अपशब्द कसैले नगरौं । गुड टिभिको पत्रकार जनताको सच्चा सेवक हो। नेपाली जनताले यस्तै सेवकको चाहना गरेका हुन् र छन ।
@amritthapa9064
@amritthapa9064 2 года назад
Dherai ramro kam garnu vayo congratulations sister
@lalbahadurbk2348
@lalbahadurbk2348 2 года назад
लाज नभाको सडक छाप दलाल अलिकती इज्जत भएको दलाल पनि होइन रहेछ ।
@omgurung2158
@omgurung2158 2 года назад
Sala yo dale Lai jela ma halnu parxa
@naulobihanipokhara2918
@naulobihanipokhara2918 2 года назад
Salute... Ganga Baini...u r Iron Lady....
@anilgurung1241
@anilgurung1241 2 года назад
Salute Garna Chahan chhu patrakar Sis. Lai.
@tulasithapa9122
@tulasithapa9122 2 года назад
धन्यबाद बैनि यस्ता ठगि अरुको पसिना खानेलाइ ठिक गर्नु भयो सलाम छ हजुरको कामलाइ अझै यस्ता ठगि लाइ त खोजी खोजी ल्याउनु
@samirsunarsunar359
@samirsunarsunar359 2 года назад
सलाम छ यी माहान महिला पत्रकार गङ्गा लामा दिदीलाइ।नेपाल भरिका 77 जिल्लाहरुमा महिला पत्रकार गङ्गा लामा जस्तो अरु केही देखिन।याे ठग दलेलाइ कान समातेर उठबस गराएर घुडा टेकाएर छाड्नु भयाे सारै खुसी लाग्यो🙏🙏🙏👍️🙏
@kiratkirat5272
@kiratkirat5272 Год назад
येस्तो बजियालाई थोर भयो उठ बस गंगा बैनी good good नामै काफी छ कामै काफिछ बधाई गंगा बैनिलाई
@tamangoneline3674
@tamangoneline3674 2 года назад
एउटा पिछड़िएका तमांङ कल्चर बासी को छोरी महान पतत्राकार गंग लामा धन्यबाद गंगा म्याडम लाई
@nandakumaripun7607
@nandakumaripun7607 2 года назад
गंगा लामा ज्युलाई धन्यबाद, तपाई साहासी महिला हुनुहुन्छ र दुखी पिडीतलाई मलम लगाउने महान् काम गर्नु भएको छ।
@kalpanapun7301
@kalpanapun7301 Год назад
pissa dinya bala aati samyama deya vanxan bujauna bala gano gayko xa
@lokenkhatri9676
@lokenkhatri9676 Год назад
धन्यवाद तपाइलाइ पीडित को आँसु पुछ्देकोमा मिडियाकाे यक मात्र साहसी महिला तपाईं हाे
@khuraharidahal9501
@khuraharidahal9501 Год назад
खड्काको छोरोलाइ सहि सबक सिकाएर पठाउनु भएछ गङ्गा ज्युले ।
@nelamthapa1314
@nelamthapa1314 2 года назад
जति जति प्रहार हुन्छ तेति मान्छे strong बन्छ ganga Sis
@aminadhakal8633
@aminadhakal8633 2 года назад
गुट गुट गुट यो मान्छेलाई समातेको हेर्ने सारै मन थियो हेर्न पाईयो खुशि लाग्यो अब अर्को तेरो टाउको फुटाने मान्छे म भन्ने लाई पनि ल्यानु है तेल्लाई पनि हेर्न मन छ
@sameepkhadka8693
@sameepkhadka8693 2 года назад
@@aminadhakal8633 p
@minapoudel1972
@minapoudel1972 2 года назад
good
@IshworiSilwal
@IshworiSilwal Год назад
Yo manxa think xaina mam😂😂😂😂
@bishallama1437
@bishallama1437 2 года назад
सलाम गर्छु मिस लाई !सबै नेपाली दाजुभाइ ,दिदीबहिनीले गग मिस लाई मद्दत गर्नु पर्छ !
@kamaladevisigdel1982
@kamaladevisigdel1982 7 месяцев назад
यो त हद भन्दा बडि फटाहा छ गंगा जस्तो चेलिलाई लाखयौ सलुट छ बल्ल लाईनमा आयो धेरै धेरै धन्यवाद गंगा नानु❤❤
@chatmankarki9065
@chatmankarki9065 2 года назад
गङा लामा सिस हजुरलाइ सलाम छ नेपालकी चेली के हेरिसक्नु राम्रो कुरा गर्नुहुन्छ ।
@bipangurung7450
@bipangurung7450 2 года назад
धेरै धेरै धन्यवाद good tv लाई सफलताको शुभकामना।
@ayushranabhat8991
@ayushranabhat8991 2 года назад
पत्रकार नानुलाइ सलाम टक्राउछु।
@jaskandangwa6920
@jaskandangwa6920 Год назад
पत्रकार गंगा ज्यु को साहास लाई सलाम छ। सहीकुरो मा पछि नहटनु राम्रो।
@KalpanaRa123
@KalpanaRa123 10 месяцев назад
सधै सधै सलाम छ । नेपाली निडर गङ्गा मेम लाई।।जस्तो सुकै मै हु भन्ने अपराधिलाई।पनि झुक्ने बनाउने ।।खुबी छ ।र सत्याता छ सलाम छ।।।है मेम।
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 2 года назад
गङगा दि भनेको गङगा हाे लाखौं जनता छन गङगा दि काे पछाडी हाेश गर ठगहरुहाे
@rajraj-vb1ir
@rajraj-vb1ir 2 года назад
अज्जा पुगेन नाकको डाडी भाचिने गरि दिनु साला गोरुलाइ गाङ्गा मिस लाई धेरै धेरै दन्या बद
@xaayagurung2418
@xaayagurung2418 2 года назад
Ho ne kasto pagal manxa
@user-vv4du9dv6b
@user-vv4du9dv6b 24 дня назад
ठिक्क गरनु भएछ गगा मेडाम बधाई छ हजुर लाइ
@usapokhrel5356
@usapokhrel5356 2 года назад
गंगा बैनी जस्तै राम्रो मान्छेसबै भैदिए कोहि पनी अन्याए मा पर्ने ,ठगिने थिएनन Thanku bahini
@krishnaprasadkafle1848
@krishnaprasadkafle1848 2 года назад
गङ्गा लामा जस्ता चेली १०० जना मात्र भैदिय पत्रकार । समाज सुध्रीने थियो । अरु छन कोहि पत्रकार खाली हरायका श्रीमती मात्र खोज्न मा ब्यास्त छन ।।।।। पत्रकारिता अनि सहयोग गङ्गा लामा सङ्ग सिकेहुन्छ । 😘😘😘😘बहिनी सलाम्🙏
@samirasamira3817
@samirasamira3817 2 года назад
हान्न गालमा मुला दलाल को
@ramailopalanita
@ramailopalanita 2 года назад
सबैले गंगा सिसलाई सेक्रेटि दिनु पर्छ अपराधीहरुले फेरि जे पनि गर्न सक्छ
@indrasunuwarrai4470
@indrasunuwarrai4470 11 месяцев назад
गङ्गा बहिनिकाे सफल्ता यस्तै भइरहाेस मेराे वाइवदिय शब्दमा अामेन भन्छु । बधाई छ । पत्रकार ज्युमा
@tekbhadurpun9764
@tekbhadurpun9764 Год назад
नछोड नछोड,सलाम नपालकि असल छोरीलाई तुच्छ बोली बोल्ने लाई कडा कार्वाही गर्नुस ।।गंगालामालाई मउखछओड ने ।
@laxmiraj808
@laxmiraj808 2 года назад
कस्तो बाउ आमाले जन्माएको कुपुत्र रहेछ यसका सन्तान कस्ता होलान है धन्य धर्ति माता कस्ता कस्ता पापीहरुलाई जन्म दियौ यो धर्तिमा
@padamshrestha8976
@padamshrestha8976 2 года назад
कस्ले दियो अधिकार यो दले लाई पत्रकार माथी अपसब्द बोल्न
@gyanugurung1216
@gyanugurung1216 2 года назад
यसलाई उठबस हाेईन अगाडिको दाँत झार्नु पर्थ्याे गगा बहिनी।
@devichaulagain2435
@devichaulagain2435 2 года назад
सलाम छ नेपाली हिम्मतवाली चेली समाजको सेबक नारी होस त यस्तो होस मैले कुनै भिडीयो नछुटाई हेर्ने गरेको छु यो मान्छेलाई कठघरामा ल्याएको हेर्ने ठूलो चाहना थ्यो पूरा भयो यसरीनै अगाडी बड्नु हाम्रो साथ छ सिस्टर कोरीया फलोअपमा हजुरको🙏🙏
@startamu3098
@startamu3098 2 года назад
महान पत्रकार चेली लाई सलाम छ। Good job sister
@bishnuregmi1223
@bishnuregmi1223 2 года назад
गंगा दिदीको सम्पूर्ण टिमलाई हिर्दयदे खि सलाम छ
@luxgurung7571
@luxgurung7571 2 года назад
सारै उम्लेछ यो मोरा। मज्जाले पिटेर, करङ भाचेर पुलिसलाई बुझाईदिनु।
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
राम्रो गर्यो good गङग्गा दिदि
@Anticorr318
@Anticorr318 2 года назад
Well done Ganga sister,You are the best one ever and brave female journalist who is always fight for right s matter
@bndyaatmg4917
@bndyaatmg4917 2 года назад
धेरै राम्रो काम गर्नु भयो सिस God bless you
@manisharai329
@manisharai329 Год назад
🫡🫡🫡🫡🫡
@kingyelambar1389
@kingyelambar1389 2 года назад
तपाईजस्तो चेली नेपाल आमाले जन्माईरहून् चेली..❤️❤️❤️
@chitrabthapamagar22
@chitrabthapamagar22 11 месяцев назад
Hami solut Garchhau Tapailai
@radhakhanal7779
@radhakhanal7779 2 года назад
वाहा गङ्गा बैनि हजुरको कामको लागि मैले बणन गरेर सक्दिन साच्चै महान पत्रकारिता गर्ने सैलि साहाश सच्चाई सफाई सहयोगि दाता को खानि सधै भगवानल्ले हजूरलाई यस्तै शक्ति दि राखून शलूट सलूट सलूट 🙏🙏🙏❤❤❤👍👍
@roshanlama7160
@roshanlama7160 2 года назад
महान चेली गङगा लामालाई सलाम Good job sister god bless you♥️🙏
@devadc6555
@devadc6555 2 года назад
जनताको सेवामा समर्पित बहिनी गंगालाई मन‌ैदेखि धन्यवाद दिन चाहान्छु ।हजुर का पाईला सधैं अगाडि बढुन।।सफलताले सिखर चुमाेस् । यहिनै लाखौं लाख शुभकामना ।।
@thakurthapa693
@thakurthapa693 2 года назад
Good tv छोरी गंगा लामा लाई आशिर्वाद छ, सधै सफलता मिलोस्।
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 2 года назад
अपशब्द बोलेरअपमान गर्दा पनि संयमित भएर कुरा गर्न सक्ने गंगा जी जी लाई धन्यवाद।विदेशको लोभ देखाएर ठग्ने यस्ता ठग नेपालमा धेरै भए,अब ठेगान लगाउनुपर्छ है।
@ambarbista481
@ambarbista481 2 года назад
गंगालामा लाई धेरै धेरै धन्यवाद । 👍️🧘‍♂️🙋
@rahulghising1599
@rahulghising1599 2 года назад
एस्तो सुकुल गुन्डलाइ गर्नुपर्ने एस्तैहो गङग बैनी good jub 👍️👍️
@khambeklimbu5655
@khambeklimbu5655 2 года назад
धोबी धुलाई हान्नु पर्ने
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 3 месяца назад
एक कुरा भन्न चाहन्छु म यस्तो ठगलाई कसरी पत्ता लगाएर गंगा म्याडमले ल्याएर आउनुभयो मान्ने पर्छ है। गंगा बहिनीलाई ३ करोड जनताको आँसु पुस्दिने एउटा मात्र नारी महिला साहसी गंगा लामालाई अब गिरेमन्त्री बनाएमा मात्र न्याय पाउनेछन्। अन्याय पाएका मान्छेले
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d Год назад
गंगा बैनी जस्तै अरु नारी धेरै जन्मीनु परछ नेपाल मा गंगा बैनी लाई सलाम छ
@gurungdaju8608
@gurungdaju8608 2 года назад
पीडीत भाइ पैला त्यस्को बुद्धी बङ्गारा झर्ने गरेर हान्नु अनि मात्र कुरा सुरु गर्नु गङ्गा बहिनी सलाम छ तपाइलाइ
@padamshrestha8976
@padamshrestha8976 2 года назад
यो ठग लाई छोड्नु हुन्न है गङ्गा म्याम यस्को बोल्ने तरिका यहि हो देश को ४ थौ अङ्ग पत्र सङ्ग यति अप शब्द प्रयोग गर्ने यस्लाइ जेल कोच्नु पर्छ
@BhupendraSingh-ye6du
@BhupendraSingh-ye6du 2 года назад
गङ्गा नानि जस्तो मिडिया अथवा Good tv जस्ताे हुन पर्छ केही पत्रकार ले सिक्न जरुरि छ र बाहिर टाईटल यक भित्र यक लेख्न पाईदैन तर गुट टिभिलाई सलाेट
@Matiramrai-4Nachhiringrai
@Matiramrai-4Nachhiringrai Месяц назад
verry good ganga Lama Sister
@prashantawaibaofficial5618
@prashantawaibaofficial5618 2 года назад
आफू सचेत रहेर अगि बढ्नु गङ्ग दिदी तपाईको राम्रो कामको लागि हामी सलाम गर्छु तपाईंलाई हाम्रो समाजमा तपाईं जस्तो पत्रकारको अति आवस्यक छ🙏🙏🙏🙏
@sanumoktan9678
@sanumoktan9678 2 года назад
यो दलालिलाइ तेसै छोड्नु हुन सिस हजुरको काम प्रती 🙏🙏🙏🙏पिडितले पास्पोर्ट र पोइशा पाइयोस अरुत हाम्रो बोल्ने काम छैन किन कि सबै गगा म्यामले भनी सक्नु भा छ
@premsherpa4230
@premsherpa4230 2 года назад
गङ्गा बहिनिको आट ,साहस र हिम्मतलाई सम्मान गर्दछु।
@umathakuri1790
@umathakuri1790 2 года назад
Balla pareyo makuri jalaima khubai furuk furuk gare ko teyo ni 👍👍😂😂
@binitamagar357
@binitamagar357 3 месяца назад
गगा मेडम जत्तिको अहिले सम्म को हिम्मत वाला पत्रकार छैन❤
@kumarshrestha3741
@kumarshrestha3741 Год назад
गंगा मेम र टिमलाई धन्यवाद यस्ता ठगहरुलाई डाेबाटाेमा राखेर सियाेले घाेचि घाेचि तड्पाउनु पर्छ good tv ko जय हाेस् साहसि मिडिया गंगा लामा🇳🇵🙏🇳🇵
@yubarajkhati4629
@yubarajkhati4629 2 года назад
गंगा जि ठिक पार्‍नु भयो गुन्डागर्दी लाई र धेरै राम्रो काम छ गंगा जि को
@shashisambahamphe6567
@shashisambahamphe6567 2 года назад
मान्छेलाई दसा लागेपछि यस्तो बाेल्छन र समयले यसरी पाेकाे पारेर यसरी नै ल्याउछ । यो कलियुग हो विहान गरेको गल्ती बेलुका सजाय भाेग्नुपर्छ अनि यसरी देखिन्छ ।
@mayasubba6868
@mayasubba6868 2 года назад
बाहुन क्षेत्री हरूलाई यस्तो कुराहरूले कति पनि प्रभाव पार्दैन । नर्मल हो। लाज सरम छैन मुख्यत
@rajusapkota7711
@rajusapkota7711 2 года назад
यस्ता ठगहरुको सन्जालको जरो छ हो यस्तालाइ टोडनु प्रदछ हो।
@taragurung6393
@taragurung6393 2 года назад
ठगलाई ठाँउमा ल्याईएछ जे हाेस पत्रकारलाई धन्यववद ।
@mangalbahadur3988
@mangalbahadur3988 2 года назад
सलाम छ महान चेली गङ्गा मेम लाई Great Job यो चुतिया गाईको अनुहार गोरुलाई कारबाही गर्नुपर्छ यस्तालाई त्यतिकै छोडनु हुन्न
@rajbarshapulami8512
@rajbarshapulami8512 2 года назад
good job ganga ma'am यसरि नै सदै भरि सफल्ता ले शिखर चुमुन।
@geetumc2259
@geetumc2259 2 года назад
मेरो मन मुटुमा रहने सिस्टर हो यो सार्है मन पर्दो कुरा राखनु हुनछ हुन्छ god bless you 🙏😌
@user-vt7mr8cr5z
@user-vt7mr8cr5z 2 года назад
यो ठगिलाइ छोडनु हुन्न कडा भन्दा कडा कारबाही होस !!
Далее