धेरैको सबैसंग लुकाएरै लभ पर्छ र धेरैको विवाह गर्ने कुरा गरेसी छुट्छ त्यो आफ्नो आफ्नो स्वार्थमा आधारित भएरै चल्दै आएको छ स्वीकार्न पर्छ। यो पृथ्वीमा तपाईहरुको स्वार्थ सधै खुल्ला हुदैँ अगाडी बढोस्। अन्य व्यक्तिलाई पनि आफ्नो स्वार्थ बेलैमा खुलाउदै सहज जीवन चलाउने प्रेरणा मिलोस्। मलाई सबैभन्दा मन परेको कुरा तपाईहरुको विवाहले समाजमा पार्ने असरप्रतिको धारणा हो। यो एकदम जायज छ। बिवाह सामान्य नै गर्नुपर्छ, अझ तपाईहरु जस्तो पब्लिक फिगर भएको व्यक्तित्वले झन् सामान्य गर्नुपर्छ, अहिले बच्चाबच्चाको दिमागमा ठुला सपना बुनेर विहे गर्ने मानसिकताले भरिएको समाज छ यो तोडिदिनु पर्छ र बिहे पछाडिको खुशीलाई उत्प्रेरित, आत्मसाथ गर्दै अगाडी बढ्नुपर्छ र परिवर्तनशील समाज निर्माण गर्नु पर्छ शुभकामना। 🥰🥰