Тёмный

Exclusive मेयर हर्क साम्पाङ र बालेन शाहाले मायाको चिनो साटासाट गरे यस्तो प्रसंसा गर्दै बोले बालेन । 

SUNKOSHI ONLINE TV
Подписаться 107 тыс.
Просмотров 179 тыс.
50% 1

Опубликовано:

 

4 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 422   
@sbrai8048
@sbrai8048 6 месяцев назад
देशकाे अाशा भराेसा भनेकाे नै मेयर बालेन शाह र मेयर हर्क साम्पाङ नै हुन । अल्क्षि नेताहरूले बालेन शाहकाे दराे झटाराे, काम गर्नेलाइ मेयर मन्त्री नै हुनपर्छ भन्ने छैन । मेयर साम्पाङसँग सबै संसदले सिक्नुपर्छ । वाह बालेन सर
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 6 месяцев назад
हैट ग‍ोपी हमाल र रवीदाइ पनि भैदिएको भए हुन्थ्यो तर कार्यकारी मेयर र सभासदको कार्यक्षेत्र फरक फरक भएकोले तुलना गर्न चै मिल्दैन । जे होस् यी सबैले अाअाफ्न‍ो ठाउँमा रहेर सरनहनिय कार्यहरु गरेका छन् । यी सबै एकजुट भएदेखि हुन्थ्यो ।
@sajanbasnet7209
@sajanbasnet7209 6 месяцев назад
हावा बोल्नु पाप हो, गोपाल हमाल जस्तो हुनुपर्छ।
@meghanathkhanal7496
@meghanathkhanal7496 6 месяцев назад
धनगढीका गोपाल हमाल पनि नगरकाे (राज्यको ) सुविधा नलिएर धेरै काम गरेका छन् है ।
@deeplimbu4469
@deeplimbu4469 6 месяцев назад
​@@bodhkumarilamichhane4813रबि दाइ साम्सदलाई झटाराे हानेकाे बालेन दाईले सुनेनछाै जुन काम हर्क मेयरले गर्नु भएकाे छ त्याे कामकाे लागि कुनै power चाहिदैन साम्सदहरुलाई😙 Notice गर्ने गरन मित्र Gopi hamal ज्युले पनि राम्रै काम गरि राख्नु भएकाे छ .
@chakradhanrai6848
@chakradhanrai6848 6 месяцев назад
​@@bodhkumarilamichhane4813गोपाल हमाल मानिन्छ रबि को काम छैन सानो केपि ओलि
@tarabantawarai4340
@tarabantawarai4340 5 месяцев назад
बालेनसाहामियरज्युहजुरलाइ बधाइ छ धरानको शोभा बनाइदिनु भयेकोमा शुभकामना छ ‌ 🙏
@alexsaud1188
@alexsaud1188 6 месяцев назад
एक अर्काको खुट्टा तानातान गर्न सिपालु नेताहरुको बिचमा. बालेन ले धरानको मेयरसापको तारिफ गर्दा कस्तो मन नै छोयो ❤
@user-db5dx6ry1n
@user-db5dx6ry1n 6 месяцев назад
घर 🏠 चल्न रथको दुइ पाङ्ग्रा मिलो भने घर 🏡 राम्रो सँग चल्दछ, त्यस्तै देश बचाउनको निम्ति दुइ पाङ्ग्रा भनेको बालेन र हर्क हुन गौरवका साथ भन्न सक्छु ❤
@Sherpavlog138
@Sherpavlog138 6 месяцев назад
Wow ❤धेरै धेरै राम्रो छ। मेयर जीहरू जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
@rajupathak2298
@rajupathak2298 6 месяцев назад
युगले जन्माएको दुई होनहार नेता। सलाम छ। बालेन र हर्क सरलाई
@hembohara6410
@hembohara6410 6 месяцев назад
बालेन हर्क यक करोड पटक जिन्दावाद जिन्दावाद जय बालेन जय हर्क नेपाल आमाको छोरा इ दुई मात्र हुन बालेन हर्क जिन्दावाद ।
@firtutharu1802
@firtutharu1802 6 месяцев назад
अव स्वतंत्र ले मेल मिलाप राख्नको लागि देशलाई जरुरी छ ।
@ramsunuwar9054
@ramsunuwar9054 6 месяцев назад
वाह बालेन साह ज्यु वाह स्यालुट छ हजुर लाई
@chakrachakra7509
@chakrachakra7509 6 месяцев назад
वाह बालेन शाह छोटो मीठो बोल्नु भो जय बालेन शाह जय हर्क साम्पाङ्ग अहिलेको चर्चित मेयर साहबहरुलाई ह्र्दयदेखी स्यालुट
@hatibir5536
@hatibir5536 6 месяцев назад
देश बनाउनेहरू एकै ठाऊ गुड👍
@radheyradhey7210
@radheyradhey7210 6 месяцев назад
कति मीठो कति गहक प्रस्तुती हाम्रो मेयर बालेन शाह को !! समय धेरै लियेर बक्बक गरेर मात्र हुन्न भाषण भन्ने उदाहरण बालेन,,,
@JyamshmagarJyamsh
@JyamshmagarJyamsh 6 месяцев назад
दुबै मेयरहरुलाइ हार्दिक बधाई छ बाकी मेयरको आत हिम्मत र देश र जनता प्रति माया भएको भए पो गर्छ त कमाउबाद र आफन्तबाद पार्टी वाद भएकोले पतक्कै गर्न सक्दैन चाहे त्यो प्रधानमन्त्री नै किन नहोस अहिले सम्म भएकै त्यही छ
@amarkunwar844
@amarkunwar844 6 месяцев назад
जय धरान धरान प्रमुख ज्यु र काठमाडौं महानगर प्रमूख दुवै मिलेर यो देश बेच्ने फटाहा डाका पुराना नेतालाई डाँडो कटाउन पर्छ ❤❤❤❤❤❤🎉🎉🎉🎉 तपाई हरू समक्ष सिंगो देश ले ठुलो आशा र भरोसा राखेका छन्
@luckyvai455
@luckyvai455 6 месяцев назад
आज पनि मन प्रफुल्ल भयो।।जय नेपाल् ।।सलाम छ्।बालेन दाई हर्क सर।।।🙏🙏🙏🙏
@bhimprasadwanem7617
@bhimprasadwanem7617 6 месяцев назад
तिमिहरु 2बाट जनताले धेरै आसा गरेका छन् बाटो नबिराउनु होला
@yubrajmagar9329
@yubrajmagar9329 6 месяцев назад
१२३ औं धरान दिवस को हार्दिक मंगल मय सुभ कामना (बालेन,हर्क ) आउ देश बचाउॅं अबको आशा तिमी दुई मात्र हौँ ❤️❤️🇳🇵🇳🇵
@sakalrai288
@sakalrai288 6 месяцев назад
जय मेयर बालेन शाह❤❤❤जय मेयर हर्क साम्पाङ ❤❤❤जय धरान।।।
@mitrarai5680
@mitrarai5680 6 месяцев назад
Aja samma mayor ko craze yesto kaile dekheko thiyena . Grand salute to Mayor Harka sir n Mayor Balen sir . ❤❤❤
@bashantachamling1183
@bashantachamling1183 6 месяцев назад
दुई मेयर सापहरुलाई देख्दा मात्र पनि मन खुसिहुन्छ , साहस बढछ , अन्तन नेपाल र नेपालिको शुख, समृधि , खुसी ल्याउनको लागि उहाहरु बलियो दुई खम्बाहरु हुन । सत-सत नमन हामी देशै भरिको युवाहरु तपाइहरुको साथमाछौ । अझि अगाडि बधनुस्🙏
@manbahadur5487
@manbahadur5487 6 месяцев назад
बालेन र हर्क मियरसाबहरु जस्तै देश भरि राष्टपति, प्रधानमन्त्री , मन्त्री ,सान्सद र सम्विधानिक निकायका विभिन्न प्रमुखहरु देशभरि जनताले खाेजेकाे छ।हजुर पार्टीका दलाल झाेले हाेइन।
@RaganiVillage
@RaganiVillage 6 месяцев назад
बालेन र हर्क बाहेक देश बन्दैन है अब स्वतन्त्र देश बनाऊ
@ramkajirai2963
@ramkajirai2963 6 месяцев назад
❤️❤️🇳🇵🇳🇵बालेन साह्❤️❤️🇳🇵🇳🇵हर्क साम्पाङ्ग ❤️❤️🇳🇵🇳🇵जै होस यो दुई देश नेपाल आमा को सच्चा सपुतलाई सलाम छ कोटि कोटि सलाम्👏👏👏👏👏👏👏👏👏
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 6 месяцев назад
श्रद्धा पूर्बक हेरियो यो भिडियो ! तर फटाहा सेरे, प्रचण्डे र ओलिका कार्यक्रम त हेर्नपनि मनलाग्न छोड्यो ! मन देखि नै घृणा लागेर आउछ थुइक्क भातमारा हो ! लुटेरा हो! ज्यानमारा हो !
@manojrai6578
@manojrai6578 6 месяцев назад
दुई मेयर साब हरुलाई बदाइ सधैं सहकार्य र मेलमिलाप भइरहनु होस्।
@wambulejabarai8186
@wambulejabarai8186 6 месяцев назад
काठमाडौ महानगरपालिका को मेयर लाई १०००% को सलम्छ हजुरलाई।।
@rameshrawat935
@rameshrawat935 6 месяцев назад
बालेनलाई साथ दिनुस देश बन्छ ❤😮
@dorjelama2878
@dorjelama2878 6 месяцев назад
हाम्रो पिरिय मेयर बालेन सहा र हर्क साम्पाङ यो देश को भुमि पुत्र हुन
@manikumarrai2853
@manikumarrai2853 6 месяцев назад
जय हर्क जय बलेन जय नेपाल, यी चॊर ओली चोर माओबादी प्रचण्ड चोर शेर बहादुर यी चोर हरुले हर्क र बालेंन शाह बाट सिक कि हर्क बलेन लै देश चलऊँ दे।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 6 месяцев назад
काम गने इच्छा हुनुपर्दछ पावर हैन भनने कुरा यि दुइ मियरले प्रमाणित गरिदिएका छन जय हक,जय बालेन हाइ हाइ
@Ramjeeprasad-sw8mc
@Ramjeeprasad-sw8mc 6 месяцев назад
यी दूईलाई संगै देख्दा, आशा, विश्वासमा परिणत हूंदै गरेको भान हुन्छ । लगभग सब नेपालीले आशा गरेका व्यक्तित्वहरु .. घात नहोस्
@user-ip3ix8pr7j
@user-ip3ix8pr7j 6 месяцев назад
जय नेपाल ❤ जय धरान ❤ जय हर्क ❤जय वालेन 💐🌹🙏🙏
@himalkhadka8001
@himalkhadka8001 6 месяцев назад
आसा र भरोसा का केन्द्र हर्क अनि बालेन ❤❤❤❤❤ wow
@user-yc1rm3he2c
@user-yc1rm3he2c 6 месяцев назад
यस्तो देख्ता कम्ता मजा आउँछ
@merryjanek.c4364
@merryjanek.c4364 6 месяцев назад
अबको प्रधानमन्त्री बालेन शाह हुनुपर्छ 🙏
@dipendrasendang8132
@dipendrasendang8132 6 месяцев назад
एकदमै राम्रो कुरा अनि आज खुशी लाग्यो धरान जानुभयो बलेन सर ❤
@johnraya2853
@johnraya2853 6 месяцев назад
Wow!mind blowing statements of dear mayor balen shah sir.i salute to you sir.jay dear mayor harka sampang sir👍️👍️👏👏👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@santoshhembya6629
@santoshhembya6629 6 месяцев назад
देशको एउटै मात्र आसा दूई मेयर साबहरू
@shriyashree8337
@shriyashree8337 6 месяцев назад
हामी सबै मिलेर देस बनाउ देश बचाउ ! दुबै मेयर जहिले पनि यसरी नै मिलेको हेर्न सुन्न पाउ जे नेपाल !
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 6 месяцев назад
दुइ मेयर ज्यूको सम्बन्धमा कसैको नजर नलागेस् ।🎉
@harithamsuhang3651
@harithamsuhang3651 6 месяцев назад
Jaya balen jaya harka gopi jamal lai samjhana jaya gopi🎉🎉🎉❤❤❤
@baburamsapkota4807
@baburamsapkota4807 6 месяцев назад
दुबैजानानफुकहै। सुदनकिँरातीजस्तैजिब्रोचिप्लेला। हैदेसकोचिनोभनेकोदुईजनाहुनुहून्छ। जयबालेनजय🎉हर्क
@sonammagar9760
@sonammagar9760 6 месяцев назад
🙏🙏🙏🙏 good यो मन आजा धेरै खुशी भाको छ 🇳🇵🇳🇵🙏
@lkumarrai4661
@lkumarrai4661 6 месяцев назад
आबो देशको जीम्मेवारी तपाईँहरूकै हातमा छ है मेयर हर्क तथा मेयर बालेन ज्यू🙏❤️GO AHEAD 👍🙏
@user-wd8hx5oj6s
@user-wd8hx5oj6s 6 месяцев назад
धेरै शहि कुरा गरनु भयाे।बालेन जिले
@user-ig5eb7hm9l
@user-ig5eb7hm9l 6 месяцев назад
दुई हस्तिहरुकाे भराेसा छ अबकाे नेपाल बिकासमा❤❤❤
@sapunagurung9661
@sapunagurung9661 6 месяцев назад
अरुत भाषण छाट्ने मात्रै हुनु जय बालेन जय हर्क ज्यु
@premBolan
@premBolan 6 месяцев назад
जय बलेन शाह र हर्क साम्पाङ❤❤❤❤❤
@simranrai8667
@simranrai8667 6 месяцев назад
Mero desh KO brave Two Heros. proud both of you🙏🙏❤️❤️💕💕💐💐💐
@shantagurung795
@shantagurung795 6 месяцев назад
मन भित्र बाट नै आज दिल खुसी लाग्यो ।नेपाल आमा को यी 2 छोरा हरु देखेर।जय बालेन ।जय हर्क❤❤❤❤❤❤
@santhoshs4209
@santhoshs4209 6 месяцев назад
Jai Harka Sangpang Jai Balen shaha Jai Dharan...
@surendrarai8493
@surendrarai8493 6 месяцев назад
balen saha kathmandu ko meyar jindabat thank you
@firtutharu1802
@firtutharu1802 6 месяцев назад
आजको युवाको जय जय होस।
@DharanNo1
@DharanNo1 6 месяцев назад
Jai Harka sampang jai Balen shah❤❤
@newview1630
@newview1630 6 месяцев назад
सबै सकारात्मक शक्तिहरु एक हनुपर्छ। यो देशलाइ दलालहरु बाट मुक्त बनाउनु पर्छ ।
@user-pd2ix3uq1u
@user-pd2ix3uq1u 6 месяцев назад
अब देशले स्वतन्त्र र शान्त चाहेको छ।हर्क र बालेनको जय होस्।
@dhankutelirai6605
@dhankutelirai6605 6 месяцев назад
जय मयर बलेन्द्र शाह ज्यु
@anusandhanmagar1738
@anusandhanmagar1738 6 месяцев назад
नाम + काम गर्ने मेयर बालेन शाह र हर्क साम्पाङ ❤️❤️❤️
@tayahangrai6754
@tayahangrai6754 6 месяцев назад
We are pleased and huge honored to have you here in our city Balen Sir 🙏🙏🙏🙏 GOD BLESS YOU 🙏🙏
@sanjurai7102
@sanjurai7102 6 месяцев назад
बालेन या हर्क जस्ताे प्रधान मंत्री कहिले नेपालले पाउने हाे?
@sangamlama8441
@sangamlama8441 6 месяцев назад
कास देशको सम्पूर्ण वडा,गाउँ/नगरपालिकाहरूमा हर्क बालेन जस्तो व्यक्तिहरू भए देश बन्न समय लाग्देन ।
@rjokhrabu-km8pt
@rjokhrabu-km8pt 6 месяцев назад
Truly dedicated n visionary leaders of our country salute both of u from the bottom of my heart
@simongurung3973
@simongurung3973 6 месяцев назад
Praise The Lord God Blessed Dharan Guest Mayor Bslan Shah Kathmandu Happy Birthday Dharan 2024
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 6 месяцев назад
jay jay Harka jay jay Balen hamrodeshko Hiro Hira hun abadesh .............
@deepinfo9753
@deepinfo9753 6 месяцев назад
Lovely speech by Kathmandu mayer Balen Shah.
@PHULHAMU-VLOG99
@PHULHAMU-VLOG99 6 месяцев назад
Jay harka sampang jay balen deshko hero haru 🙏🙏🙏
@lurbusherpa1784
@lurbusherpa1784 6 месяцев назад
Dui Singha ko vetghat ❤👏👌
@BBSThapa
@BBSThapa 6 месяцев назад
बधाई छ दुबै मियर शाहब मा दुबैमिलेर यौटा नयाँ पर्टी खोखेमा राम्र‍ हुने थियो जनताको चाँहना ।
@jamitrarai7893
@jamitrarai7893 6 месяцев назад
Salute mayor balen and Harka sampang
@estherghapestherghap2506
@estherghapestherghap2506 6 месяцев назад
Both are very legend political visionary leaders,go ahead❤❤❤❤❤❤❤❤from India.
@sadrakthapa108
@sadrakthapa108 6 месяцев назад
❤❤❤❤❤❤❤,एस बालेन
@himghale6332
@himghale6332 6 месяцев назад
काठमाडौं महानगरका मेयर धरान उपमहानगर पुग्नु भएर यसरी सम्बोधन गरी दिनु भएकोमा धन्यबाद
@umeshghamal7123
@umeshghamal7123 6 месяцев назад
harka & balen both are rock 🇳🇵🇳🇵🇳🇵
@SAROFINTAMANG-uh8yw
@SAROFINTAMANG-uh8yw Месяц назад
All the best Balen sir ani Harga sir.🎉🇳🇵🎉
@gauravvlogs856
@gauravvlogs856 6 месяцев назад
बालेन् जीको काम उत्कृष्ट छ
@gauravgurung7682
@gauravgurung7682 6 месяцев назад
Jay balen,jay Harka sampang, jay dharan 🎉
@vishalkanxavishalkanxa1351
@vishalkanxavishalkanxa1351 6 месяцев назад
जय हर्क 🎉 जय बालेन🎉
@mdkalamuddin622
@mdkalamuddin622 6 месяцев назад
Good job baalen shah jindabad
@bandanarai2230
@bandanarai2230 6 месяцев назад
देसकलाई चाहने देशभक्ति सच्चा गार्डेन यि दुई युवा नेताको खाँचो छ, सबैले यो क्लिक स्मारन रहोस सम्पुर्णलाई, धेरै धेरै बधाई तथा शुभकामना दुई म्येर जिउलाई
@usharai-bi3ih
@usharai-bi3ih 6 месяцев назад
Wow! King from Kathmandu arrived in Dharan , we Salute you Mayor Balen and thank you for your support and encouragement to everyone..!!!🙏🙏🙏🙏❤❤️❤️❤️🙏❤❤😍😍😍🥰🥰
@bhimarai7802
@bhimarai7802 6 месяцев назад
❤❤❤❤❤ thanku hark sri and balen sha
@Bishal-l9v
@Bishal-l9v 6 месяцев назад
Hamro 2 jana des ka mahan hasti haru. Thank you for coming dharan balen sir…❤❤❤❤
@jrs696
@jrs696 6 месяцев назад
देश को maya ra चिन्ता छ भने अन्य कोही पनि होइन, just dharan ra ktm ko mayor sir haru lai...they can change नेपाल....thanks for coming to dharan.
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 6 месяцев назад
Milera jau balen+hark sir thanks
@user-we4kg7xj9q
@user-we4kg7xj9q 6 месяцев назад
MINISTER SUDAN KIRATI TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR BALEN SHAH TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
@bikramrai9896
@bikramrai9896 6 месяцев назад
Happy birthday dharan 🎉🎉🎉🎉🎉🎉🎉🎉perfect guest perfect place…good team work..good support…jay harka + balen
@user-me1wt3zk1n
@user-me1wt3zk1n 6 месяцев назад
गोपी हमाललाई पनि बोलाउनु पर्थेउ खोइ त,,
@bechukumarshrestha8257
@bechukumarshrestha8257 6 месяцев назад
Thank u balen sir thank u hark sampang sir.
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 6 месяцев назад
Very Very Good.हैट ग‍ोपी हमाल र रवीदाइ पनि भैदिएको भए हुन्थ्यो तर कार्यकारी मेयर र सभासदको कार्यक्षेत्र फरक फरक भएकोले तुलना गर्न चै मिल्दैन । जे होस् यी सबैले अाअाफ्न‍ो ठाउँमा रहेर सराहनिय कार्यहरु गरेका छन् । यी सबै एकजुट भएदेखि हुन्थ्यो ।
@KairutoGaming
@KairutoGaming 6 месяцев назад
Good Job Mayor Balen Sir and Mayor Harka B. sir
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 6 месяцев назад
Botha you congratulations Jaya balen Jaya harka sampang sir 🎉🎉🎉jaya dharan 🎉🎉🎉
@Mithlesh_19
@Mithlesh_19 6 месяцев назад
So much energetic speeches from balen Shah pride of nepal Only hope for all Nepali 🇳🇵❤
@TourNepal
@TourNepal 6 месяцев назад
जय हो
@sombadhurbasnet9093
@sombadhurbasnet9093 6 месяцев назад
Nice Balan sir
@buddhathulung5966
@buddhathulung5966 6 месяцев назад
भरस्ट 🙏🏼 चार लाई गो वैक गर्नु पर्छ जै बालेन जै हर्क 🙏🏼🌹🌹
@samayson3938
@samayson3938 6 месяцев назад
जय वालेन जय हर्क साम्पाङ्ग 🙏🇳🇵👍️
@aswingiri3517
@aswingiri3517 6 месяцев назад
यस्तै मेयर सबै नगर पालिकामा भइदिए,हाम्रो देश कस्तो बन्थ्यो होला🙏🙏
@starbodyfitness
@starbodyfitness 6 месяцев назад
यो सत्य हो जो सङ मनमुटाव हुन्छ त्यो सङ गरियो प्रेम पनि हुन्छ।
@jeevandarnal4155
@jeevandarnal4155 6 месяцев назад
Balen vaniko balen ❤❤❤
@raikirat3067
@raikirat3067 6 месяцев назад
बालेने अझै मनोबल बढाउने शब्द प्रस्तुत गर्नु भयो , देस बिकास गर्न को लागि सरखार को जरुरत पर्दना रहेछ
Далее
Your bathroom needs this
00:58
Просмотров 16 млн
Your bathroom needs this
00:58
Просмотров 16 млн