Тёмный

Exclusive : लकडाउनको बेला बृद्ध बाबुआमालाई घरबाट निकालियो, पत्रकारको क्यामरा नै बन्द गर्न लगाईयो 

Fewa Television HD
Подписаться 415 тыс.
Просмотров 1,6 млн
50% 1

Presenter -
Camera - Binu magar
Editor - Subash Amgain, Reazon Dhungana
© Fewa Television 2076
यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक RU-vid CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ ।
More details :
Fewa Television Ltd.
Pokhara 9, Kaski Nepal
Tel : +977 061 524517/ 524518 /524519 / 524519
Email : news.fewatv@gmail.com
#FewaTelevision

Опубликовано:

 

5 май 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,8 тыс.   
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 17 дней назад
बुढेसकालमा आमा बाको सेवा गरी पाल्न पर्नेमा घोक्राएर घरदेखि निकाल्ने त्यस्ता दुष्ट छोराहरूलाई आमा बाको अंस नपाउने गरी सक्त कारवाई गर्नु पर्छ!
@dilwala6237
@dilwala6237 3 года назад
१०० भाइ कुपुत्र भन्दा १ भाइ सुपुत्र नै बेस कस्ता कस्ता नरपिचाश हरु जन्माएछन भोलि यिनिहरुलाई पनि यस्तै रुनु परोस जय! श्रीराम
@user-uu9tq6lv5f
@user-uu9tq6lv5f 2 года назад
:- यति ठूलो कुरालाई सामान्य कुरा हो भन्नेहरुको मुख फुट्ने गरेर हान्नु पर्छनी ।
@arjunparajuli8159
@arjunparajuli8159 2 года назад
यस्ता छोराहरुलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्छ।
@nanipokharel6565
@nanipokharel6565 4 года назад
कस्तो कुपुत्र जन्मे छ बिचरा बुदेस कालमा घर निस्केर जा भनछ बुद्धि नभाको पागल
@hdhwjwhgsgwhwhs2114
@hdhwjwhgsgwhwhs2114 4 года назад
Asta xora hunu vandha nahunai besh kukur haru rahixan xira
@RamGopal-sw6nn
@RamGopal-sw6nn 4 года назад
कस्तो छोरा होला आफ्नो बाबू आमा लाई घर बाटो निकाल्ने नामर्द छोरा हो यो
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 года назад
बाहुन बाद हिन्दु को सस्कार यहि हो!बाचुन जेल सकस हेपाइ रोड मा बिर्दाआस्रम मा ! मोरेपछी रुदै कराउदै टपरे बाहुन लाई दान भोज भतेर नेपाल बाट हिन्दु र बाहुन वाद समाप्त निच्छित छ
@dawaserpa6652
@dawaserpa6652 3 года назад
रोटेपिङ्ग जिन्दगी ! हे भगवान् यस्तालाई छिटै पालो दे🙏बिचरा बुवा आमा
@khagendrasanu6156
@khagendrasanu6156 4 года назад
थुक्क पापी छोरा हरु बाउ आमा भने को जिउदा देउता हुन
@rabinkhadka6512
@rabinkhadka6512 4 года назад
दीदी हजुरले पीर न गर्नु हाम्रो कानून पुलिस दाजुवाई ले हजुर हरु लाई सात दिनु हुछ जय नेपाली
@shamiprai4340
@shamiprai4340 3 года назад
बाउ आमालाई घर निकाला गर्ने कुपुत्रलाई जेल हाल्नुपर्छ, असाध्यै दुख लाग्यो।।
@journalistganga9050
@journalistganga9050 4 года назад
छोरा बुहारीलाई निकालेर बुवा आमालाइ त्यो घरमा राखौं ।बरु हामिपनी सहयोग गर्छौ।।
@utuberkripachapagain5605
@utuberkripachapagain5605 2 года назад
Sai vannu vo hjr
@mkamrita5397
@mkamrita5397 4 года назад
थुक्क कुकुर, छोरा को नाम मा सैतान हो तलाई पनि पछि त्यसरी नै निकालोस तेरो सन्तान ले।
@meenakc4056
@meenakc4056 4 года назад
😭😭😭🤔
@ranasuku080
@ranasuku080 4 года назад
😭😭😭😭
@user-nh8gc7mt7t
@user-nh8gc7mt7t 4 года назад
Waoo
@shivanshrestha100
@shivanshrestha100 4 года назад
Laaz pacheko
@saniarai6881
@saniarai6881 4 года назад
यो त छोराले पछि आफ्नो लागि भनेर खनिराखेको बाटो हो , पछि आफ्नो छोराले नि त्यसै गर्नेछ त्यो दिन अवश्य आउनेछ
@kumariu2b683
@kumariu2b683 4 года назад
सार्वजनिक बेइज्जत गरेर गाउँमा बाँच्न नसक्ने पाप लाग्नुपर्छ यिनिहरुलाईइ
@kabitasunar1378
@kabitasunar1378 3 года назад
दिदी नरुनुस् हजुरले लगेर पाल्नुस मेरो त आँसु आयो 🤣🤣🤣🤣🤣🤣🤣🤣
@renukapradhan9315
@renukapradhan9315 3 года назад
हार्दिक श्रदान्जली यस्तो कुकुरहरू चोर जस्तो छाेरा हरु हुनु भन्दा न हुनु नै बेस😭😭
@chhitijrai353
@chhitijrai353 4 года назад
कस्ता कस्ता पनि सन्तानहरु हुन्छन यस्ता सन्तान हुनु भन्दा त नभए कै राम्रो
@shyamkhati2403
@shyamkhati2403 2 года назад
यस्ता लाई सन्तान भन्नू भन्दा पसु ,,जनावर ,,भन्दा ,,राम्रो ,,होला ,,
@minchhetri305
@minchhetri305 4 года назад
थुक्का नामर्द हरु तेइ घरको माटो ढुङ्गा खाए हुन्छ ।।छि छि।। आफ्नो बा आमाको इज्जत गर्दैनौ भने समाज ले पनि गर्दैन।।। आसु लाग्छ ती बुढा बुढइ को।।।
@tikamayapandey8845
@tikamayapandey8845 2 года назад
Msp
@tikamayapandey8845
@tikamayapandey8845 2 года назад
I knw4
@debrajghartimagar3033
@debrajghartimagar3033 3 года назад
समातेर जेल हाल्नु नि क्यामरा लाई बन्द गर्न धम्की दिने लाई बत्तीस का बत्तीस दाँत झार्नु पर्ने
@jagangurung1469
@jagangurung1469 4 года назад
बाबा आमा भनेको भगवन हुनु हुन्छ । यस्तो कसैले नगरों ।भोली तपाईहरुको छोरा छोरीले पनि त्यही गर्छन ।
@samgrg81
@samgrg81 4 года назад
बहिनी ज्वाइ को रिस पोखेको रैच मोरो हरुले ☝️
@rupesh8712
@rupesh8712 4 года назад
यस्ता छोरालाई जन्म दिन भन्दा त धार्नेको पातमा खेलाएर फाल्नु बेस थुक्क जिन्दगी ।
@debiguragai5686
@debiguragai5686 3 месяца назад
सम्पत्ती भोली यही छोडीन छ रामरो नरामरोनै साथजानछ भाई हो मरेरलानुकेहीछैन हामीले गरेको कर्ममाक्ष साथ जानछ रामरो कर्म
@bimalarai8254
@bimalarai8254 2 месяца назад
बुबा अामा ले जन्मायकै घाेग्राइ माग्नलाइ हाेनि याे छाेराहरु बुहारि हरुलाइ कानुन् बमाेजिम कार्बाहि गर्नुहाेस् सरहरु
@kumariu2b683
@kumariu2b683 4 года назад
हाईइ आमा 12 छोरा 13 नाती बुडाको धोक्रो काँधै माथी भनेको यही हो भोली त्यो छोरा बुहारीलाई पनि त्यसको छोराछोरी ले यसै गरोस्
@narayanregmi4926
@narayanregmi4926 4 года назад
पक्कै पनि यस्तै कुकुर छोरा बुहारी लाइ पनि यस्तै गरी दुख पायर हिड्न पारोस्
@sitamalla2760
@sitamalla2760 4 года назад
😢😢😢😭😭😭
@shantaasubbaa4714
@shantaasubbaa4714 4 года назад
honi
@munashrestha3594
@munashrestha3594 4 года назад
त्यो पालो त आइहाल्छ।हामीले राम्रो गरे पो तेहीदेखेर भोलि हाम्रा छोराबुहारीले राम्रो गर्ला।
@honkchungeviet4638
@honkchungeviet4638 3 года назад
Umer huda buhari Lai dukha diyepachi estai runuparcha budeskal ma
@MMTA_PURI
@MMTA_PURI 4 года назад
बाबा मामा को सम्पती जस्ले पाल्छ उसैले पाउछ चाहे त्यो बाहिरी नै किन न होस
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Yo kura chai sahi ho hjr
@navarajsubadi8499
@navarajsubadi8499 4 года назад
यो पनि मिल्दो कुरा हो, यदी छोरा ले वास्ता न गरे बापत।
@roshankckhatri9416
@roshankckhatri9416 4 года назад
एकतिर सिमाना मिचेर नेपाल आमा रुदै छिन् अर्को तिर दुःखी बुवा आमा । कठै मेरो नेपाल ।
@roshanbudhathoki5545
@roshanbudhathoki5545 2 года назад
बा अामा धेरै गतिलो भयर यो बिजोक भा होला यो ठुटे नेता निकै बोल्दै छ पक्कै यसको यो सग बसेका छैनन् हो ला
@shivrajbhattrai7594
@shivrajbhattrai7594 4 года назад
यी महाशय को छोरा छन कि नाई😂😂😂😂😂म लाई पछि यिनी हरु को अवस्था पनि यस्तै भएको हेर्न मन छ् भग्वान! जसरी पनि मेरो इच्छा पूरा गर्दिनु भग्वान!!🤣🤣🤣🤣🤣🤣
@meenu4585
@meenu4585 4 года назад
सहि हो ✋😂😂
@kiranbhandari4797
@kiranbhandari4797 4 года назад
छन हजुर यिनिहरुका छोरा छन। एउटाको २ र अर्कोको ३ छोरा छन ।। बुहारीहरुलाई नि बा आमालाई जस्तै गाली र आरोप लगाउ छन ।। बुहारीलाई नि घरबाट निकालेका थिए पहिला यी पापीहरुले।।
@meenu4585
@meenu4585 4 года назад
@@kiranbhandari4797 uso vaye danab nai raixan ni xi xi 👊👊🤥🤥😈
@gangakoirala9429
@gangakoirala9429 2 года назад
Sahi kura vannu vayo
@munashrestha3594
@munashrestha3594 4 года назад
नालायक छोरा बुहारी।यस्तो बृद्धअबश्थामा पनि यस्तो गर्छन् ?भोलि सबैजनालाइ बुढाबुढी हुन पर्छ।
@narayanregmi4926
@narayanregmi4926 4 года назад
पक्कै पनि मान्छे ले किन यो कुरा सोच्दैनन् ऐक दिन सबै लाई बुढेसकाल लाग्छ
@yamgurung3154
@yamgurung3154 4 года назад
*त्यो दुई छोराबुहारी हरु संग अब त्यहाँ बस्नु भन्दा सजिलो उपाए अब सबै सम्पति तीन भाग मा बिभाजन गरेर एक भाग ती ब्रिद्ध बाबाअामा लाई दिएर अाफ्नो छोरीज्वाई संगै बसे समास्य बेहोर्नु देख्नु नै पर्दैनन् साथै समास्य समाधान सजिलो हुने देखिन्छन्। (नलुतो अावोस न कनाउनु परोस्) सम्पति कै लोभमा यस्तो किन लोभिन्छन अखिर जन्मन्दा नाङ्गै अाउछन् र मर्दा नाङ्गै जाने हो तर सम्पति कसैले लगेको देख्दैन् चेतना भया।*
@sunitachhetri3340
@sunitachhetri3340 4 года назад
नालायक थुक्क
@dhanebatahjrlaiderairamrob7084
@dhanebatahjrlaiderairamrob7084 4 года назад
Xor hok por huna asto garnu hudain hernu voli afuni budabude vayan xa thaha xain tislai
@rabinmk8448
@rabinmk8448 4 года назад
Lau k dekhn paryo
@user-oh4wz2sh5p
@user-oh4wz2sh5p Месяц назад
बिचार जन्म दिने आमा बुबा लाई येसरी हेला गर्ने कस्तो माहान छोरा रहिछ 😢😢😢
@anupapoudyal2876
@anupapoudyal2876 2 года назад
घरकाे रिमाेट बुहारिकाे हातमा रछ।दिदिबहिनिहरू अाफनाे बुढाकाे ईज्जतका लागि भएपनि सासुससुरालाई सम्मान गर्नुपर्छ।अाज हेर ती दुई छाेरा बुहारिका पाेई सबैका छिछि भए ।बुढाबुढिकाे ब्याहाेरा त सबै ठिक हुदैन तर समाल्नु पर्छ।छाेरालेपनि स्वस्निका कुरा सुनेर अामाबालाई नराम्राे गर्नु हुदैन।खासका सबै कुरा बुहारिकै हातमा हुन्छ।
@julanrai329
@julanrai329 4 года назад
आफनै आमा बाउलाई किन हेला गर्नु😭😭😭😭😭😭😢
@bhupensilwal2003
@bhupensilwal2003 4 года назад
म छेत्री भयपनी मलाई यो बाहुन छेत्री मनै पर्दैन झन बाहुनि बुहारीघर छिर्न साथ त्यो घर डामाडोल हुन्छ । आमा बुवालाई बृद आश्रमा लगेर राख्ने पनि यही बाहुर छेत्री हुन के गर्ने पैसा नै सब कुरा हो जस्तो गर्छन धिकार छ ।
@chitrarai9215
@chitrarai9215 4 года назад
bal la niskiyo paka chetri ko chora 👍👍
@tulbkkanchha7005
@tulbkkanchha7005 4 года назад
right vannu vyo yr yo satya nai ho dherai thauma maile delhexu bahun rw xettri ko bau ama xa aasrAm ma thik kura garnu vyo bhupen silwal sir ..man ko kura ...
@basantbasnet5301
@basantbasnet5301 4 года назад
Siwal kahile bat xetry bhayex feri nabhujhe ko kura harek thauma bahune galti garx dosh xetry le paux xetry ko jat jamma 7/8 ota matr xan ti hun thapa budhathoki basnet thakuri baniya khadka budha bhanda xain ahilet aru sab yestai galti gardai hami sojha xetry lai badnam garan xetry sag misin aako haru xan bahun katha haru aba xetry sachet bhayen bhane yini haru le xetry lai nai gayep garn ni ber lagaudinn salaa chiplaa bahun haru pani xetry re kati hasnu moh baki rahayo bau aama herne jun jat ko ni yesto hunx xora kharab bahyesi 😈👹👺
@suryagurung7664
@suryagurung7664 4 года назад
Ho tapai le manai chhune kura garnu vayo
@NN-ll8pm
@NN-ll8pm 4 года назад
सहि कुरो गर्नुभयो हजुरले
@sanjulama7803
@sanjulama7803 3 года назад
अरु त तेस्तै हो बुबाको सम्पति पाउनु पर्छ
@mayaluuu673
@mayaluuu673 3 года назад
जिन्दगी मा सबै थोक गरूम तर आमा बाबु को मन कहीले दुखाउ र कहीले दुख नदीम थाहा छैना फेरि यो जुनी मिल्छ या मिल्दैन फेरि फेरि आमा बाबाको सेवा गर्ने मौका मिल्छ या मिल्दैन 😭😭😭😭😢😢😢😢😢😢यस्तो छोरा लाई सिधै काट्नु पर्छ अब यस्तो खालको छोरा र यस्तो खालको दाई र भाई भनौदा लाई हान्नु पर्छ रामरी😠😠😠😠😠😠😡😡😡😡😡😡
@bhagwatibaniyakc637
@bhagwatibaniyakc637 4 года назад
पापिनी बुहारी का बुहारी कहिले आउछे यो भिदियो हेर्दै त छैनन्
@slomensenju6385
@slomensenju6385 4 года назад
herdai hola tes jathi khateheniharuko pani din aaula ni ta
@pemaboudh3211
@pemaboudh3211 4 года назад
Basram
@pemaboudh3211
@pemaboudh3211 4 года назад
Bata
@pramilamagar3498
@pramilamagar3498 4 года назад
बुवा आमाको आसुले पिरल्छ किन भने तिनारको पनि छोराछोरी होला
@binutamang5404
@binutamang5404 Год назад
पृथ्वी गोलो छ हजुर यस्तो बुढा बुढी भएको बुवा आमा लाई घर बाट निकाल्नु हुन्छ नि भोलि तपाईं को छोरा ले पनि यसरी नै घर बाट निकाल्नु हुन्छ ढिलो चाँडो मात्र हो पालो आउँछ हजुर
@angkajirai1819
@angkajirai1819 2 года назад
हिन्दु धर्मको शङस्कार एस्तै हो तै आँमाँको बुबाको कोख्माँ जन्म लिएर एसरि फ्याँक्नु सक्ने पापि लाई भगवाँन्को डर्छैनाँ असतिलाई शमाँज्ले के गर्छ होला
@foursidegamer6322
@foursidegamer6322 4 года назад
य पापी हो भोलि तिमिहरुको छोरा छोरी ले पनि तिमिहरुलाई तेस्सै गरो भनी के गर्छौ हो।छोरा पापि बुहारी पापिनि
@sejwalkamal5577
@sejwalkamal5577 4 года назад
सानो छदा मर्लान कि भन्ने डर ठूलो भएसी मार्लान कि भन्ने डर कलियुग ..
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 4 месяца назад
छि छि कस्ता छोरा हरु हुन बुधेस्कालका बुवा आमा लाई बाहिर निकाल्नु कस्तो पापी छोरा भोलि पाप लाग्छ इ पापिहरु लाई 🙄🙄🙄
@user-lr1km4ii1c
@user-lr1km4ii1c 5 месяцев назад
बनको डढेलो सबैले देख्छन्,,, तर मनको डढेलो कसैले देख्दैन,,, सहि
@raeenanu2799
@raeenanu2799 4 года назад
एस्तो छोरो जन्मिन्नु भन्दा छि 😭😭😭😭त पापी को नि पालो आउछ
@bhagwatibaniyakc637
@bhagwatibaniyakc637 4 года назад
घाती छोरा ! बाबु आमा रुवाउनिको कहिलेइ भलो हुदैन
@trivenilighthousesuppliers7924
@trivenilighthousesuppliers7924 4 года назад
Akdam sahi xora ko man.ma kalag sala kukur haru ama buha ko jati nai galati ghar bata nikalae kalangka sala
@chirringtamang1711
@chirringtamang1711 3 года назад
yc,ibl. rtfty za any u icUtwwayy Tewr okbvcxz
@chandrakaladangi8444
@chandrakaladangi8444 4 месяца назад
मेरो पनि सेम एहि पिडा छ भगवान मलाइ मात्रै होला भन्थे 😭😭😭😭
@kabitasunar1378
@kabitasunar1378 3 года назад
हजुर को पनि छोरा छोरी छन् हजुर पछि हजुरलाई पनि यस्तै गर्छन् हजुर पिज बाबा आमा लाई माया गरेर राख्नुस्
@user-ru2tz2jb8m
@user-ru2tz2jb8m 4 года назад
Thanks God mero ta two daughters cha son navako ma kunai dhukha chaina😍😍
@nirmalamaden798
@nirmalamaden798 3 года назад
यो पापि हरु लाइ अाँउदै छ पालो तेसको पनि छोरा छ होला बरु समाज ले त‌ छो,ा हरस लाइ तुरनत घर बाट निकालि लदिनु होला
@user-jv6hk3gk4p
@user-jv6hk3gk4p Месяц назад
यो सम्पति को निमित्त आफ्नै बाबु आमा लाई घर बाट निकाल्ने यस्तो निकम्मा छोरा लाई समाज ले तिरस्कार गर्नु पर्दछ ?
@rojeemoktan5494
@rojeemoktan5494 4 года назад
एस्तो बुडा बुडिको आँखा बाट आँसु झार्निको कैले भलो हुदैन र नहोस पनि🙏🙏👊😡
@saraswotilamsal923
@saraswotilamsal923 2 года назад
Ama nrunu bholi unka xoraxorile pani uniharulai testai byabahar garxan
@aalamsiddiqui2626
@aalamsiddiqui2626 2 года назад
9o
@utuberkripachapagain5605
@utuberkripachapagain5605 2 года назад
सहि हो
@Nikashdml1
@Nikashdml1 2 года назад
​@@saraswotilamsal923
@durgashrestha552
@durgashrestha552 2 года назад
mata pita ko asirbad paune balama jeel jununaparos hai vai
@rajbaral135
@rajbaral135 4 года назад
पालो आउछ यस्तो बुढा बुढी बाबा आमा लाई निकाल्ने 🤔🤔
@Lolpppppppp
@Lolpppppppp 4 года назад
Chadai auxa hamro ghar najikai vako xa
@Aayuzeh96inlove
@Aayuzeh96inlove 2 года назад
एस्ता छोरा बुहारी त मर्नु नि तेहि आमा ले जन्माएर हुर्कायो बढायो पढायो अहिले छोरा को कलङ्ग्क थुक्क दुइटै छोरा बुहारी लाई कार्बाही गर्नु पर्छ अहिले जे पनि भन्छ आमा बा लाई निकाल्ने मान्छे को बिस्वास हुन्न छर्लङ्ग कुरास साफ छ के को सच्चै हो भन्न पर्यो र
@dhanbahadur2946
@dhanbahadur2946 3 года назад
तिमी हरुको पनि छोरा होलान त्यसरी नै तिमी हरुलाई घर बात निकाल्ने छन् पालोको पैचो हो
@raeenanu2799
@raeenanu2799 4 года назад
तेरो समान्या कुरा बाउ आमा लाई घर बाहिर निकाल्ने
@kamlaphati6349
@kamlaphati6349 4 года назад
Yo chori Haina dharti ko box ho
@lahorjee8970
@lahorjee8970 4 года назад
छोराछोरा किन भन्छ यो सन्सारमा छोरा केनै गर्दा रहेछ त यति सम्म आफ्नो बाबाआमालाई यस्तो गर्न😓😓😓😓😭😭
@shreyathapa2945
@shreyathapa2945 Месяц назад
यस्ता नामर्द छोराहरुलाइ जेलहाल्नपर्छ।
@jangbosherpa3457
@jangbosherpa3457 Месяц назад
यो देस मा हिन्दु राज्या आउनु र लेउनु पर्छ आमा बाबु जती घर बाट निकाल्छ राम्रो हिन्दु हिन्दुको धर्म योहीहो रही छ
@mayalimbu7039
@mayalimbu7039 4 года назад
यस्तो छोरा जन्मिनु भन्दा कोख नै रित्तो हुनु बेस्ट हजुर ?
@narayang.c6933
@narayang.c6933 4 года назад
कस्ता कुकुर जस्ता छोराहरू रैछन बाबू आमालाई मिलाएर मायाका साथ राख्नुनी।।।
@shankarkc3357
@shankarkc3357 4 года назад
बउअामाकाे सम्पतिमा रजाई गर्ने ऊनैहरुलाई निकाल्ने थुक्क नरपिचासहरु हाे ।
@ritamagar7855
@ritamagar7855 2 года назад
के हुदै छ बाचुन्जेल हेला अनि जब मर्छ सबैलाई देखाउनुकाे खानि कुरा चराउछ तेति नै गर्नु छ ुुने बाचुन्जेल राम्रो सङ्ग पाल्नु नि
@gangabaju3373
@gangabaju3373 2 года назад
एस्ता बुढा बुढी मान्छे को आँख बाट आँसु झराउने लाई कहिले भगवान ले माफ गर्दैन्न पाप लाग्छ 😭🙏🙏🙏😭
@magv805
@magv805 4 года назад
बा आमालाई घरबाट निकाल्ने छोरा घूखा थूक्क
@robertferraro5788
@robertferraro5788 4 года назад
Bajate haru sala
@mitrajzala4210
@mitrajzala4210 4 года назад
एस्ता छोरा हुनुभन्दा न भकै आफु ले हेरदैन अनि बहिनी ज्वाई ले हेरदैन पनि घर देखी निकाली दिने लाई के भन्नु हुन्छ हजुर ले धन्यवाद ति बहिनी ज्वाई लाई
@ramjitimilsina5055
@ramjitimilsina5055 2 месяца назад
यो कुरा आन्तरिक रुपमा घरमै बसेर आफ्नो छोराछोरी नातिनातिना बुहारी समेत बसेर मिलाउनु पर्ने कुरा हो ।यस्तो घरायसी कुरालाई बाहिर ल्याएर कसैको पनि इज्जत रहन्न ।यो राम्रो भएन।बुढा बाबु आमा जाति नजाति जे भए पनि उहाँ हरुलाई खुशी बनाउनु छोराछोरीको कर्तव्य हो ।जसरी हुन्छ बसेर मिलाउनु होस्।अरुले पनि यस्ता कुरा सार्वजनिक गरेर बदनाम गराउन हुदैन ।सके मिलाउनु पर्छ ।
@thulungagtnepal8514
@thulungagtnepal8514 4 года назад
गति छादा दाजु भाइ आमा बाउ नभएकोले अरुको आमा बाउलाई त सम्मान गर्नुपर्छ आफ्नो आमा बाउलाई लखेटेर महान बन्ने
@devirai2540
@devirai2540 4 года назад
मान्छे छाेरा छाेरा भन्छन् छाेराले यस्ताे गर्छ छि छि जन्मिनु भन्दा पहिले नाई मर्नु नि। जुवाई काे कुरा ठिक छ। जे भए पनि अामा बुवा जहिले पनि सम्मानित हुनुहुनछा। के मुखले मन्िदर जान्छाै।जब अास्तिक मुर्तिलाइ नै लात हान्छाै भने।के अाशा गछाै ?
@anuprai7791
@anuprai7791 4 года назад
Honi hajur
@tilkumarhumagain1700
@tilkumarhumagain1700 4 года назад
आज बा आमालाई एस्तो गर्ने ले भोलि उनिहरुको छोरा छोरिले नि तेस्तै गर्लान नि
@sonamlama175
@sonamlama175 4 года назад
Omg kasto kasto manxe dekhnu parxa.yesto li ta jiudai jalaunu parxa.
@cpn_unifiedsocialist
@cpn_unifiedsocialist 4 года назад
म राईको छोरो हाम्रोमा त पाँच दाजुभाई उनिहरुको श्रीमती नानी सबै एउटै चुल्हो छ । हाम्रो निजि सम्पत्ति पनि हुदैन । परिवारको समस्या सबैको साझा समस्या , जिम्मेवारी पनि साझा । सबै कमाउछौ तर साझा नै हुन्छ । आमा पनि सङै हुनुहुन्छ । हाम्रोमा यस्तो त हुन्न है । सामुहिकतामा रमाउन जानेका छौ ।
@hibrowhatsup7
@hibrowhatsup7 2 года назад
पालो आउँछ गदा हो तिमि हरु को पनि 👊👊
@navarajsubadi8499
@navarajsubadi8499 4 года назад
के खालको छोरा जन्मिएछ, रावण नै रहेछ।
@basukhadka3692
@basukhadka3692 3 года назад
थूक्क कूकूर
@raeenanu2799
@raeenanu2799 4 года назад
तिमि हरु को नि पालो आउछ खाते मुजि दुई
@aljawarehalshabia5483
@aljawarehalshabia5483 3 года назад
दलितले यस्तो गरेको भए जात जनायो भन्थे बिचारा बाबा आमा
@nanurana5028
@nanurana5028 3 года назад
यस्ता छोरा पाउन भन्दा गभ बाझै रहोस
@boharaagabar9237
@boharaagabar9237 4 года назад
याे केश चाहिँ अदालत जानू पदछ अामा बुवाले सबै समपति पाउनु पदछ
@tebestoflockletele3810
@tebestoflockletele3810 4 года назад
यस्ता छाेराहाईन माेराहुन बरु गर्बमा तुईयकाे भय अामालाई यति पीडा हुनेथियनहाेला।
@rambhatta9152
@rambhatta9152 3 года назад
यो कुरा सामान्य होइन कुरो गम्भीर ho तर yesko kura यस्तो कुरा मिडियासामु ल्याउनुपर्छ
@sompanta6643
@sompanta6643 4 года назад
थुक्क पापी छोरा बुहारी !यिनी हरुलाइ कहिले राम्रो हुदैन र नहोस् पनि
@pramodxettry5
@pramodxettry5 4 года назад
आमा बुबा ❤️❤️❤️❤️❤️
@minathakuri1812
@minathakuri1812 Год назад
नालायक छोरा बुहारी ।यस्तो गर्ने लाई कडा कारबाही हुनुपर्छ ।।।
@radhapoudel6632
@radhapoudel6632 7 дней назад
बा आमा लाई हेला गर्ने छाेरा बुहारि लाई दराे कार्बाई हाेस
@deskoyodha3821
@deskoyodha3821 4 года назад
इ नालायक हरु लाइ भाइरल बनाम चोर गु खाने सामाजका धमिरा
@khantikhanti3220
@khantikhanti3220 4 года назад
बाउ आमालाइ घोक्राउने छोरो नि अब धेरै दिन रहेनछ पालो आउनु त
@RajendraRajKhanal
@RajendraRajKhanal 15 дней назад
यो धर्तीमा यस्ता पनि सन्तान जन्मदा रहेछन्
@navarajrimal7715
@navarajrimal7715 2 года назад
बाबुआमाको सम्पत्ति कब्जा गरेर ती निरीहलाई घरबाट निकाल्ने यस्ता निच छोरालाई जन्म कैद हुनुपर्छ ।
@indrrrbddd6815
@indrrrbddd6815 4 года назад
बरु छोरी ले माया गर्छ भन्ने प्रमाण देखिदैछ ।
@sobeeraee7296
@sobeeraee7296 4 года назад
Kasto papi xora Buhari ho xiya
@sitawagle5533
@sitawagle5533 4 года назад
याेगधापनि बाउबनेकाेहाेला यस्लाइपनि यसरिनैनिकाल्दा बल्लथाहापाउद्द
@yuaelrai937
@yuaelrai937 3 года назад
Oii
@dpkpoudel6860
@dpkpoudel6860 3 года назад
sai ho
@youroop
@youroop 3 года назад
Honestly speaking she could be the real orchestrator. She seemed to be after money and once the money was given. Fvck them all.
@gitakhadka614
@gitakhadka614 4 года назад
दुइटै छोरा कुकुर हुन साले गधा हरु कोरोना लआगेर मर
@bharatbaniya1627
@bharatbaniya1627 4 года назад
सहि कुराे हाे गिता जि
@krishnachhetri5545
@krishnachhetri5545 4 года назад
Chhya k bhaneko testo testo pani bhanni ho real kura nabuji kana aafno dusman lai pani testo gaali nagarnnus la plz ..
@achyutacharya6031
@achyutacharya6031 Год назад
आफ्ना छोरा बुहारी लाई लेसन देका हुन नतिजा छिट्टै आउँछ ।
@saroonamgr8884
@saroonamgr8884 2 года назад
हेर दिदि बहिनी हरु हो छोरा पायो भन्दैमा ठूलो पल्टिनु हुँदैन छोरा ले गर्ने माया यस्तै हो त
@manishasharma7722
@manishasharma7722 4 года назад
अब नयाँ नियम बनाउनु पर्छ आमाबाबा रहुन्जे छोराछरीहरू को नाम मा सम्पति राख्न नपाउने
@sardakc2848
@sardakc2848 4 года назад
Good
@ashikachaudhary2767
@ashikachaudhary2767 4 года назад
Kasto buhari ryx papeni
@LavaIris-jl6pd
@LavaIris-jl6pd 4 года назад
Right
@honkchungeviet4638
@honkchungeviet4638 3 года назад
@@ashikachaudhary2767 esma buhari ko dos chahi ka cha
@harimayabaralchapagain7594
@harimayabaralchapagain7594 3 года назад
Sai ho
@laxmanbhandhari7707
@laxmanbhandhari7707 4 года назад
यि २ छोरा होईनन् ,यिनिहरु दानव हरु रहेछन् मानव र कुकुर भन्ने त यो समुदायले छर्लंग बुझिसक्यो, यि दुवैजना छोराहरुलाई त रू तू गरेर समाजबाट बहिष्कार गर्नैपर्छ
@user-ck9gk6sw1v
@user-ck9gk6sw1v 4 месяца назад
यो पापी छोरा बहारी लाई आमा बुबा को आसु ले पल पल पोलोस र ईनी हरू को छोरो बुहारी लेनी घर बाट यसै गरी निकालुन भगवान यिपापी हरू लाई
@parajulibishnu1430
@parajulibishnu1430 4 года назад
बाबा आमाको सेवा गर्न नसक्ने छोराछोरी नर्कको बाँस हो पक्का अनि कसरी नाकमुख देखार हिड्न सकेको होला छिछिछि
@jeevanmanigautam52gautam93
@jeevanmanigautam52gautam93 4 года назад
साले कुन चाहिँ कुकुर हो येस्तो बेलामा जा भन्ने
@purnashahi8699
@purnashahi8699 3 года назад
तर कोहीकोही त छोरी जुवाइ हरुनी खतरनाकनै हुन्छ है बुजनु परछ।
@ramathapa4795
@ramathapa4795 3 года назад
तिमी हरु जस्ता छोरा जन्मनु भन्दा त कोखै बाजो होस बरु पापी हरु
@xopanatimro7468
@xopanatimro7468 4 года назад
थुक्का पापी जीवन मा कहिले सुख न मिलोस जन्म दिने आमा बुबालाई । यस्तो बेभार ।
@tmgbindubomjansya8005
@tmgbindubomjansya8005 4 года назад
भोलि तेस्का छोराबुहारी हरुले पनि तेस्तै गरून् अनि बल्ल थाहा पाउछन् आफुले आफ्नो बाबू आमा प्रति गरेको कुकर्म ।
@user-ix8pc6rh1l
@user-ix8pc6rh1l 4 месяца назад
थुक्क ईनिहरुका पनि छोरा होलान बुडाबुडी बुवा आमाको आँशु लागोस
Далее
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29
This Stop Motion is Insane
00:39
Просмотров 8 млн
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29