Тёмный

Garho Hunchha Ni • Khem Century • Sunita Budha • गार्हो हुन्छ नी New Lok Dohori Song 2080 By Rishi 

Rishi Khadka
Подписаться 176 тыс.
Просмотров 1,2 млн
50% 1

Saptarishi Music Presents:- Garho Hunchha Ni • Khem Century • Sunita Budha • गार्हो हुन्छ नी New Lok Dohori Song 2080 By Rishi Khadka
--------------------------------------
CRBT
1. Aanshu Jhardai Gareko Chhu Bida - 0857821
2. Ba Aamako Eklai Chhoro Ma ta - 0857822
3. Garho Hunchha ni - 0857823
4. Gari Khana Chhaina Nepalaima - 0857824
5. Phone garchhu Ma Shanibar - 0857825
6. Thaha Chha Malai - 0857826
7. Umer Chhadai Kamaula Jamaula - 0857827
1. From SMS : Type CRBT Tune Code and Send to 1455
Example : 085....Send to 1455
#khemcentury #sunitabudhachhetri #newlokdohorisong2080
🎶 Audio Credits:-
♬ Song:- Garho Hunchha Ni - गार्हो हुन्छ नी
♬ Vocal:- Khem Century | Sunita Budha Chhetri
♬ Lyrics:- Rishi Khadka
♬ Music:- Rishi Khadka
♬ Music Aarange:- Binod Bajurali
♬Rekadist :- Sagar Bajurali
♬ Mixing | Mastering:- Khadak Bajurali
♬ Recordist:- Gobinda parajuli | Sagar Bajurali
♬ Studio:- Malashree
♬Audio Edit:- Rajendra Bajurali
♬ Audio | Video:-
Saptarishi Music
9847902210
---------------------------------------
🎬 Video Credits:-
🎬 Director:- Sunil B.K.
🎬 Cast:- Rishi Khadka | Juna Gurung
🎥 Cinematographer:- Budda Thapa
🎬 Edit :- Prabin Bhatta
🎬 Color | GFX :- Milan Bishwakarma
🎬 Publicity Design :- Uttam Kumar Karki
🎬 MUA:- Sarita Magar
🎬 Post Production:- Aaran Films
© Rishi Khadka, 2024
------------------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3LQHZPB
iTunes:- apple.co/3wN1SBE
Amazon:- amzn.to/3z3ffk3
Apple Music:- apple.co/3wN1SBE
Tidal:- bit.ly/3NFHitS
Amazon Music:- amzn.to/3LSm0ru
Soundcloud:- bit.ly/3MX3z6g
RU-vid Music:- bit.ly/3m7nROZ
Deezer:- bit.ly/39ZpWt8
Qobuz:- bit.ly/3aku6vX
Napster:- bit.ly/3lMmOnp
Social Links:-
RU-vid:- tinyurl.com/RishiKhadkaYT
Facebook:- tinyurl.com/RishiKhadkaFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rishi Khadka. Embedding to a website is allowed.

Видеоклипы

Опубликовано:

 

26 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 810   
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
आज मेरो जन्म दिन जन्म दिने बुबा आमा प्रति सधै रिणिछु भगवान रुपि दर्सक/स्रोताहरु मा एउटा बिशेस कोशेलि लिएर आएका छौ बाकि हजुरहरुको हात माछ माया गरिदिनुहोला भन्ने पुर्ण बिस्वास छ!🙏❤️
@GovindaPaudel
@GovindaPaudel 4 месяца назад
राजा बधाई छ है ५ मिनेट न पुग्दै जिउ सिरिङ्ग भो एकदमै मन पर्यो गित कथा छायांकन निर्देशन सबै आहा❤
@GovindaPaudel
@GovindaPaudel 4 месяца назад
लय सब्द-त हो के कसम
@bhabinthapa3343
@bhabinthapa3343 4 месяца назад
Happy birthday to you
@SUMANSUNAM1
@SUMANSUNAM1 4 месяца назад
जन्मदिन को लाखौ करोडौँ शुभकामना सर साथै यो गीत सगै कयौँ गीतहरु हामि दर्शक सामु ल्याउने शक्ति भगवान् ले प्रदान गरुन कामना सर ❤🙏
@buddhagautam4722
@buddhagautam4722 4 месяца назад
❤❤
@KhemCenturyOfficial
@KhemCenturyOfficial 4 месяца назад
आज तेरो जन्मदिन पनि,जन्मदिनमा राम्रो कर्म नयाँ गीत गाह्रो हुन्छ नि आहा !कस्तो सम्योग बधाई छ ॠषि अनी जन्मोत्सब् को धेरै धेरै शुभकामना ॥ साचिकै म भाग्यमानि रैछु यती राम्रो गीत गाउँनी अवसर पाए झनै राम्रो त र तेरो साथीत्व ॥ अझै उत्तर उत्तर प्रगतीको कामना सु स्वस्थ को कामना ॥ शब्द संगीत ॠषि खड्का अभिनय जुना गुरुङ ॠषि खड्का निर्देशक सुनिल बिक 🎥
@SumonVlog08
@SumonVlog08 4 месяца назад
Swoor ko bayan garna sakdina khem dazu hjur ko 😊😊❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
Tq knxo ❤❤❤
@SuzanKhadka
@SuzanKhadka 4 месяца назад
तपाईंको स्वरको खै कसरी बयान गरम् हजुर🥺🙏
@hikmatjoshiofficial
@hikmatjoshiofficial 4 месяца назад
Happy Birthday 🎉🎂
@GaneshThapaMagar-xl8sh
@GaneshThapaMagar-xl8sh 4 месяца назад
Hjrharuko ma big fan ho dherai jaso geetharu dherai man parxa . Hami pardeshiko manai ruwane geet dherai ramro xa
@gopalbohara7
@gopalbohara7 4 месяца назад
खेम दाजुकाे Fan जति यता हाजिर हाैँ त।❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@HarishaBohara
@HarishaBohara Месяц назад
@nirdosbindas5777
@nirdosbindas5777 28 дней назад
ma ni❤
@p.kyoutubechannel1270
@p.kyoutubechannel1270 4 месяца назад
पछिल्लो समय अति नै बजार तात्दै छ । सबैको मन् मुटु मा बस्नु भएको खेम दाई अझ त्यस माथि स्वर को त के गर्न सकिन्छ र खै खेम दाई Miss You Dai ❤❤ मन् छोयो । शब्द ले हजुरहरुको प्रगति धेरै राम्रो छ ।
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@KamalBCMaldai
@KamalBCMaldai 4 месяца назад
मन छोयो सृजनाले शुभकामना प्रिय रिसि सर ❤🙏
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-cm4ed4gl6v
@user-cm4ed4gl6v 15 часов назад
खेम सेन्चुरी दाजुकाे अावाज जति सुने पनि मन भरिदैन.......हरेक प्रत्येक दिन राति 9 बजे देखि 10:30 सम्म खेम दाईकाे गित सुनेर मात्रै बल्ल अानन्द निन्द्रा लाग्छ.नसुनेकाे दिन के बिर्से के बिर्से लाग्छ धन्यवाद @khem century दाजु यस्तै यस्तै राम्राे गितहरु बजारमा ल्यायकाेमा अाझै राम्रा राम्रा गितहरु अाउदै रहुन शुभकामना दाजु❤❤❤❤
@prembiswokarma5231
@prembiswokarma5231 4 месяца назад
Nice song 😢 dada
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@reshampurja6996
@reshampurja6996 4 месяца назад
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक /गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️👏👏👏👌👌👌👌👍️👍️👍️👉️👉️👉️🌺🌺🌺🤸‍♂️🕺💃🤸🤸‍♀️
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@PurushottamPoudel
@PurushottamPoudel 4 месяца назад
सफलताको धेरै धेरै सुभकामना छ सम्पुर्ण टिमलाइ
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@milan8691
@milan8691 4 месяца назад
😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭कुन सब्दले बयान गरुम हजुरहरुलाई निकै भावुक छु म र जति पनि प्रदेशमा हुनुहुन्छ दाजुभाई दिदिबहिनिहरु उहाहरुको मन मा बस्न सक्ने गित छ यस्तै त रहेछ नि प्रदेशिको जीवन हजुर मनै देखि नमस्कार हर्न चाहन्छु सुनिता दिज्यु अनि खेम दाजुलाई सुभकामना छ
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@gomachudali1816
@gomachudali1816 4 месяца назад
❤❤❤❤❤
@user-nl4cj5md1n
@user-nl4cj5md1n 4 месяца назад
❤❤
@SagarChennal2058
@SagarChennal2058 4 месяца назад
khem century dai fan jati yata haajir humm hai khem dai king
@user-px3df7xs2k
@user-px3df7xs2k 4 месяца назад
खेम जि र सुनिताको स्वर मा नै जादु छ।भिडियो त्यस्तै हेर्दाहेर्दै कति बेला आँसु खस्यो थाहै भएन।कसरी धन्यवाद न दि बस्न सक्छुर।सम्पूर्ण टिमलाई धन्यवाद 🤭🤭🤭❤🤗
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@SumanTimalsina-hk7yh
@SumanTimalsina-hk7yh 4 месяца назад
खेम दाजु हजुरको स्वर रहेको गीतमा मोडल को पनि धेरै राम्रो अबिनय हुन्छ तेसैले मैले नछुटाई सुन्ने हेर्ने गरेको छु सफलताको शुभकामना
@kisansawat9219
@kisansawat9219 3 месяца назад
आदरणीय दाजु खेम सेन्चुरि हामि वैदेशिक युवाको यथार्थ चित्रण गरेर लोक गीतलाइ जिबन्त राख्ने एउटा् रास्ट्रको गहना ह्रेदयदेखि आभारि छु।
@krishnagc6094
@krishnagc6094 2 месяца назад
निकै मन छुने शब्द ,,,,बिदेशिनु नेपालीको बाध्यता नै बनेकाे छ,,,खै कहिले हाेला देश बन्ने,,,बिदेशी भुमिमा याे गितले कति मन राेएकाे हाेला,,,।।
@MinaBudhathoki-ww6me
@MinaBudhathoki-ww6me 4 месяца назад
हामी नेपालीको बाध्यता सोही बाध्यता लाई समाबेश गरिएको यो मनै रूवाऊने गित अझ भन्नुपर्दा मन ले मन लाई चोखो प्रेम गर्नेहरूलाई यो गित ले मायाँ के हो प्रस्ट पारेको छ सो सम्मान छ सम्पुर्ण कलाकार लाई सफलता को सुभकामना ❤❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@TUFANMRTVlog
@TUFANMRTVlog 4 месяца назад
सफलताको सुभकामना छ जोदि मिल्छ खेम दाइको र सुनिताको बिहे गरे झन कस्तो होला ❤❤❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@ayusmayus884
@ayusmayus884 4 месяца назад
२ बर्ष अघि एस्तै मन भरी पिडा लिएर हिँडेको दिन ले अझै पनि सहनै नसक्ने गरी सताउँछ 😢😢😢😢😢 सफलताको धेरै धेरै सुभकामना ❤❤ खेम दाजु र सुनिता सिस मेरो मुटु को ढुकढुकी😢😢 ❤❤❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@SamipNiraula_Official
@SamipNiraula_Official 4 месяца назад
aaha.. sarai man choyo, best wishes to entire team ❤
@khaaskhabarmedia2089
@khaaskhabarmedia2089 4 месяца назад
Aaha rishi khadka good luck nikai mithi sabdha sangit swor acting ❤❤❤❤❤
@basantaneupane9493
@basantaneupane9493 4 месяца назад
मेरो मन मुटुको गाएक खेम दाजु के छ के हजुर मा यस्तो कला र गला यस्तै यस्तै मिठा मिठा गित अझै धेरै सुन्न पाईयोस हजुको एउटा कुनै गितमा मोडलिङ गर्नी मेरो ठुलो धोको छ दाई कुनै दिन पुरा हुन्छ कि भन्नीआसामा छु म दाई हजुरलाई धेरै धेरै शुभकामना ❤❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@rameshmalla8586
@rameshmalla8586 4 месяца назад
पछिल्लो चरण का गीत हरुले पुराना गीत को झजल्को दि राका छन है हो साह्रै राम्रो लागि राछ श्रीमान श्रीमति को माया प्रेम र सन्बन्ध लाई भिडियो मार्फत उतार्नु भएको छ सम्पुर्ण Team लाई धन्यवाद संगै ऋषि सरको सिर्जना साह्रै उतकृस्ट लाछ बिगतमा बिष्णु माझी र अहिले खेम सर सुनिता sis..wow सुनमा सुगन्ध सफल्ता को अग्रिम सुभ कामना🙏🙏
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@sunitabibash
@sunitabibash 4 месяца назад
गित निकै उत्कृष्ट छ त्यसैमा अत्याधिक बहुप्रतिभाशाली हुनहार कलाकार आदरणीय खेम सेन्चुरी ,ऋषि खड्का, सुनिता बुढाथोकी को आवाज सुन्दै भुतुक्कै हुने अनि खोजी खोजी गित सुन्ने र हेर्ने मान्छे म मलाई त निकै राम्रो लाग्यो आगामी दिनमा पनि यस्तै गित हरू हेर्न र सुन्न पाइयोस् सबै प्रति शुभकामना ❤❤❤❤❤❤
@pabitrasubedi9949
@pabitrasubedi9949 4 месяца назад
मन पिरो भो यस्तै छ बेथा घर्देसी र पर्देसी उस्तै हो पीडि
@sushilshrestha7809
@sushilshrestha7809 4 месяца назад
बिदेश जान लाको यती दामी गीत आयो tiktok बनाउनि हो ।बधाई छ All टिम लाई।।👍️👍️👍️👍️
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-tn4cq7bt5x
@user-tn4cq7bt5x Месяц назад
2 बर्षा अघि छोरिले मम्मि परदेश नजानुन म सरकारी स्कुल पढ्छु !! स्कुल जादा खाजा पनि लादिन भनेको धेरै याद दिलायो यो गित सुन्दा😭😭😭
@rambanshithakuri616
@rambanshithakuri616 4 месяца назад
अति सौर्न्दर्य एव सुन्दर समुधुर स्वरको धनी खेम दाजु सुनिता बहिनि दुबै लाई अग्रिम बधाई सुभकामना प्रगति अझै झन रहोस् ❤😊
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@rawatrajan1996
@rawatrajan1996 4 месяца назад
आजभोली खेम जी र सुनिता जी काे जोडी ले सफलता पाएको छ अझ त्यसमा जुना जी काे अभिनय काे कुरै छोडम क्या मौलिक र सरल छ सबैलाई बधाई आगामी दिनमा पनि यस्तै सफलता मिलोस् 🎉🎉🎉
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@nikeshrai2051
@nikeshrai2051 4 месяца назад
लु है हजुर! यस्तै गीत संगीत हो। हामी नेपालीहरुको यथार्थ जीवन कथा।
@pramilabasnet502
@pramilabasnet502 4 месяца назад
सर्ब प्रिय तथा चर्चित गायक खेम सेन्चुरीको मिठो श्वरको गित सुन्न आए है
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@MeshanaMusic
@MeshanaMusic 4 месяца назад
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@Jayavlog11
@Jayavlog11 4 месяца назад
Mero man parne Singer Sunita Budha chhetry,khem chentury❤❤❤ sarai man paryo songs❤❤❤
@DiBa-op5to
@DiBa-op5to 4 месяца назад
सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤🙏🙏🇳🇵🇳🇵
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@bhupatimagar1084
@bhupatimagar1084 4 месяца назад
शब्द पनि उस्तै त्यै माथी खेम दाइ को स्वर कसम मेरै लागि बनेको गित झै लाग्यो म अहिले यो प्रदेशी भुमी मा रहेर यो गित सुन्दै छु सारै मन छुने गित धन्यवाद हजुर को सारा team लाइ
@sujankumar9027
@sujankumar9027 4 месяца назад
रुदिन भन्दा पनि सकेन आसु झरेरै छाड्यो क्या गित छ प्रदेशी को पिडा बधाई सम्पुर्ण टिमलाई
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@krishnasunar8428
@krishnasunar8428 4 месяца назад
उत्कृष्ट रचना छ ऋषि जि ❤❤❤खेमको स्वरको म सारै नै ठुलो प्रस्म्सक हु!!! सफलताको कामना गर्छु!!
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@thapa770
@thapa770 4 месяца назад
Sunder song❤️💐❤️
@khaaskhabarmedia2089
@khaaskhabarmedia2089 4 месяца назад
Aahaa kati mitho geet♥️♥️♥️♥️♥️
@user-ashish1994
@user-ashish1994 4 месяца назад
यो गीत हेर्दा आँखा रसायको पत्तै भयन
@Tekam.khadka
@Tekam.khadka 4 месяца назад
आहा! मनै रुवाउने गित भिडियो,👍️🙏सबैमा बधाई तथा सफलताको शुभकामना।
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@sumanroka1126
@sumanroka1126 4 месяца назад
Ahaa kyaa mitho ❤❤
@SkSk-hy4ri
@SkSk-hy4ri 4 месяца назад
Yo geet le desh khane vo ❤❤❤❤❤❤🎉🎉🎉
@sanjeebanimobile8490
@sanjeebanimobile8490 4 месяца назад
Aile ko desh ko aabstha yestai x pardesh jane youba youbati ko din partidin larko x k garne desh ma basi saj bihan chulo baldaina ...MUTU chasakkai parne song n video all the best all team safltako suvakama!!!!!
@KastupPanta
@KastupPanta 4 месяца назад
सफलताको धेरै धेरै शुभकामना भाइ❤❤
@shankaraiusha2195
@shankaraiusha2195 4 месяца назад
Badhai xa khem dai 😊😊
@BadalGhimire
@BadalGhimire 4 месяца назад
ऋषि खड्का बधाई छ दादा ❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-te6rh8xw8o
@user-te6rh8xw8o 4 месяца назад
हामी प्रदेशिले याे गित सुन्दा कति बेला आँखा बाट आँसु आउँछ थाहा छैन अति राम्रो शब्द छ दाई🙏🙏 best singer khem dai sunita sis safaltako suvkaman🙏❤️❤️
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@omnishaofficialyoutubechan2447
@omnishaofficialyoutubechan2447 4 месяца назад
गित हेर्दा हेर्दै आँसु झरो😢😢😢
@user-uc4vj8eo8f
@user-uc4vj8eo8f 3 месяца назад
आहा कति मिथो गित रिशी को फेयन म
@anilnagabag54
@anilnagabag54 4 месяца назад
सबै भन्दा ठूलो कुरा त यो गित श्रीजना कर्ता मा आभार प्रकट गर्न चाहान्छु आहा यती मीठो गित तेसैमा पनि खेम सेन्चोरी र हाम्री गाउलेनी सुनिता बुढा छेत्री को सोर मा सजिदा सुनमा सुगन्ध झै भाको छ आहा वा 👌👌👌👌
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@govindsarumagar
@govindsarumagar 4 месяца назад
शब्द सङगित को king Rishi khadka राजा गित सफलताको शुभकामना बधाई छ
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-rm9ft7hu5x
@user-rm9ft7hu5x 4 месяца назад
Atyantai ramro ani dherai ramro video pani dherai dherai suvakamana
@Dee-pu
@Dee-pu 4 месяца назад
Khem daju ko voice ma jadhu xa jasto lagxa aahile generation ma youba le j sochiko hunxa testai aanubhuv ko feel garaidinu vayo so thank you so much all team ❤️❤️❤️ bises gari thank you khem daju man nai katakkai huni geet ko lagi love you ❤️❤️❤️❤️❤️🙏
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@rohanhamal8792
@rohanhamal8792 4 месяца назад
खेम दाइ तपाई को सब्द को जति नै बयान गरेनी अपुग हुन्छ।।❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@neharbudhathoki9165
@neharbudhathoki9165 4 месяца назад
Aaha shuvakamana sabai team lai❤
@sasinthapa8399
@sasinthapa8399 4 месяца назад
धेरै मिठो शब्द सङ्गित डार्लिङ@ rishi khadka❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@sabujmagarofficial6358
@sabujmagarofficial6358 4 месяца назад
aahaa mitho geet safaltako suvakamana sampurna team lai🎉❤❤
@rajendrapandey4523
@rajendrapandey4523 4 месяца назад
आहा कति यथार्थपरक , शुभकामना श्रस्टा तथा टिमहरूलाई ।
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@milanpariyar6180
@milanpariyar6180 4 месяца назад
Khem daju n sunita sis always best ❤❤❤kati metho geet❤
@BhusalBhanu192
@BhusalBhanu192 4 месяца назад
ऋषि दाइ हजुरको लयको फ्यान हो म त क्या खत्रा लय हुन्छ यार कसम❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@bisanukc-uk8cu
@bisanukc-uk8cu 4 месяца назад
यो देश अनि जनता जति गरिब असक्षम हुन्छ उति गार्‍हो हुन्छ
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@BhimkumarPunmagar-zk8ih
@BhimkumarPunmagar-zk8ih 4 месяца назад
हामि परदेशि को बिरानो शहरमा साथि हुनुभको छ खेम दाई ह्जुरको गित संगीत मा भुल्ने गरिरहे को छु❤️❤️❤️😫😫
@prakashbista7941
@prakashbista7941 4 месяца назад
हार्दिक बधाई छ सम्पूर्ण टीम प्रती ❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-nh4cf7rq5t
@user-nh4cf7rq5t 4 месяца назад
लोक दोहोरिको स्वर सम्रान हो खेम सर त खेम दाईको गीतले सबै पर्देशिको भित्री म छोयो ।तपाईको यो कलालाई सम्मान छ
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@Rolpali.G
@Rolpali.G 4 месяца назад
अति नै मिथो अनि राम्रो बनेको छ सफलता को सुभ कामना team लाई ❤❤👌👌🙏
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@hastaram403
@hastaram403 4 месяца назад
desko yuwa le vogna pareko badhyatalai sirjana ma parinat gari harek ko man ma basna safal swar sabda ko khani khem ji ra sunita ta sabai team lai safaltako auvakamana ❤❤❤❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@GovindaPaudel
@GovindaPaudel 4 месяца назад
मन पर्यो मुटु छोयो जिउ सिरिङ्ग भो आहा नी ❤ बधाई छ सम्पूर्ण टिमलाई।
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@rambohara2664
@rambohara2664 4 месяца назад
खेम सेन्चुरिले गाएका सबै गित उतिकै मन पर्छन
@user-bi9uf9cm8h
@user-bi9uf9cm8h 4 месяца назад
Rishi daiko sabda music dami xa❤
@rajusejwal16
@rajusejwal16 4 месяца назад
#गरि खान भएन नेपालमा मरि जान आउन्छु नेपालमा ,म त प्रदेश हिडे ।#आफ्नै कहानि जस्ताे लाग्छ ।वास्तविक र यर्थाथता झल्काउने गित ।मन छाेयाे ।।।😢😢😢😢
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@ChhetryGyan
@ChhetryGyan 4 месяца назад
बधाई छ मिठो गितले मिठै माया पाओस्❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@hemantasaru978
@hemantasaru978 4 месяца назад
आहा कति मिथो 😊😊😊😊😊😊
@parshurampaudel3483
@parshurampaudel3483 4 месяца назад
सारै,मिठाे,भाका,सबैलाई बधाई छ,❤❤❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@hombahadur7536
@hombahadur7536 4 месяца назад
निकै मार्मिक शब्द अनि लय त्यसैमा सुनिता र खेम जि को आवाज कति मीठो सुनिरहु लाग्ने।।।हामिजस्ता प्रदेशी को पीडा लाई गीतमार्फत पोख्नुभएको छ।।प्रत्येक शब्द हरुले भावुक बनाउछ।।।बधाइ छ सम्पुर्ण कलकार्हरुलाइ।।।
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@shivasunar7040
@shivasunar7040 4 месяца назад
हैन यस्तो राम्रो लय शब्द भएको गित बनाउने दिमाख कसरी आउँछ ?🤔🤔🤔🤔🤔 गित धेरै राम्रो छ ।सफलताको लागि सम्पुर्ण निर्माण टिमलाई धेरै-धेरै सुभकामना❤❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@GorkhaliOnlineTV.
@GorkhaliOnlineTV. 4 месяца назад
आहा सफलताको शुभकामना ... कहिले पनि नथाक्ने म यो आवाज संग
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@butwalgulmiofficialpage3640
@butwalgulmiofficialpage3640 4 месяца назад
धेरै राम्रो छ गित र भिडियो बधाई छ सम्पुर्ण टिमलाई 🎉
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@topendrachhetri5186
@topendrachhetri5186 4 месяца назад
Wow nice song 💖💖🌹👌👌👌👌
@user-uo1qp9bm7m
@user-uo1qp9bm7m 4 месяца назад
आहा साह्रै मिठो गीत!❤❤
@BinodBk-c2z
@BinodBk-c2z 16 дней назад
खेम सेञ्चुरीको र सुनिता बुढाको गीत न राम्रो हुने कुरै भएन नी ❤❤❤❤
@user-tf3kr7xc2r
@user-tf3kr7xc2r 4 месяца назад
साउदी अरब बाट हेर्दै छु। हेर्दाहेर्दै मन् छोयो आँखा बाट आँसु आएक थाई पाईन। घरपरिवार सम्झेर सारै मन भारी भयो😢😢😢😢
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@KamalaSharma-ge7bs
@KamalaSharma-ge7bs Месяц назад
अति भावुक शब्द मन रुअायाे भाइ बधाई छ शब्द रचनामा तिमिलाई ।❤❤❤
@PawanPawan-ff2em
@PawanPawan-ff2em 4 месяца назад
wow wow❤❤❤❤❤
@g.r.pandey9046
@g.r.pandey9046 4 месяца назад
आहा कति राम्रो गित ❤️❤️❤️❤️❤️❤️❤️
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-tw2jz8rk1d
@user-tw2jz8rk1d 13 дней назад
😢😢😢Man mutu chhune song aasu katikhera khaseyo thahanai bhayana
@user-fr6fv3ve1p
@user-fr6fv3ve1p 4 месяца назад
ऋषि खड्का दाजि मत हजुररकाे अनि सुनिता दि र विशेष गरि झनठुलाे फेन खेम स्न्चुरि दादि याे गित पस्सिम काे सल्यान जिल्लामा त धेरै भन्दा धेरै बजाायका छाै❤❤❤ सम्पुर्ण टिमलाइ good luck all🙏🇳🇵🇳🇵🇳🇵
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-fr6fv3ve1p
@user-fr6fv3ve1p 4 месяца назад
@@RishiKhadkaNP ok dada
@suryabhujel3309
@suryabhujel3309 4 месяца назад
आहा बास्तबिक जीबन्मा मँ अनि मँ जस्ता लाखौँ -लाख नेपाली हरुको पीडा लाई जस्ताको त्यस्तै गीत शब्द माँर्फत क्या मज्जाले प्रस्तुत गर्दिनु भयो मँ निशब्ध भए धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिम लाई !!!
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@Sirpali71channel
@Sirpali71channel 4 месяца назад
अति मर्मिक गीत best of luck all of you team
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@purnagaha7236
@purnagaha7236 4 месяца назад
साच्चिकै मन छोयो धुरुक्कै रुवायो यो गीतका शब्दहरुले म पनि यसैगरि घरबाट बिदाई भएर परदेश पसेको परदेशी हुँ ।
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@lpnepal4065
@lpnepal4065 4 месяца назад
बधाई छ सबै टिम लाई🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤😂
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@GhanshyamThapa-ye8dc
@GhanshyamThapa-ye8dc 4 месяца назад
यति मीठो मार्मिक लोक गीतले किन भ्युज बटुल्न सकेको छैन
@samirpoonmagar
@samirpoonmagar 4 месяца назад
सफलताको अग्रिम शुभकामना ❤️🤗🎉
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-ni4wg4ku6z
@user-ni4wg4ku6z 4 месяца назад
😢😢😢😢😢😢😢मन छोयो कति मनछुनेे गित बनाउनु भको कुन सब्द ले बयन गरुम खेम जि को शोरको
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@arpangyawalivlog7878
@arpangyawalivlog7878 4 месяца назад
Waiting 😦
@premshahiofficial
@premshahiofficial 4 месяца назад
खेम सेन्चुरीको हरेक गित मर्मस्पर्सि लाग्छ सम्पूर्ण टीमलाइ शुभकामना छ ❤
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@babubadsa3672
@babubadsa3672 Месяц назад
Dherae ramro ❤
@rukmagurung3934
@rukmagurung3934 4 месяца назад
आहा कति मिठो गीत👌सफलता को कामना हजुर❤🙏🙏
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 4 месяца назад
आहा ❤❤
@manakariranapal1560
@manakariranapal1560 4 месяца назад
wow wow wow सफलताको शुभकामना
@RishiKhadkaNP
@RishiKhadkaNP 4 месяца назад
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
Далее
Smart Sigma Kid #funny #sigma #comedy
00:26
Просмотров 11 млн
Khim century letest nepali songs 2020 jukibox
2:50:57
Просмотров 281 тыс.
Be Mine
3:28
Просмотров 1,9 млн
Stray Kids "Chk Chk Boom" M/V
3:26
Просмотров 51 млн
UZmir & Mira - Ey yor (MooD video)
2:52
Просмотров 711 тыс.
Zivert - мутки | Official Audio | 2024
2:49
Просмотров 186 тыс.
MACAN - Я хочу с тобой  feat SCIRENA
3:18
Просмотров 271 тыс.
OG Buda, 4n Way - МЭВЕРИКС
2:15
Просмотров 220 тыс.
MOUNTAINS
3:08
Просмотров 3,1 млн