Тёмный

GH 106 || सुखानी हत्याकाण्ड कसरी घट्न गयो ? || झापा विद्रोह || Jhapa Rebellion || 

History in Nepali
Подписаться 198 тыс.
Просмотров 197 тыс.
50% 1

The Jhapa Rebellion was an attempted peasant uprising in the Jhapa district of Nepal in 1969. A conflict between landowners and tenants began after the land reforms program announced by then-King Mahendra in 1964...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 106 || सुखानी हत्याकाण्ड कसरी घट्न गयो ? || झापा विद्रोह || Jhapa Rebellion ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Jhapa_Rebellion

Опубликовано:

 

24 окт 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 185   
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Год назад
धेरै सुनिने गरेको यो घटना वास्तवमा के हो भन्ने केही जानकारी थिएन तर आज बुझ्ने अवसर मिल्यो धेरै धेरै धन्यवाद History in nepali साथै विशेष सार्थक जिलाई ।
@bishnuprasadtimilsina9447
@bishnuprasadtimilsina9447 Год назад
Ramro lagyo
@dilliramdahal9332
@dilliramdahal9332 Год назад
राम्रो छ, ऐतिहासिक जानकारी का लागि
@indrashrestha1665
@indrashrestha1665 Год назад
Right
@krishnathapa5760
@krishnathapa5760 Год назад
याे शप बाहुन हरुकै डिजाईन हाे जाे कि शर्रबशाधार्रन नेपाली दबाउने र देश भित्र बिदेशी भित्र्याउने 😱😱😱😱
@ashoklohani2273
@ashoklohani2273 Год назад
बिग्रेको बाहुन हरु हुन
@kiranravi1000
@kiranravi1000 Год назад
आज यो भिडियो ले जानकारी दियेको मा धन्यबाद
@deepakthapa8395
@deepakthapa8395 Год назад
साह्रै सरल र स्पष्ट घटनाको जानकारी भयो जुन मैले धेरै पहिले बाट पढ्न र बुझ्न चाहेको थिए । धन्यवाद पत्रकार महोदय 🙏
@HistoryinNepali
@HistoryinNepali Год назад
Thank you so much.
@agyakharel275
@agyakharel275 3 месяца назад
प्रचन्डहरुले पनि यसरी नै मान्छेमारे,अहिले उनी नेपालकै ठुला सुन तस्करका नाइके,cantonment को अरबौं भ्रष्टचारी भएर पनि प्रधानमन्त्री छन् ।नेपाली राजनीति यस्तै यस्तै हत्याहरु र महाभ्रष्टचारी हरुको नेतृत्वमा छ!
@kedaranjan8571
@kedaranjan8571 Год назад
यो कार्यक्रम निकै मन पर्छ मलाई धेरै कुराबुझ्न पाइयको छ
@essubro5720
@essubro5720 Год назад
वलिले माओबदिलाइ हत्यारा भनथ्याे त! आफै पनि हत्यारा रहेछ त टुक्के।
@vheshkarki487
@vheshkarki487 Год назад
सत्य घटना म झापा जियमिरगडी बाट हो।
@shankarpathak5192
@shankarpathak5192 Год назад
जनचेतना जगाएर मुलुक परिवर्तन गर्न संभव छ,कसैको हत्या ,खेदो गर्नु जरुरी छैन।यी मगन्ते फटाहको मनपरिले कहिल्यै पनि परिवर्तन संभव छैन।न पहिला,न अ अहिले।
@meghrajbhandari8737
@meghrajbhandari8737 Год назад
यो इतिहास अझै पुर्ण रुपमा राखी दिनु हुन अनुरोध गर्दछु !
@48rules67
@48rules67 Год назад
झापा बिद्रोहका नाइकेहरुले भ्रष्ट्रचार गरि हाल अकुत सम्पत्ति जोडेर सामन्ति बनेका छन कि छैनन ? उनीहरुलाई कस्तो कारवाही गर्नु पर्छ वा पर्दैन ?
@taramankunwar9253
@taramankunwar9253 4 месяца назад
राम्रो जानकारी भयो झापा काण्ड बारे ।
@punnyaramsuwal8048
@punnyaramsuwal8048 Год назад
अती सुन्दर, थाहा नभएका कुरा थाहा भयाे ।
@HistoryinNepali
@HistoryinNepali Год назад
Thank you so much.
@user-ns1ke2gw2i
@user-ns1ke2gw2i 3 месяца назад
मान्छे मार्दै हिड्ने मान्छे चाही कसरी सहिद भए नि मान्छे मार्दै हिड्नेलाई त ज्यान मारा भनिन्छ नि
@ramchandrapaudel1727
@ramchandrapaudel1727 Год назад
भारतको देखासीकीमा गरिएकोन ताई न तुईको झापा आन्दोलन थियो ।
@rajibpokhrel3432
@rajibpokhrel3432 Год назад
जानकारीका लागि धन्यवाद बाँकी कुरा छुटै सुन्न पाइयोस्।
@arunbasnet2291
@arunbasnet2291 Год назад
धेरै धेरै धन्यवाद यस्ता घट्ना सुन्न पाउँदा ।
@dayaramchaudhary6294
@dayaramchaudhary6294 Год назад
टिकापुर हत्या कान्डको बारेको पनि बनाउनु पर्यो सर
@meseeamrai898
@meseeamrai898 Год назад
खोकु छिन्ताङ्गको बारेमा भिडियो बनाइदिन आग्रह गर्दछु।
@deviramacharya2871
@deviramacharya2871 Год назад
Very impressive presentation ! Thanks 👍 a lot for the same!
@rambdrbudha2827
@rambdrbudha2827 Год назад
धन्यवाद । मैले झापा विद्रोह र नक्सलाइट आन्दोलनको अन्तर्सम्बन्ध विषयमा एम्फिल थेसिस लेख्दैछु । यो भिडियो तयार गर्ने साथीहरुऐत भेट्न चाहन्छु।
@gopalacharya1065
@gopalacharya1065 Год назад
इतिहास बुज्ने मौका दिनु भयो जानकारिको लागि धन्यवाद ।अनि अरु बिद्रोही अझै जिउदै छन त।आफू लाई नेपालको ठुलो नेता मान्ने ती हत्यारा लाई नेपाल्को कानुन लाग्दैन?
@sureshale6033
@sureshale6033 Год назад
धेरै धेरै धन्नेबात सुन्न र बुझ्न पाइयो हजुलाइ
@ampmskm
@ampmskm Год назад
CP र Rk मैनाली आफै नै ठूला जमिन्दार हुन्। यो कुनै वर्ग संघर्ष होइन भन्ने कुरा यसै बाट हुन्छ। केही निर्दोष को हत्या गरेर राजनीतिक रंग मात्रै दिएको हो। ओली हरुले निर्दोष राजवंशी जस्ताहरुको हत्या गरेका हुन। यो कुनै लोकतन्त्र गणतन्त्र को लागि थिएन व्यक्तिगत हत्या थियो जसलाई राजनीतिक रंग दिने कोसिस गरिएको मात्रै हो।
@bhimacharya7680
@bhimacharya7680 Год назад
चारु बंगालीको,हावाले,भेटेर, निर्दोष नागरिकहरुको,टाउको,गिंडने काम,गरेकाहुँन। पंचायती व्यवस्था ले,राजनिति, गर्न बन्देज लगाएको थियो तर जनताहरुको,दोष,के थियो?अहिले,तिनै, भषमासुर हरु सत्ताको चुचुरोमा पुगेका छन।
@gorkhali100
@gorkhali100 Год назад
Ramro lagyo aajha badi janaa ra bujhna maan lagyo part2
@gannubhai6727
@gannubhai6727 Год назад
केही चिजकाे पनि नयाँकाे स्वाँद अर्कै हुन्छ। याे भनी राख्नु नै पर्दैन,त्यसैले याे बेला नयाँ अनुहार सबैले रास्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 🔔🔔🔔घन्टीमा अत्याधिक बहुमत दिई बिजयी गराऊ।।
@krishnabhattarai9063
@krishnabhattarai9063 4 месяца назад
तथ्य हरु कहाँ बाट संकलन गर्नु भएको सानू हुदा सुनेको निकै कुरा मेल खायो सानोमा केही समय पन्चायती ब्यवस्था पनि भोग्ने मौका मिल्यो र ब्यवस्था बिरोधी लाई असामाजिक तत्व अनि बामे पनि भन्दथे र धड पकड गरेको पनि देखेको पुलिस को ड्रेस त भिडियो मा देखाए जस्तै नै थियो खाकी बर्दी खैरो इन्डियन पुलिस को जस्तै
@krishnabhattarai9063
@krishnabhattarai9063 4 месяца назад
भुमिसुधार एन लागू भएता पनि त्यस्को प्रभावकारी कार्यान्वयन हुन नसक्दा गरिब किसान हरु शोषित हुन पुगेका थिए राजा महेन्द्र ले त सुधार गर्न खोजेको हो तर भ्रष्ट पन्च र उच्चस्तरीय सरकारी कर्मचारी को कारण हुन सकेन
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Год назад
राम्रो लाग्यो थाहा पाउने मौका पाए सुखानी र झापा बिद्रोह
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 Год назад
Remarkable. Thanks.
@krishnakhadayat4919
@krishnakhadayat4919 Год назад
धेरै धेरै धन्यवाद ❣️❣️ अति राम्रो भिडियो ❣️❣️🙏🙏🙏 अर्को पार्ट्को पर्खाइ मा
@user-fr7ke6dy6l
@user-fr7ke6dy6l 4 месяца назад
धेरै राम्रो कार्यक्रम जार राख्नुहोला।
@nilamsiwakoti6230
@nilamsiwakoti6230 Год назад
धनयबाद हजुर लाई 🙏🙏🇳🇵🇳🇵
@bhuwanhanggam994
@bhuwanhanggam994 Год назад
जानकारी को लागि धन्यवाद
@lilakumarthapa3864
@lilakumarthapa3864 4 месяца назад
धन्यवाद 👍️
@bibekgautam2969
@bibekgautam2969 Год назад
Well explained sir....waiting for next episode about JHAPA rebellion
@baburampanday6914
@baburampanday6914 Год назад
खुसी लाग्यो,
@HistoryinNepali
@HistoryinNepali Год назад
Thank you.
@tilakbhattarai6088
@tilakbhattarai6088 Год назад
सारै राम्रो प्रस्तुति
@Kamalyatriyoutube
@Kamalyatriyoutube Год назад
Great ❤❤❤❤
@bibekwelcome32
@bibekwelcome32 Год назад
राम्रो जानकारी
@vishnuprasadbhattarai693
@vishnuprasadbhattarai693 Год назад
Ramro chha. Astai Aitihasik Ghatanaharuko Janakari Garaunu hola.
@ninirema4532
@ninirema4532 Год назад
Great one C.P commared.
@reubenrai2961
@reubenrai2961 Год назад
यी महा हत्याराहरूलाई त सबैलाई सुखानी लानु पर्ने रहेछ
@sombhandari6141
@sombhandari6141 2 месяца назад
झापा बिद्रोहको बिषयमा जानकारिमुलक भिडियो प्रसारण गर्नु भएकोमा केही थप घट उतारचढाबका साथ प्रस्तुत गरेपनि धन्यवाद ।
@makurimakuri7
@makurimakuri7 Год назад
Sahi lago thanu so much
@HistoryinNepali
@HistoryinNepali Год назад
You are most welcome.
@laxmangurung5484
@laxmangurung5484 Год назад
I like history so much. I like to thanks always ❤
@arunarai2829
@arunarai2829 Год назад
Thankyou
@user-iv9xs2bm3l
@user-iv9xs2bm3l 3 месяца назад
यीनै आन्दोलन,बिद्रोह र असन्तुष्टका अंस हरु जम्मा हुँदै आएपछि २०५२मा जन्मेको जनयुद्धले संघिय संबिधान स्थापितभयो यसैको जगमा टेकेर मुर्खहरु मात्तीरहेकाछन्
@padamshashi290
@padamshashi290 Год назад
यो बर्ग सत्रु को लागि होइन निजी स्वार्थ को लागी ब्याक्ती हत्या थियो
@salturover2970
@salturover2970 Год назад
क.रत्न कुमार बान्तवा ज्यूँको जिबनी देउँमाईको किनारमा बिशेष कनटेन्ट बनाउँनुपर्यो सार्थक सर! 😭😭😭😭😭😭
@UmaKantaAcharya-vp9we
@UmaKantaAcharya-vp9we Год назад
सहि थियो
@deshlabhulakochora143
@deshlabhulakochora143 Год назад
Soo good
@shyamdahal368
@shyamdahal368 4 месяца назад
प्रस्तोताले गरेकाकुरा धेरैमात्रामा सहिहुन तर अझै सॅलग्न व्याक्ति सॅग सॅवाद र सम्वन्धितठाऊमा गएर वुझि भिडियो वनाएको भए उत्तम हुनेछ ॥
@rupbahadurgurung9539
@rupbahadurgurung9539 Год назад
बहुनले अरुसोझो जातलाप परयोगगरेछ
@arunkumarshah6847
@arunkumarshah6847 Год назад
Good
@ashoklohani2273
@ashoklohani2273 4 месяца назад
याे सब भारत काे नक्कल गरियेकाे थियाे नेपाल लाई कम्जाेर बनाउने मात्र थियाे
@vikashmagar2026
@vikashmagar2026 4 месяца назад
Good job oli ba
@bhimkhapun6893
@bhimkhapun6893 Год назад
Ramro chha
@HistoryinNepali
@HistoryinNepali Год назад
Thank you so much.
@dhanapatighimire5599
@dhanapatighimire5599 Год назад
खै आज दुर्गा भाऊजु र छोरीहरू काहां छन नेत्र घिमिरे शहिद हुनु भो अथवा के थाहा छैन।
@drunkerage1628
@drunkerage1628 Год назад
Sukhani hatya Kanda bhayeko thau ra mero ghar ko duri matra 500 miter jati hola! Tyo thauma auta rukh ko biruwa palayeko xa jasma 5 Ota alag alag rukh xan! Yani Jara auta Tara bot alag alag! Sachikai achmma xa tyo rukh!
@shislalrajbanshi1064
@shislalrajbanshi1064 Год назад
Dhanya bad
@HistoryinNepali
@HistoryinNepali Год назад
Thank you so much.
@saagarbasnet4468
@saagarbasnet4468 Год назад
अब कांग्रेस को पालो अहिले का यी वृद्ध भत्ता खाने बुढा हरुको पालो Main जिब्रो नभएको बाउ नभएको देउपा को पालो सहित कांग्रेस को उत्पत्ति कसरी भयो ......?
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 5 месяцев назад
झापा अान्दाेलन् का अगुवा राधाकृष्ण,सि पि ,अधिकारीहरु र रामनाथ,कृष्ण फायदा लिने वलि ?जहाँ पनि छट्टुहरु नै अगाडि ?सहिद वने साथिहरु।लंका जित्ने हनुमान् ,पगरी गुथ्ने ढेंडु।
@parasmanshrestha638
@parasmanshrestha638 Год назад
सर मोरङको झोडा काण्ड पनि बिस्तृत प्रस्तुत गर्नु पर्यो कृपा गरेर🙏
@tekbahadurkhapung6664
@tekbahadurkhapung6664 Год назад
तपाईंले सुने/जाने जति कृपया कमेन्टमा लेखिदिनु होला किनकी यो काण्ड मैले नि बच्चा हुँदा सुनेको थिएँ।
@parasmanshrestha638
@parasmanshrestha638 Год назад
खै के कारणले हो कुन्नि आज भन्दा धेरै बर्ष अघाडी सामुहिक हत्या काण्ड भएको थियो रे ।लगभग सय जना भन्दा धेरै मान्छेलाइ निर्ममता पुर्ण तरिकाले हत्या गरिएको थियो रे।यो कुरा सत्य हो कि होइन मलाई थाहा छैन।
@GhanashyamKhadka-it6xp
@GhanashyamKhadka-it6xp 3 месяца назад
सुखानिको जङगलले भन्छ हामीलाई ,सहिबाटो हिंड्दैछौ कि भुल्यौ दाजुभाइ ।
@nowalgaming8970
@nowalgaming8970 Год назад
आरिसे ले गरेको राजनीति ले के नि नापो त हत्यारा हरु ले देश नै सखाप परे ।
@bikram.khatiwada
@bikram.khatiwada Год назад
Dear sir, Ilam ma bhako 1st tea factory ra ilam,kanyam ko tea plantation sambandhit euta video banai dinu hos na...
@sukralama3087
@sukralama3087 2 месяца назад
Kp oli le bhutan chaudari ko ragat piyo bhanne kura sunyo kati satya hola
@deshlabhulakochora143
@deshlabhulakochora143 Год назад
I wanna listen next episode of this Jhapa Kanda
@bibekpokharel6395
@bibekpokharel6395 4 месяца назад
❤❤❤❤❤❤
@bikarammalla1039
@bikarammalla1039 Год назад
Nice
@roshansunuwar5234
@roshansunuwar5234 2 месяца назад
मंगल सुनुवार अोखलढुङ्गा को ठाउमा मंगल सतार लाइ १४ बर्ष जेल राखेका थीए झापा बिद्रोह मा
@iiiinnnn
@iiiinnnn 4 месяца назад
प्रचण्ड ले यसैबाट सिकेर युद्ध गरेको रैछ ।
@chandramaden6226
@chandramaden6226 Год назад
पढ्नत धेरै अगाडी पनि पढेको थिए यो घट्ना, झन मिठो सम्झना दिलायो । तर एउटा जिज्ञासा कसैले धर्म प्रसाद ढकालको घाटी गिड्ने केपी हो भन्छ ,कसैले केपीले बुटन चौधरीको हत्या गरेको भन्छ । यथार्थ वुझ्न पाए हुन्थ्यो ।
@ubthapa4608
@ubthapa4608 Год назад
kp oli 14 बर्षे ज्यान मारा जैल भनेको यो पो रहेछ
@ganeshsubedi8408
@ganeshsubedi8408 Год назад
क. गाेन्जालाेकाे गिरफ्तारी पछि पेरुकाे साईनिङ् पाथकाे उतार चडाव र वर्तमान अवस्था बारेकाे जानकारी मुलक सामाग्री प्रस्तुत गरिदिय अाभारि हुने थिए !!!
@coolboymilan6729
@coolboymilan6729 Год назад
happy tihar🎆🎆🎆
@prashantadhikari8438
@prashantadhikari8438 2 месяца назад
जबव राजा ऐिभुवनले ज्ञानेन्द्र लाई छाेडेर इन्डिया गयए थबव डल्लाेपरेर गुलामिगरेर बुलेटीन लेख्नेकिी कारान्तिपनि गर्ने भन्ने बाटाेहरु ऐिपछीय शम्झाैताले झनै ऊजागार गरिदीयएकाे थियाे छ हाे्
@diwakarkhanal1451
@diwakarkhanal1451 Год назад
Thank you sir....for distributing knowledge
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Год назад
👍️👍️🙏🙏
@hiralalkushwaha4116
@hiralalkushwaha4116 Год назад
Panchayat system ka election barely.. videos banaunu Sr please 🥰
@Krishnaprasadpaudel-dn1pg
@Krishnaprasadpaudel-dn1pg 2 месяца назад
कर्म बद तरीकाले यो लेखेर प्रकाशित गरिदिनुभयो धन्यबाद
@HistoryinNepali
@HistoryinNepali 2 месяца назад
You are most welcome.
@dbjan936
@dbjan936 Год назад
Bastabak kura chha
@manojsawad4671
@manojsawad4671 Год назад
aw
@ninirema4532
@ninirema4532 Год назад
असल र खराब communist हरुलाई एउटै मानिरहदा नेपालमा communistहरू कमजोर भैरहेका छन्।
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Месяц назад
पापिहरुले ल्याएर केगर्नु कुमाईहरुत हो लुटनुलाई
@motiramdhungana1282
@motiramdhungana1282 Год назад
टिम्बुरबोटे काण्डका बारेमा पनि विस्तृत जानकारी पाऊ न सर
@bhajindrarai1033
@bhajindrarai1033 Год назад
Very good sir yestai ma jaat jaati ko uthaan kahan bata bhayo yo pani hernu pau Bhajindra rai uk
@thapazgopi8368
@thapazgopi8368 Год назад
Please make documentary about Tamil Tiger thanks 🙏
@ninirema4532
@ninirema4532 Год назад
हाऔ कता छन् त? अरू जीबित कमरेडहरू।
@Delje960
@Delje960 3 месяца назад
एमाले केपी ओलीको भाषण सुन्दा निकै राम्रो दल जस्तो लागेको थियो जब यो ईतिहास राम्रो संग पढे बुंझे त्यसपछि यिनीहरु पनि जनता मारेर आएको समुह रहेछ त्यसपछि यो एमाले भन्ने बितीक्कै घृणा लागेर आंउछ.
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 Год назад
Namaskar .maile kaski jilla Rupa gau palika phalyangkot ko barema itihas ma bhaeko satte tathe vedio pathai dinu bhaneko khoi 5 month bho kehi khabar aaena .tesaile dukhman lagyo
@gangajhedi8102
@gangajhedi8102 Год назад
Sir🙏🙏
@sharadsharma6256
@sharadsharma6256 Год назад
Will you please make video of mahispal. Gopal, kirat ,Baise, chaubise period?
@chudamanilimbu4378
@chudamanilimbu4378 Год назад
केपी ओलीलाई सुखानी हत्याबाट मात्र रामनाथ दाहालले बचाएको होइन उस्को पालन पोषण शिक्षा दिक्ष्या समेत दिएका थिए । तर बैगुणी ओली रामनाथ दाहालको नाम र पनि उच्चारण गर्नु कन्जुस्याइँ गर्ने एक खुङखार जघन्य अपराधी हुन केपि ओली मित्रहरू ।
@bikram.khatiwada
@bikram.khatiwada Год назад
Sathai ilam ko maiesthan mandir ma nepal army ko security ma rakhiyeko "Nishan " ko barema pani euta video chadae aayos...
@ninirema4532
@ninirema4532 Год назад
फेरी झन् एक आपसमा लडाई किन गरेको?
@mrabishekyadavofficalmusic423
sukhani ghatna pchhi pheri ke bhyo sir ....
@ninirema4532
@ninirema4532 Год назад
मेरो हजुर बुबा र बाबु पनि cogress कै नाममा नख्खु केन्दिय कारागारमा बसेको नेपाली लोकतन्तको लागि हो किन दु ख दिएको के?
@gopalgijungjung7266
@gopalgijungjung7266 Год назад
Sister mini Rana please study your congress party you are unknown koshi agriment
@nitingiri5138
@nitingiri5138 Год назад
Jhapa bidrohako nauma sojha sidha sadha garib Butan Choudhary,Bishnu prasad bimali ra niskalanka Gyanu Dhakal lai katnai parne karan ke ho? Jhapa bidroha ko aauchitya pusti garna sakchan ta oli mainali le?
@minshrestha7182
@minshrestha7182 3 месяца назад
Thap Ghana Pani yasari NI karmik aswos suvakamana chha
Далее
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 2,4 млн