Тёмный

Hamro Khushi Ko Laagi | हाम्रो खुशीको लागि | Gopal Yonjan (Nishani 53) 

Gopalaya
Подписаться 4,2 тыс.
Просмотров 6 тыс.
50% 1

यस गीत गोपाल योञ्जनले 70 को दशकमा युवा पुस्तालाई देशका लागि केही गर्न जागरूक गराउन का लागि लेख्नु भएको थियो। राष्ट्र निर्माणमा युवा पुस्ता को भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने बारे योञ्जन सचेत हुनुहुन्थ्यो। यही बिचार उहाँका धेरै गीतहरूमा भेट्न सकिन्छ।
स्कूल देखि राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरूमा यस गीत धेरै पटक प्रस्तुत गरिएता पनि, यस गीत उहाँको निधन पश्चात् मात्र सन् 1997 मा निशानी 53 एल्बम मार्फत रेकर्ड भै सार्वजनिक भएको थियो।
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Singers: Reema Gurung, Suraj Thapa & Friends
Follow Us on Social Media:
Facebook Page: / hamrogopalaya
Instagram Page: / . .
TikTok : www.tiktok.com....
Lyrics:
हाम्रो खुशीको लागि हामीनै बनिनु पर्छ
नेपाल त्यसै बनिन्छ नेपाली बनिनु पर्छ
हाम्रो खुशीको लागि
हामी आज जे छौं जे हौं
त्यो हिजोको कमाई हो
रमाईलो भोलि ल्याउन
आज बनाउनु पर्छ
सबै खुशी हुनेछन्
मेरो देश खुशी हुुनेछ
खालि देश प्रतिको विश्वास
अटल बनाउनु पर्छ
हाम्रो खुशीको लागि...
तिमी जे गर्न सक्छौ
त्यो देशलाई देउ
सक्दैनौ भने भैगो
तर देशलाई भार नदेउ
सबको खुशीको लागि
आफ्नो स्वार्थ त्यागे के भो
परि आए देशको लागि
सर्वस्य त्याग्नु पर्छ
हाम्रो खुशीको लागि...

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 12   
@BhupendraBahadurKhatri
@BhupendraBahadurKhatri 5 месяцев назад
😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bibekluitel6113
@bibekluitel6113 6 месяцев назад
I love this song ////.. so nice lyrics,,, ani composition... wow
@santakumarlimboo1868
@santakumarlimboo1868 Год назад
गीत संगीतको सुझाव मुताविक देशका सासक र कर्णधारहरुले देशको हितको निम्ति सोच्न सक्ने क्षमता भए वास्तवमा नै नेपाली ईतिहास नेपाली गौरव टुक्रिने बिषय उठ्दै उठ्दैन थियो
@AnjanaThakuri7
@AnjanaThakuri7 8 месяцев назад
Wow ❤This song is best❤I like this song❤❤
@suraiyamukhia1319
@suraiyamukhia1319 Год назад
Very.Nice🙏🙏
@chhiringtamang4938
@chhiringtamang4938 Год назад
This song is best because my music sir also choose this song ❤❤❤❤❤❤❤
@CMDBOY1
@CMDBOY1 8 месяцев назад
Who is your teacher😅
@navarajdhakal2840
@navarajdhakal2840 Год назад
हामी कक्षा छ मा पढ्दा विध्यालयको कार्यक्रममा खूब अभ्यास गरेर गाएको गीत हो यो । यस गीतमा विद्यार्थी र शिक्षककहरूको तालमेल मिलाएर संगै गाएका दिनहरू याद आयो । अहिलेका केटा केटीहरूले यस्ता गीत विद्यालय त के घरमा पनि सुन्ने वातावरण नभएको देखेर मुटु पोलेर आउँछ । अहिले त सानै उमेरबाट डेट कसरि जान सकिन्छ भन्ने गीतमा नृत्य सिकाइन्छ । अनि पछि बाल बच्चाहरू विग्रिए भनेर अभिवाकहरूले चिन्ता गरेको पाइन्छ । तसर्थ मेरो सबैमा विनम्रता के हो भने आफ्ना नानी बाबुहरूलाई समृद्ध र सुशील बनाउने हो भने आदर्णिय गोपाल सरको गीतहरू सुन्ने वातावरण बनाउनु होला । गोपाल सरलाई मेरो मिठो सम्झना ।
@swastikamondal-7067
@swastikamondal-7067 Год назад
Awesome
@suryakarki7960
@suryakarki7960 Год назад
Very very nice song ❤❤❤
@teerthatamang4791
@teerthatamang4791 Год назад
अति उत्कृष्ट सिर्जना! दु:ख लाग्छ र जहाँसम्म मलाई लाग्छ,,कुनै एक राष्ट्रिय खेलकूदकाे स्वागत गानकाे रुपमा कुनै ( नाम नलिउँ) एक संगितकारले आफ्नाे नाम यसमा घुसाएका छन्। र,अझ नमिठाे कुरा, उक्त पर्फर्मन्समा यसकाे स्थाई ( मुखडा) काे अन्तिम हरफकाे भावार्थ नै परिवर्तन हुने गरी ( नेपाली त्यसै बनिने छ, नेपाल बनिनु पर्छ) भनेर गवाईएकाे छ, सुन्नु हाेला। याेञ्जन साहेबकाे अन्तर हृदय र चेतनाामा मानवता, करुणा र देशप्रेम भाव प्रमूख पाईन्छ। वास्तवमा, पञ्चायती( अर्धसामन्ती) युगकाे बाेलबाला भएकाे समयमा " पहिला जनताकाे जीवनमा परिवर्तन गर अनि देश त उनले नै बनाउछन् नि " भन्न सक्नु कम साहसपूर्ण हैन। बिराेधाभाष नै भन्नू पर्छ, ०४६ काे परिवर्तन यानेकि प्रजातान्त्रिक कालका अधिकारीहरुले ओठे देशभक्ति देखाउन वास्तविक सर्जकका पहिचान र परिवारकाे सरसल्लाह अनि अनुमति नलिई उक्त अपराध गर्याे छेपारा र परजीवी प्रवृतिका सर्जककाे लहैलहैमा लागेर। जे हाेस्, आेरिजिनल भर्जन सुन्न पाईयाे, संरक्षित भाकाे रैछ, खुशी लाग्याे। पहिलाे चाेटी सुन्दा( रेकर्डिड हैन) अाङ नै जिरिङ्ग भकाे महसुस भाथ्याे र केही स्कुल भित्रका कार्यक्रममा समावेश पनि गरेकाे थिएँ, साह्रै सान्दर्भिक, गहन र मन छाेएकाे हुनाले।
@syonjan
@syonjan Год назад
तपाईँको यति गहन प्रतिक्रिया का लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस channel मार्फत यसरी नै स्रष्टा गोपाल योञ्जनका सिर्जनाहरू document तथा sharing गर्दै जाने हाम्रो प्रयास लाई साथ दिँदै जानुहोला।
Далее
Mübariz İbrahimovun atası vəfat etdi
00:14
Просмотров 134 тыс.
БАБУШКА ВСЁ ИСПОРТИЛА #shorts
00:24
Просмотров 580 тыс.
Pirai Pir
8:09
Просмотров 899 тыс.