Тёмный

Hoina Bhane Nepali Nabhana | होईन भने नेपाली नभन | Gopal Yonjan 

Gopalaya
Подписаться 3,9 тыс.
Просмотров 11 тыс.
50% 1

Gopal Yonjan had gone as a guest to a function at the City Hall in the late 70’s. Seeing him there, the organizers requested him to sing one of his patriotic songs - either, “Deshle Ragat Mange” or “Baneko Cha Paharale” at the event. Instead of singing these songs, Yonjan wrote and composed "Hoina Bhane Nepali Nabhana" on the spot and performed it at the event for the first time. This song was later recorded and broadcast via Radio Nepal.
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Singer: Gopal Yonjan & Friends
Video
Editor: Navashree
Concept/Template: Sarvasrika Singh
Follow Us on Social Media:
Facebook Page: / hamrogopalaya
Instagram Page: / . .
TikTok : www.tiktok.com/@_gopalaya_?fb...
All Rights Reserved with Gopalaya.
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शीर ठाडो पारी नेपाली भन्ने म नै हूँ भन्नलाई
होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शीर ठाडो पारी नेपाली भन्ने म नै हूँ भन्नलाई
होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन
नेपाली हुन पुर्व जनमको कमाईले पुग्दैन
नेपाली हुन पुर्व जनमको कमाईले पुग्दैन
पुर्खाको पौरख, श्रम र आशिष मात्रैले पुग्दैन
मात्रैले पुग्दैन
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ, नेपाली चाहिन्छ
नेपाली चाहिन्छ ......
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ
नेपाली चाहिन्छ ......
पराया मुटु दाउरको फेरले छोपेर पुग्दैन
होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन
महाकाली मेची हो भन्छ नेपाल म भन्छु मानचित्र
महाकाली मेची हो भन्छ नेपाल म भन्छु मानचित्र
वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र
सबैले मन खोलेर भन जय जय नेपाल
जय जय नेपाल
जय जय नेपाल
सबैले मन खोलेर भन जय जय नेपाल
जय जय नेपाल
जय जय नेपाल
भन्यौ की बन्यौ नेपाल सुन्दर शान्त र विशाल
होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन
सबैले मन खोलेर भन जय जय नेपाल
जय जय नेपाल
जय जय नेपाल.......

Видеоклипы

Опубликовано:

 

19 дек 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 25   
@navarajdhakal2840
@navarajdhakal2840 Год назад
म विद्यालयमा कन्ठस्थ गाउथेँ यो गीत । आहा ती दिनहरू ! अहिले सुन्दा यस्तो लाग्छ की नेपाली हुन कति कठिन छ । हामी आज जे छौँ त्यो हिजोको कर्मको फल भनिन्छ । तर नेपाली हुन कुन कर्म गर्नु पर्छ भन्ने कुरा आदर्णिय गोपाल सरलाई मात्र थाहा छ । तसर्थ गोपाल सरलाई मेरो हार्दिक नमन ।
@khupensunuwar2559
@khupensunuwar2559 Год назад
अद्भुत, अलौकिक, अद्धितिय, अतुलनिय श्रष्टा गोपाल योन्जन साँच्चिकै एक दुर्लभ व्यक्तित्व। उँहाको हरेक सृजनामा नविनतम प्रयोग, निजी मौलिकता , दार्शिनक पक्ष र भावनाको उच्चतम पराकाष्ठा पाउँछौ । चाहे त्यो प्रेम गीत होस , राष्ट्रीय गीत होस्, हाँस्य विधाको गीत होस्, लोक गीत होस , आधुनिक चलचित्रको गीत होस । मन मुटु र मस्तिष्क छुन्छ । धन्यवाद यसरी उहाँका सृजनाहरू धारावाहिक रूपमा प्रस्तुत गर्नु भएको निमित्त । - खुपेन वेलायतबाट
@user-rm3wc3kw8n
@user-rm3wc3kw8n 3 месяца назад
❤सबैले मन खोलेर भन जय जय नेपाल🙏🙏🙏
@roselama5014
@roselama5014 Год назад
रास्ट्र गित गोपाल योन्जन ज्युको सुन्दा त नेपाली हुनुमा छुट्टै गर्ब लाग्छ
@tikachhetri7038
@tikachhetri7038 Год назад
Respected Gopal !!🙏
@muskantamang2973
@muskantamang2973 Год назад
हार्दिक सम्मान सङ्गीत सम्राट गोपाल योन्जनज्यूप्रति !
@bimalgautam3435
@bimalgautam3435 Год назад
गजबको इतिहास , कहाँको सिटि हलमा हो त्यो पनि उल्लेख गर्न पाए इन्फर्मेसन ले पुर्णता पाउने थियो नि ! ❤️❤️
@syonjan
@syonjan Год назад
Kathmandu को राष्ट्रिय सभा गृह (city hall)
@nayantamang6733
@nayantamang6733 Год назад
Emotionally touched.👍🙏
@pasanglama3070
@pasanglama3070 Год назад
जय नेपाल
@dipenr8122
@dipenr8122 Месяц назад
जय जय नेपाल ❤❤
@bhuwan3745
@bhuwan3745 Год назад
Jay Jai Nepal!Jai Jai Nepal!
@user-ei1nn1hd9m
@user-ei1nn1hd9m 4 месяца назад
देश ले रगत मागे मलाई बली चढाऊ रुदिनन् मेरी आमा ऊ नेपालकी छोरी ❤🙏 जये गोरखा ( नेपाल)।
@user-el8xl5we8g
@user-el8xl5we8g 7 месяцев назад
Wow ❤❤❤
@b13vlogs23
@b13vlogs23 Год назад
अबो एस्तो देस्भक्ती गित कैले आउँछ होला जुन गित सुन्दा जिउ मा काडा पलाउछ देस्को लागि सारा जिन्दगी समर्पित गर्न मन लाग्छ ❤❤
@buddhihamal4009
@buddhihamal4009 Год назад
🙏🙏🙏🙏
@gitarai1312
@gitarai1312 5 месяцев назад
🙏🙏🙏
@bibassunar167
@bibassunar167 5 месяцев назад
Mero desh nepal ani ani ma nepali
@Mikedsameer99
@Mikedsameer99 6 месяцев назад
@nabeenthephenom7701
@nabeenthephenom7701 8 месяцев назад
Jay Jay Nepal 🫡 Jay Jay Nepal 🙏🏻
@kumarsinghlama3136
@kumarsinghlama3136 Год назад
Ati sundar ani jag jagaune rastriya sirjana.
@bidushandsuhangenhelangvlo5022
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाइ । शीर ठाडो पारी नेपाली भन्ने म नै हु भन्नलाइ। होइन भने नेपाली नभन, वीरको छोरा लाछीमा नगन। ........... आहा कति सुन्दर र सरस शब्द चयन । सलाम गोपाल योन्जन दाइ।
@chahatkc9114
@chahatkc9114 5 месяцев назад
@searchingfornirvana4440
@searchingfornirvana4440 Год назад
🇳🇵🇳🇵
@AhniprasadPanchakoti-x3w
@AhniprasadPanchakoti-x3w 2 дня назад
Sabi vuln skchu t r gopal yonjan jewko kala r sangitlai m bacunjel Vuln skden
Далее
Nepathya - Rangeen Chara (रंगीन चरा)
4:48
Kandara Band | Jai Jai Nepal | Bibek Shrestha
4:53
Просмотров 21 тыс.
Mirjalol Nematov - I love you (Videoklip)
3:56
Просмотров 3,6 млн
UZmir & Mira - Ey yor (MooD video)
2:52
Просмотров 836 тыс.
Jaloliddin Ahmadaliyev - Kuydurgi (audio 2024)
3:26
Просмотров 1,5 млн
Farahnoz Sharafova - Khoharum 2024 ( audio version)
3:55