हर्के हल्दार हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुनाको लागि अग्रिम शुभकामना ! हर्के हल्दार परिवार !
खुसी लाग्यो युटुव मा डाउनलोड गर्न फेरि मिल्ने सिस्टम मा आएछ । राम्रो छ हर्के हल्दार धेरै वर्ष भयो लगातार हेरिरहेको छु अस्ति 2 वटा इपिएसओडे डाउनलोड गर्ने मिलेको थिइन् ऐले मिल्न थाल्यो ऐले रूम मा वाइफाइ नभाको कारण एस्तो अवस्था छ हाल माल्दिभ्स बाट
लहै हजुर मेरो पनि हजुर हरु हर्के हल्दार स परिवार लाई 🙏🙏🙏नमस्कार छ है हजुर झापालि को तर्फा बाट यश पालि चै राम्रो संगा बाग्मति भाउजुले सझिनु भयो कि क्याहो चोर बिष्ने को टाउको मा लठ्ठि पो बजिरियो दामि छ है हजुर❤️❤️❤️❤️🌹🌹🇳🇵🇳🇵🙏🙏
सायद मेरै कम्मेन्त हेरेर होला अन्त्य मा दुई जना मिलेको देखाउनु भयो धन्यवाद अझै धेरै राम्रो सम्बन्ध रहेको देखाउनु भये झन् राम्रो हुन्छ thank you harke haldaar