रबि लामिछाने छुटेकै भोलि पल्ट नै ओली जेल जान्छन भन्दै समर्थकको गर्जन, वकिलले गरे सनसनीपूर्ण खुलासा (भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-5cHbQJSE1d4.html
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them. नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो।
यो सत्या भनाई हो यो नेपाल देश सन्सारकै धनी हुनुपर्ने देश आज भ्रष्ट अपराधीलाई जनताले सत्ता सम्मपीताको परिणाम हो जनता ढिला नगरौ आत्माघाती जनबिद्रोहमा जानुहोस
सहकारीको पैसा गएको ग्यालेक्सी टिभिको MD जेल जादा ठ्याक्कै त्यहि प्रकृतिबाट सहकारीबाट पैसा गएको र यो सरकार बनाईदिने ANNAPURNA MEDIA का मालिक रामेश्वर थापा चाहि जेल जान नपर्ने ??
Jay Jay rabi sir jay jay nepal aama jay jay ghanti Jay rabi sir nadaraunu hos hami pardeshi pani xau rabi sir varshatachara ri sarkara xito rabilai chhod chhito🔔🔔🇳🇵🇳🇵🙏🙏🙏💐💐💐
अदालत का न्यायधिस र नेपाल प्रहरि का कोहि कोहि हाकिम हरु केपि ले नियुक्ति गरेको हुनाले के पि ओलिको साथ सपोट दि राखेका छन र रबि लामिछाने लाइ हिरासत को अबस्था मा तुच्छ ब्यबहार गरि रहेका छन