राम्रो लाग्यो है तपॉईहरुको जोडी अनी एक-अर्का प्रतीको प्रेम,सधै खुशी अनी सुखी रहुनुहोस एक-अर्कामा यस्तो प्रयांक भईरहेको हुन सक्छ हात चै हालाहाल गरीहाल्नु हुदैन है।
मनोज र सबिन भाई सारै सोजो क्या बैनि हरू ले prank garna एक दमै सिपालु रमाइलो लाग्छ अझ राम्रो राम्रो भिडियो बनाउनु प्रगति गर्नु स्वस्थ को ख्याल गर्नु होला बैनि