Hijo sammako mero jiwan| हिजो सम्मको मेरो जीवन | By Ashok Thapa (Official Lyrical video)
Singer/Compose/Lyrics : Ashok Thapa
Music Arrange/ Mixing Mastreing: Anosh Gurung
Lyrical Video editor: Menuyal Basel
Music Label: iSansar
Music Puplisher: iSansarMusic
Lyrics:
हिजो सम्मको मेरो जीवन, आज बेग्लै लाग्न थाल्यो
थाकी सकेको मेरो जीवनमा नयाँ आशा जाग्न थाल्यो (२)
न थियो पहिले यो खुसी, न थियो पहिले यो उमंग (२)
तर मैले पाएँ येशूमा नयाँ आशा नयाँ उमंग
मेरो हिर्दयको कुनामा संझाउँछु येशूलाई
मेरो आखाको नानीमा लुकाउँछ येशूलाई
नयाँ जीवन पाएँ येशूमा
नयाँ यो मन पनि उनैमा
बाकिको मेरो सारा जीवन समर्पण छ उनै प्रभुमा
न थियो पहिले यो खुसी, न थियो पहिले यो उमंग (२)
तर मैले पाएँ येशूमा नयाँ आशा नयाँ उमंग
19 окт 2023