एहि भिडमा आधा जीवन मन नपरी नपरी बाचिरहेकी म एकल यात्री छु यो भिड छितोल्न यो समाज यो परिवार त्याग्नु पर्छ म बाहिर निस्कन आतुर छु म जस्तो अधम भएरै होला अरुको लागि बाची रहेछु गुरुबर्🙏
मन पर्यो,त्रिदेव लाई so like,,,,अनि एउटा कुरा क्या,पीडा बिक्री हुन्न,भने ,स्टोर गरेर राख्नु किन ? गल्ती कसको भन्ने कुरा आयो ,,,,,,मुक्त हुनुस्,,, जे जति ले पीडा दिन्छन् ती देखि टाढा हुनुस्,,,,अर्कै गन्तव्य मा ,फेर्नुछ बाटो तेता भिर पर्छ, भन्ने था हुँदा हुँदै किन हिड्ने,,,,रोज्नुहोस समथर बाटो ,,,विकल्प धेरै हुन्छन्,,,त्यागनै सक्नु हुन्न भने भोग्न तयार हुनु पर्छ,,,महा बुद्ध जी का प्रवचन हरु बाट हजुर ले सिकेको के ? बधाई छ,५०० वर्ष भन्दा माथि को दीर्घ जीवन पाउनु भएको मा,,,,,,,संसार लाई बुझाउन तिर जति छिटो लाग्नु हुन्छ,त्यति छिटो दीर्घ जीवन पाउनु हुने छ,,,,,,,,,,,,सबै लागौं,,,,,ढिलो न गरौं युग परिवर्तन,,,,,भयो ब्रह्मा,विष्णु,महेश्वर त्रिदेव बाट,,,,,बधाई छ सम्पूर्ण मानव जाति लाई,,,,,,,,,,, शान्ति,शान्ति,शान्ति ।।।
❤नमन छ गुरुदेव🙏🙏🙏 हरेक ज्ञानका कुरा लाइ आध्त्मा र बिजान सङ जोडिएर सरल र सहजै रूपमा बोल्न सक्ने डाक्टर, तथा यौगि बिकाशनन्द गुरु पर्ती💖💖हिर्दय दखी नै आभार बेक्त गर्दुछु । अनी म हरेक दिन समय मिलाएर हजुरको प्रबचन सुन्ने र बानी मा बुझ्ने कोशिश गर्दै छु ।💖💖💖💖 🙏🙏बिश्व परिवार लगायत Monokaranti Foundation पर्ती Naman 🙏🙏🙏🙏
Hami la safal manche ko matrai siko garnu parcha.manche khsuhi nirantar buzz bhayo bhane khushi huncha.juan kura mero maan la kancha afu lai tehi karma garna tes la ne hami lai khsuhi dincha.passion lai follow garne ho.ja karma janako cha teslai ne karma garne.
जापान,कोरिया मा weekly काट्छन् नारी ले पनि,,,,,,त्यही का नारी हरु अगाडि छन्,,,अधिकार पनि सरकारले पुरुष लाई भन्दा धेरै दिएको छ,,,,,,,,हाम्रा देश का नारी त झन् देवी हुन सिक्नै खोज्नु हुन्न,,,,हजुर हरु लाई ५ वर्ष मै नाक,कान छेड्नु पर्यो सुन किन्न ऋण खोज्नै पर्यो,,,,,, बाउ आमाले हात फैलाउदै माग्न पर्यो,,,,,,अनि सुरु भो जीवन को अधुरो यात्रा,,,,,,,ब्याज तिर्दा तिर्दै साउ धनी को धनी,,,,,,,,बाउ गरीब को गरीब,,अनि ठूलो भइयो , पढियो लेखियो,१२ पास भयो mobile न भए,,,,,बाउ खराब,,,आमा खराब,,,फेरि ऋण,,,,अनि वि हे मा ऋण,,,,,, नत्र मेरो बाउ आमा नै खराब हुन,,,,छाेरा छोरी को लागि कहिल्यै सोचेनन्,,,,गरीब बनाए,,,,,येइ हो हजुर को चाहना ,mission? How to make poor mother and fathar,,,,,,,,,,,, शान्ति,शान्ति,शान्ति ।।।
सुख दुःख त मानिसको चक्र हो। दुख आउँछ अनि फेरि खुसी आउँछ। यी दुबै एक पछि एक गरेर दोहोरी रहन्छ तर कुनै सुख दुःख छोटो र कुनै लामो समय को लागि हुन्छ। यो नै जिन्दगी हो। यो सत्य लाई हामीले खुसी साथ स्विकार्नु पर्छ ।
सुन्दा त thika हो तर गर्दा त फेरि नेपालको राजनिति ले गर्छ त्यो गरिब दिन दुखिको लागि यो के मतल्ब ।100 बर्स बाच्ने thaau मा नेपाल जस्तो त छैन उदारण दियेर हुदैन